यो भाईको सारै मार्मिक शव्दहरु....सुन्दा म स्तब्ध हुन्छ.....!
आहा अति मिठाे सब्द सारै मन छुयाे भाईकाे कला प्रति सो समान गारौ सबैले
यो दाजुलाई कुन शब्दले बयान गरुँ😢हृदय देखि नै सलुट गर्छु😢❤यो शब्द शब्द सुन्दा कस्को मन नरोको होला र?😭
Wowow मन रुने सब्तले मेरो मन रुयो मेरो पनि म चै गोर्खा देखि ल मिटो बोल्ने साथि❤❤❤❤❤
दाइ को शब्दलाई समानगर्छु दाइको सब्दले मनछोयो🙏🙏🙏🙏🙏🙏
कत्ति मिठो शब्द वाचन गर्नु हुन्छ यो दाईले सबै मोइलाई परेको जस्तो सबै मो आफैले भोगेको जस्तो😢
मेरो मन मा मात्र होइन मन मुटु कलेजो सबै ठाउँ मा छुन्छ उहाँको शब्दले सफलता को शुभकामना
दाइ तपाईं को एक एक शब्द मेरो जीवन मा मेल खायो दाइ 😢😢बन्द कोठामा एक्लै रुँदै हेर्दै छु 😢😢
आहा अति मार्मिक भावुक शब्दहरू मलाई चाहिँ अति मनपर्यो। ❤❤❤❤
मनै रुवाउने सब्द्😫😭मन नै रुवायो दाइको शब्द हरुले😢
कति राम्रो शब्द मन छोयो निकै भावुक शब्द
शब्दमा दम छ
हरेक शब्दले मन छुन्छन्
स्वर बाँच्न शैली उत्कृष्ट छ
दाई हजुरको शब्द शब्दमा मेरो जिन्दगी मेल खाना पुग्छ 😢😢😢❤❤साच्चै यो शब्दहरूले मा धेरै भाक्नी रहेको हुन्छ एकान्तमा बसेर
भाइ हजुरको यो प्रतिभा लाई सलोट गर्छु हजुर जस्तो मान्छे लाई देश ले चिन्न सकिन अब देशमै केही गर्नु पर्छ है भाइ अब परदेसीनु पर्दैन सचिकै हजुर को नि शब्द बोली ले सारा नेपाली को मुटु नै चस्किन्छ भाई❤ Miss you so much.
निशब्द भाइ को मार्मीक र भावुकता सब्द लाखौं मा एक निशब्द।
आहा कति मिठो शब्द वाचन मनै छुने
हैट! भावुक नै बनाउनु भयो यार यो भाइले❤️कस्तो राम्रो शब्द चयन,कति राम्रो सोर सलाम छ तपाईंलाइ।🙏🙏🙏
कति मिठो बाचन सुन्दा भावुक नै हुन्छ ।
कुनै सिरेल मा लगे कति राम्रो हुनतो यो दाई❤❤❤❤😢😢😢😢
साँच्चै उहाको शब्दले मन भारी भयर आयो
हजुरको शब्दले मेरो जिन्दगी सङ मेल खायो 😢😢😢
कति राम्रो शब्द आहा निकै मन छोयो 😮😮❤😢
भाई प्रतिभालाई विस्वसामु पुर्याउने मात्र भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद र अग्रीम शुभकामना भाईलाई !!!?
So sweet and too much
lovely voice brother 🤟✌️❤️
हिर्दयबिदारक कुरा गर्नुहुन्छ दाजु ले भावुक भैयो 🙏🙏🙏
यस्तो शब्द सुन्दा कस्को मन नरोला र है❤❤❤❤
यो दादालाई कुन शब्दले बयान गरू 😢 हृदय देखि नै सलुट छ 😢😢❤ याे शब्द शब्द सुन्दा कस्को मन नरोको होला र ?❤😢😢😢
कस्तो हृदयस्पस्र छुने शब्द भनाइ reality सत्य कुरा जे होस मान्नु प्र छ हो।😢😢😢😢😢😢😢😢😢
मन रुवाउने शब्द😢😢😢😢😢😢😢😢😢😢मत धेरै रोय
सार्है मार्मिक शब्द 😢😢
भाइ निशव्दमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिका निम्ति मुरीमुरी सुभकामना पनि!🇳🇵🌹❤️🌷🇳🇵👍💐
इ शब्द सुन्दा म फरक दुनियाँमा छु आज निकै गहिराई छ शब्दमा म भावुक देबराज
derai nai ramro sir bhojraj sir dhaneybad
आज 18 वर्षको हुँदासम्म जति भिडियो हरू सबैभन्दा उत्कृष्ट लाग्यो यो भिडियो धन्यवाद दाजु !
धेरै राम्रो सबद हरु हजुर।
अहो यो भिडियो हेर्न ढिलो गरिएछ। कस्तो मार्मिक शब्द भाबन निकै भावुक बनायो।
मेरो जीवन मा मेल खान्छ यो शब्द शब्दमा
उहाँ शब्द ले सारै मन छोयो ❤❤❤😂😂❤
कति भावनात्मक शब्दहरु बाचन गने सेैलि सारेै मन छाेयाे ❤❤
ईभाईको हरेक शब्द ले मेरो सारै छुन्छ
यस्तैहो झुटो र स्वार्थी सन्सार मा। हरेक शब्दले मन रोयको छ भाई
तपाईं काे निःशब्द काे ठूलो फ्यान हु दाई तपाईंको शब्द शब्दले हरेक भावना लाई छुन जान्छ
निशब्द भाइ मलाई नि यो शैली मन पर्यो।
कतिराम्राे शब्द भाईकाे मन छाेयाे निकै भाबुक निशब्द ❤
भाइको शब्दले मन बहकिएको बेला हल्का बनाउछ
मन छोयो यार यो भाईको शब्द ले ❤❤❤
उच्च सम्मान छ 🙏
सारै मन छुने शब्द 😢
उहाको शब्दले मेरो धेरै मन छोयो
जति सुने पनि सुनु सुनु लाग्ने यो मार्मिक सब्द
सारै मन छुने शब्द
धन्यवाद निःशब्द दाई
साचि कै दादा को शब्द आँखा बाट सुनै झछ
धेरै राम्रो शब्दृ अनि बाचन गरने शैलि सफलताको शुभकामना ❤️🙏🏼🙏🏼
यति मिठो अनि ओजनदार शब्द धेरै नै मिठास स्वर धेरै धेरै सुभकामना निशब्द दाइ धेरै धेरै अघि बढेको देख्न पाउ जय होस् ❤❤
Hajurko shabda sarai marmik xa 😢😢😢😢😢😢
Be strong dai hajur hajur laie ma kun sabdha le bekta garum hajur laie Salam cha bhoj Raj dai
मन छुने सब्दहरु😢😢❤❤
Heart touching ❤
Kasto ramro lagyo wow. ateeramro yo 🙏🏻🙏🏻❤️
क्या गज्ज्ब ले प्रस्तुति दिनुहुन्छ ब्रो ले मलाइ उहाको बाचन सैलि सारै मन पर्छ
Heart touching😢😢❤❤good lock hjr🎉🎉🎉🎉
हरेक शब्दमा मिठास अनि सुमधुर आवाज अति मन् पर्यो सलाम छ यो दाईलाई 😢😢
सारैनै मिठो शब्दहरू धेरै पर्तीभाको खानि
कत्ती मीठो बाचन
वाचन शैली सारै राम्रो छ❤❤
भाई तिमी सधैं अगाडि बढेको देख्न पाइयोस्❤❤
अनुहार नपरेको मान्छे र छौं/जिन्दगी लाई नचिनेर आत्म बरालिन्छौं।अरु लाई प्रेम गर,आफू पनि पाउने छौं,,अरु लाई केही दिने गर उसले नी तिमीलाई दिने छ,,आफ्नो अनुहार हँसिलो बनाऊ,अरु पनि हास्ने छन्।
outstanding.............
दाइको शब्दमा मेरो वास्तविकता यथार्थ लुकेको छ । सारै मन छोयो 😢😢😢😢😢😢😢
सुन्दर अति सुन्दर शब्दहरु
Wow wow saraii ramro वाचन
सारै मन छुने सब्द ❤❤
मन भित्र भित्रै देखि नै धेरै धेरै धन्यवाद ❤❤ यो dada को शब्दलाई कसरी बयान गरउँ😢😢 नि शब्द बने मै पनि 😭😢
Aaha kati mitho ramro sabdh haru 😢😢
निशब्द भाइ कति राम्रो शब्द बोल्छौ आँखाबाट आँसु खसेर
कुन शब्दले बयन गारुन हजुरलाई बयन गर्ने कुनै शब्द नै छैन ! कति मिठास् छ ! ति बोली अनि शब्द जति सुने पनि सुनिरहुम जस्तो लाग्छ!!!!
सारै मिठो बाचन ब्रदर
हजुर को गजल सुनेर म त निशब्द भएँ सलुट छ भाई 🙏🙏❤️❤️❤️
यो दाइले मन नै छोयो यार❤
सहि, कुरो गर्नु भो भाइले
मन छुने शब्दहरु❤
😢😢😢😢😢शब्द शब्द ले मन छोयो दाजी कुन शब्दले बयान गरु हृदय देखि नै सलुट गर्छु 🙏Mh sangai ko hunuhudo raix yo dazi tah ma ni 1999 kai ho.
HEART TOUCHING WORDS
Sarai mannai xuni hajurko sapda sapdama asarinai agadi baddhai janu all the best 👍❤❤❤🙏🏼🙏🏼🙏🏼
सब्दले मन छोयो 😢 God bless you dai
मनै छुने शब्दहरु
❤❤❤❤wow kya mitho शब्द मन xoyo
Sarai ramro xa
साथिहरु एक अर्कालाई support गरौ है
मिठो शब्द निशब्दको ।
कति मिठो वाचन
भोजराज सर 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌
उच्च सम्मान छ🙏🙏🙏🙏
Hjaulai salute xa dai partiva ko dhani daju 🥀🌹
मर्मा इस्प्रसी शब्द अनि वचन निसब्द छन
सारै राम्रो छ यो भाइ को शब्द ❤❤❤
दाइ तपाइको हरेक सब्द मा अर्थ मिसिएको छ जो पिडामा छन जो दुखमा छन त्यो मान्छे को मुटु जल्ने शब्दहरु छन
Heart touching ❣️❣️
दादा हजुरको प्रतेक सब्द सब्दमा दर्द लुकेकोछ म जति पटक हजुरले बाचन गरेको सुन्छु तेतिनै धेरै रुन्छु किनकि कुनै समयमा कसैले छोडेर जाँदा म पनि यसैगरि निसब्द भएर मन रुवाउँदै बिदा गरेकि। थिए
Wow Dai ramro xa daju ajhai pargati hudai jahos
उहाँको शब्द वचन गर्ने शैली निकै मिठो लाग्छ ❤🥀
, 🙏🙏🙏💯💯💯💯💯💯🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍
दामि❤
रुम मिलाउन हजुर 😢
प्युठानी हो नि हजुर यति त भैहाल्छ नि
Hajurko comment dherai thau ma dekhne grxu hajur dherai ramro comment garnu hunx santikokhojima