राष्ट्रकवि माधव प्रसाद घिमीरेको बाल्यकाल र जीवनी || Rastakabi Madhav Prasad Ghimire Struggle Story
Vložit
- čas přidán 18. 08. 2020
- श्रोता र दर्शकको रुची र आग्रहलाई स्वीकार गर्दै विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित सामग्रीहरु पनि वाचन गरि मैले यस च्यानलमा भिडियो अपलाेड गर्दै आएको छु । कुनै सामग्रीप्रति तपाईको आपत्ति छ वा वाचनका लागि सिफारिस गर्न चाहनुहुन्छ भने कृपया gorkha.karizma@gmail.com मा इमेल सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।
Source : www.onlinekhabar.com/2020/08/...
हे राष्ट्र कबि . हार्दिक श्रदान्जली,
युगले दिन्छ अमर नाम उसैले लेख्दछ
संसारभित्र राखेर कृति दैबले देख्दछ
माधव तिम्रो अमुल्य कृति युगका सिर्जना
भुल्दैन कोही पवित्र गाथा साहित्य तिर्सना
.
हामीले भुल्न नसकिने युगका महान लोकप्रिय राष्ट्र कवि माधव प्रसाद घिमिरे प्रति हार्दिक श्रदान्जली एबं परिवार प्रति समबेदना अर्पण गर्दछु
...
नेपाली साहित्य का अब्बल दर्जा का कवि घिमिरे नेपाली साहित्य आकाश मा युग युग उदाई रहने छन उनका अमर कृति ले हामी नेपाली साहित्यका अनुरागी लाई कोसे ढुंगा हुन्छन पत्नी प्रेम बियोगले दिएको दुख दायी पीडा को बियोगन्त कारी एक सिर्जना थियो अमर कृति गौरीले हरेक युगल आत्मालाई झस्काई रहनेछ
तिमी हामीबाट युगयुग साथ रहने छौ जब सम्म नेपाली साहित्य नेपाल रहन्छ
मोहन आचार्य जलद
बेलायत.
Rip
हार्दिक श्रद्धाञ्जली
Bhagawan
RIP 😓
RIP
🙏🙏🙏❤️
Remembering ideal
हार्दिक श्रद्धांजलि 😭😭
जय नेपाल🇳🇵🇳🇵
Rip
Rip
Rip