सत्ता ढाल्ने २५ काण्डको सूची, गिरीबन्धुसँग शरणार्थी साटियो! प्रचण्ड-रविको जादु स्वाहा, नसोचेकै मिलन?

Sdílet
Vložit
  • čas přidán 30. 06. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 287

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 Před 2 dny +73

    रविले आरजुको फाइल खोल्न लाग्दा सरकार नै ढल्ने भयो भ्रस्टचारि जोगाउँन नयाँ सरकार

    • @BikashLama-h8r
      @BikashLama-h8r Před 2 dny +2

      Tessai aba congress uml maaobaadi party Lai desh bt phalnuparchh

    • @pokharel66
      @pokharel66 Před dnem

      यदि यो कुरा सांचो हो भने एक महिना बांकी नै छ पक्राउ गर्न सक्छन आरोप लगाउन सक्छन । हैन भने यसो उसो भनेर भ्रम नछरौ

  • @Dipendra.magar-1
    @Dipendra.magar-1 Před 3 dny +57

    सब भ्रष्टाचार दल हरु लाई खतरा भएर एक जुट हुन खोजेका हुन रबि लाई सपोट को जरुरी छ ।

  • @chandankhawas4464
    @chandankhawas4464 Před 2 dny +31

    ८४ भित्र सेरे ओलि स्वर्ग बास हुन्छ । कङ्ग्रेस एमाले पतन हुन जरुरी छ । दाजु भाउजू को मालिक बेचन झा लाई जेल कोच्नै पर्छ ।

  • @BishalTamang286
    @BishalTamang286 Před 3 dny +56

    काले काले मिलि खाउ भाले भने जस्तै
    एक अर्काको कालो कर्तुत लुकाउन गर्न खोजेको रणनीति हो☝️

  • @L5members
    @L5members Před 3 dny +30

    अब श्रीलंकामा भन्दा अलिक कडा तरिकाले यि बुडा खॅाडा र बुडि जॅाठीहरु लाई रोडमा लडाएर लात्तै लाताले नहानी हॅुदैन,
    यो देशमा लापरबाहीको रग रग धेरै भयो,

    • @keshavsunar7998
      @keshavsunar7998 Před 2 dny

      Right 👍👍

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Před 2 dny +1

      अब वली र घडिचाेरले अार्जुलाई कारवाहि हैन पुरस्कृत गर्ने हाेलान्।

    • @shekhar9402
      @shekhar9402 Před 2 dny

      Te vanya

  • @mahabir566
    @mahabir566 Před 3 dny +32

    सरकार फेर्नु भनेको आफुले गरेको काला कर्तुत लुकौनु हो जन्ता ले के नै पाउनु र पाउने जन्ता ले महङाइ बेरोज्गार भ्रष्टाचार ले देस दुबाउने नै हो

  • @-Rr1990
    @-Rr1990 Před 2 dny +9

    विभिन्न काण्ड ढाकछोप गर्न नयॅा गठबन्धनको सरकार बन्न खोजेको कुरा सारा जनताले बुझेको कुरा हो। आखीर शु-सासनको रट्टा लगाउनेहरुको मुखोटा उदागों भयो हैन त !! कंग्रेस, एमालेका भक्तेहरुको पेट र पकेट भर्ने दिन आयो। बधाई छ हामीलाई

  • @Gyanendra_Shahi01
    @Gyanendra_Shahi01 Před 3 dny +27

    जो मिले पनि जनता लाई राम्रो काम चाहिन्छ , सुशासन चाहिन्छ ,रोजगारी चाहिन्छ ,स्वास्थ चाहिन्छ ,शिक्षा चाहिन्छ ।

    • @sushilpariyar5596
      @sushilpariyar5596 Před 2 dny +4

      होईन सर हामीलाई न के पि चाहिन्छ न त यो खाते शेरे नै हामीलाआ बालेन प्रधान मन्त्री चाहिन्छ अब हामीलाआ कुनै पार्टी को बिस्वास छैन बिस्वास छ त बालेनको रबि पनि त्यही कान चिरेको जोगी नै रहिछ गर्न केही सकेन अबको सरकार बालेनको भन्नेमा को को सहमत छ लाईक गरेर थाहा दिनु होला

    • @SonamSherpa-ye3nf
      @SonamSherpa-ye3nf Před 2 dny

      Aba sabai le jagir paucha ... bhrasta haru sub jail kochincha dukka hunus ... ma chai budes tira lage

  • @chetranabhat9281
    @chetranabhat9281 Před 3 dny +16

    याे ब्यबस्था रहेसम्म न शुसाशन केही हुनेवाला छैन।काले काले मिलेर खाउ भाले।प्रतक्ष्य निर्वाचित प्रधानमन्त्रि र राजतन्त्र नआएसम्म देशमा केही हुदैन।

  • @homprasadGmr
    @homprasadGmr Před 2 dny +6

    बेचैन झा र रामदेव बास्तविक र खाटि नेपाली भएकोले राम्रोसँग पुरस्कृत भएछ्न । यत्ति भए देसको बिकास भएनत ? हामी पो अर्को देसको नागरिक भएछौ ।

  • @lovelyboy543
    @lovelyboy543 Před 2 dny +4

    मिलिजुली देश सक्क्ने मेसो मात्र हो😢ई बुढा हरुले न आफू केइ गर्छन न अरुलाई केही गर्न दिन्छ्न। अनि हामी कति सम्म मूर्ख छम कि चुनाब मा यो सब बिर्सेर ईनै बुढा नेतालाई जिताइदिन्छम😢😢😢😢

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu Před 2 dny +6

    रबिले छिटाे भन्दा छिटाे आरजु र शेरेलाई शमाउन पर्याे

  • @sumankarki6753
    @sumankarki6753 Před 2 dny +3

    देश र जनता बालै फरर

  • @nkdahal1685
    @nkdahal1685 Před 3 dny +10

    जेल जाने डरले सरकार परिवर्तन को हावा चलिरहेको छ।

  • @sumanakharel5767
    @sumanakharel5767 Před 2 dny +3

    बुढेशकालमा दायाँ बायाँ गरेर सत्ता भत्काउनु भन्दा प्रचण्डसरकारलाई नै साथदिएर रबिलामिछानेलाई काम गर्न दिए भने अाेलिकाे नाम अाउला , नत्र जनता पहिलेका जस्ता गवार चै छैनन्।

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k Před 2 dny +3

    जब सम्म यो ४ जना काम नलाग्ने नेपालका लागि पाप हो। यिनीहरुले देश बिकाशको सत्तामा देशनै कगाल बनाउने र कुनै दिन देशनै बेच्छ होला ।

  • @mayabasnet56
    @mayabasnet56 Před 2 dny +16

    अब नेपाली जनता चुप लागेर बस्नु हुँदैन काँग्रेस, माहोबाधी र एमाले सबै लाई बहिष्कार गर्नुपर्छ बालेन शाह लाई प्रधान मन्त्री बनाउन आजको आवा- सेक्ता छ र 3 करोड नेपाली जनता ले साथ दिनुपर्छ l

    • @GyawoliMukti-wb1si
      @GyawoliMukti-wb1si Před 2 dny

      देश मा युवा हरु पार्टी का दाश लम्पट झोले नभएको भय आज देश दिन दुई गुणा रात चार गुणाले बिदेशी दलाल हरु को दलदल मा फस्ने थिएन कुकुर को बच्चा को आखा पनि 30 दिन मा खुल्छ रे तर नेपालि युवा पार्टी का दाश लम्पट झोले हरु को आखा 30 वर्ष मा पनि खुल्न सकेन कठै मेरो देश का राजनिति दलका दलाल हरु

  • @evergreennepal164
    @evergreennepal164 Před 2 dny +2

    सत्ता फेर्ने भन्दा नि बरु ईन्डियालाई टिका लगाएर दक्षिणा दिए हुन्छ यो देश।यिनिहरुको योजना नै त्यही हो।
    ०८४ मा बालेनलाइ लेराउनै पर्छ नत्र त गयो यो देश अब।

  • @Hatkeygng004
    @Hatkeygng004 Před 2 dny +1

    ८४ मा दुईटैलाई फ्याल्नुपर्छ। यो तयारीमा लड्नुपर्छ जहाँ नेपाली जनताहरू

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 Před 3 dny +6

    समयचक्र को समाचार एकदमै सहि र सत्य छ ।❤❤❤

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f Před 2 dny +1

    बेहीमानीहरु को भाषा सच्चा जनताले बुझेर कार्बाहि मा उत्रन ढिला नगरौ।

  • @AriealTamang-se2lf
    @AriealTamang-se2lf Před 2 dny +4

    सहि बिश्लेशण

  • @durgasubarnakar1306
    @durgasubarnakar1306 Před 2 dny +2

    भ्रष्टाचारीलाई कारबाही गर्छु, देशमा न्याय रूपी शासन व्यवस्था कायम गर्दछौं यी त सब भन्ने कुरा न हो ।

  • @LokbGurung
    @LokbGurung Před 2 dny +3

    मेन त आर्जु लाई जेल कोच्नु पर्छ

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 Před 2 dny +2

    एकद्म मै राम्रो नेता गृहमन्त्री हुने भएछन खुसि लाग्यो

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Před 2 dny +2

    यो देशमा जब भ्रष्टाचारको छानबिन सुरु हुन थाल्दछ
    तब तब सरकार परिवर्तनको चलखेल सुरु हुन्छ
    किन होला?

  • @bhimrajpaudel7452
    @bhimrajpaudel7452 Před 2 dny +2

    अब रबीको फ़ाएल ख़ुलनेवाला छ रबी र प्रचण्ड को खुदूरेपसल सदाको लागी बंदहुदई छ

    • @sarojgurung9726
      @sarojgurung9726 Před 2 dny

      Rabi ko pasal Le nai hota desh bikash garna Lai rokeko ?? Rabi ko pasal ta 2 barsa aagadi po kholeko hota tyo vanda agadi k herera baseka thye ta ini haru ??

  • @JayStha-eq9if
    @JayStha-eq9if Před 2 dny +3

    अबकाे चुनावमा काङ्ग्रेस एमाले र माओवादीकाे पत्तासाफ गरे मात्र नेपालले निकास पाउछ।

  • @dipendrakc7121
    @dipendrakc7121 Před 2 dny +3

    जो जो सरकारमा गए पनि जनताले चाहेको बिकास शुसासन यथोचित न्याय नै हो ।यहि कुरा लाई मध्येनजर मा राखेर काम गर्नु पर्छ

  • @sumankhadka9226
    @sumankhadka9226 Před 2 dny +3

    भाउजू देखि भए भरका चोक्खिने भए यो देशको बिडम्बना 😫 लुट्न पाएका थिएनन् अब फेरि लुट्ने भए 😫

  • @harirana2954
    @harirana2954 Před 2 dny +3

    हामि जनता यिनिहरुको रमिता हेर्न बाचिरहेका छौँ

  • @LokbGurung
    @LokbGurung Před 2 dny +2

    अनि तेस पछि अरु लाई कोच्नु पर्छ जेल

  • @jhamakthing10
    @jhamakthing10 Před 2 dny +3

    यदि कन्ग्रेस र एमाले मिले प्रचन्डले मध्याबती चुनाब घोसना गरेर चुनाब गराउनु पर्छ।

  • @Jiyagannu
    @Jiyagannu Před 2 dny +2

    केही छैन 84 मा रबिलाइ सबैले मिलेर बहुमत दिनुपर्छ अनि थाहा हुन्छ यी चोरहरुको

  • @netrabasnet9640
    @netrabasnet9640 Před dnem

    रबीले कीन फायेल खोल्नुपर्छ कीन चुपचाप रबि जीउ खोल्नुपर्छ फायेल

  • @hellobardiya6742
    @hellobardiya6742 Před 2 dny +2

    जे भयो राम्रै भयो भन्ने त होलानी 🎉

  • @lifedamage457
    @lifedamage457 Před 3 dny +8

    जस्को सरकार बने पनि जनताले पाउने केहि हैन

  • @padamthapa2033
    @padamthapa2033 Před 3 dny +6

    आखिर इन्कै बिर्ता त रहेछ नेपाल छि सर्म नभएका आखिर कति दिन्लाई हो।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Před 2 dny +2

    अबस्छथा फेरीनु पर्छ तर मीलोमतोमा गठन हुने सरकारले आफ्नो टाउको बचाउन मात्रको सरकारले कुनै फायल खोलीदैन

  • @SukkharBudha
    @SukkharBudha Před 3 dny +2

    एमाले काङ्ग्रेस पाटिले देस कंगाल पार्नको लागि चुनाब मा भोट दिने हामी सबै नेपाली जनतालाइ बधाइ छ! अबका समचार कान्ड खोल्ने होइन कान्ड लुकाए को समचार आउनेछ्न!

  • @rajanluitel3257
    @rajanluitel3257 Před 2 dny +2

    जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री चाहियाे नेपालमा । भ्रष्ट वामपन्थी र दक्षिणपन्थिहरुकाे गठबन्धन मुर्दाबाद ।

  • @wide9098
    @wide9098 Před 2 dny +2

    आरजु पक्राउ पर्ने डर सरकारले ढाल्यो

  • @mangalshrestha8178
    @mangalshrestha8178 Před dnem

    सत्ता स्वार्थ र आर्थिक प्रलोभन स्थिर सरकार बन्न सकेनन।

  • @nitaraut3710
    @nitaraut3710 Před 2 dny +2

    भ्रस्टाचार मुक्त नेपाल होस

  • @govindapdshrestha
    @govindapdshrestha Před 2 dny +1

    यी पुराना बाट देशले कहिले छुटकारा पाउल भगवान्

  • @user-pm6bx2kc5b
    @user-pm6bx2kc5b Před dnem

    स्वार्थिको स्वार्थ पूरा होस्, भ्रष्टाचारी लाइ सुन पहिर्यायोस्।

  • @Dhondub
    @Dhondub Před 3 dny +2

    खसआर्य सक्षम मात्र छ्न। तेसैले यिनीहरूको शासन भएसम्म देशको हालत यस्तै

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Před 2 dny +1

    Good luck Ravi sir all team ❤❤❤❤

  • @Sb88801
    @Sb88801 Před 3 dny +7

    निराशा,अस्थिरता,संस्थागत भ्रष्टाचारलाई बढावा र आफ्नो कालो कर्तुतहरू लुकाउनलाई यो सत्ता परिवर्तनको खेलले यी गणतन्त्रका दलालहरूलाई मात्र फाइदा छ।

  • @user-tb3xn8xd1f
    @user-tb3xn8xd1f Před dnem

    अब जनता ले नसोचेको दुख पाउने भयो। देश अब बर्बादी तर्फ जाने भयो।

  • @gokarnabaruwal9184
    @gokarnabaruwal9184 Před 3 dny +3

    साच्चै हो र खबर

  • @DevilalBhandari-r7u
    @DevilalBhandari-r7u Před 2 dny

    यो नाटक गरिरहनु भन्दा सोझै मध्यावधि निर्वाचन मा जानु उपयुक्त हुन्छ।

  • @nabrajale4750
    @nabrajale4750 Před 2 dny +2

    खरानी वनाये देश लाई नाग्गा बाबा हरुले इनि हरु को धर्म नै स्वाहा पापी हरु

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Před 2 dny

      नंगा नाचे,हजार दाउ भनेकाे के विस्तुर जान्थ्याे।

  • @SovanAiri
    @SovanAiri Před 2 dny +2

    गुड

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv Před 3 dny +3

    यो मिडिया पनि काँग्ेस कै जस्तो छ रबिको नाम र खेदो नखनि त समाचार नै बन्दैन रैछ यो मिडियामा

  • @destineloathe2999
    @destineloathe2999 Před 3 dny +2

    नेपाल मा जब सम्म जनताले चुनावद्वारा इ जति नि छन् पुराना नेताहरू ... केपी,प्रचण्ड,शेरे,आर्जु,गनगने,..लगायत ती सब का सब ई नेताहरूलाई यो देशको राजनीति देखि नै पाखा नलगाइए सम्म; हामी जनताहरू ढुक्क भएर बसे हुन्छ कि-बरु यो नेपालमा गोरु ब्याउला तर यो देशमा सम्बृद्धि, बिकास, र देशले मुहार फेरर्ने वाला कुनै हालतमा छैन! सब भ्रष्ट अनि सब का सब को कान्ड नै कान्ड छ -✍️✍️

  • @sanju_gurung278
    @sanju_gurung278 Před 2 dny +1

    यदि यो भ्रष्ट पार्टी हरुको समीकरण बन्यो भने जनता अब केरा हेरेर बस्दा हुन्छ। यी सब चोर हरु जनता लाई भेडा बनाईरहेका छन। दुर्भाग्य नै हुनेछ जनता को लागि।

  • @ramjeedahal2341
    @ramjeedahal2341 Před dnem

    बर्तमान संबिधान कै कारण राजनीतिक अस्थिरताले निरन्तरता पाएकाे हाे।संबिधान संशाेधन गरेर राजनीतिक स्थरताकाे लागि मार्ग प्रशस्त गरिनु उपयुक्त हुनेछ ।

  • @bantawadhumla6127
    @bantawadhumla6127 Před 3 dny +2

    प्रचण्ड को बिश्वास हुदैन, सहकारी ठगको दिन सकियो ।

    • @bishnubasnet-qt3fh
      @bishnubasnet-qt3fh Před 3 dny

      नक्कलि शरनार्थि काण्डका दिन अाउलान जस्ताे छ ।वेश्याहरुकाे भर हुदैन ।जनताले हराउनै पर्छ यी भरष्टहरुका नाईकेहरुलाई

    • @PrakashBist5926
      @PrakashBist5926 Před 2 dny

      तेरो बाउ हाेला सहकारी ठग कुकुर
      तँ संग के प्रमाण छ

  • @kanchantimilsina2318
    @kanchantimilsina2318 Před 2 dny +1

    देशमा अझ चरम भ्रष्टाचार बढ्ने पक्का छ।

  • @nabinkhadka1068
    @nabinkhadka1068 Před 2 dny +1

    कार्यक्रम मन पर्नु को कारण बीचमा हुने रिपोर्ट हरु नै हुन

  • @20nuOfficial
    @20nuOfficial Před 3 dny +1

    14:14 यिनी काण्ड तह लगाउन त के राजा/के बालेन नै आउनु पर्छ। अरु त सबै मुछीएका छन।

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 Před 2 dny +1

    नेपाली आकाशमा अपराधी देशद्रोही हरुको अर्को नाटक सुरुहुने भएछ ई अपराधी हरुको नाटक हेर्नेको ईलेण्डुपे हरुलाई ठेगान् लगाउने धेरैभयो हदभयो।

  • @user-xz4jt3it7h
    @user-xz4jt3it7h Před 2 dny +1

    So good news 🙌 👏

  • @hellobardiya6742
    @hellobardiya6742 Před 2 dny +1

    अब माओवादी 84मा मात्र होइन ,सधै आउने चुनाबमा खोईया खालान जस्तो छ।😅

  • @janakbhatt6352
    @janakbhatt6352 Před 2 dny

    भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?

  • @kamalbudhathoki9623
    @kamalbudhathoki9623 Před 2 dny +1

    यो अरु केही नभएर बेचन पक्राउ परे पछि अब आरजु फस्ने भएर उस्ले बुढोलाई भनेर बरु ओलिको पाउ परौ ओलिलाई नै प्रधानमन्त्री बनाउ बूढो भनेर बालकोट गएका हुन!

  • @badrinathbaral256
    @badrinathbaral256 Před 2 dny +1

    नेता होइनन् डाँका हुन् देशका धमिरा ,फायल खोल्दा हायर फायर भ्रष्ट हरुको।

  • @sarjansahi4970
    @sarjansahi4970 Před 7 hodinami

    हाम्रो देश को सहि कानुन हुन्थ्यो भने नेपाल का नेता जति साम्सद भवन हैन जेल हुन्थ्ये होला के गर्नु मेरो देश😂😂

  • @shivkoirala4260
    @shivkoirala4260 Před 2 dny +1

    जाँदै गरेकाे सरकार र आउदै गरेकाे सरकारले जन स्तरमा कस्ताे सन्देश दिने हाेला ?

  • @karanolikshettry6591

    अब यो चोर भ्रष्टाचारी नेताहरुलाई ठीक पार्नलाई पहिला हामी नेपाली जनताहरु एकजुट हुन जरुरिछ ईनीहरुलाई डाँडा कटाउनु जरुरी छ तर के गर्ने हामी नेपाली जनताहरु नै भेडाछौं यस्ता भ्रष्टाचारी नेताहरुको साथ दिएर जनताहरु नै उस्तै भएपछी नेताहरुलाई के दोष दिनु र जब सम्म जनताहरु सुध्रिदैन तब सम्म देशको बिकाश हुँदैन

  • @HomBk-mx6eg
    @HomBk-mx6eg Před 10 hodinami

    दुबै जनताकादुसमन हुन😊।
    3:42

  • @kanyagurung766
    @kanyagurung766 Před 2 dny +2

    अब,राष्ट्र ,घाति,र,भ्रष्टाचारिका,पार्टी हरु,मिलने,भए ।,अब,कुन,नदि,नाला,र,राष्ट्र ,घाँटी,सम्झौता ,गर्ने ,डर,पाे,लागछ,त,?

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y Před 2 dny +1

    84 सम्म यिनिहरु को चुरिफुरि हो 84 पछि सब जेल जान्छ

  • @roshandahal2016
    @roshandahal2016 Před 2 dny +1

    रवीले गर्दा एमाले र कांग्रेस जस्तो कटर दुस्मन पनि एक आपसमा मिल्दा रहेछन्

  • @ashakc-ym3pl
    @ashakc-ym3pl Před 3 dny +1

    Excellent news sir

  • @raeeprojan7609
    @raeeprojan7609 Před 3 dny +2

    यो देशमा एमाले कांग्रेस माओवादी कुनै पार्टी नेताको कुनै भर छैन यिनिहरु गोमन सर्प भन्दा ज्यादा बिषालु हुन यिनले देश र जनतालाई धेरै चोटि डसे अब फेरि कुन दिन कहिल्यै उठ्न नसक्ने गरि डस्ने होला ।

  • @DilliKhatri-qm1vc
    @DilliKhatri-qm1vc Před 19 hodinami

    अब श्रीलङ्कामा जस्तो खेद्नु पर्छ नेतालाइ

  • @MegaParajuli
    @MegaParajuli Před 3 dny +1

    kp बा मर्ने बेलामा भ्रष्टाचारि नबचाउनु होस 🙏

    • @dipakgiri3203
      @dipakgiri3203 Před 2 dny

      Tero rabi ba kp ba deu ba prachand ba sab ustai hun..

  • @binabina7708
    @binabina7708 Před 3 dny +1

    सरकार परिबर्तन देशकाे बिकाश र जनताकाे भबिस्यकाेलागी भयकाे हाेईना अाफनाे पार्टीका धेरै नेताहरु पक्राउ पर्ने र पक्राउ परेपछी जेल जाने त्रासले सरकार परिबर्तन भयकाे हाे ।

  • @user-tb3xn8xd1f
    @user-tb3xn8xd1f Před dnem

    २५ फाइल होइन अब सबै फाइल बन्द हुन्छ। गायब पारिन्छ यिनी हरुले।

  • @rameshparajuli4580
    @rameshparajuli4580 Před 2 dny +1

    मलाई त यो रवि गफाडीको पक्ष लिन पनि मन छैन

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be Před 3 dny +1

    Ravi lay kasaila dar dekhouna 25 oota file kholchu bhaneyko hoina..he is committed and without fail going do that .He has already started the trend in a courageous manner and he will definitely keep his promises to the public .Nobody can stop Ravi now to open all the closed files of corruptions …

  • @Subbatamang123
    @Subbatamang123 Před dnem

    अब समाचार सुन्न मन लागेन

  • @dhanlo218
    @dhanlo218 Před 2 dny +1

    काले काले मिलेर खाउ भाले ! तँइ चोर मै चोर ! अब तँइ चुप मै चुप ! अपराधि अपराधि मिलेर देश बनाउने रे ! हा हा हा हा फसिलाल 😊

  • @kharkhanapasal3059
    @kharkhanapasal3059 Před 3 dny +1

    खुसिकाे खबर

    • @PrakashBist5926
      @PrakashBist5926 Před 2 dny

      तलाई के काे खुशीको खबर भयो कांग्रेसको झोले

  • @subashrai515
    @subashrai515 Před dnem

    सहायक भ्रष्टको कब्जाबाट प्रमुखभ्रष्टले कब्जाग¥यो सरकार ।

  • @user-me5hu1vo9u
    @user-me5hu1vo9u Před 18 hodinami

    नेकपा यमाले र काङ्ग्रे मिलेर २तिहाइबनाएर शम्बिधान्मा हेर फेरगरि आउदो ८४ मा पर्तछे निर्बाचित राष्ट्रपति र पर्धान्मन्त्रि र साथ्मा सङघिय सर्कार खारिज हुनुपर्यो

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 3 dny +2

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि त, बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन्, पो, हुन कि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?

  • @ramjibagale9014
    @ramjibagale9014 Před 2 dny

    मुल कुरात भाेलीका दिनले देखाउने नै छ ।

  • @prakashdahal446
    @prakashdahal446 Před 2 dny

    Right

  • @dhanlo218
    @dhanlo218 Před 2 dny +1

    काले काले मिलेर खाउ भाले ! तँइ चोर मै चोर ! अब तँइ चुप मै चुप ! अपराधि अपराधि मिलेर देश बनाउने रे ! हा हा हा हा फसिलाल

  • @kumar21398
    @kumar21398 Před 3 dny +2

    बिजोक रमाइलो छ देशमा😂😢

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 Před 3 dny +2

    संविधान संसोधित गरेर भए पनि यो मुले खुद्रे पसलहरु सबै बन्द गराइदे हुन्छ

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 Před 2 dny +1

    नेपालका राजनेताले देशमा राजनीति गर्नु भनेको लुटि ल्याउ भुटी खाउ भने जस्तै हो। आलो पालो सत्तामा बस्ने बाडिचुडी खाने। केहि गर्ने लाई नो चान्स यदी केहि गर्नलागे भ्रष्टहरु मिलिजुली वाइ वाइ घुमिफिरी रुम्ज्टार यहा अब बाच्न गाह्रो छ। तिमिकाले मैपनी काले काले काले मिलेर खाउ भाले

  • @user-xk7or3rd7x
    @user-xk7or3rd7x Před dnem

    भ्रष्टाचार लुकाउन पार्टी एकता भएको काङ्ग्रेस एमाले को भन्ने बुझ्दा कसो होला???

  • @TheGamerBoys111
    @TheGamerBoys111 Před 3 dny +1

    यी सब लाई जेल गको हेर्न मन छ 🇳🇵

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh Před 3 dny +1

    यी माथि लिएका भरस्टहरु नमर्दासम्म नेपालमा शान्ति हुदैन ।

  • @user-wh9to7tt8e
    @user-wh9to7tt8e Před 2 dny

    ❤❤

  • @narbahadurpatamagar2845

    एमाले र काङग्रेस पटक्कै मिल्दैन क्यै गफ लगाउनु पर्दैन