GHAR TA PYUTHAN
Vložit
- čas přidán 20. 06. 2024
- Dilu Salami Magar Presents:-
------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ghar ta Pyuthan Gaumukhi Pokhra
♪ Vocal:-
Dilu Salami Magar
Resham Nirdos
♪ Lyrics/Music/Arranger:-
Raju Sunam
♪ Studio:-
Ozone
♪ Audio Mixing:-
Binod Pariyar
♪ Recordist:-
Laxman Century
♪ Audio | Video:-
Dilu Salami Magar
------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Dip Gurung
🎬 Artists:-
Anand Gurung
Anju Gurung
Shekher Ghasrti Magar
Chahana Rana Magar
🎬 Cinematographer:-
Bijaya Lama
🎬 Editor:-
Padam Subedi
🎬 MUA:-
Him Kumari Gurung
🎬 Post Production:-
Dip Film Production
9813492290
© Dilu Salami Magar, 2024
------------------------------------------------
Social Links:-
/ dilusalami.magar.5
/ yanimaya-rodhi-club-11...
/ salamidilu
/ yanimayarodhiclub
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
Ati ramro
आहा! सारै राम्रो गीत्👍️
Ramro lagiyo
मीठो गीत सफलताको शुभकामना
Suvakamana team lai
सारै मिठो बधाई छ 🎉
Yakdam ramro lagyo
Akdam ramro geet badhai xa sampurnalai
मिठो छ है यो गीत हेरिदिनु होल।
मिठो गित
अति मिठो संगीत अग्रिम शुभकामना 💐💐🙏
Nice song 🎵 👌
असाध्यै राम्रो गित 💗
आहा!!!
Congratulations all team 🎉🎉🎉🎉🎉🎉❤
Nice song.🙏🙏🙏
आहा अति मिठो 🎉🎉🎉🎉 गीत बधाई अनि शुभकामना ❤❤❤
Wa wa निकै राम्रो छ सम्पूर्ण टिमलाई
Wow
प्युठान गौमुखी १ अर्तुबाङ बात हाल साउदी अरब 😍बिजोग रमाइलो लाग्यो
सफल्ता काे शुभकामना
Suvakaman♥️🤞
आहा दिदी बधाई छ र सबै तिम लाई 🙏🎼🎤
congratulations👏pyuthan gaumukhi pokhara❤❤❤
Lu dami dami ❤❤❤
Congratulations diju❤❤❤❤❤❤
Wow super hamro gauthauko git🎉🎉🎉
एकदमै राम्रो प्रस्तुति तथा म्युजिक भिडियो पदोन्नति को सुभकामना❤❤
प्युठानीहरू यता हाजिर गराैँ त❤
✋
🎉 सबै आफन्त जन हरु हार्दिक बधाई छ हाम्रो गाउँ पोखरा मानी मीठा भाका हरू लुकेर बसेको रहेछ निकाल्नु भाको मा शुभकामना छ हामी परदेशी भए नि माया गरी राखेको छम hl saudi bata herdai xu
Jhorle to all team
Keep it ❤😊
Yekdamai 🎉dami xa song teimathi Aafno pyuthan tirko
गीत असाध्यै मन पर्यो आहा! सबै समूहलाई बधाई छ।
धेरै दिन पछि आफ्नो जन्म भुमि को गित सुनियो ❤❤❤
Congratulations all team
wow baball song 🖤🖤🖤
congregation all team🎉❤
आहा कति राम्रो गित म पनि प्युठानि
Wow❤❤❤
nice song
Best wishes
आहाँ ❤❤ क्या मिठो गीत "घर त प्युठान" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
अति लोभलाग्दो भाका, शब्द, आवाज अनि अभिनय । त्यसमाथी झन प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो प्युठान गौमुखी क्षेत्रमा छाँयाङ्कन गरिएको हुदा सुन मा सुगन्ध मिलेको छ।आशा छ यस गितले छिट्टै सफलता पाउने छ। सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना।❤️🌹🎉🎊🎂
Dami xa
Wow❤❤❤❤❤❤
Best wishes 🤞🙏❤
Happy congratulations both singers
Very nice song
❤Wow so really nice video n song lafa jiu❤❤❤❤.
sarai ramro❤
आहा हाम्रो गौमुखी मा पनि यति राम्रो गित बन्दो रहेछ। सफलताको शुभकामना 🎉❤
Nice song ❤❤❤❤
मिठो गाउँले भाका को गित साह्रै मन छुने खालको रहे छ। कलाकार भाइ बहिनी हरु लाई धेरै धेरै धन्यवाद।
Nice, Song
प्युठान स्वर्गद्वारी नगरपालिका एक को मान्छे यतिबेला इन्डिया देखि निकै उत्कृष्ट छ गित सम्पूर्ण टिमलाई धेरै धेरै शुभ-कामना ❤❤❤
अाहा कतिई मीठो गित
Nice song ❤❤
आहा गाउको झल्को आयो यती मीठो गीतको लागी शुभकामना दिदी लगायत सबै टीम प्रती💐
Good ❤❤❤🎉🎉
आहा कति राम्रो गीत शब्द लय अती राम्रो बधाइ छ सम्पूर्ण टिमलाई
Wou key ramro songs ❤❤
Great job keep up it🎉
सम्पूर्ण टिमलाई हार्दिक बधाई भिडियो मिठो तथा आकर्षक बनेको छ।
Best song ❤❤❤
Ramro baneko raixw
निकै उत्कृष्ट सिर्जना सम्पुर्ण गौमुखी बासी को लागि ।। शुभकामना सम्पुर्ण मा 🙏🙏🙏👍️👍️
❤❤❤❤❤❤
❤🎉
❤❤❤❤
❤❤❤
❤❤
Very nice
sweet song❤
जतिसुकै हेरेनी हेरु हेरु लाग्ने
गाउँ को माया
अनि ठाउको माया
अजम्बरी नाता
😍✌️
गीत राम्रो छ हजुर सफलताको शुभकामना ।
निकै मार्मिक र मौलिक गित सुन्न पाइयो सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
shuvvakama
❤
WOW amazing songs
❤❤❤dami get
नमस्कार म जिज्ञासा गिरी यति बेला भारत को चण्डीगढ बाट हेर्दै छु
मेरो घर पनि गौमुखी गाउँपालिका १ गलान्छङ्ग हो आफ्नै गाउँको गीत त्यतै राम्रो लाग्छ तर साच्चिकै राम्रो लाग्यो
Nice❤❤song❤❤
आहा कति मीठो गित हाम्रो प्युठान गाैमुखि पोखरा धेरै राम्रो छ म्युजिक भिदियो सफलता को सुभकामना🎉🎉
Sarai mitho swor ko dhani Resham nirdosh bhai lai pani dherai dherai dhanyvad 🙏👌❤️
Katy khusi x yo man afnoi gau ma vdo baneyo vnda pni ajha dekhda oni ❤❤
Prem fuwaju rw Namrta fubu lai dherai samjhana lagayat sampurna tim lai safaltako suvakamana🎉🎉🎉🎉🎉
Dhanyvad bhadai ❤️
Nice 🎉🎉
दामि
आहा निकै लामो समयको अन्तरालमा आफ्नो जिल्ला अनि जन्म भुमीको नाम गरेको गीत सुन्न पाईयो धेरै सुसी लाग्यो सबै टिमलाई सफलताको धेरै सुभाकामना हाल मरिसेस बात ❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉
I love you songs 😍
अाहा कति राम्रो गित❤
Manai cau lije geeta 🎉🎉🎉
Wow, after a long time, I got to hear a song with the name of my district and my native land. I am very happy. I wish you all a lot of success. I am from Darjeeling India.
आफ्नै गाउ घर अनि एति मिठो गित सुन्दा खुसी लागेयो पर्गती को सुभ कामना
नमस्कार म यो गितको गितकार/संगीतकार/एरेन्जर/राजु सुनाम लोकप्रिय गायिका आदरणीय दिदी दिलु सलामी मगर संग को यो सहकार्य कस्तो लाग्छ प्रतिक्रिया दिनु होला!! साथै यो टिम्मा जोडीनु हुने सम्पुर्ण लाई धन्यवाद !!
"चाइनेजो,, जाम घुम्न माया पोखरा, ओइ मेरो नि को छ र" भन्ने गीतको खुब याद आयो😂😂
स्यावास भाई म निर्माता कर्ताहु राम्रो बनेकोछ र आसाछ सम्पूर्ण संगितकर्मिहरूलाई पनि अबस्य पनि राम्रो लागेकोछ होला र यसैगरि यहाहरूको भबिष्यको उत्तर-उत्तर प्रगतिको कामना गर्दछु। धन्यवाद
Nice supper❤❤❤❤❤
आफ्नै गाउँ ठाउ लाई समेटिएको समुधुर आवाज र आफ्नै रहनसहन लाई उत्थान गरीयको रहेछ खुशी लागेयो,
सफलता को शुभकामना👏👏
Yas😊😊😊😊