आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ? | Kantipur Samachar

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • इन्डियन प्रिमियर लिग खेलेर स्वदेश फर्किएका स्पिनर सन्दिप लामिछानेले अब राष्ट्रिय टिमको प्रतियोगितामा ध्यान दिने बताएका छन । गत सिजन पाकिस्तान, बंगलादेश, अस्ट्रेलिया लगायतका टि-ट्वान्टी फ्रेन्चाइजी लिग खेले उनले अब भने छानेर मात्र खेल्ने प्रतिक्रिया दिएका छन । यो सिजन सन्दिपका लागि आइपिएल कस्तो, रह्यो, अर्को सिजन के उनी दिल्ली क्यापिटल्सबाटै खेल्न चाहन्छन् ? यी लगायतका विषयमा सहकर्मी सबिना कार्कीले कुराकानी गरेकी छिन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

Komentáře • 189