६२ लाखको लगानिमा बाख्रा पालन गरेकी पुष्पा भन्छिन्, ‘मेरो खोरमा ३ लाखको बोयर बोको छ’│Nepal Chitra
Vložit
- čas přidán 19. 02. 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
नेपाल चित्र युटुबबाट आउने गाउँको लोकल भिडियोहरु मनपर्ने जती एता हाजिर हम त 🙏
दुख गरे नेपालमा पैसा फल्छ भनेकाे यही हाे बिदेश जानू पर्दैन हाेला कि।यस्तै यस्तै राम्रो भिडियाे राख्दै जानू दाजु बाख्रा कुखुरा बङ्गुर भैसी पालनकाे भिडियाे राख्नु ल
मेरो गाउँ को दिदी हुनुरछै धेरै खुसि लागो सुभकामना दिदि
वाउ ,जति पनि भिडियो मैले हेरे येस्तो ग्यान मुलक भिडियो त मैले कहिलै पनि देख्न पायन येस्तो भिडियो हामी दर्शक सामु ल्याउनु भयो नेपाल चित्र .कम लाई मेरो हृदय देखिनै धन्यवाद र मेरो पनि साह्रो इच्छा,,,!
साह्रै रमाइलो पुष्पाजीलाई हार्दिक बधाई छ
धेरै राम्रो काम दिज्जु तर अलिक सुरक्षा अपनाउनु होला 😎
नेपाल चित्रमा नेपाली लोककोल अर्गानिक भिडियो म सधै हेर्ने गरेको छु,
फेरि नयाँ भिडियाे अायाे म जहिले नि हेर्ने गर्छु नेपाल चित्र .com अायाे कि हेराे सधै नयाँ -नयाँ भिडियो ल्याएर अाउनु हाेला सर धन्यवाद म काेरिया बाट।
यो बोयर बाख्रा भन्ने गरिब को पहुच भन्दा माथी रहेछ चाहेर पनि गर्न र किन्न नसक्ने गाउँ घरमा भात खाने खेत बेचेर पनि तिन लाख हात पर्दैन कसरि एउटा बोयर बोकालाइ तिन लाख लगाएर किन्नु म इछा भएर पनि आत्न सकिएन हजुर कम्ती पैसा मा भए ठिक थियो
दिदीको हासो र बोलिसारै मजाको..✍️
🙏उन्नति तथा प्रगतिको शुभकामना .......✍️
Best of wish karki jee pargate hos 🙏🙏🙏🙏
भाउजू भिडियाे हेरे खुसि लागेयाे बधाई छ हजुर लाई शुभ कामना हजुर लाई
Dherai ramro kaam garnu vakoxa good job
yo dai le linu vako interview ekdam ramro lagxa...
Himmatwali cheli lai Salam. Good luck for your success in this field.
Yekdamai ramro socha xa bahiniko safalta suvakamana 👍👍👍
Excellent work. Keep it up..
Very good ramro kaam
एक्दम राम्रो प्रोगाम
बधाइ छ अगिरिम सुभ कामना
त्येसैले त मैले हजुरको च्यानल लाई पहिले नै सस्क्राइब गरेको छ र यो भिडियो त झन सेर पनि गरेको छुहै सर म हाल मलेसिया देखि हजुर को प्राय भिडियो हरु मैले हेरेको छु,,,
उत्तोरोत्तर प्रगतिको कामना
म्याडम को बोली पनि मीठो बाख्रा पनि राम्रा ब्याबसाय राम्रो लाग्यो म पनि बिगत 11 बर्स देखि मलेसिया म कार्यरत छु अब को 2 महिना पछि आयर म पनि यो बाख्रा पाल्ने बिचार गरेको छु
प्रगति को सुभकामना छ
Good job
👍👍its great example for nepalies people
भाउजु नमस्कार मैले पनि हेरें खुशि लाग्याे अजै प्रगति हाेस
Great job.
Great job sister 🙏 god bless you all 🙏
Excellent job
Wow sarai hasilo dd .chetana mulak
Video wow damii...
9 महिना मा ६० ६२ लाख को लगानी भयछ लगानी अनुसार का बाख्रा खासै देखियना त्यो लगानी कुन जुनी मा हो उठाउनी दु:खी आत्मा❤️
Sir you hotel hoina ni ta 1 month mai profet huni dhaire garnnu paryou sir bistrai hunxa
Great job sis
Good job dii
good job di
नेपाल चित्र डट कम बाट आउने भिडियो हेरेर मलाई पनि केही यस्तै बाख्रा पालन गरौ भन्ने उत्साहीत हुन्छु तर लगानिको कमि भयो। र जग्गा पनि भने जति छैन जम्मा 12/15 कठ्ठा जति मात्रै छ। तैपनी सानो बाटै सुरु गरौकी जस्तो पनि लागिरहेको छ।
धेरै राम्रो काम पुस्पा ज्यु👍️👌🙏
धेरे राम्रो
भारत
बधाई छ दिदी ह्जुर
Good work ..!
एउटै बोकाको मुल्य तिनलाख ! एउटा बोकाले नै एउटा बाइक आउने रहेछ हैट!
😁😁😁
आहा दिजु कति राम्रो काम अज बोलिभाषा हाँसो☺️☺️
Nice video sir keep it up 👍
Good job
Best of luck
62 लगानी गरेपनी दिदिको हासो चाइ करोडौं को रहेछ्ब।
Dharai ramro lagyo Kam
Pragatiko dhery dhery shubha kamna xa
Wow
ढलाई गर्दा भिरालो गराउन पर्छ र बगेर बाहिर जान्छ सानो ट्याङ्की बनाउन पर्छ त्यस्को पिसाब पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ
धेरै राम्रो कार्य सफलताको शुभकामना
Wow very nice
Ramro kam dd
God job
सर पुस्पा कार्कि जि ले पाल्नु भयको बाख्रा फम उहाकै गग्गा मा हो या भाडा मा लियर बेबसाय गर्नु भको हो यो जानकारि त गराउनु भयन नि सर
मेरो गाउँ को दिदी हुनुन्छ खुसी लाग्यो दिदी मेरो घर देबिस्थान हो 🇳🇵🇳🇵❤️❤️😍😍welldone दिदि
good sis
Good job dd.
Grt job
Dijuko soch ra aatlai samal gardai safaltako shuvakana
Good job sis
Congratulations
🙏🙏🙏Good job sister 👍👍
बहिनीले भनेको सही हो। बाख्रालाई पराल खुवाउन सक्यो भने धेरै राम्रो हुन्छ।
छोटोे समयमा ठूलो लगानी।मेहनत ले नै मीठो फल दिन्छ।
Good
Good job vauju malaysia bahata harde xu namaskar
👍
Wow very good mami hjr
भाउजू नमस्कार भिडियाे ठिक छ ल
यी दिदिलाई सार्है मनमा पीडा भएजस्तो लाग्यो यसो कुरो बुझ्दा 😃😃😃😃😃खासै सफलता नमिल्ने जस्तो मान्नुभएछ शायद।😋 नआत्तिनु धेरै नै लगानि गर्नुभएको रहेछ बिस्तारै हुन्छ राम्रो ।।
Nikai ramro kam dd ko
👏🙏
😊
गोत्यारले प्रस्तुत गर्नुभयको हर भिडियोहरुले केही न केही प्रेरणा मिल्छ सबैजनालाइ निरन्तर यस्तै भिडियोहरु प्रस्तुत गर्दै जानुहोला धन्याबाद
खुशि लाग्याे मेरो नजिकै काे हुनुहुदाे रैछ
बैनी को हौसला बडोस
Beat of luck
Best of luck puspa didi
Good badhai xa dd la suva kamana denxo ma
good job sis
Good job
मान्छे पनि कति हसिली राम्री रहेछ पुष्पा जी!!!
🙏🙏🙏🙏🙏
Hope government support these farmer
Saudi
कस्ले 3 लाख को बाख्रा किन्ला हो sis ।
उहि भ्रष्टाचार हरु ले मात्र किन्ना गारो छ..!
हौ बाख्रा लाइ बेच्दा खेरि 6 लाख पुग्ने निश्चित देखियो बाफ्रे फाइदा होला र..?
Wow brave women best of luck didi 👍 from Canada 🇨🇦.
Kasari canada pugnu vo janakari pauna.
@@santoshsimkhada4746 Mero uncle lay sponsors gharnu vako hajur.
With my family now I am so glad.
हाेतनि
@@pakkutimsina2433 ,अंकल ले स्पोन्सर गरेकोले ? तर बा आमा त नेपाल मै होला, कसरी glad हजुर ??
अनि क्यानाडा भने पछि त यो बोयर बोको किन्ने पैसा एक महिना कै तनखा हुन्छ होला है, नोकरी मा ।
साहसी उद्दमी हामी ३३२००००० नेपालीहरूकी चेली पुष्पा कार्की जसले ६२०००००/- लगानी गर्नुभएको छ । पुष्पा बहिनीलाई सफलताको कामना गर्दछु ।
Barsahama kti kamai hunx Bunu
good
हामी लाई नि दिनु पर्यो है बोयर बाख्रा
हामी जस्तो गरिब ले त्यत्रो 50 60 लाख का बाट ल्याउनु
श्रीमान कहाँ हुनुहुन्छ ?? सोध्न बिर्सनु भएछ....🤣🤣🤣
ड्रागन को मूल्थ 200 मा झरीसक्यो।
👦👦👌👌👌
Chele pakshale yasari udhoyog gareko bahutai sarahneya cha, 100kg ko khasi kateparcha? Bokako mulyata nekai kada lagyo. Thikcha, sabainai utpadak bannasake desko avastha sudrinecha. Jamma 60-65 wata bakhra palnako lagi tyatenai lakh lagani vayekota hoinahol. Sachhaiho vane ghatako sauda vayo.
I am the first viewer
Well done, you will get a gift 🎁 of 10 thousands Rupees clothes in Ranjana Plaza. 👍
Badhai xa
उपया किर्ना काे अैाषधि गर्नु
हजुर तपाईंको यो बाख्रा पालन समुन्द्र सतह भन्दा कति उचाइमा छ
Pushpa sis.le jastai harek didi baini le garnu parchha
Gatilo himmat
Helo sir yo kun thau ho
bakhra ko quality chahi chhaina rahexa ali khurak pugena jasto xa