करियरका कुरा:कक्षादेखि लक्ष्यसम्म |career ka kura |episode3

Sdílet
Vložit
  • čas přidán 13. 09. 2024
  • करियरका कुरा: कक्षादेखि लक्ष्यसम्म | career ka kura: kaksha dekhi lakshya samma | copy | credit
    ‪@CareerGuidanceNepal‬
    जीवनमा के बन्ने' भन्ने विषय निकै नै जटिल छ। घरपरिवार, विद्यालय, शिक्षक, समुदाय र अब त समग्र राष्ट्र समेत यसमा गहिरिएर लाग्नु पर्ने समय आइसकेको छ। त्यसो भए सोच्ने कसरी ? प्रेरणा लिने कोबाट ?
    यिनै प्रश्नको उत्तर खोज्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुका लागि करियरका कुराः कक्षादेखि लक्ष्यसम्म लिएर आएको छ ।
    आउनुहोस् - सुनौं प्रेरणाका कथाहरु !
    भिडियोमाः आलोक ठोकर (तामाङ) प्लम्बर, प्लम्बिङ्ङ्ग विभाग प्रमुख, सजिलो सेवा प्रा लि बिनायक कुईकेल - कन्टेन्ट क्रिएटर, युट्युबर, हास्य कलाकार कुन्जनी परियार (प्यासी) - कानून व्यवसायी सुमना श्रेष्ठ - मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
    Facebook: careerguidancenp Instagram: careerguidancenepal
    This video can be re-uploaded. This video is copyright free from ‪@CareerGuidanceNepal‬
    CZcams 1
    / @chakradevbhatt34
    facebook
    www.facebook.c...
    Blog
    www.blogger.co...
    Instagram
    www.instagram....
    Twiter
    x.com/Chakrade...

Komentáře • 3

  • @LearnAndShare023
    @LearnAndShare023 Před 3 měsíci

    👍️

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx Před 2 měsíci +1

    Good information sister ❤❤❤❤

  • @gopikrishnabhattarai6724
    @gopikrishnabhattarai6724 Před 2 měsíci

    याे कार्यक्रम सुरु देखि अन्त सम्म हेरे धेरै मनमा लाग्यो गाउँ गाउँमा plumber and welder electrician काे धेरै खाचो छ।म झापा मे न पा बाट