सिलाले सानु लाई साडि लगाउ भनेपछि।रमाइलो दोहोरि। Sanu Vs Shila |Live Dohori 2081
Vložit
- čas přidán 4. 05. 2024
- #sanukc
#shilaale
#sangeetmala
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
Song Creadits :-
➤ Song :- Maina Charilai
Shakti Kumar Shrestha · UshaKiran Adhikari · bhim magar · prabha pariyar · Suman mukhiya · taknath magar · Teknath Magar
=======================================
Live Dohori Singer
★ Sanu Kc
★ Shila Ale
_____________________________________________
Musician Team
★ Gem Thapa - Keyboard
★ Hemraj Gandarva - Sarangi
★ Arun Adhikari - Flute
★ Binod Koli - Madal
★ Sujan Magar - Madal
★ Lupman Gharti Magar - Dholak
★ Shyam Bk - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
CZcams:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
इजत र सम्मान गर्न जानेका छन सान्दाजु ले मीठो रमाइलो दोहोरी अर्को पाट चाहियो दुबै जना को ❤❤❤❤❤❤❤❤❤
आनन्द लाग्यो दोहोरी हेरेर शीला दिदी लगायतका सम्पूर्ण टिमलाई धन्यवाद 🎉🎉🎉❤❤❤❤❤
आहा ! कति राम्रो स्वर, ठूलो लाई सम्मान गर्दै गाइएको गीत सारै राम्रो लाग्यो 🎉🎉🎉🎉
आज त धेरै रमाइलो भाको छ कडा कडाको दम्दार प्रस्तुतिले सारै मन पर्यो सानू केशी सर र सिला सिस अनि टीका सिसला बधाइ छ
❤❤ टिका सानु सारै मिठो स्वर मुस्कान भएको कलाकार ल्याउनु भयेछ तपाईं लाई रिदयेदेखिनै संमानछ❤❤मनैआन्द लाग्यो टिका ❤❤
छोरो इनिक्सपेक्टर छर बाउ हलदार छन भने पनि छोराले बाउको खुट्टामा मुन्टो राख्न प्रछ भन्नी मान्नेता राख्दै सर्बपृय गायिका सिला आले दिदी संगको रमाइलो यो दोहोरी सुनेर प्रति कृया दिनुहोला
😊
Dohori dherai ramro xa
Sanu K C Jyu Hjr ko Dohori Khoji2 Hernema Ma 1Ho Sadhai Bejod Ra Athu Athu Parne parale Gaunu Hunthyo Aaja Tyo Hisable Geet Furena Ki Kya Ho?
A@@devakirijal9714
गाउँदै जाँदा गितले नयाँ मोड लियो.... तर फरक स्वाद...मीठो...❤❤❤
आहा कति रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🇳🇵🇳🇵🇳🇵
संगित माला प्रायम यच डि सन्चालिका सानू मा दर्शन 🙏🙏👌👌👌👌❤️नमस्कार सिला र केसि सर काे दाेहाेरि धेरै राम्राे छ धन्यवाद हजुर हरु लाई
सानु केशी सर आज के भयो अरु शीत त कडा हुन्छ हजुर को नि दोहोरी त wow शिला को कडा छ आज को शब्द
सिला जीसंग दाेहाेरी गित गाँउदा सानुले धेरै आदरभावका साथ गाएकाे महसुस भयाे।अग्रजलाई सम्मान गर्नु पर्छ भन्ने मान्यता मन पर्याे।तर सिला जीले दाेहाेरी गाँउदा दाजुभाईकाे सिमाना भित्र बाँधिनु हुन्न खुला भएर गाँउनु पर्छ भन्ने सुझाव राम्राे लाग्याे।
यक्दमै मन पर्याे र राम्राे लाग्याे गायक सानाे केसी र गाईका सीला अाले लगायत सम्पुण टीम लाई नै बदाई र धन्यबाद भन्न चाहान्छु 👌❤️👌❤️👌
राम्रो छ दोहोरी सानू सर पनि आज के भयो सिला दिजु कडा हो
अग्रज कलाकार भएर होला आज सानू दाइ अलि नर्भस देखे रमाइलो लाग्यो सबै टिमलाई सुभाकामना🌹🌹
Plzzz plzz आज त मन को ईछ्या पूरा भयो अब पार्ट 2 पनि ल्याउनुस है सानू केसि दाजु अनि सिला दिजु को काठे बाकै मा
यो चै हो लोक दोहरि धेरै राम्रो फेरि एक चोटि दुबैको चाहियो टिका जि!!टिका दिदि हजुर को उन्नति होस!सधै सधै यस्तै दोहरि लेराउनु होला!!
आहा यस्तो पो दोहोरी त साह्रै खुसी लाग्यो एक अर्कामा कति सम्मान छ😊
आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
धेरै धेरै राम्रो लाग्यो गाइका टीका सानू यबम गायक सानू र गाइका सिला आले दिदी ज्यु हजुर हरु को कला लाई सम्मान बर्नन गर्ने शब्द नै छैन जय सस्कृती जय नेपाल
आहा धेरै राम्रो छ शिला दिदि दादा मेरो सानि ले चलाउने कार्यक्रम असाध्यै मन पर्छ ल धेरै बधाई छ संगीत माला टिमलाई
असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤
गायिका शिला आले र सानु केसी बिच को दोहोरि राम्रो छ, फेरि पनि गाउन बोलाउनु होला❤❤
सारै मन पर्ने भाका उस्तै मन् पर्ने दुवै कलाकार आहा उधुम मज्जा आयो ❤❤❤❤
सारै समान पुरबक गित गाउनु भयाे दुबै कलाकार उच्चा समान हजुर गित भने यस्ताे हाे मन खुसि भयाे
अग्रज कलाकार लाई सम्मान दिनुभयो धेरै धेरै धन्यबाद रमाइलो दोहोरी ❤
My favorite nikainai ramro geet. Ramro bhaka ❤❤❤❤❤❤❤❤ congratulations all team 🎉🎉🎉🎉🎉🎉 36:51
Hamro nuwakot ko san sanu k c bhai suvakamana
Damiiiii dohoriiiiiiii
धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई
आदर्णिय गायक तथा सर्जक सानु के सी दाई सुमधुर आवाजको धनि आदर्णिय गायिका शिला आले दिदी बीचको रमाइलो दोहोरी सबैले मन पराउनु भाको छ🙏 मलाई पनि यहाँ सम्म पुगेर गाउने अवसर को लागि सानु केसी दाई प्रति आभारी छु ❤🙏
आहा कति मिठो सम्मान सहितको दोहोरी ❤❤❤
क्या सानदार प्रस्तुति केटी कोे मुखै नहेरी सवाल जवाफ upgret mr सानु
जति सुन्याे तेति सुनिरहन मन लाग्ने दाेहाेरि हाे सानू के सि दाईकाे दाेहाेरि सारै मन पर्छ साथै सिला दिदिकाे दाेहाेरि पनि उत्ति कै मन पर्छ दुवै जनालाई सफल्ताकाे शुभ कामना ❤️❤️❤️❤️
Katha xetra ko abbal gayak sanu kc jiu ra sadabahar dohoriki rani Shila jiu le maya prem ko dohori gayako vaya ramro dohori hune thiyo🙏🙏Feri part 2 pani lyaunu hola Tika sister❤❤
सानु केसि शहर समान ईज्यत सग गाउनु भयाे गित धन्याबाद शिला जि समान गरनु परछ
सानू के सि दाईको गीत राम्रो छ,लोक गीत को हस्ती शिला आले दिदीलाइ दिदी नै मानेर गीत गाउनु भयो,धेरै राम्रो छ❤❤❤🙏
तिका बैनी लाई thanks राम्रो समयोग र शिला र सनो को well प्रस्तुती को लागि 🎉❤तर शिला को कडा प्रसन को जवाफ लाई past lovestory मा trun गरेको भय दामी हुनथ्यो तर यो पनि राम्रो छ र अर्कै प्रसङ्ग मा लगियो खुसी लाग्यो सुभकामना सबै teem लै ❤🎉❤🎉❤🎉
धेरै नै राम्रो ❤❤शुभकामना ❤❤
wow wow super kathya dohori safaltako suvakamana
शिला संङ्ग गाउने भनेको राजु परियार नै हो ❤
Asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi
दुबै जना मेरो मन पर्ने कलाकार सानू केसि दाजु र शिला आले दिदी 🙏🙏🙏🙏
यो दिदी तिम्रै हो............ सधैं भरिलाई....
शिला जि जे भने पनि सुहाउ छ
नुवाकोटे राजा र सिला दिदी दुबैको मीठो लोक दोहोरिलाइ बधाई
रमाइलो मिठो राम्रो लोकदोहोरी
शिला दिजु को कडा शब्द परार सानू सर लाई आज के भयो भाग 2 लिनु त अब टीका मिस
निकै नै राम्रो मन पर्ने भाका अनि उस्तै राम्रो दोहोरी सम्पुर्ण कलाकार टिम लाई नै धेरै धेरै सम्मान छ हामी दर्सक स्रोतलाई लाई धेरै नै मजोरन्जन गाइदिनु भएको मा अनि नाचो पनि राम्रो लाग्यो सधै नाचेकै राम्रो स्वास्थ्य पनि फिट रहन्छ मान्छे जुम्बा जिम जान्छन सधै नाछे त्योभन्दा राम्रो फिट हुन्छ शरीर राम्रो लाग्यो नाचेको
आहा जति सुनेनि धित न मर्ने गित❤
लाशटमा दिदी भाई हुनु भयो राम्रो भयो
पुर्बेलीले लोकगित भाका सङ्गीत बिर्सदै गएकोमा दु:ख लगेकोछ । यधपी पुर्बेली चर्चित गित मैना चरी लाई को भाका लाई प्राथमिकता दिएर अत्यन्तै न्याय दिएर मिठो गाएकोमा म आफ्नै पुर्ब जन्मथलो पुगेको याद आयो ।
यो भाका म बिद्यालयमा पढ्ने क्रममा माओवादीले हाम्रो बिद्यालय श्री कुरुले तेनुपा मा बी गढिगाउ धनकुटामा सस्कृतीक कार्यक्रम गरेको थियो र त्यहाँ एकजनाले यो भाकामा गाएका थिए । आज याद ताजा भयो ।
Part 2 chahiyo
Purano vaka ma Dee ra dai la sabai lai ramailo dini vayo yastai muri muri suvakamana
❤❤❤❤❤
Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
❤❤❤❤❤
Aaha kati mitho sabda cha thank you all team
गितको भाका मीठो लाग्यो, सानू सर र शिला मेडमले गाउनु भएको सुरुवातको शब्दमा झनै मायाप्रितिको तर अन्तिममा दिदी भाईको साईनोमा टुंगियो राम्रो लाग्यो /
शीला दिदी कसम गीत गाउनकै लागि जन्मिनु भाको हो
बोल बोल सानुनि बोल भित्री मनमा भएको दिल खोल मैना चरि लाई ••••••।
उत्कृष्ट दोहोरी ।
Bhaiko dhohai ramro chh ❤❤
Aha balla po ayo kati mitho ❤❤❤❤❤❤
Wow ramro cha..
अत्ती मजा लाग्यो dohori ❤❤❤❤🎉
राजु पछि सानु भन्न पाइयोस् ❤❤
दामी छ👍️👍️❤️❤️🌹🌹🌹🌹
सानु के सी को गितको उठान धेरै राम्रो छ ।
Fare gaunu paro🙏🙏
आहा कति रमाइलो हजुर
aaj sanu dai ko geet le sarai alxi lagy0😢
Raju sir sang gaekai ramro lagyo
100 top ko salami❤❤❤❤❤❤❤❤
O ho kti Ramro
❤❤❤❤❤❤❤❤❤❤ Dubai Jana mero man parne manxe ❤❤❤❤❤
अति रमाइलो दोहोरी 👉️👍️🙏🙏🙏🙏
Wow kathi mitho geet❤
राम्रो दोहरी गित अति सुन्दर
Malai man parne sila ale mgr Sanu k.c. bhai Lai Pani badaicha
नुवाकाेट काे सान भनेकै सानू केसि हाे अति रमाइलो दाेहाेरि सुन्दा सुन्दै सकियकाे पत्तै भयन सम्पूर्ण मा बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ
wow wow lovely supper sila sis🙏🙏❤️❤️tika sis🙏🙏❤️❤️
Sanu kc gauda gaudai yasto mod lyaunu vo hait mn nhi kasto kasto vayo ..... Ramro cha dohori
Ramro xa ddko saman gareko
Sanu kc ❤❤
atti utkrist prastuti dinu bhayo sila baini lagait sangit Mala tem lagait tika baini sampurna tem lai naman xa ❤❤😊😊😊🎉🎉🎉👍👍 👌👌👌🌹
सिला र सानु के सि ले गिदाको गित चाइ सानु के सिले राम्रो गिदाउनुभयो हो एस्तो गिदाउनु होस छारा गित गाइ हेर्न जाउहिड उताइमाया उताइ माया लाउएक्छिन जस्तो त जल्लेपनि गाउछनि मैले जानेको एहिहो कि नराम्रो भने सरिहै
सिला दि ले सानू के सि लाई त काचै निलिन 😂😂😂
Sanu dai ko prastuti akdamai ramro lagyo! Uhako sabda haru ma gahiro artha xa, purano git sarai ramro bhako xa !
Sarai ramro dhori
Ramro xa Sanu dai aali jhokrako jasto xa
आहाँ❤❤❤ 🙏🙏❤️
Dami xa ❤❤❤❤❤
लु पर्खाईमा ❤छुहै❤
वावा❤❤❤❤❤❤❤
very nice songs ❤❤❤❤❤
Super badaixa
Aati sunder song
सारै मिठास झुलेको छ ।
भाका चाहिं यो जोवन तिम्रै हो दोहोरीले मोड चाहिं उल्टो लिएको होकि जस्तो लाग्यो मेरो बिचारमा ।
WOW atyant man parne lok laya hardik badhai chha
Raju bina ko sila ali khallo
😂😂😂सानु केसी नर्मस भाको होर आज