MAYALE MULBATO BHULECHA -KUBER RAI LIVE AT RADIO NEPAL SAAJ AAWAJ WITH TIKA BHANDARI AND TEAM

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • कुबेर राई नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायक हुनुहुन्छ। रेडियो नेपालद्वारा आयोजीत राष्ट्रव्यापी आधुनिक गौं प्रतियोगितामा प्रथम उत्कृष्ट बन्नु भएको गायक हुनुहुन्छ। मिडियामा त्यति न आउन नरुचाउने, आफ्नै गाउँघर संसारमा रमाउने गायक पनि हुनुहुन्छ। कुनै बेला स्वर सम्राट नारायण गोपालले पूर्वबाट आएको एउटा गायक, कुबेर राई अहिलेको राम्रो सम्भावना बोकेको गायक भनेर उनको गायकीको चर्चा समेत गर्नु भएको थियो।

Komentáře • 16