Harke Haldar - काँक्रोको अचार कि फेसियल ? | 24 September 2023 (Ep 618)
Vložit
- čas přidán 13. 09. 2024
- Harke Haldar - काँक्रोको अचार कि फेसियल ? | 24 September 2023 (Ep 618)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
पात्ले गाउँमा तीजको रौनक !! | 17 September 2023 (Ep 617)
👉 • Harke Haldar - पात्ले ...
जिन्दगी रमाइलो लभ गर्दा मात्र हो !!! | 10 September 2023 (Ep 616)
👉 • Harke Haldar - जिन्दगी...
कमलो मन !!! | 03 September 2023 (Ep 615)
👉 • Harke Haldar - कमलो मन...
हुन नसकेको काकी आमा !!!l 27 August 2023 (Ep 614)
👉 • Harke Haldar - हुन नसक...
दूध खाने काका!! l 20 August 2023 (Ep 613)
👉 • Harke Haldar - दूध खान...
कलेज काण्ड !!! l 13 August 2023 (Ep 612)
👉 • Harke Haldar - कलेज का...
घोप्टे बाबा !!! l 06 August 2023 (Ep 611)
👉 • Harke Haldar - घोप्टे ...
४५ किलो सुनको मुख्य नाईके !!! l 30 July 2023 (Ep 610)
👉 • Harke Haldar - ४५ किल...
मेहंदी र चुरा l 23 July 2023 (Ep 609)
👉 • Harke Haldar - मेहंदी ...
छोरी मात्र दिए पुग्छ !!! l 16 July 2023 (Ep 608)
👉 • Harke Haldar - छोरी म...
👉अस्ट्रेलियाको पीआर होल्डर !!!! l 09 July 2023 (Ep 607)
• Harke Haldar - अस्ट्रे...
👉लाउरे को ज्वाई !! l 02 July 2023 (Ep 606)
• Harke Haldar - लाउरे क...
👉 यो सिन्दूर कसको हो ? l 25 June 2023 (Ep 605)
• Harke Haldar - यो सिन्...
👉घाममा पकाएको रोटी l 18 June 2023 (Ep 604)
• Harke Haldar - घाममा प...
👉पैसाको खोला !!! l 11 June 2023 (Ep 603)
• Harke Haldar - पैसाको ...
👉सभ्य झगडिया विष्णे !!! l 04 June 2023 (Ep 602)
• Harke Haldar - सभ्य झग...
👉पात्ले गाउँमा चोर पस्यो !!! l 28 May 2023 (Ep 601)
• Harke Haldar - पात्ले ...
👉छोरा मान्छे रुनु हुँदैन !! l 21 May 2023 (Ep 600)
• Harke Haldar - छोरा मा...
👉मोई खान खोज्दा दाँत झर्ला भन्ने चिन्ता !!! l 14 May 2023 (Ep 599)
• Harke Haldar - मोई खा...
👉 प्रतीक्षाको फल मिठो हुन्छ !!! l 07 May 2023 (Ep 598)
• Harke Haldar - प्रतीक...
👉 झगडिया विष्णेको दिन गन्ती सुरु !!! l 30 April 2023 (Ep 597)
• Harke Haldar - झगडिया...
👉बस्नलाई छाप्रो छैन मेरो छोरीलाई लिएर कहाँ राख्छस् ? l 23 April 2023 (Ep 596)
• Harke Haldar- बस्नलाई ...
👉जसको कोही हुँदैन उसको भगवान हुन्छ l 16 April 2023 (Ep 595)
• Harke Haldar - जसको को...
👉Harke Haldar - मायाको अग्नि परीक्षा ! l 09 April 2023 (Ep 594)
• Harke Haldar - मायाको ...
👉प्रेम गर्नु महापाप हो !! l 02 April 2023 (Ep 593)
• Harke Haldar - प्रेम ...
👉काम छैन काज छैन खाने बेलामा लाज छैन !! l 26 March 2023 (Ep 592)
• Harke Haldar - काम छैन...
👉आउ मायाँ आउ l 19 March 2023 (Ep 591)
• Harke Haldar - आउ माया...
👉इज्जत ठुलो कि Girlfriend ठुलो ? l 12 March 2023 (Ep 590)
• Harke Haldar - इज्जत ...
👉Happy Holi l 05 March 2023 (Ep 589)
• Harke Haldar - Happy H...
#HarkeHaldar #Harke #Comedy
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society.
Harke Haldar Team :
Artists : Surendra K.C., Shyam Rai, Roshani Sapkota, Indra Dong Lama, Saru Dahal,Reshma Timalsina, Shanti Basnet, Manoj Khadka, Sasmita Giri, Rajendra Giri, Arjun Dumjali
Sushila Niraulaa ( bimli),Prem Khatiwoda, Laxman Chaulagain, Milan Luitel
Writer : Manoj Khadka
Director: Indra Dong Lama
Editor : Raaz Karki
Sub. Editor : Suman Berdewa
Work Station : AADHYA CREATION 9869853763
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Ketchen : Govinda Bhattarai, Renuka Parajuli
Cinematography : Prabesh Pokhrel/ Sanjaya Rai
Legal Advisor : Naradmuni Pyakurel, Bhoj Raj Acharya
Make-up : Raju Waiba
Sport : Shyam Tamang
Post Production : Khambe Entertainment
Shooting Studio : Harke Haldar Studio, Dharmasthali - 9851011576
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
बल्ला निशा र रिठ्ठाेको दिन आयो,मलाइ सारै मनपर्ने सिरीयल सबैलाई धन्यवाद छ।
Sarai ramro aajako serial to jhagade Bishne nabhayera hola. Aaudo dinharuma ajhai ramro hudai jawos.
Rithe jasto ramro kalakar aru xain yo siriyel ma
Rithey ko khusi ko din herne haru koko hunuhunxa
Hami pani xau ni😂
कुरा नगरौ पहिलै देखि हो हेर्न खोजेको
🙏🙏
ओहो निशा निशा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यति राम्री निशा गल्फ्रेन्ड पाउनी यो रिठे भग्यमानी हो ल
17:27 *wow* _रिठ्ठेको_ *new look* _🥰🥰🥰_
Wawawawa..aajako bhaag dami
Rithe ra nisha laai ekdam suhako c hau😘😂😂😂
हाहाहा पसिना गनायो रे❤❤❤❤
रिठेको प्रफिउ😂😂😂😂
आहा आज त कति रमाइलो लाग्यो काका पनि घर मा रैनछ निशा रिथे कति धेरै खुसी भका हुन्😘रिथे handsome🤗
हर्के-हल्दार त हरेक हप्ता नबिराइ कन युके बाट हेर्ने गर्दछु अनि आइतबार को बेलुकी ठ्याक्कै खाना खानु अघि एस्सो ब्रान्डि को चुस्की को साथ मा क्या मज्जा लाग्दै खुब हेर्ने गर्द छु ।
विशेष गरि रिठे को फेसन बद्ली हुदा निक्कै मज्जा लाग्यो अनि अरु बाटुलि र नाङ्गे को इलुइलु हेहे ! जेहोस, शुभकामना छ हर्के हल्दार का सबै सदस्य हरु प्रती ।
सम्पूर्ण दर्शक श्रोताहरूमा म खम्बेको नमस्कार तपाईँहरूले धेरै नै मन पराउनुभएको हर्के हल्दार नयाँ भाग ६१८ हजुर हरुको सामु आएको छ आशा छ हजुर हरु सबैले मनपराउनु हुनेछ धन्यवाद
Dherai ramro xa
हजुरले आसा मात्र होइन ढुक्क हुनु पर्छ।हजुरको यो समसामयिक घटना लाई उजागर गरेर बनाएको कथा बस्तु,अत्यन्तै राम्रो छ।अझै हामिलाइ आसा छ अझै नयाँ नयाँ तरिका बाट समाजमा बिध्यमान सामाजिक घटना उजागर गर्नु हुने छ।
Thikx
Thanks a lot Khamby Bhai.🎉
Namaste sir
रिठ्ठे र निशा को एक्सन कति राम्रो। यी दुबैको एक्टिङ्ग कस्तो मिलेको हुन्छ। यीनी हरु ले सिरियल मा बोलेको, हासेको, घुर्कि लगाएको दुरुस्त गर्ने गर्छ। यो सिरियल यी दुई ले गर्दा धेरै भन्दा पनी धेरै राम्रो भएको छ। कदापि यीनीहरु यो सिरियल मा अलग हुनु हुँदैन, नत्र यो ससिरियल खल्लो हुनेछ। साथै यी दुई ले दुख पनी पाएको हेर्न नपरोस भन्ने कामना गर्दछौ।
पुरै हेरियो मज्जा आयो रिठेर निशाको खुशी बिचरा❤❤
मेरो बेस्त सिरियल हर्के हल्दार 🎉❤🎉❤🎉❤
धेरै राम्रो छ हके हदार काे टिमलाई सपुण धयवाद हजुर हाल म साउदी अरब हजुर👍️👍️
देउति बहिनी रिठ्ठे भाई निशा बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉😂❤
बल्ल सोचेको पूरा भयो ,,,रिठेले यहि गेटपमा हिन्नु राम्रो छ निशाको सारी नि राम्रो छ ,,,बाटुलीले परेला बनाको देखेर मेरि आमाको याद आयो यार😂
सारैइ रमाइलो भाग बनेछ ❤
Rithe Nisha very nice👌👌👌
बिचरा रिथे त बारिको कान्लामुनी पुगेछ😂😂😂
मलाई एक दमै मन पर्ने सिरीयल बंधाई छ सम्पूर्ण टिम लाई ❤️❤️❤️❤️❤️❤️
दामी दामी,,,
रिठे त मद्रासी हिरो जस्तो भयछ ,,,जे होस सारै राम्रो देखियको छ
Nice 👍
जे होस् आज नयाँ आवतरमा देखियो।❤
खम्बे बाबू अब मलाई पनि अाउनु मन लाग्याे सिरेलहके हल्दार मा असाध्यै मन पछ मलाई
झगडे बिस्ने नभाकने सिरियल फस क्लास छ याे रिट्टे र निसा काे एकदमै मन पर्छ सम्पुर्ण सिरियल टिमलाई शुभकामना🙏
अति रामो लागयो बधाई छ सबै टिम लाई
धेरै राम्रो छ हर्के हल्दार टिमलाई मेरो शुभकामना छ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
हर्के हल्दार को इस्कृप कथा बस्तु धेरै मन पर्छ मलाइ
मेरो सबै भन्दा मन पर्ने सिरियल❤❤
tapailai man parne videos haru.
maile banayako cha mero chhanma geyer hernus afano comment abasay dinus
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं सम्मान अनि संरक्षण गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
hajulai manpane video maile banayeko chha hajur mero chhanama geyer hernus ra afano comment dinus
धेरै राम्रो छ हर्के हल्दार को टिमलाई सम्पुर्ण धन्यवाद हजुर हाल म साउदी अरब हजुर 👍️👍️👍️
😂😂😂निशा चै सधै सारी लाउ
साथमा एअदुइ ओटि लियर हिन्न पाय भुबन केसि हुन्थेरे,,,मार्यो रिठे मोराले
रिठे त पुरानो हिन्दी फिलिम को हिरो जस्तै देखिएछ
हर्के हल्दार मेरी बासै सकिगोनी
मन पर्ने सिरीयल!!
रिठ्ठेलाई अर्को भागमा कपाल, दाढी जुगाकाटेर नया गेटअपमा देख्न चाहाने जति यता हाजिर हुम त
यो भागमा धेरैहदसम्म दिल खोलेर हाँस्न पाइयो।
झगडे बिष्ने न हुँदा
My also favourite series but not now😂😂😂😂😂😂😂
Wow
My favorite serial number 1 ❤
झगडे बिष्ने नभएको मात्र मन मोहक । सवै प्रति हार्दिक मंगलमय शुभ-कामना 🙏 म्यानमार वाट 🕉️🌹❤️🌹
Rithe ra nisako performance super congratulations to all harke haldar team
यो नाङ्गे को वभर याक्टिङ्ग ले गर्दा जैले काटेर हेर्नू पर्छ नाङ्गे को रोल 😂😂
Nangeko ra batuleko bihe herna man xa malai❤
दिनप्रतिदिन निकै राम्रो बन्दै गएको छ बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤
harke haldar ❤❤manoj ❤❤ nisha❤❤
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
aba yati bhayasi k chahiyo rithe nishaalaai jhagade bisneni gharma rainachh moj bhaigo ni
नाङ्गे काका ले बाटुली लाई फेरी मायाजाल मा पार्ने भो दामी छ है हर्केहल्दार संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ
अहिले को सबैभन्दा राम्रो सिर्यल..
हास्य श्र्ङ्ग्खला सिरियल मध्ये मलाई नम्बर 1 हर्के हल्दार लाग्छ😎तर पनि देउतिको बिहे पछि को कहानी भए अझ सुनमासुगन्ध हुन्थ्यो किन कि सिरियल को भाग अनुशार देउती धेरै बुढी भैसक्यो😀
यो सिरियल धेरै नै राम्रो छ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
My favourite siriyal❤❤❤
Very very nice harke haldar serial namaste 🙏 🙏 ❤❤❤❤❤
My favourite serail❤❤❤
कति राम्री रहिछिन् त माया तेसैत मलाई मनपर्ने मान्छे सारि र ब्लाउज मिलाएर लगाउदा त तारिफ गरेरै साद्धे छैन कस्तो लाग्यो त निर्जला को
एकदम एकदम राम्रो सिरियल हर्के हल्दार, रिठे र निशाको जोडी सारै सुहाएको छ, छुड्नु हुदैन रिठे र निशा।। धन्यवाद सबै परिवारलाई❤❤❤❤❤
Ahjako dami
रिठेको जोडी ठिक छ।
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई ईन्द्रजात्राको लागि अग्रीम हार्दिक मङगलमय शुभकामना ! हर्के हल्दार परिवार!
रिठेको याक्टिङ चाहि होके सलाम छ
Wow super nice harke haldar my favorite serial ❤
अत्यन्त मन पर्छ यो कार्यक्रम। सम्पूर्ण टिमलाई धन्यवाद छ।🌹
सिरियल धेरै राम्रो छ
Ramro xa ❤❤🎉
हर्के हल्दारसारै मन पर्छ मलाइ पनि शधै हेर्छु धन्ने बात छ है हजुर हरुलाइ 🙏🙏🙏🙏🌺🙏🙏🙏🌺🙏🌺🙏🌺
हर्के हल्दार निरन्तर हेर्दै आएको छु।
केही सिरियल मा साच्चिकै उत्कृष्ट बन्दै गएको छ , यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏
Harke hahltar❤❤❤😂😂😂🎉🎉🎉🎉🎉
My best sirial yo hakehaldar
Harke ra haldar ba nai navayasi maja aaudaina hernu
MY favourite serial
Love you lots rithe bro and nisa
sis♥️♥️♥️♥️♥️💋💋💋💋💋💋
❤❤❤❤❤❤❤🎉
Dai 👌👌👌🙏🙏🙏
Ritehe daju ta nbr one kalkar sarai ramro avinaya❤❤
Super Dami Ever ..Serial.thank you 🎉❤❤❤❤❤❤❤😊😊😊😊😅😅
Thank you guys see u sunday.misss you guys
My favourite serial 🥰✋ Mero Pyaro Nepal 🇳🇵 Desh ❣️
Very nice serial 👍👍👍👍👍👍
यो सिरीयल धेरै राम्रो छ तर अलिक खल्लो हर्के हल्दार नभएको सिरीयल
हामी सबैले यसरीनै कलाकार हरुलाई मायाँ अनि सम्मान गरौं कलाकार भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा सफलताको शुभकामना छ हर्के हल्दार सिरियल सम्पुर्ण कलाकार हरुलाई ❤❤❤❤❤❤❤म नेपाल शुन्दर शुदुर पश्चिम को डोटी जिल्ला बडिकेदार गाउँपालिका वडा नंवर ५ चौका देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं नि अहिले ❤❤❤❤
My favourite❤😊😊
खायो रिठ्ठे ले अभिनय चै रिठ्ठे र निसा को सारै गजब छ आनि बाटुली सोल्ठिना को तनि के भनौ उमेर छदै देखिको फ्यान सारोइ मन खान्च गठे यो सिरेल हेरे पछि लुना हौ खाम्बे भतिज मलाई पनि एसो चानास देउ बुडेस काल्को कला देखौ
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good
Harke haldar kata bidesh gaye😂😂😂
Harkehaldar aasade man parcha khambe dai ko aati man parcha
सबै भन्दा कमेडी कुपेन्डे ले गर्यो कति हास्यो लगायो बाटुली को आखा मा राखेको कॉक्रो खाएर हाँ हाँ हाँ, कुपेन्डे ले सधै कमेडी गर्नु है !
मलाई असाध्यै मन प्रछ
Dherai ramro Ali lamo hunu parne
Wo so good video ❤❤al family 🎉🎉🎉🎉🎉
.This is my favourite Serial .
He bhgwan yakchoti deuti sanga vetaideu kina ki ma thulo fan ho deuti ko
Hara halder❤❤❤❤❤❤❤😅😅
❤❤❤
I like it
Best 👌 👍 of luck ♥️ all tim 👍 👏 👌
Harke haldar serail ko name chai tara harke khai tw
यो हर्के सिर्यलमा हर्के नै देखिन्दैन र त्यति हेर्नू पनि मैले छोडी सके कथानै हराए पछि
सबै ठिक छ् तर कुबिन्दे को रोल अलि मन परेन
Harke haldar khonii hau
Nice
धेरै राम्रो कमेडी
निसा 💃💃💃