Nepali Serial Juthe (जुठे) Episode 170 || August 21th - 2024 By Raju Poudel, Marichman Shrestha

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • Nepali Serial Juthe (जुठे) Episode 170 || August 21th - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in CZcams at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Binod Pariyar
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode170 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For CZcams channels in Nepal. This channel mainly focuses on entertaining our CZcams viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/...
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital

Komentáře • 1,6K

  • @bishalgurung8778
    @bishalgurung8778 Před 21 dnem +330

    तराई झरेका मुरलिधर काका र माइत गाकी जिम्वालकी बुहारी सावित्री भाउजू आउन पर्‍यो भन्ने जति यो कमेन्टमा लाईक गर्नुहोस् ! साथै गौरी पनि!🙏🙏

    • @sangitamagar7602
      @sangitamagar7602 Před 21 dnem +7

      मलाई नि 2 जनाको रोल सार्है राम्रो लाग्छ।

    • @Sudipkarki-wq7yk
      @Sudipkarki-wq7yk Před 21 dnem

      Muralidhar aaunu paryo ​@@sangitamagar7602

    • @RahulSunar-qk3lt
      @RahulSunar-qk3lt Před 21 dnem +5

      Umm ho sereal noii khallo lageko x

    • @SahadevBhattarai-k9l
      @SahadevBhattarai-k9l Před 21 dnem +6

      मुरलीधर काका तराइ झरेका होइनन् उता सकस भन्ने सिरियल खेलेर बसेका रहेछन् 🤣🤣

    • @sanumayarana2477
      @sanumayarana2477 Před 21 dnem +2

      म नि छु

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 21 dnem +495

    साबित्री बुहारी फेरी फर्केर आए हुन्थ्यो भन्ने को को हुनुहुन्छ साथी हरु 🙏👍👍👍👍🥰

  • @Radhika_M_Karki
    @Radhika_M_Karki Před 21 dnem +387

    जिम्वलको बुहारी चाहियो भन्ने को को हुनुहुन्छ🙋‍♀️❤

    • @user-pe7zd5wr1j
      @user-pe7zd5wr1j Před 21 dnem

      Lol 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😊😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😂😂😂😂😂😂😂😂😂😂😆😂😆😆😂😂😂😂😆😂😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😂😅😊😂😊😂

    • @karkeepuskar
      @karkeepuskar Před 21 dnem +8

      बुहारी नै चाहिने हाे र😀

    • @sagarsubedi7613
      @sagarsubedi7613 Před 21 dnem +3

      Ma chu

    • @yamlalacharya1115
      @yamlalacharya1115 Před 21 dnem +2

      Yes chahiyo

    • @Ashika_Rai
      @Ashika_Rai Před 21 dnem

      Ma xu

  • @alshad7900
    @alshad7900 Před 21 dnem +235

    आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ❤❤❤❤❤❤❤❤

  • @amaroli2.062
    @amaroli2.062 Před 21 dnem +276

    िजम्वाल्को बुहारी चाहीयो भन्ने को को हुनुहुन्छ ।।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Před 21 dnem +180

    साबित्री भाउजु बिना सिरियल हेर्न मन न लाग्ने र साबित्रि भाउजुलाई जिम्माल बाले फकायर जुठे सीरियल ल्यानु पर्छ भन्ने जती साथिहरू मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 169 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ, साथीहरु हाजीर हुनु होस त जुठे दादा रजुन्किरिको पबित्र माया छुटनु हुदैन भन्ने जतिमजस्तै कोकोहुनुहुन्छ साथिहरु यता हाजिर हुनुहोस त 😢😢😮😅😊 🙏

  • @prakashvai533
    @prakashvai533 Před 21 dnem +84

    सावित्री भाउजु भाको भए कति राम्रो हुन्थियो होला होई 😭😭कोको ले miss गर्नु भाको छ साथी हरु 😢😢

    • @nawalkhanal-nk
      @nawalkhanal-nk Před 21 dnem +1

      back plz😢😢

    • @NepaliMan-r2t
      @NepaliMan-r2t Před 21 dnem +2

      छिछि त्यो घमन्डि केटी काम छैन यतिकै ठिक छ

    • @RajuKarki-qn5cv
      @RajuKarki-qn5cv Před 21 dnem

      Tyo antai nakhara pariraxe budheskalma vaisa AXA Kahi navako nam kamayasi yastai ho nakharmauli

  • @AayanasAayna-zm2lv
    @AayanasAayna-zm2lv Před 21 dnem +44

    सावित्री भाउजु चाहियो कैले आउनु हुन्छ सावित्री भाउजु 🤔🤔🤔

  • @AnitaDahal-m7w
    @AnitaDahal-m7w Před 21 dnem +44

    सावित्री भाउजुलाई पनि लेउनु पर्छ भने हरू एता हाजिर हाेम साथीहरू🎉❤❤

  • @gpmagar
    @gpmagar Před 21 dnem +20

    चाउरे दाइ को बुईनी आकोमा खुशी कोको हुनुहुन्छ हाजिर गरौत 😅

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Před 21 dnem +341

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पुर हुनेछ जय मुक्तिनथ मुस्ताङ

  • @user-pt9wz7uv5p
    @user-pt9wz7uv5p Před 21 dnem +28

    पहिला 45 मिनेट सम्म्म को हुन्थियो अहिले घटेर 30 मा आइसकेछ , तपाईं हरुले मेहनत गर्न कम गर्नु भए जस्तो छ , पैसा धेरै कमाइ सक्नु भएछ , मन पर्न छाेडयो हाम्लाइ यो सिरिएल !!

  • @amaroli2.062
    @amaroli2.062 Před 21 dnem +112

    मुसताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुन like cmnt गर्नको आटेको सोचेको राम्रो कुरा पुरा होस ।।

  • @Kanchhiofficial2.8M
    @Kanchhiofficial2.8M Před 21 dnem +37

    नेपाली सिरिय कुन सिरिय कहिले आउँछ कुन सिरियल कहिले आउँछ भनेर पर्खाइ म को को बस्नु हुन्छ दिन बार गन्दै बस्नु हुने को को हुनु हुने रहिछ❤❤❤❤❤

  • @SMVlog599
    @SMVlog599 Před 21 dnem +119

    जुठे र जिम्मलकी छोरिको बिहे हुनुपर्छ। भन्ने जति यता हाजीर है त

    • @user-ep2xe4bn9x
      @user-ep2xe4bn9x Před 21 dnem +2

      Ma xu

    • @shankarmahat508
      @shankarmahat508 Před 21 dnem +4

      के आधारमा बिहे हुनु पर्यो ? ? त्यो थाङ्ने दलीत सीत ? ? ?

    • @SMVlog599
      @SMVlog599 Před 21 dnem

      @@shankarmahat508 HAWA BOLBI VASKAIDIU

    • @SMVlog599
      @SMVlog599 Před 21 dnem

      @@user-ep2xe4bn9x TQ

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 Před 21 dnem +2

      Support me haru plz

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Před 21 dnem +12

    यस सिरियल मनपर्ने कलाकार साेनिका बास्तोला र बिनाेद श्रेष्टलाइ मिस गर्ने काे काे हुनुहुन्छ यता आउनु हाेला🙏🙏🙏🌹❤️🎊🥀🎉

  • @amarlama335
    @amarlama335 Před 21 dnem +122

    जुठे सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤

  • @Monika_Rumba
    @Monika_Rumba Před 21 dnem +5

    सावित्री भाउजु नो भएर थेरोइ खल्लो भको छ भनी जति यता हाजिर हुम त?????

  • @yubarajneupane6873
    @yubarajneupane6873 Před 21 dnem +61

    बल्छी धुर्बेको फ्यान को को हुनुहुन्छ आऊनुहोस् लाइक गर्नुहोस्

  • @NabinMagar-e1l
    @NabinMagar-e1l Před 21 dnem +48

    कर्णाली प्रदेश बाट कोकोले हेर्दै हुनुहुन्छ यता हाजिरी हुम त ❤❤❤

  • @surajsunar5303
    @surajsunar5303 Před 21 dnem +20

    जुन्किरीले पक्कै छाडेकी हुन् त जुठेलाई? जुने र जुठेको माया प्रेम भएन भने त खल्लो हुने भयो त सिरियल हजुर 🙏🙏🙏🙏

  • @gangarampanday3544
    @gangarampanday3544 Před 21 dnem +17

    घमसान छ सिरियल , गोथेले मनेको सातो खादै उता जुनेर जुठेको झगडा यता जिम्बलको होस उडने सुकन्तला अब झनै रमाईलो पो हुने भो सिरियल त ❤❤❤❤❤❤

    • @Aamgi2023
      @Aamgi2023 Před 21 dnem

      raat ko 1 baje hereko jhadai taraser mare

  • @dudhrajshah876
    @dudhrajshah876 Před 21 dnem +85

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सधैं कल्याण गरुन्।🙏🙏❤❤

  • @uniqueadhikari5752
    @uniqueadhikari5752 Před 21 dnem +26

    सावित्री भाउजुलाई नि ल्याउनु पर्यो अब उहाँ बिना यो सिरियल अधुरो छ

  • @BeautiesReelsEntertainment
    @BeautiesReelsEntertainment Před 21 dnem +18

    मेरो comment पढ्ने सबैलाई भगवानले रक्षा गरुन् कहिले नि केहि समस्या नपरुन् ❤

  • @santoshk.c-ve1fo
    @santoshk.c-ve1fo Před 21 dnem +12

    साबित्री बुहारी चाहियो ❤❤ सीरियल लाइ

  • @kingarjun8777
    @kingarjun8777 Před 21 dnem +7

    सबै जना को कमेन्ट हेरियो जिम्वाल को बुहारि चाहियो भनेको छ।उनि को पनि केहि हिसाब किताब नमिले हुन सक्छ,अनि जहिले एउटै छ यो जुठे सिरिएल केहि परिबर्तन छैन। दिक्क लाग्दो,कथा लेखन्न आउदैन भनि कमेन्ट मा दर्सक हरु के भनेको छ्न तेहि अनुसार ले अगाडि बढेको राम्रो जस्तो लाग्छ।धन्यवाद 🙏

  • @dipikapunmagar10
    @dipikapunmagar10 Před 21 dnem +48

    यो जुठे सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 😊🎉

  • @L.P.B581
    @L.P.B581 Před 21 dnem +34

    जुठे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरू सबैजना यता जोदिजुहोला।।।❤❤❤🙏🙏🙏🙋🙋

  • @AsmitaDallakoti-123
    @AsmitaDallakoti-123 Před 21 dnem +10

    साबित्रि भाउजु खै के उहाँ बिना त हेर्न पनि झ्याउ लाइसक्याे😓😶

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb Před 21 dnem +9

    बुहारी सावित्री भाउजू लाई किना निकालेको फेरि देख्न चाहन्छौ🙏❣️😊

  • @RameshBk-e6e
    @RameshBk-e6e Před 21 dnem +6

    खै कस्तो खल्लो भाको हो कि के हो ।मेरो सल्लाह निर्देशक ज्यु मा यो हामि दलित प्रति नकारात्मक सन्देश गयको छ है ।यो अलि गहियर सोच्न आबस्यक छ ।यस्ले भन्न खोजेको कुरा पहिला देखि अहिले सम्म एउटै कुरा मात्र छ ।अब त ब्यबस्था परिबर्तन भयो सबै जनमानिश को सोच मा हामिलाइ दलियको हेपियको भन्ने बुझिन्छ ।सिरियल मन नपर्ने हैन नछुटाइ हेर्ने मध्य म पनि हु तर यो भन्दा अलि परिबर्तन भयको पनि देखाइयोस ❤️

  • @suseliyt9622
    @suseliyt9622 Před 21 dnem +11

    बुढा जिम्मवल पानी त ल्याउने भयौ अब बुहारी नी फर्काउ न है।
    इष्टमित्र सबैले जिम्ब्वालकी बुहारी चाहियो भन्छन्।।।

  • @ramrijal2516
    @ramrijal2516 Před 21 dnem +5

    जुनकीरी को यो जुठे छोड्ने कुरा साचो हो भने अब आउने कुनैपनि भाग हेरिदैन.तपाईंहरु नि साथी हो?

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt Před 21 dnem +9

    जुठे सिरियल धेरै रमाइलो थियाे जुनकिरि काे भाउजू तथा साबित्रा हुदा अइले धेरै न रमाइलो बकाे छ ा💐💐😓साबित्रा भाउजू लाई लेउनु पराे बने हरु यता हाजिर हुनु त ा🌺🌺🌺🌺

  • @anitarai7574
    @anitarai7574 Před 21 dnem +6

    साबित्री भाउजु मुरली धर काका अनि जिम्बवाल को बुढी बोकेको लक्ष्मी आउनुपरो क्या अनि बल्ल राम्रो हुन्छ

  • @bharatbohara4830
    @bharatbohara4830 Před 21 dnem +2

    ❤❤❤❤ अब छिट्टै जुठे अनि जुनकिरि को मिलन भयर बिहे पनि हुनुपर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो❤❤❤❤

  • @SPEntertainment-12
    @SPEntertainment-12 Před 21 dnem +98

    भाग 1 देखि 170 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त🙏❤️

  • @bharatbohara4830
    @bharatbohara4830 Před 21 dnem +1

    आजको भाग ले साह्रै मन रूलायो जूनकिरी ले जुठेलाइ धोका दिएको मा 😢😢😢😢😢

  • @aryanrai-z5q
    @aryanrai-z5q Před 21 dnem +4

    आज जिम्मोल घर आको बेला बुहारी घर भैदेको भय कति रमाइलो हुन्थ्यो जुन्किरिले एक्लै भइन नमज्जा लाग्यो अनि जुठे सङ्ग सम्बन्ध बिग्रेको बेलामा भाउजू भको कति पीडा पोख्थिन होलि अलि अपुरो नुन बिनाको तरकारी जस्तो लाग्न थाल्यो आजभोली 😢

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 21 dnem +13

    सानो नयाँ युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏👍👍👍👍🙏😊

  • @PadamThami-i5g
    @PadamThami-i5g Před 21 dnem +14

    जुठे आउदा खुसि हुने को को हुनुहुन्छ ❤याता हाजिर गरुम

  • @subashmoktan1
    @subashmoktan1 Před 21 dnem +16

    जुठे सिरियल नछुटाई हेर्ने जत्ति हाजिर हुम है साथीहरु।।।

  • @romancenepal5206
    @romancenepal5206 Před 21 dnem +4

    आहा ❤❤ क्या दामी कथा "जुठे" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @bhumirajrai6276
    @bhumirajrai6276 Před 21 dnem +12

    जुठे सेरियलका रचनाकार अनि सम्पुर्ण कलाकार लाई नमन। कथा बस्तुले मागेको बस्तुहरु समेटिएको छ्👍️🙏

  • @chetanbudha5140
    @chetanbudha5140 Před 21 dnem +9

    भाग १ देखि १७० सम्म नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर ।

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    अर्को एबिशोटबाट जिम्मेवारको बुहारी पनि हेर्न पाउछ कि?

  • @purnagharti805
    @purnagharti805 Před 21 dnem +6

    साबित्रा भाउजू नभए पछि अब देखि यो सिरियल नहेर्ने है म त

  • @sapanasunar2915
    @sapanasunar2915 Před 21 dnem +2

    सावित्री भाउजू ले छोडे पछि मैले नि हेर्न छोडेको थिए तर आज धेरै पछि हेर्न आको तर सिरेल मा कहिले परिवर्तन आउदैन खोइ किन हो?सुरु देखि आज सम्म यत्तिकै छ केइ त कथा chenge हुनु नि अब त हेर्न नि मन लाग्न छोड्यो झन सावित्री भाउजू नभएसि...💔💔💔

  • @babukausal2078
    @babukausal2078 Před 21 dnem +3

    कतार देखि हेर्ने जतिले यता हाजिर गरम🙏🌹🙏🌹🙏🌹🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @kumarthapa7831
    @kumarthapa7831 Před 21 dnem +2

    खुसी लाग्यो गौरी फर्की अब सावित्री फर्किनु पर्यो जसरी भए पनि

  • @thammaramneupane1356
    @thammaramneupane1356 Před 21 dnem +3

    जिम्वालको बुहारी र आरुबोटेको बैनि लक्ष्मिलाइ सिरेलमा देखाउनु पर्यो

  • @kapildhakal3671
    @kapildhakal3671 Před 21 dnem +1

    आरुबोटेको बहिनि खै ? मुरलिधर खै ? जिम्मलको छोरा बुहारी खै? एकएक गरि राम्रा राम्रा कलाकार हरु घट्दै छन् ।अब जुठे हेर्न मज्जा आउन छोड्यो ।

  • @krishnakarki2389
    @krishnakarki2389 Před 21 dnem +3

    सावित्री बिनाको जुठे खल्लो छ।

  • @manrajpandey6555
    @manrajpandey6555 Před 21 dnem +1

    सारै छाेटाे यपिशाेड अलि लामाे बनाउँनु पर्याे एक घण्टा काे हुनु पर्याे अब के जिम्मल काे बुहारि न आउँनि हाे याे सकुन्तला काे हाे के अब जुठे र जुनकिरि काे सम्बन्ध टुटेकाे हाे अब जुठे पनि नेपाल गयर काम गरेर पैसा कमायर धनी हुनु पर्याे र जिम्मल सङ्ग टक्कर लिनु पर्याे दखाउँनु पर्याे याे कथा राम्राे हुन्छ सधैं दुख पाकाे मात्रै कति हेर्नू

  • @sunilpradeshi5585
    @sunilpradeshi5585 Před 21 dnem +7

    जिमवाल को बुहारी आउनु परो साबित्री भाऊजु नहुदा अलिक राम्रो लाग्नू छोर्यो

    • @abiral3328
      @abiral3328 Před 21 dnem

      अब अर्को बुहारी आउँछिन्।

  • @aabhathapa1686
    @aabhathapa1686 Před 21 dnem +1

    बल्ल गाेरी दिदी लाई देख्न पायाे
    खुसि लायाे
    😊

  • @PRADEEPTHEENG
    @PRADEEPTHEENG Před 21 dnem +4

    आजको यो भागमा जुठेर जुन्केरी को सम्बन्धले नंया मोड लिएको हेर्ने मन छ अनि जुठेको जीवन यापन माथी उठेर पहिचान बनेको होस

  • @rajkumarsamsohang263
    @rajkumarsamsohang263 Před 21 dnem

    मलाइ यो सिरियलमा गोथे र प्याङकुली दाजु बहिनिको रोल सारै रमाइलो लाग्छ 😆😆🤣🤣✌️✌️

  • @bheshushrestha8853
    @bheshushrestha8853 Před 21 dnem +6

    जुठे धनी भएको हेर्न मन छ

  • @PawanAdhikari-yy7vi
    @PawanAdhikari-yy7vi Před 21 dnem +3

    साबित्रि भाउजू न भए पछि त खल्लो लाग्दो रैछ चाडैं चाइयो !

  • @sujitkafle-l6v
    @sujitkafle-l6v Před 21 dnem +3

    अब मजा आउने रहेछ जिम्बल ले त साईड कान्छी बुडि पनि पो राखेको रहेछ त अब कान्छी आएपछि त जिम्बल को पुछर श्री धर चम्चा को पो बिजोक हुने पर्यो त

  • @PusH_Pa_01
    @PusH_Pa_01 Před 21 dnem +1

    सबै जना मिलेर एक अर्कालाई सपोर्ट गरम् है त❤😊🤗

  • @BudhaSunsm
    @BudhaSunsm Před 21 dnem +3

    बन्चरेको बहिनी फर्किनु भयो अबा जुनकीरीको भाउजू पनि फर्किनु पर्यो

  • @TFChannelNepal
    @TFChannelNepal Před 18 dny +1

    जुनकीरीलाई समस्या पर्दा सावित्री भाउजुको आवश्यक देखियो । ❤❤❤❤

  • @Nabarajofficial-d7j
    @Nabarajofficial-d7j Před 21 dnem +3

    2081 सालको गाईजात्रा सबैले हेर्नु होला

  • @ramshrestha9896
    @ramshrestha9896 Před 21 dnem +3

    सबै जना मिलेर अगाडि बढाै है साथीहरू ❤❤❤🎉🎉

  • @fantastic_penniless
    @fantastic_penniless Před 21 dnem +3

    मिलिजुली अगाडी बढ्नुपर्छ भन्ने जति एता हाजिर हुनु है।

  • @gopalmankarki5257
    @gopalmankarki5257 Před 21 dnem +3

    जुथेसग जुन्किरिको बिबाहा भएको हेर्न एता हाजिर हुनु होस ।

  • @KuwaitKmk
    @KuwaitKmk Před 21 dnem +3

    साथीहरू मईले त हाजिर है 🇳🇵🇳🇵🇳🇵

  • @user-hp9hi4pn5l
    @user-hp9hi4pn5l Před 20 dny +1

    गौरी दिदी लाई देख्न पाइयो खुसी लाग्यो अब सावित्री भाउजू मुलरिधर काका सागर दाइ सबै आउनु पर्यो अनि बल्ल पहिले जस्तो राम्रो हुनेछ😊😊

  • @Ashimrai246
    @Ashimrai246 Před 21 dnem +4

    जिन्दगीमा जुठे र जुनकिरीkको बिहे नै नहुने भो. कहिले नि हुदैन जस्तो छ.

  • @chetanbudha5140
    @chetanbudha5140 Před 21 dnem +6

    जुठे सिरिएल आउँदा को खुसी हुनुहुन्छ यता हाजीर

  • @KumarBistayoutube
    @KumarBistayoutube Před 21 dnem +5

    रोल्पा बात कोकोले हेर्दै हुनुहुन्छ

  • @dipakbudhathoki160
    @dipakbudhathoki160 Před 21 dnem +5

    पसुपतिनाथ ले सबै को रक्षा गरुन ❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 Před 21 dnem +6

    जुठे सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Před 21 dnem +5

    म जुठे र जुनकेरी एक भएको चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊

  • @Sandipsinjalimagar-dz2xc
    @Sandipsinjalimagar-dz2xc Před 21 dnem +1

    Yo suriyal ali lamo banaune vanne tarfa ko ko hunuhunx 🎉❤😊

  • @SurajThapa-o9j
    @SurajThapa-o9j Před 21 dnem +6

    तनहुँ बाट कोको हेर्दै हुनुन्छ हो

  • @Lokendra.148
    @Lokendra.148 Před 21 dnem +6

    मेरो सबै भन्दा मन पर्ने सिरियल❤❤❤❤

  • @bishalkhatri8789
    @bishalkhatri8789 Před 21 dnem +1

    Momi laii maya miss garne aata hajir hunu ta miss you momi❤❤❤❤

  • @rupatamang9793
    @rupatamang9793 Před 21 dnem +3

    Juthe sirel auda khusi hune jatti like garnus hai❤❤

  • @RajeshLamichane
    @RajeshLamichane Před 21 dnem +6

    साना साना youtuber हरु मिलेर अगाडि बढौं ❤

  • @Dearsundarofficial
    @Dearsundarofficial Před 21 dnem +6

    Sabai janaleyy yakarkalai support garum hai sathi🎉🎉🙏🙏

  • @bishnurana7975
    @bishnurana7975 Před 21 dnem +1

    Best sirel ❤❤❤❤❤

  • @poudelparkash2022
    @poudelparkash2022 Před 21 dnem +4

    हेल्लो एकाअर्कालाई सहयोग गर्दै अगाडि बढनु पर्छ सफा मनले आफुले पनि र अर्को ले पनि गर्ने गरि सहयोग गरौं ।मै मात्रै खाउ मै मात्रै बाचुम कहिलै गर्नुहुन्न ❤❤❤❤

  • @debbahadurpandey4793
    @debbahadurpandey4793 Před 21 dnem +1

    श्री धर र लाहुरे पनी चाहियो!
    नत्र यो जुठे ,चाउरे र गोथे भन्ने राजु मास्टर! कहाँ पुग्छन् ? हामी दर्शकलाई थाहा छ?

  • @nirmalvloger-lh7ui
    @nirmalvloger-lh7ui Před 21 dnem +4

    साबित्री भाउजु खोई ?

  • @rajkumarlama7412
    @rajkumarlama7412 Před 19 dny

    सायद यो जुठे सिरियल हेर्ने हरु धेरै हुनुहुन्छ होला।तर मेरो मन छोयो यो एपिसोड ले।

  • @Yamrajofficial100
    @Yamrajofficial100 Před 21 dnem +2

    My Favorite Seriyal Juthe ❤❤

  • @Ramesh_Koirala_Official
    @Ramesh_Koirala_Official Před 21 dnem

    के जुठे र जुनकिरिकाे सम्बन्ध छुटेकाै हाेत अब यदि जुठे र जुनकिरिकाे सम्बन्ध जाेडिएकाे हेर्न चाहानुहुने काे काे हुनुहुन्छ नि comment गर्नेहाेस है ....

  • @KamalGiri25
    @KamalGiri25 Před 19 dny

    जुठे सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु एक अर्कालाई लाई सपोर्ट गर्नु होला ❤️❤️🙏🙏

  • @SanuAyer-kv5du
    @SanuAyer-kv5du Před 14 dny +1

    जुटे धनी भएको हेर्न को को हुन् हुन्छ 😮

  • @bibekbishwa5699
    @bibekbishwa5699 Před 21 dnem +1

    अब,जुठेले पोईसा कमाएर, जिम्वाल को अगाडि आउनु पर्यो

  • @pkvlog1118
    @pkvlog1118 Před 21 dnem

    सबैजना मिलेर एक अर्कलाई सपोर्ट गरम साथी हरू ❤ 🙏

  • @saradhadPandey-cp8lh
    @saradhadPandey-cp8lh Před 21 dnem +1

    हेर्न मजा आइरहेको छैन जिमलको बुहारीलाई छिटो भन्दा छिटो फर्काउनु पर्यो। भद्र भने अर्को हप्तादेखि यो जुठे सिरियल हेरिँदैन

  • @pratapojhasafal2849
    @pratapojhasafal2849 Před 21 dnem

    जुठे सिरियल छाेटाे भयाे 50/55 मिनेटकाे बनाउन पर्याे जुठे दाजै र नामकाे मात्र मास्टर साब 🤣🤣🤣🤣🤣

  • @padamshrestha8976
    @padamshrestha8976 Před 21 dnem +1

    बुहारी पनि भयको भय अज्जै सुनमा सुगन्ध हुनेथियो

  • @manbahadurbhandari2553
    @manbahadurbhandari2553 Před 21 dnem +1

    एउटै भाग लाई घुमाई फिराई गर्नु हुन्छ, जुठेको बिहे गराई, जिम्वालको बुहारी लिएर आउँनु पर्छ।

  • @PardesiBoyofficial15
    @PardesiBoyofficial15 Před 21 dnem +1

    Zimwala ko Kanxi buda ta aayo ta sathi ho🤗🤗🤗