आत्महत्या परमेश्वरबाट होइन ? || Why Suicide? Biblical Answer

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • आत्महत्या परमेश्वरबाट होइन ? बाइबलको दृष्टिकोण | Suicide Prevention Awareness in Nepali
    आत्महत्या नै समस्याको समधान होइन । आत्महत्या साच्चिकै दुःखदायी अन्त्य हो । बाइबलले हाम्रो जीवन अमूल्य छ भनेर बताउदछ। यो भिडियोमा, आत्महत्याको परिभाषा, यसका कारणहरू, र यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारे चर्चा गरिएको छ। यसका साथै, बाइबलले आत्महत्या र जीवनको मूल्यलाई कसरी हेर्छ भन्ने बाइबलको दृष्टिकोण पनि समावेश गरिएको छ।
    Timestamps
    00:00 - आत्महत्याको परिभाषा (Definition of Suicide)
    00:49 - आत्महत्याका कारणहरू (Causes of Suicide)
    01:24 - बाइबलको दृष्टिकोण (Biblical Perspective)
    02:25 - आत्महत्यामा सैतानको भूमिका (Role of Satan in Suicide)
    02:53 - बाइबलमा मानिसहरुद्वारा आत्महत्याको प्रयास (Attempts of Suicide by People in the Bible)
    03:30 - बाइबलिय परामर्श र बचनहरु (Biblical counseling and words)
    If you feel helpful and encouraging, please share this video to your friends and family.
    धन्यवाद! जय मसीह!
    Tags:
    #SuicidePrevention #NepaliChristian #BiblePerspective #MentalHealthNepal #StopSuicide #आत्महत्या_रोकथाम #BibleAwareness #NepaliAwareness #MentalHealthAwareness #BiblicalAdvice #NepaliVideo

Komentáře •