New Nepali Christian Worship Song - Hidirahanechhu Yeshu Sangai - हिँडिरहनेछु येशू सँगै

Sdílet
Vložit
  • čas přidán 9. 05. 2024
  • New Nepali Christian Worship Song - Hidirahanechhu Yeshu Sangai - हिँडिरहनेछु येशू सँगै
    CZcams: goo.gl/jjt3tT
    Facebook: shorturl.at/dvwA2
    Lyrics:
    जति आँधी हुरी आए पनि,
    मेरो जीवनमा दुःख ले ढाके पनि
    आँसु-रोदन ले कहिले नछोडे नि
    हिँडि रहन्छु जति दुःख भए पनि
    म त हिँडी रहनेछु येशू सँग-सँगै
    जीवनका उकाली ओराली सँग-सगै
    म त रोक्दिन मेरा पाइला कहीँ कतै
    गरी रहनेछु जीवन यात्रा येशू सँगै
    कहिले उकालो जीवन अप्ठेरो
    थकान हुनेछ के भो र
    हिँड्ने छु बिसाउँदै मेरो गोरेटो
    हरेस खानु के छ र, हरेस खानु के छ र
    म त हिँडि रह नेछु येशू सँग-सँगै
    जीवनका उकाली ओराली सँग-सगै
    म त रोक्दि न मेरा पाइला कहीँ कतै
    गरी रहनेछु जीवन यात्रा येशू सँगै
    कहिले हाँसो कहिले आँसु,
    जीवन यस्तै हो नि,
    कहिले दुख, कहिले सुख
    सबै भोग्‍नु छ नि, जीवन यस्तै हो नि
    म त हिँडि रह नेछु येशू सँग-सँगै
    जीवनका उकाली ओराली सँग-सगै
    म त रोक्दि न मेरा पाइला कहीँ कतै
    गरी रहनेछु जीवन यात्रा येशू सँगै
  • Hudba

Komentáře • 37