प्रचण्ड ज्यु राजा संग मिल्न खोज्नु भएको थियो, कांग्रेससंग मैले भेट गराएको हो - डा. बाबुराम भट्टराई

Sdílet
Vložit
  • čas přidán 1. 07. 2024
  • Citizen FM || Nepal's First Video FM
    कृपया सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस : / fmcitizen
    ----------------------------------------------
    Host

    Guest


    Camera

    Edit

    Presented By:Citizen fm 97.5
    #prachanda #baburambhattarai #Citizenfm97_5
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :citizenfm97.5@gmail.com

    Contact:014241172

    कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि :czcams.com/channels/tQi.html...
    हाम्रो यस अफिसियल Webside:www.fmcitizen.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from fmcitizen.com

Komentáře • 228

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e Před 2 dny +51

    यो बाबुराम जन्माउने बुवा आमा लाई धिक्कार छ यस्तो कुपुत्र कसैको न होस् जय देस जय नरेश

  • @prakashbhattarai177
    @prakashbhattarai177 Před 2 dny +54

    अब मिल्नु पर्छ ,सम्बैधानिक राजतन्त्र राजतन्त्र प्रतक्ष् निर्वाचित प्रधान मन्त्री

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Před 2 dny +45

    बिदेशीको आड लिएर नेपाल आमाको छातिमा गोलि ठोक्ने कुपुत्र हौ तिमीहरू

    • @zxzxzx251
      @zxzxzx251 Před 22 hodinami +1

      पक्कै खाडी मा छस् त

  • @ramprasadadhikari2223
    @ramprasadadhikari2223 Před 2 dny +40

    अब पक्कै मिल्छन् राजा संग प्रचण्ड जसरी पनि उथलपुथल गर्नु छ 😂

  • @rsdulal5295
    @rsdulal5295 Před 2 dny +13

    राजासंग मिलेको भए राम्रो हुन्थ्यो ।

  • @philharmonic15
    @philharmonic15 Před 2 dny +7

    राजा संग सक्दो छिटो मिलेको राम्रो हो है

  • @balaramdhungana1684
    @balaramdhungana1684 Před 2 dny +8

    देश सिद्दाउन खोज्ने सिकाउने गुरु नै बाबुराम हो भन्ने कुरा बुजे हुन्छ जय नेपाल

  • @user-ek9yi1yi9z
    @user-ek9yi1yi9z Před 2 dny +10

    सय वर्ष पछाडि देश लाई धकलेर ठुलो काम गरीस।

  • @chitrarana1214
    @chitrarana1214 Před 2 dny +15

    अब देशको लागि भएपनि राजा सङ्ग मिल्नु पर्छ।

  • @hemantasijapati6573
    @hemantasijapati6573 Před 2 dny +11

    मिल्न चाहिँ खाेजेकै हुन तर एमाले र काङ्ग्रेस सक्काउने सर्त राजा ज्ञानेन्द्र ले मानेन अनि फेरि विदेशी कै ईसारामा आन्दोलनमा गएकाे हाे तर अहिले देशशक्ती रास्ट्रकाे केन्द्र भएकाे छ ,तपाईं हरूले थेग्न सक्नु भएन अब राजसंस्था अपरिहार्य छ

  • @gyanbahadurthapa4547
    @gyanbahadurthapa4547 Před 2 dny +8

    100% राजा संग जान्छन प्रचण्ड

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 Před 2 dny +6

    यो बाबुरामे ठिकै लाग्थ्यो।तर झुर कुरा गर्न थाल्यो। प्रचण्ड मिल्नु पर्छ राजा संग

  • @pravabdevkota1098
    @pravabdevkota1098 Před 2 dny +9

    यो देशको दुश्मन राज सँस्था हुंदै होइन।

  • @user-sy7sg4xh1f
    @user-sy7sg4xh1f Před 2 dny +6

    राजा संग मिलेको भए राम्रो हुने थियोे

  • @Namaste775
    @Namaste775 Před 2 dny +15

    बेबकूफ ! राजा संग मिलेर के भो त नेपाल मा नेपाली संग नमिलेर दिल्ली मिल्न लैजाने तैं बदमास रैछस बाबुराम !

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 2 dny +11

    हार्दिक श्रद्धाञ्जली

  • @rajankarki9768
    @rajankarki9768 Před 2 dny +7

    तिमिहरुको ईच्छा पूरा भो देश डुवायौ- धन्यवाद ।।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Před 2 dny +11

    प्रचण्डलाई तैले बिगारेको रहेछस् ।

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Před 2 dny +8

    Rajtantr jindabad

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r Před 2 dny +16

    देश लाई औधोगीक छेत्र र टेक्नोलोजी तिर लानु पर्ने हो नेपाल लाई किन दोन्द काल तिर लगेको हो त बाबुराम जि

  • @milankarki7416
    @milankarki7416 Před 2 dny +4

    Jaya rajsasta🇳🇵🕉️

  • @AAMA533
    @AAMA533 Před 2 dny +13

    बाबुको डा : बुद्धि 😢😢😢
    लाज लाग्यो 😪😪😪आफ्नो औकात खोल्दैछ .. अनि किन जनयुद्ध गरेको त लालुराम जी ???

  • @gyanendrarimal4391
    @gyanendrarimal4391 Před 2 dny +12

    बेवारिसे हुदा बुढा पागल हुन लागि सके के तिम्रा कुरा पत्याउनु र !

  • @khagendraprasadacharya8949

    बौलाहा जस्तो लाग्छ के बाबुराम किनकी जहिले जहिले प्रचण्ड को खेदो खन्ने अनि जिताउने चाहिँ किन चुनावमा

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 2 dny +4

    राष्ट्रघाति तिमिहरु भन्दा त राष्ट्रवादि र जनप्रेमि राजा धेरै राम्राे भएकाे अहिले थाह भयाे।नत्र तिमिहरुकाेे दहवन त्रिवेणिमा एकचिहान् हुने थियाे।

  • @sheshuchai5713
    @sheshuchai5713 Před 2 dny +13

    होइन अब पिन्नो खाने बेला के फुर फुर हो पास्टर बा

  • @nepal12241
    @nepal12241 Před 2 dny +4

    राजा सङ मिलेको भए ठिक हुनि रहेछ बरु देश लुटेर कंगाल बनाएउ

  • @dilkumarpatangwa6493
    @dilkumarpatangwa6493 Před 2 dny +10

    नसा खुस्केछ पुर्व प्रधानमन्त्री ज्यु को?

  • @RajendraSapkota-el8lj
    @RajendraSapkota-el8lj Před 2 dny +7

    प्रणव मुखर्जीले बनाएको ड्राफ्ट लाई अनुमोदन गरेको १२ बुदे सम्झौता भन्न किन लाज नमानेको

  • @homnathlamichhane739
    @homnathlamichhane739 Před 2 dny +4

    ॐॐॐ राजा आउ देश र धर्म बचाउ ॐॐॐ

  • @jayaramkhanal3634
    @jayaramkhanal3634 Před 2 dny +5

    भनेपछी पर्देका पिछे तो बाबुरामेको हात पो रैछत 😂😂😂😂

  • @harkapun9874
    @harkapun9874 Před 2 dny +6

    जन युद्ग गरेर थुलो गल्ति भएछ किन कि देसमा रोजगार छैन तस्करि भरस्तचार मिले मतो बधेर गयो

  • @aakashkarki
    @aakashkarki Před 2 dny +2

    Desh sakiyoo

  • @neeshamkhadka
    @neeshamkhadka Před 2 dny +16

    धनयुद्द गर्नाले त आज देश 50 बर्ष पछाडि पारिस त मुला 😏

  • @toranmalla4469
    @toranmalla4469 Před 2 dny +6

    नेपाल lai dhosta parni yo pani हो.

  • @liladangi5134
    @liladangi5134 Před 23 hodinami +2

    १७ साल ठिक थियो तिमिहरु भारत को गुलामी हौ

  • @janadankhanal8683
    @janadankhanal8683 Před 2 dny +3

    भारतले आफ्नो फाईदा विना हग्न पनि दिदैन।

  • @mrrambhattarai
    @mrrambhattarai Před dnem +1

    Long live the king N royal family of Nepal

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před 2 dny

    2052 सम्म नेपाल बिस्वकै गरीब हरिकङाल थियो जब तिमीहरूले 2052 देखि क्रान्ति सुरु गर्यौ नेपाल बिस्वकै सम्पन्न शक्तिशाली भएको छ बधाई सुभकामना छ तिमीहरूलाई तलबाट

  • @jeebnarayanbhattarai2356

    हजारौ नेपालिकाे हत्या,अरबौ राष्ट्रिय सम्पतिकाे विनास ,लाखौ घरवार विहिन गराएर ,भारतसँग लम्पसार गरेर ल्याएकाे कालाे व्यबस्था हाे याे र दिल्ली सम्झौता गर्ने अपराधिहरुकाे जमघट।।।

  • @ramsharanpathak252
    @ramsharanpathak252 Před 2 dny

    जे होस अनेक गरेर भए पनि देश डुबायौ, धन्यवाद !

  • @sanukrishna4972
    @sanukrishna4972 Před 2 dny +5

    यो देश बेचुवा बाबुराम लाई एक बाघे झापु हिर्काउनु पर्ने जन्तु😡😡😡😡😡

  • @chitrabahadur6034
    @chitrabahadur6034 Před 2 dny +2

    Nepal ma Jana-yudha garnu kunai jaruri thiena..... Nepal ma ekdam shanti thiyo ahile Nepal bahut asanti bhayo...

  • @user-jm6xw9nc3u
    @user-jm6xw9nc3u Před 2 dny +2

    प्रचण्ड हुकुम लाइ सम्मान

  • @surfacenepal
    @surfacenepal Před 21 hodinou +1

    आजभन्दा २० वर्षअगाडि नै राजाले निकममा मानेको व्यक्तिलाई हामीले फेरि प्रधानमन्त्री मान्नुपर्ने ? भारुरामहरू जस्तालाई देशबाट लखेट्नुपर्छ ।

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 Před 2 dny +1

    पुरानाे लफडा कुराले नीति र सिध्दान्त विनाकाे व्यक्तिगत तर्कले केही हुनेवाला छैन।

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 Před 2 dny +3

    मानवरूपी नरभक्षी भोका हुडाहर हरू !! तिमीहरू सब नेपाल र नेपपालीको घातक क्यानसर हरू

  • @shaktiganesh4824
    @shaktiganesh4824 Před 2 dny +1

    यो बाबुराम भन्ने जन्तु नेपाल को लागि खतरा छ

  • @amostamang6876
    @amostamang6876 Před 2 dny +2

    बुझ्नेलाई गहिरो छ

  • @khadkak.c.5430
    @khadkak.c.5430 Před 2 dny +2

    राजा सङ्ग् बार्ता गरेको भए राजा लाई सम्बैधानिक माराखेर सर्बहारा को शासन आउन सक्थ्यो । नि घाँस तेरो कारण ले बिग्रेको हो सब।

  • @ShishirSharma-nz9rt
    @ShishirSharma-nz9rt Před 16 hodinami +1

    गल्ती गर्नुभएछ बाबुराम जी.....

  • @shantibasnyat1639
    @shantibasnyat1639 Před dnem +1

    मिलेको भय राम्रो हुने रैछ, यहि बाबुरामले गर्दा रैछ सबै बिग्रेको 🙄🙄

  • @laurevai7395
    @laurevai7395 Před 2 dny +4

    Aba rajasanga milera agadi bada prachanda ji

  • @teribau2244
    @teribau2244 Před 2 dny +2

    Nepali जनता र राजनीतिलाई तहस नहस गरि नेपाललाई सिक्किम बनाउने खेलमा कती खुसी भएको यो टट्टू

  • @surfacenepal
    @surfacenepal Před 21 hodinou

    अहिले देशको विषम परिस्थितिमा राजासँग सल्ला लिएर अगाडि बढ्नुपर्छ ।

  • @mangdorjesherpa1059
    @mangdorjesherpa1059 Před 2 dny +2

    अब प्रचण्डले कु गरेर आफैं राजा भएर नारायहिटी छिर्नुपर्छ।एकजना जंगेको आवश्यकता छ यो देशमा

  • @jyotishbishnu255
    @jyotishbishnu255 Před 2 dny +1

    याे चाेर बाबुराम कसताे बाबु अामाकाे काेखबाट जन्मेको होला येस्कि आमाको कोख बाट तुयको भय हुनि नि😥😥😥😥

  • @purnakunwar-je9st
    @purnakunwar-je9st Před dnem

    यदि प्रचन्द राजा सङ मिल्यो भने जुन पैला समर्थन थियो त्यो भन्दा दुइगुना साथ दिन्छु☝️हिजो मावोबादी शक्ति मा पुराउने पनि हामी हो पछार्ने पनि हामी हो तर अब प्रचन्द ले मार्ग सुधार्यो भने पुरानो 47 को संविधान लागू गर्यो भने फेरि प्रचन्द उदाउछ पक्का हो बरु प्रधानमन्त्री सुइकार्य छ जे पर्यो पर्यो प्रचन्द राजा ल्यायर उथलपुथल बनाइदे इ गद्दार हरु को झोले सङ लड्नु हामी नागरिक स्वोयम सडक आउन तयार छौ धेरै भयो बिदेशिबाद को मतियार हरुको लुटपात्☝️

  • @mallok3425
    @mallok3425 Před 2 dny +2

    अन्तिम गन्तव्य तिम्रोपनि राजानै हो नत्र खोर

  • @rajchhetri8681
    @rajchhetri8681 Před 2 dny +3

    यी चोर हरु कलाकार दाका हुन

  • @lavathapa5545
    @lavathapa5545 Před 2 dny +1

    हावा,कुरा सुन्दा दिक्क लाग्छ।

  • @shreekrishnachapagain578

    Brb❤

  • @AnkeshBOHARA-78
    @AnkeshBOHARA-78 Před 2 dny

    👍️👍️💪 making something history ..📖✍️

  • @rambahadursawad
    @rambahadursawad Před 2 dny +1

    जब जब खाओवादिको कमान्डर सङ्ग खटपट हुन्छ उसले यो गर्यो त्यो गर्यो भन्छ फेरि गाला जोड्न पुग्छ अनि कुरा मिलिसक्यो भन्छ। कम्ता छेपारो छ र यो पनि

  • @tankarai4480
    @tankarai4480 Před 2 dny +1

    यो हावा डा भारत राम छट्टुराई

  • @bhairablawati6895
    @bhairablawati6895 Před 2 dny +1

    यो आलुरामले के फूर्ति लगाएको ? ताई न तुईको । कुरो एकदम ठीक छ। प्र. म. खान दिल्लीमा सोध्ने तर राजासँग मिल्न नहुने ? नाथेहरु ।।

  • @spcdoti3822
    @spcdoti3822 Před dnem

    अब देश वनाउनु पर्यो , संवैधानिक राजतन्त्र , प्रतक्ष निर्वाचित प्रधानमन्त्री , ५ विकास क्षेत्र मा जानू पर्यो

  • @SknarayanSknarayan-cu6bg

    यो डाकाको कुराबुझौ ईडिया लाई गाली गरदै ईडियाको 10 बरष खादै नेपाल सके राजाले देशत बनाकै थियो तर ईनि हरू सबै सके ईनि हरु चोरनै हुन

  • @manjutamang6828
    @manjutamang6828 Před 3 hodinami +1

    भारुरामले तेतिबेला नै घात गरेछ 😫

  • @reshamraut6852
    @reshamraut6852 Před 20 hodinami

    Babu ram ko kura thaik ho

  • @janakbartaula1940
    @janakbartaula1940 Před dnem

    यिन्को डा. कस्ले दियो? केही कुरा मा यिनी राम्रा हुन तर भतुवा सोचले यिनी पछाडी परे नेपालिले सम्भावना देखेको नेता थिय

  • @balaramdhungana1684
    @balaramdhungana1684 Před 2 dny +2

    बाउ गिरजा हो

  • @krishnathapa6724
    @krishnathapa6724 Před 10 hodinami

    Ta daka hos.

  • @mrrambhattarai
    @mrrambhattarai Před dnem

    Long live the Hindu kingdom of Nepal

  • @gurungbijaya4677
    @gurungbijaya4677 Před 2 dny +2

    Desh bigarne ek mahtwpurn Patra .

  • @shankarmahat508
    @shankarmahat508 Před 2 dny +1

    यो पुर्ब आतङ्ककारी नाइके जातीय बिखण्डन कारीहत्यारो कती बरबराउछ हो । दीमागको नशा नै छीनेछ की क्या हो ?

  • @thapadipendra8722
    @thapadipendra8722 Před 2 dny +1

    तिमिहरु को कुरा लाइ हाक थु

  • @tulasakhanal6883
    @tulasakhanal6883 Před 19 hodinami +1

    क्यान्टोनमेन्टको घोटाला प्रचण्डले गरेको प्रमाण दिन्छु भन्दै हिडेर खोइ देको??

  • @messi1Ogoa.t
    @messi1Ogoa.t Před 2 dny +1

    यस्को मतलब तिमी गु खाने बाबुराम ले गर्दा नै देस सिध्धिएको रहेछ

  • @umeshgalan9892
    @umeshgalan9892 Před dnem

    Hamlai lagiraha 😊

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Před 2 dny

    Gertar nepal ko jay 🌍🌹❤️🌈🎇💔😭😅🇳🇵👹

  • @MotivationbyNabin
    @MotivationbyNabin Před 2 dny

    महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाहलाई मात्र समस्या होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड

  • @labkushthapa7992
    @labkushthapa7992 Před dnem

    राजा त चाहिन्छ बरु तिमि हरु छोटे राजा खारेज गर्ने हो

  • @tom-hu6hc
    @tom-hu6hc Před 18 hodinami +1

    Indian agents air talk

  • @arjunshah5555
    @arjunshah5555 Před 2 dny +2

    नकरा बेकुफ दिल्लि

  • @biswabandhuthakuri5129
    @biswabandhuthakuri5129 Před 3 hodinami

    अहिले चाहिँ कताकाे देश प्रेमि ट र चाेर दले बिदेशिकाे झाेले मुला पढिलेखि बेकुप।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st Před dnem

    नेपाल देश विघटन गरौ भन्ने देशद्रोही कुन हैसियत ले बोल्दैछ हिजो सडक मा यस्को बुढा बुढी ले बोलेको बिर्सेको हो जहाँ भेत्छ तै जुत्ताले हान्नुपर्छ यस्तो देशद्रोही लाइ☝️

  • @vijayprativabudhamagardang5818

    खाशै

  • @liladangi5134
    @liladangi5134 Před 23 hodinami

    १७साल ठिक थियो

  • @bharatlama8273
    @bharatlama8273 Před 21 hodinou

    बाबुराम थुक्क तलाइ😢

  • @rajeshbhusal4816
    @rajeshbhusal4816 Před 2 dny

    बिगरेकाे रेडियाे

  • @badripandey3602
    @badripandey3602 Před 2 dny

    के भाे त संबिधान सभाबाट संविधान बनाएर

  • @UmapatiLamichhane
    @UmapatiLamichhane Před 2 dny

    A...p...j.... Lamichhane 88welcome milestone season....❤❤....🎉

  • @balkrishnanepal895
    @balkrishnanepal895 Před 2 dny +1

    रअ को झोले।

  • @ChandanPariyar-xy2bp
    @ChandanPariyar-xy2bp Před 2 dny

    रिप

  • @shambhushah2112
    @shambhushah2112 Před dnem

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @kiransubedi6471
    @kiransubedi6471 Před 2 dny

    Bharu ram

  • @user-uf3of6mi5d
    @user-uf3of6mi5d Před 2 dny +1

    Jhut bolxa mula baburam jatho

  • @tankakhadka5058
    @tankakhadka5058 Před 21 hodinou

    Yasko anuhar Pani naheru