घ्याप्रिङ गुुरुले अर्घु गर्दै (Lama Guru )

Sdílet
Vložit
  • čas přidán 11. 04. 2024
  • हाम्रो संस्कार र संस्कृतीलाई जिवित राखौं ।
    गुरुङ समुदायमा मृत्यु पश्चात् गरिने अन्तिम कर्म अर्घुमको दोस्रो दिन मृतात्मालाई डुगुरा ( पुत्ला ) को रूपमा राख्ने चलन छ । धर्मगुरु पुरोहितहरुद्वारा छुने प्रयास र जोवाईहरु द्वारा छुन नदिने कोशिश पनि गरिन्छ। तर! पुरोहितहरु द्वारा जसरी पनि पुत्ला छुनुपर्ने हुन्छ। यसैलाई लामा छेक्ने अथवा पुरोहित छेकाई पनि भन्ने गरिन्छ। यो कर्मलाई "खुइतेसी" भन्ने चलन छ र यो समयलाई निकै महत्त्वपूर्ण क्षणको रूपमा पनि लिने गरिन्छ।
    #surajgurung #dhiraj_manjhi
    #nepal #gurungritualculture #differentcultures #love #ourculture #gorkha #proudtobegurung #gurung #10ksubscribers
    #nepal #gurungritualculture #differentcultures #love #ourculture #gorkha #proudtobegurung #gurung #10ksubscribers

Komentáře • 2

  • @ashgrg7201
    @ashgrg7201 Před 3 měsíci

    Kumar sahab lahur bata gayra lama kam ganru vayxa 👌👍👍👍

    • @Vlogdhiraj95
      @Vlogdhiraj95  Před 3 měsíci

      Ah ! #please_subscribe_my_channel😅🎉