रेशम चौधरी: आम माफीको विवादास्पद निर्णय र नरसंहारकारी अपराधको दाग...केही अनुत्तरित प्रश्नहरु...

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #imagechannel #imagechannelhd #imagekhabar #hotseat #reshamchaudhary #resham #chaudhary #minister #ministry #jail #republicday

Komentáře • 2,6K

  • @bashulamshal2265
    @bashulamshal2265 Před rokem +94

    जस्तो सोचिएको थियो रेसम चैधरी नितान्त फरक रैछन।यदि उहाँ निर्दोष हो भने पिडितहरुका परिवार राखेर दोसि को हो यथार्थ भन्नुपर्छ।राम्रो मान्छे जस्तो लाग्यो ।

    • @sagarpakhrin7342
      @sagarpakhrin7342 Před rokem +5

      resham chaudary nirdosh vanne kura 6,7 barsa agadi thapako tika purko janta baata bujeko vetera ek dui jana rajniti dal ra ek dui jana chor pratrakar le lekheko varma saara nepali le apradhi vanna thalyo ghatna nabuji

    • @YouthCare01
      @YouthCare01 Před rokem

      दोषीलाई ठुला राजनीतिक दलले सत्ताको लागि आममाफी दिनै सक्यो 😊

    • @chimkandigaming6633
      @chimkandigaming6633 Před 27 dny

      आरजु राणा र रेशम चैधरीले मच्चाएको हाे टीकापुर काण्ड अहिले चाेखाे बन्न खाेजेकाे छ।

  • @shivaadhikari7974
    @shivaadhikari7974 Před rokem +14

    प्रजातान्त्रिक प्रत्रकारिताको मिठास पाइयो , तपाई राष्ट्रको सच्चा छोरा हुनुहुँदो रहेछ जगदिश जी , सलाम छ , पहिलो पटक पत्रकारलाई सलाम गर्दा गर्भ लाग्यो , सन्य तथ्य र मानवता लाई साक्षी राखेर अगाडी यस्तै अन्तवार्ता हेर्न पाइयोस l

  • @amitpulami9033
    @amitpulami9033 Před rokem +19

    आजको अन्तर्वाता निकै अर्थपूर्ण लाग्यो।सत्यतथ्य छानबिन होस्।वास्तविक अपराधी पत्ता लागोस।🙏🌹🇳🇵दुबै जना अब्बल हुनुहुन्छ।🙏🌹🇳🇵

  • @thepitzflo8848
    @thepitzflo8848 Před rokem +31

    such journalist indeed for nation..
    The patient and calm attitude of Resham Chaudhary made me speechless 😢

  • @gomakanxu3496
    @gomakanxu3496 Před rokem +27

    आज सम्म हेरेको मा सर्वोउत्कृष्ट अन्तरवार्ता🙏

  • @manojrana7666
    @manojrana7666 Před rokem +33

    अझ यस्तै प्रस्न प्रधानमन्त्री र रास्ट्रपति भनाउदा हरुलाई गर्नु पर्‍यो ।जगदीश सर

  • @gagantiruwa5789
    @gagantiruwa5789 Před rokem +161

    पत्रकार भनेकाे जगदीश जस्तो हुनुपर्छ। यस्तो पत्रकार हुनुमा हामीलाई गर्व लाग्छ।

    • @b3kumar493
      @b3kumar493 Před měsícem

      Nepal ka mulbashi haru lai aagadi badhan bat rokne ,pashaune bahek kehi xain yo desh ma ..

  • @anilbasnet8131
    @anilbasnet8131 Před rokem +14

    हैट जगदिश सर तपाईं जस्ताे पत्रकार नेपालकाे ईतिहासमा देखिने मैले🙏🙏🙏

  • @ayushkunwar4605
    @ayushkunwar4605 Před rokem +52

    पत्रकारिता मा देखिनु पर्ने निडर र स्पष्ट वक्ता गुण उहाँमा देखिन्छ जय जगदीश सर 🙏

  • @nandaramroka
    @nandaramroka Před rokem +19

    यस्तै पत्रकार हो चाहिएको हामीलाई सलाम छ जगदिश सर

    • @futurecpt_pilot9144
      @futurecpt_pilot9144 Před rokem

      Yeah bro we needed this type of journalist but you have also know the knowledge about country and resham chy is not a criminal actually he didn't deserve that presion but you know vai our nepal and rule and regulation and situation and that journalist always vaxing

  • @reshamneupane6902
    @reshamneupane6902 Před rokem +17

    Great interview!
    Resham Chaudhary is innocent !!
    भयानक षड्यन्त्रको शिकार बनाइएको मान्छे हो उहाँ।

  • @sagarbista152
    @sagarbista152 Před rokem +13

    यत्तिको सक्षम पत्रकार हुदा पनि किन अरु जस्तो चर्चामा नआउने?you are my best

  • @bashulamshal2265
    @bashulamshal2265 Před rokem +612

    पत्रकारिता के र कसरी भन्नेकुरा पत्रुकार हरुले जगदीश सग सिक्न जरुरी छ।

    • @gpsir2059
      @gpsir2059 Před rokem +17

      हो नि रबिको गुरु हो जगदीश दाइ

    • @jagaran56
      @jagaran56 Před rokem +1

      👍👍👍👍

    • @niteshparajuli1904
      @niteshparajuli1904 Před rokem +1

      Dhamala dai sagani sikda hunxani 😂😂😂

    • @kulmangurung4469
      @kulmangurung4469 Před rokem

      कुरा ठीक

    • @subashrai7008
      @subashrai7008 Před rokem

      देखेको नश्लिय पत्रकारिता, व्यक्तिको अनुहार हेरेर सवाल गर्ने चुतिया पत्रकार।

  • @tagerasanwa8978
    @tagerasanwa8978 Před rokem +15

    वाह! सानदार अन्तर्वार्ता।सभ्य,सटिक, सान्दर्भिक जवाफ रेशम सर।पत्रकारले पेलेकानै हुन्;यधपी हजुरको जवाफ र ब्यक्तित्वले सुन्दर जवाफ फर्कायो गजब।राजनितिको अनेक दाऊ।असल राजनिती गर्नुहोला पिडित र शोषित समाजको आवाज ऊठाउनुहोला,शुभकामना।

  • @davidrabinson6743
    @davidrabinson6743 Před rokem +10

    जगदिश सरकाे हिम्मत लाई ..सल्युट 🙏🙏🙏

  • @satishchaudhary6681
    @satishchaudhary6681 Před rokem +49

    पत्रकार खरो उतर दिने झन महा खरो सलाम छ रेशम सर,

  • @devsapkotajapan9556
    @devsapkotajapan9556 Před rokem +22

    क्या प्रश्न छ जगदीश सलाम छ ॥

  • @KkMagar-yu7vf
    @KkMagar-yu7vf Před rokem +12

    दुबई जना जोरदार छन हई जगदिस पनि रेशम पनि जय नेपाल सत टोप को सलाम छ दुबई जनालाई

  • @dipendraofficial5184
    @dipendraofficial5184 Před rokem +37

    भन्दा नराम्रो लाग्ला ,,
    यो देशमा भएका ठूला ठूला घटना का सत्य तथ्य कहिले बाहिर आउँदैन 😢

    • @padamgurung7517
      @padamgurung7517 Před rokem +1

      यो देशमा गल्ती गर्नेले सजायँ कहाँ पाउँछ र?

    • @laxmihumagain3552
      @laxmihumagain3552 Před 9 měsíci

      ​ब्र्

  • @Priyanka-pi3qy
    @Priyanka-pi3qy Před rokem +27

    जगदिश सरलाई उच्च सम्मान आहा यो होनी पत्रकारिता भनेको

  • @sagarbhusal8623
    @sagarbhusal8623 Před rokem +37

    जगदिश सर ,जनताका वास्तविक बोलि बोल्ने निडर पत्रकार ।

  • @tikaadhikari392
    @tikaadhikari392 Před rokem +58

    नेपाल प्रहरीले अनुसन्धान गरेन रेशम चौधरी शीत सोधपुछ गरेन किन हत्यारा छोपियो किन देस र जनतालाइ गुमराहमा राखे कोहुन ती नालायक नेता थाहपाउनुपर्छ?

    • @purnapurna8729
      @purnapurna8729 Před rokem

      ​@@ramkumarchaudhari6851 सहि कुरा

    • @user-ce6mc5fp3b
      @user-ce6mc5fp3b Před rokem

      ​@@ramkumarchaudhari6851 j gare pani huncha justo hamro nepal ma khai k khai k aba dekhi vote pani hallinna hola...hait@#$%^&

    • @rambahadurbk5547
      @rambahadurbk5547 Před rokem

      Ramchandra paudel

    • @rambahadurbk5547
      @rambahadurbk5547 Před rokem

      Ki nyalaya kharij gar, ki rsham chaudhary jail gar

  • @bishnuregmi8378
    @bishnuregmi8378 Před rokem +18

    पत्रकारले पत्रकारिताको धर्य कसरी निभाउने जगदिस सर संग सिक्नु जरूरि छ ।

  • @sanubhatt9942
    @sanubhatt9942 Před rokem +62

    पत्रकारिता जगदीश सर बाट सिक्नुपर्छ है । salute 🙏

  • @chamlingpawanrai
    @chamlingpawanrai Před rokem +7

    बित्नु हुने सम्पूर्ण प्रति हार्दिक श्रद्दान्जली सत्य तथ्य बाहिर आउनै पर्छ
    रेशम चौधरीलाइ फसाएको हो
    सरकारले लाल आयोग प्रतिबेदन सार्बजनिक गरे हुने सार्बजनिक नगरी कसरि ज्यानमारा भनेर दोषी ठहर भयो भन्ने अर्को प्रस्न क्या

  • @roshanpaudel1879
    @roshanpaudel1879 Před rokem +8

    कसम भन्छु यो पत्रकार लाई सलाम छ क्या निडर भयर प्रश्न सोध्नुभय को छ

  • @yuvita-mt4fu
    @yuvita-mt4fu Před rokem +4

    wow पत्रकार जि great job , यो हो नि पत्रकार प्रस्न सोद्ने हिम्मत

  • @govinlama2731
    @govinlama2731 Před rokem +19

    रेश्म चौधारी भनेकै हो असली नेता अस्लि भूमिपुत्र। जस्ले नेपालको मात्रै हैन बिश्वमै रेकर्ड ब्रेक गरेका थिए चुनाबमा त्यो पनि आफू मैदानमा नगई Facebook को आधरमा जनताको मतले भारी मतले बिजय भएका थिए। साला बेबकुब एक्कल जाती हो। अब अन्यका दिनहरु छिट्टै सििद्धन्दै छ। जे होस भोलिको प्रधानमन्त्री हुनेमा कसैले पनि छेक्न सकिने छैन। ❤❤❤❤ रेशम चौधारी को जय।
    बॅकिरह्यो अपराधी स्विकारीएको थिएन। पत्रकार भनौदा जि जबरजस्ति स्विकारन लगाईएको थियो के बेबकुब प्रश्न गरीरहेका छौ है। पत्रकार ज्यू।

    • @Monica.7149
      @Monica.7149 Před rokem +1

      Yes, he is innocent, god bless him always!

    • @taraabastolaa6255
      @taraabastolaa6255 Před rokem

      अपराधी लाई के भनेर सम्बोधन गर्नेत तेत्रो सानो बालक लगायत तेत्रा पुलिस हरु लाई भाला रोपि रोपि मारियको छ तिनी हरु को परिवार्को आँसु लाग्नेछ

    • @rupaklimbu3614
      @rupaklimbu3614 Před rokem

      @@taraabastolaa6255 kp oli ra vhim rawal ho.

  • @PopularDangi
    @PopularDangi Před rokem +9

    जगदीश सर प्रति अझ बढी इज्जत बढेर आयो❤️❤️❤️❤️

  • @yamroka39
    @yamroka39 Před rokem +28

    सचचा पत्रकारिता भनेको यस्तो हुनुपर्छ ।

  • @ravishakya7085
    @ravishakya7085 Před rokem +7

    कुराकानी सुन्दा एउटा controversy र suspension को कथाबस्तु झै लाग्यो र पत्रकार जगदिशजीलाई १००० पुष्पगुच्छा उपहार दिन चाहान्छु र अलोकतान्त्रिक, गद्दार नेताहरूलाई मानव मल प्रदान गराउनु पर्ला!👏👏👍👍

  • @lbchaudhary8890
    @lbchaudhary8890 Před rokem +26

    जगदिश जि तपाईंको हरेक प्रश्न हत्याराको मानकदिदै अदालत अदालत भनेर निर्दोषलाई पेलेरै अर्को न्यायाधीश बन्दै दोषी भनिराख्नु भयो, यथार्थता भन्दा अनेत्रै मोडने दुस्साहस गरिराख्नु भयो । हिम्मत छ जानुस ती सत्यतथ्य घटनाको प्रतिवेदन लुकाएर न्यायविनाको फैसला गर्ने नश्लवादी न्यायधीशलाई सोध्नुस के प्रमाणको आधारमा रहेर थुनेको रेशमलाई भनेर । जनतालाई सत्य थाहा दिनै पर्छ जुन अशल पत्रकारको धर्मपनि हो, हिम्मत छ??

  • @indigenousmongol2382
    @indigenousmongol2382 Před rokem +25

    रेशम चौधरी जिन्दवाद जय मुलवासी भुमिपुत्र

  • @ramchandratimalsina7634
    @ramchandratimalsina7634 Před rokem +28

    सजाय पाउनुपर्ने राजेन्द्र महतो , उग्र भाषण गरेर मार्न मार्न लगाउने।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před rokem +26

    जगदीश सरकाे ईन्टरभियु अति राम्राे लाग्छ

  • @apremsunar7672
    @apremsunar7672 Před rokem +34

    टीकापुरको र राज परिवार हत्याको सत्य कुरा कहिले पनि बाहिर आउन सक्दैन जस्तो लागेयो मलाई

  • @arjunkumargurung5753
    @arjunkumargurung5753 Před rokem +31

    लाल आयोगको प्रतिबेदन बाहिर ल्याउन पत्रकार भाइले आवाज उठाउनु त

  • @ramprakashchaudhary734
    @ramprakashchaudhary734 Před rokem +36

    अन्तिम सत्य सबैले थाहा पाउनु पर्छ। लाल आयोग सार्वजनिक हुनुपर्छ ।🙏

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 Před rokem +12

    रेशमले अप्रात स्विकारेको थिएन जगदिशजीले घरिघरि अप्रत स्विकाय्रो भन्नुको अर्थ के हो ? आदीवाशी थारु भएर सजय पाए ।यदि रेशमलाल यादव,महत,जस्तो ब्रम्हण भएको भए सजय भोक्नु पर्दैन थे । नासलास वादी देश र उस्तै प्रश्न

  • @Proboy604
    @Proboy604 Před rokem +44

    रेशम सरको भनाइलाई १००% स्वागतयोग्य छ किनकि

    • @meenarai8545
      @meenarai8545 Před rokem +3

      पत्रकार जगदिश नै पक्षपाती पत्रकारिता गरिरहेका छन । यो राज्य सत्ता नै यस्ता सोच भएका हातमा छ अनि कहाँ पाउछ्न उत्पिडित समुदायको जनताले न्याय ?

    • @Nepal-khbar199
      @Nepal-khbar199 Před rokem

      थुक्क

  • @sagararyal826
    @sagararyal826 Před rokem +87

    confidence of Resham Chaudhary and his patience is saluteable.

    • @ankitpradhan8789
      @ankitpradhan8789 Před rokem +3

      4 seat ko powr ma baira niskeko xa zyanmara ani confidence aai halxa ni

    • @pravindangaura5834
      @pravindangaura5834 Před rokem +2

      ​@@ankitpradhan878916 sits ho tiniharu ko gathabandhan sabaiko

    • @user-wl1zh5rr6h
      @user-wl1zh5rr6h Před rokem

      Manxe Marne KO confident 😂hunxa ni ghati retna sakesi

  • @yogendrarana5481
    @yogendrarana5481 Před rokem +50

    एउटा निर्दोष थारु को छोरो जेल मुक्त हुदा नस्लबादी बाहुन छेत्री छट्पटी किन? किनकी यिनिहरु देशद्रोही हरु हो।

    • @YouthCare01
      @YouthCare01 Před rokem

      अन्त मा सत्ताको लागि तेहि नस्लबादी ले आममाफि दिएको होइन ? खाली थारु ,दलित ,जनजाति भन्दै जातिय तुरुप फाल्नु बेकार हो ,देखियो त सबै सत्ताको लागि रहेछ!!

  • @beenodrayamajhi5542
    @beenodrayamajhi5542 Před rokem +10

    कानुन केवल कसैको केही हुँदैन त्यस्तालाई लाग्छ १७०००मार्नेलाई बारम्बार जिताएर पठाउने जनता भएको देशमा न्याय होला भन्ने आशा अब नगर्दा हुन्छ।

  • @tulasirajbanshi7856
    @tulasirajbanshi7856 Před rokem +6

    Truth is never die. Great Resham Choudhary

  • @bijayrai8608
    @bijayrai8608 Před rokem +12

    इमानदारी वाहाको आफ्नो ठाउँमा छ तर फस्ने र बलिको बोको चाँहि इमानदारी नै हुन्छ नेपाल मा

  • @arfic622
    @arfic622 Před rokem +30

    Wow! One of the best interviews from the interviewer’s perspective. All questions are to the point, pretty brutal, the subject seemed stunned. Hats off!!!!

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 Před rokem +49

    Thank you Jagdish jee for asking relevant questions about Tikapur crime with Resham Chaudhari.
    we got a chance to hear clearification from Resham Chaudhari

    • @surendratharu5899
      @surendratharu5899 Před rokem +1

      Now i ask you what truth you found ???

    • @kprativa3299
      @kprativa3299 Před rokem

      Q
      M

    • @Zener-n3n
      @Zener-n3n Před rokem +2

      ​@@surendratharu5899 the truth I found is he is culprit.
      And even if he is not a culprit he shouldn't have been given excuse as he was accused by all three adalat as criminal.

    • @Zener-n3n
      @Zener-n3n Před rokem

      @@searworld1998 khai k vanne hajur
      hami purwa ko manxe laii yo case ko barema authentic jankari xaina
      ahile kathmandu basna thalepaxi veteko kanchanpur tera ka sathi haru chai resham le mareko ho vanxan.......... news ma koi ho vanxa koi hoina vanxa YADI HOINA VANE ADALAT SANGA K PROOF THYO RA DOSI DEKHAYO TEI NI 3 WOTAI ADALAT LE

    • @wordsforever6845
      @wordsforever6845 Před rokem

      ​@searworld gaming wow kya baat ho ni resham pani nirdosh hun aru jastai bikau gareko adalat le j bhane oani satya huna sakdaina

  • @charmingsanu1456
    @charmingsanu1456 Před rokem +13

    My gosh hats off to this journalist 🫶🙏🏻I really appreciate his guts ❤️the way he questioned to Resham Chaudhary is just unbelievable 🔥

    • @mespangrai5240
      @mespangrai5240 Před rokem +1

      Being arrogant and unempathetic does not mean having guts!
      A good journalist listens empathetically without any bias and shows respect to his interviewee.

    • @Nitesh12842
      @Nitesh12842 Před rokem

      @@mespangrai5240 journalist always ask questions straightly and want answer in similar way but look at chaudhary always twisting and turning his answers if you think journalist is arrogant then what's your opinion about mr. Chaudhary and the way he is answering please share your opinion

    • @kamleshkushmi4835
      @kamleshkushmi4835 Před rokem

      And the way Resham Faces the Questions? I would like to inform that Resham is much experienced journalist. Do some little research about his biography. I’m pretty sure you will start appreciating Resham as well. Despite huge conspiracy he is still standing with strong public support.

    • @futurecpt_pilot9144
      @futurecpt_pilot9144 Před rokem

      Yeah I agree journalists do work like that but that not means that chy. Twisting the sounds and you don't have any authorities to say like tha chy. Always twist. There is some problems that make cause you if you tell the names infornt of all . Probably you know hows our country situation.

    • @Nitesh12842
      @Nitesh12842 Před rokem +1

      @@kamleshkushmi4835 why should I appreciate him? for what you mean I should appreciate him leading a series of protest, for killing 7 police officers, for killing a 18 months toddler. You also know why he has been freed on the occasion of republic day right ? We should feel shame brother. If he was innocent then he shouldn’t have played mind game in order to get freed then I would have appreciated him.

  • @user-rz6to9go2i
    @user-rz6to9go2i Před rokem +3

    सैलुट छ आदरणिय पत्रकारलाई

  • @liloaakash3485
    @liloaakash3485 Před rokem +8

    ❤❤❤❤❤निकै उत्कृष्ट पत्रकार हुनुहुन्छ जग्दिस जि

  • @manojthapa173
    @manojthapa173 Před rokem +10

    You are Great Journalist 🙏🙏पत्रकारिता कसरी गर्न पर्छ जगदिस सर संग सिक 😍😍यस्तो राम्रो साहसिक पत्रकार पाउनु मा हामी नेपाली जनता खुशि छौ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nareshbalayar2938
    @nareshbalayar2938 Před rokem +13

    जगदीश सर तपाईलाई सलाम छ मेराे तर्फबाट तपाईले नेपाली जनताको अावाज बन्नु भाछ ।

  • @nirnayatamang3608
    @nirnayatamang3608 Před rokem +7

    The confidence level of chaudhari is Rock.Great respect to the being real journalist Mr.Jagdish 🙏.justice for all the people loosed life in Tikapur crime scene...

  • @ramprasadghimire1123
    @ramprasadghimire1123 Před rokem +4

    सलाम आदरणीय रेशम चौधरी ज्यू । पुर्वाग्रही पत्रकारप्रति खेद व्यक्त गर्दछु ।

  • @Neepaalee
    @Neepaalee Před rokem +17

    जगदीश सर काे पत्रकारिता देखेर स्व. ईन्द्र लाेहनी सर याद आयाे ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 Před rokem +34

    दुवै जना अब्बल सशक्त ढङ्ग बाट अन्तरवार्ता ❤❤❤❤❤

    • @BomzanAvy-vv6px
      @BomzanAvy-vv6px Před rokem +1

      रेशम जि पनि पत्रकार होनि तेति कमजोरी छैन उ पनि।

  • @badriadhikari9761
    @badriadhikari9761 Před rokem +1

    Kati ramro question sir 🙏

  • @samundraaryal5536
    @samundraaryal5536 Před rokem +4

    what a journalist jagdis kharel❤️ proud of you sir keep it up🙏❤️

  • @kamaltamang5260
    @kamaltamang5260 Před rokem +4

    Wow jagdish sir👏👍🙏🙏

  • @bhaktraj6048
    @bhaktraj6048 Před rokem +4

    पत्रकार भनेपछि तपाई जस्तो हुनुपर्छ सलाम छ तपाईलाई

  • @naulsinghpun1385
    @naulsinghpun1385 Před rokem +35

    जगदिश जीको प्रश्न गर्ने शैली पुरै पुर्वाग्रही छ।रेशम चौधरी निर्दोश नै हुन्।

    • @basantbhusal8280
      @basantbhusal8280 Před rokem +3

      दाेषी काे हुन ती मृतक का परीवार?

    • @babusyoutube2691
      @babusyoutube2691 Před rokem +4

      अनि त्यो आन्दोलन र मोर्चाको नेतृत्व गर्ने दोषी नभएर जो मरे उनीहरू चाई दोषी हुन् ?

    • @bmproduction7834
      @bmproduction7834 Před rokem

      दोषी को हो उहाँ ले ओकलि सक्नु भाछ इन्टरभ्यु राम्रो संग हेर्नुहोला.

    • @pun1059
      @pun1059 Před rokem

      सहमत।

  • @dewangurung3311
    @dewangurung3311 Před rokem +19

    असाधरण क्षमतावान रेशम चौधरीले आगामी 5 देखि 10 सालभित्र सम्पुर्ण जनतालाई देखाइदिनेछ र बुझाईदिनेछ उ कस्तो मान्छे भन्ने good luck ❤

  • @narayannewar7160
    @narayannewar7160 Před rokem +2

    We salute you sir both of you

  • @gpp6900
    @gpp6900 Před rokem +29

    जगदीश जी को प्रश्न सोध्ने तरिका सारै मन पर्यो ❤❤

  • @shishrajbanshi518
    @shishrajbanshi518 Před rokem +8

    Resham Chaudhary ❤🎉

  • @RastrapremiNepali
    @RastrapremiNepali Před rokem +1

    Real question good journalism

  • @rozerfriensis2722
    @rozerfriensis2722 Před rokem

    सहि पत्रकार र सहि प्रश्न । गतल त रेशम चौधरी नै हो २ बर्षकाज्यान लिएका यो वास्तविक छ तर त्यो दोषिलाई यो सरकारे आफना स्वार्थका जेल दोषिलाई आम माफी दियो सरकारले । जगदिश पत्रकार सहि रहिछन । जय जगदिष

  • @GaneshPun-yy1kb
    @GaneshPun-yy1kb Před rokem +15

    Jagdish Ji, .....round of a applause👏👏👏.

  • @ashoksunar6641
    @ashoksunar6641 Před rokem +9

    Jay Resham ji

  • @su-dipssudip7918
    @su-dipssudip7918 Před rokem +12

    Resham sir jindabad

    • @veesalgurung2473
      @veesalgurung2473 Před rokem

      नेपाल को राजनिति 😂😂
      Rip नेपाल को डाक नेता हरु सब

  • @prabeshgurung9800
    @prabeshgurung9800 Před rokem +1

    Salute x Resham ji

  • @madhavkhadka3618
    @madhavkhadka3618 Před rokem +2

    खतरा पत्रकार यार एकदम राम्रो प्रश्न एवम खरो प्रश्न जगदिश सरको

  • @yugalrana4717
    @yugalrana4717 Před rokem +92

    सत्यको बिजय हुन्छ।
    असत्य हार्दछ।

    • @user-db9cn1be7f
      @user-db9cn1be7f Před rokem +3

      Nepal ko 3 ota adalat galat raixa hoina ta bhane pachi

    • @Bastolagijs2739
      @Bastolagijs2739 Před rokem

      Definitely, 1 din resham pani ta marnu parne xa ( naturally) , yemlok ma yemraj le sajai dine xa

    • @ankitpradhan8789
      @ankitpradhan8789 Před rokem +1

      4 seaf ko power ma baira niskeko zyanmara ani satya ko jeet...tmro dhong tmi sanga rakha

    • @Bastolagijs2739
      @Bastolagijs2739 Před rokem

      Resham le comment reply garna chamche pani paleko rahexa ni…

    • @yunikrai8427
      @yunikrai8427 Před rokem

      ​@@user-db9cn1be7fbhai paisa power vaye Jani hunxa nepal

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Před rokem +70

    हत्यारा को सरकारले हत्यारा नछुटाय कस्लाइ छुटाउछत हत्यारा बलात्कारी गुन्डा हरुकै ग्याङ हरुको सरकार मा छन आफ्नो ग्याङलाइ छुटाउदैनत

    • @subhash7408
      @subhash7408 Před rokem +1

      👌👍

    • @chandrathapa7871
      @chandrathapa7871 Před rokem +1

      😂😂😂

    • @deepakgurung9659
      @deepakgurung9659 Před rokem

      Dalalharule variyeko adalath paisako lovema nea bechne adalathle resam chaudarylai apradhi karar garnu kunai auchitthe xaina.

    • @maheshbabuyoutubedadeldhur7930
      @maheshbabuyoutubedadeldhur7930 Před rokem

      hattraa

    • @Niraj-wr3no
      @Niraj-wr3no Před rokem +2

      अचम्म रेशम चौधरी लाई लग्भग सबै पार्टीका र कोहि सामाजिक अभियन्ता हरुले निर्दोस हुन रेशम चौधरी लाई झुटो आरोप मा फासाईयो चाँडै रिहा हुनुपर्छ भनेर बोलेका रेकडहरु युट्युब तिर अझै प्रसस्तै पाईन्छ । जब रेशम चौधरी राष्ट्रपति बाटआम माफि पाएर छुटे वा छुट्नु भन्दा अघि न्यूज आउथ्यो कमेन्ट सेक्सन मा हेर्दा ९० प्रतिशत ब्राह्मण क्षेत्रि हरुले हत्याराको संग्या दिदै आएका छन !
      उस्तै ज्यानमारा सर्बोच्च ले प्रमाणित गरेर थुनामा राखेको बालकृष्ण ढुङ्गेल लाई बिद्या भण्डारी बाट आम माफि भएको थियो । दुङ्गेल बाहुन भयो तै चुप् मै चुप् तर आज थारुको छोरालाई सबै नश्लबादि एकोहोरो लागेका छन् यो राम्रो होईन । देशमा जातिय दन्द ननिम्त्याउनु राम्रो होइन ।😡

  • @prembasnet4591
    @prembasnet4591 Před rokem +7

    सहि हो रेसम चौधरी आफू सयम्ता भयर समाजमा दोन्द हुन बात बचाकै हुन

    • @bantawajanjeer8007
      @bantawajanjeer8007 Před rokem

      Ho sir tara yo kura janatale bujhnai chahadainan khali resham hatyara ho aparadhi ho bahek kei vandainan bastabikta bujhnai chahadainan

    • @roshanbista3479
      @roshanbista3479 Před rokem

      Ekdam sahi kuro ho

  • @user-pi6ri4ue1u
    @user-pi6ri4ue1u Před 3 měsíci +1

    रेशम चौधरी थारु जिन्दाबाद मुलबासि भुमिपुत्र ❤ जिन्दाबाद

  • @jagatshahi3690
    @jagatshahi3690 Před rokem +1

    जगदिश सर को interview पहिलो पटक हेरे आहा यो पो हो पत्रकारिता🙏🙏

  • @pasangghising3408
    @pasangghising3408 Před rokem +5

    सलाम जगदीश सर 👍👍

  • @ashokkandangwa9108
    @ashokkandangwa9108 Před rokem +15

    धेरै समय पछि रेसम ले न्याय पायो❤❤❤

    • @nabarajbogati313
      @nabarajbogati313 Před rokem +2

      सत्ताको खेलमा आम माफि दिएको हो न्याय पाएको होइन न्याय पाएको भए निर्दोश साबित भएर निस्कन्थ्यो।

    • @rupaklimbu3614
      @rupaklimbu3614 Před rokem

      @@nabarajbogati313 laal aayog haar and thaa hunxa.

  • @user-bw7nx3wy2z
    @user-bw7nx3wy2z Před rokem +30

    यथार्थ बुझ्न महान्यायाधिवक्ता स्वागत नेपालजीको अन्तबार्ता हेरे हुन्छ ।

  • @bimalakumari
    @bimalakumari Před rokem +1

    Sab vanda ramro interview ...jagdis sir...slam xa

  • @basdevbasnet8816
    @basdevbasnet8816 Před 9 měsíci +1

    पत्रकार जगदीश ज्यु लाई धन्यबाद

  • @kbadhikri8418
    @kbadhikri8418 Před rokem +43

    Solute to जगदीश sir,brave journalist ❤❤❤❤❤

  • @sundarkumarthapa807
    @sundarkumarthapa807 Před rokem +4

    सलाम पत्रकार लाई❤

  • @user-yz3vo8dg7u
    @user-yz3vo8dg7u Před rokem +11

    Best of luck resham

  • @devpariyar5595
    @devpariyar5595 Před 11 měsíci

    पत्रकार भनेको यस्तो हुनुपर्छ सर हजुर जस्ता सबै पत्रकार हाम्रो देशमा भएको भए हाम्रो देशका नेताले गल्ति गर्नु भन्दा पहिला १०० पटक सोचथे होला सलाम छ सर

  • @Starchannal51
    @Starchannal51 Před rokem

    अहिले सम्मको पत्रकार मध्य उत्कृस्ट तपाइँ हो सर सलाम छ अति नै हिम्मत का साथ आफ्नो प्रस्न सोध्नु भयो तर यो मान्छे अपराधी नै हो उसको घुमाउरो उत्तरले पुस्टि हुन्छ

  • @sujantharuvillage6779
    @sujantharuvillage6779 Před rokem +8

    Love you Resham sir

  • @nirakshahi-bm2lg
    @nirakshahi-bm2lg Před rokem +8

    प्रत्रकार हाेस त जगदिस सर जस्ताे हाेस सलाम छ सर🙏

  • @bishowthapa5013
    @bishowthapa5013 Před rokem +21

    जेल बसेर अपराधी हुन्छ?त्यसो हो भने नेल्सन मण्डेला २७ वर्ष जेल बसे हिम्मत छ नेल्सन मण्डेला अपराधी हो भन्ने ? राणा हरुले कतिलाई फासी दियो कतिलाई जेल हालियो ती सबै अपराधी थिए ।

    • @peacefulmind7314
      @peacefulmind7314 Před rokem

      Nelson mandela jasto freedom fighter hora killer ho yo. Ka jyanmara ra jyan bachaunay lai dajorako ???

    • @SmtChannel14
      @SmtChannel14 Před rokem

      Don't compare this murderer with a great man and leader like Nelson Mandela. if you want to know how effective Mandela's leadership was watch the movie Invictus. Esle le ta radio bata fuki fuki manche haru lai vadkaera narahangsar macchako manche ho.

    • @sunilgm9303
      @sunilgm9303 Před rokem

      ​@@peacefulmind7314 yy?,ytttto

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 Před rokem

      Lado jasto kura nagar mula khate kaha ko Mandela sanga yo khate lai compared gareko

  • @bhutyalchakrabahadur9067

    अपराध गरे पछि कुनै पनि राजनैतिक पार्टि को सदस्य बन्नु पर्ने रहेछ अपरधी जति पार्टी का नेता र झोले छन ।

  • @bsijapati
    @bsijapati Před rokem +1

    Excellent interview full of brilliant questions with intelligent and emotional responses.

  • @sudarshanbhatta6444
    @sudarshanbhatta6444 Před rokem +7

    Good Jagadishji🙏🇳🇵🇳🇵

  • @himalchaudhary2083
    @himalchaudhary2083 Před rokem +7

    Hats of journalist

  • @taraabastolaa6255
    @taraabastolaa6255 Před rokem +6

    वास्तविक पत्रकारिता भनेको यहि हो नमन

  • @sanjaybasnet7985
    @sanjaybasnet7985 Před rokem +1

    Great work keep it up Jagadish

  • @princekamal3022
    @princekamal3022 Před 10 měsíci

    ,अहिले सम्मकै सबै भन्दा राम्रो पत्रकार बोल्ने शैली धेरै राम्रो लाग्यो मेरो नमन् छ सर 🙏🙏जय नेपाल आमा

  • @bhimbahadurbhatbhimbahadur3221

    Thank you Jagdish ji for bringing up so much weight and depth in your question today

  • @bibasgauli1779
    @bibasgauli1779 Před rokem +8

    100% Rigjt comrades ❤.

  • @Monica.7149
    @Monica.7149 Před rokem +4

    Yo jagdis ahile aayera thik lagena hai? bichara testo sidha manxe le sidha jawaf dirakheko xa ta kina ghau maa noon chuk chhareko ha?? Ma pani bahun hu tara timi kharel kumai le hepera bolne ho? he is innocent, god bless him always resham chaudhari 💕💕dhanyabaad sarkaar ra rastrapati lai! 🙏