गंगा फेरी आमा संग आइन,गंगाले आमालाई हात छोडिन Himesh Neaupane new Video
Vložit
- čas přidán 16. 07. 2020
- Times Khabar Nepal Presents:-
Host:-Himesh neaupane
Guest:-
Camera/Edit:-
Post Production:- Times Khabar Nepal
fb page : Times-Khabar...
© Times Khabar Nepal, 2019
--------------------------------------------
हजुरहरुको Like, Comment, Share महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
अब गङ्गाको बाबालाई एकपटक मिडियामा ल्याउनुछ है भाई।
Sahi kura garnu bhayo
sahi kura
यो केटी ठिक होइन हिमेस सर दुख नगरे हुनछ अामा ले कति माया गरनु हुनछ अनि अामा लाई पिटने
Ho ni yo lai ama bata tada rakhdinus kam
Xaina
Ho maile pani pahila nai vaneko chhu hou dukha nagarnus baru aru khana napako haru lai sahayog garnus sir ajhai punya milchh natra hju ko dukha mato ma milchh.
हेमेश दादा भनेको भगवान् हो 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
उतै पठाइ दिए हुन्छ यदि दिमागले काम नगरेको भए कसरी आउने जाने बाटो चिन्न सक्छन् 🤔🤔🤔
😁😁😁😁👍🏼👍🏼👍🏼
Te ta hai
हो तनि यो केटी ता घमन्डी छ जस्तो छ आमाले अराई सिकाई गरेको झर्को लागेर हो ला के
Jastai pagal le ni baato chinx jati nai tadha vayeni .......mero aafnai family member ni yestai hununx 1ta😭😭
@@santoshlimbu8971 bato chinnu thikai ho tara aama lai chai kina eeti saro gareko yo baini le? yo baini aafnu rish igo le garda dimag bigreko jasto lagcha.Yedi pagal ho bhane kasari sodheko kura haruko sahi jawaf garcha?
गैसकेकी किन आएकी कुनदिन आंमालाई मारछ मात्रै
सहि कुरा मलाई यो केटी ठिक लागेन।ममि एक्लै बसेको राम्रो हुनि थ्यो।
dmag bigre k garnu
खोइ अब बाबाको घरमा गएर आको कतै केहि सिकाएर पठाको पो होकि अनि यस्तो बिरामीलाई त केहि थाहा हुँदैन भन्छन् त फेरि बाबुको घर जान सबै बाटो पनि थाहा छ् अनि आफ्नो रुमा आउँने बाटो आफ्नो रुम सबै थाहा छ् खोइ कस्तो बिरामी अनि बोल्द पनि खोइ बुजेर पनि थाहा नभए जस्तो गर्दै बोल्नुहुन्छ
एक्दम सहि हो हजुर आमासङगै राख्यो भने एस्ले मार्न बेर लाउदैन अलग नै राखेको राम्रो आमालाइ
@@diristythapa7725 ho ta
कति दुख गरेको छ आमाले बिचरा यो पागलनि लाई उतै पठाईदिय हुनछ
सहिहाे
एक्दम सहि हो हजुर
गङ्गा लाई 100%मान्छे ले बिगारेको छ बेला बेलामा बिचरा बिसुर मा बाेल्छ
hjr molai ni tesati lagi rax
Ho 100 tuna muna tantra mantta garexa kasailee jyotishlai babalai delhaunu parxa
Da hjur r vawju le bhut mehnat grnu huncho ramro r khusy lgcho da hjur heruko himmt koile n ghotos 🤩🤩😍😘🥰
आमाको कचकच अरुको मायाभन्दा ठूलो हुन्छ गङ्गा।
याे नाैटङकी मात्रै हाे अब यसलाई ज-जस्ले सहयाेग गर्नुभाछ अब नगर्दानै बेस हुन्छ।
Sai Vannu voo 👍👍
एक्दम सहि भन्नू भो एस्को सबै नाटक हो नौ टन्की स्वार्थी सहयोगी हरुले अब देखि सहयोग नगर्नु होला
Gari khana nasakera ho natak gareko
Sahi vanu vyo hjr le natak ho
Aamalai chahi help garda ramro hunchha
के भाकाे नि मान्छे त कति राम्री हुनुहुन्छ चाडै निकाे हुनु ल बहिनी god bless you.
पागल भकाे नाटक गरेर आमा लाईकुन दिन मार्छिन यसमा गंगाकाे बाउकाे हात छ एउटा नारिले दुःख गरेर जिन्दगि जियेकाे रिसले हाे अबाे गंगाकाे आमाले हाेस पुराउनु पर्छ
एस्लाई वास्ता नगरे हुन्छ मिल्छ भने ममि सङ्ग छुट्टाएर राखेर ममिको लागी हेल्प गर्द राम्रो होला
Dimag nabhyeko manche le aama bau ko ma aune jane bato kasari dekhachha tani achham
यो काम लाग्ने आईमाई हैन रैछ,,,,यस्ताको भिडियो नबनाउनुस हिमेश सर,,बरु अरु दिनदुखी हरुको भिडियो बनाएर भरपुर सहयोग गरिरनु भको छ,,त्यतै लाग्नुस,,।।।
जति पहिला सबै नेपाली ले माया गरे
अब त्यो माया पाउन गार्हो छ किनकी बिस्वास तोडेर
आमालाई रुवाएर गको थियौ।
यस्तो बानी सुधार्नस भोली न यता न उता हुन्छ।
Anyway hod bless you ❤
बिचरा आमालाई रुवाएर जानू भएकाे हैन त डेडी सग बस्नु न आमालाई किन बारम्बार दुख दिनु हुन्छ । तपाईं ले
नाटक गरेर आयकी हो , यसले आमालाई मार्न आकी हो , यो निको हुँदिन पगाल्न, कोठा देख्छ सबै बोल्छ , हेपेर आमा लाई मार्न आकी हो है।
Ho ho yaslai pagal khana ma varna garira rakhanu parchha bholi aama lai badi kut pit garnu sakchha yasto kti ko var chhaina
Sahi vanu vayo yo Saba natak ho yo ketiko natak ATI vo
Yo ganga pagal hoina. Yesle natak gareko ho. Gala futne gari hannu parne anta hosma au6. Yo youtubeharuko kam nabhayera yo nakali nabhai nahune. Dubai ustai qualityko hun.
Himes Vai yo gagako nataknai besivayo uskoe baukoma pathaedinu ati ramro nataknai besi vayo
हिमेस शर नमस्ते यसलाई बाबा को मै पठाई दिनु यो पागल हईन नाटक गरिछे
आमा भनेको आमा नै हो😍😍😍
हिमेस सर ले कति हहयोग गर्नु भएको छ धन्यवाद
गाला फुट्ने गरि हान्नु पर्छ होस् मा आउँछे येस्को नाटक धेरै
sahi vanu vayo
हिमेश सर अब यसको इन्टरभ्यु कहिल्यै नलिनु ।किनभने यसले धेरै नाटक गर्दा रहिछे ।अब यसलाई कसैबाट सहयोग पनि आउदैन ।यसलाई जहाबाट आको त्यतै पठाईदिनु।ममीकोचै ख्याल गर्नु होला 😣😣😣
Sahi vannu vho yasto lai media lerayera help magne temi haru patrakar ne behal hola hoss gar...laaj maan
लौन बिदेश जानू मन छ रे
Natak lagx sabai Yo Gangako
Aba chahi yo gangalai kasaile pani sahayog nagarnu hola plz
अबत अति भो यो बैनिको नाटक आमाले रुईकराई गरेर त्यत्रो युपचार गर्यो अन्तिम मा आमालाई नै छोडेर जाने अनि आज फेरि आमा को मा आउने यो कताई बाबुको नाटक त हैन
नटक हो यस्को
कस्तो राम्रो भैसकेको थियो फेरि पहिलाको जस्तै हुनु लागेछ आमालाई टेन्सन मात्र हो राम्रो भए पछि फेरि बाउ नीर गैहाल्छ।एसैगरी बाहिर नै राख्नु पर्ने बेहोरा
हिमेस भाई यो बैनि को सुधार होला जसतो छैन आमा को आसु मात्र देखनु परछ उसको बाउ सङगै पुराय हुनछ हिमेस भाई
नाटक गरेको जस्तो लायो अब आमा लाई एउटा जप दिनुहोस् पुग्छ
ए पत्रकार भाइ बुबाको घर गएर कराउ घरि अामा घरि बुबा बरु बाबा को माइ बस भन्नू यो आमालाइ दुखदिने मेलो
Yo dd lai bihe gardiye thik hunchha hola hamro ghar tira ni astai thiyo bihe vayeko ahile thik hunuvachha🙋♀️🙋♀️
यो दिदिको राम्रो उपचार उपचार गरनु भएको होस सबै साथि भाई हरूले सहयोग गरनु भएको होस उहाँ कति बिरामि र डिमागको कमिले गरदा कति दुख र पीडा सहनु भएको छ यहालाई कुनै गालि गलोज नगरनु होला यस्तो अब्था सबै आउन सक्छ यस्तो मान्छेलाई माया र हौस्ला दिएर सहयोग गरि दिनु होला।
आमालाई मार्नेलाई आको हुनसक्छ है।
Hjur le sahi vannu vo katai aama lai marna po aai ki ho ki k tha yesto pagalni ko k var
१००% सहि यो भन्न सकिन्न है।
यस्को नौटङ्की ज्यादा भयो।यस्ता नाटक्नी को भिडियो चाइ नल्याउनु होला है हिमेस जि
सहि याे यसले नाटक गरेकि हाे सबै
गंगा को बातचीत गराई सुन्दा त उसलाई धेरै पुरानो टाउको को बिरामी हुनु सक्छ ! नाना थरी लेख़ लेख्नु उचित हो जस्तो त लाग्दैन, हामीले आफ्नु मर्यादा भुल्नु हुँदैना है ! उसलाई जन्मा दिने बाउ जीउदै छ भने उ अघि किना आउदैना यो सोचनीय कुरो छ !!
बिचाराको दिमागले नै काम तेस्तै गराउछ के गरोस र येस्तो हुन कस्लाइ रहर होला र
Sabai kura yadh huni manxe lai sabai lai chinnu manxe lai bichara banidaina
if she gets a nice treatment,she will be nice
Natak garya ho yesle bivhara navannu yesto selfish kt lae aama lae ruwayera gayera aele natak parxe
एसको सबै नाटक हो स्वार्थीलाई केको बिचरानि
@@sonisunar1909 सहि हो एस्को सबै नाटक हो स्वार्थी छे सबै थाहा छ एस्लाइ
यो केटिले अामालाई मार्न पनि के बेर यस्को बाबुलाई नि लेउन परो भाई
यो केटिको नाटक हो पागल भएको नाटक गरेको छि बिचरा आमा लाई कति दुख
हिमेस भाइ यस्तो भोक भोकै बस्ने अबस्थामा यस्तो केटीको पछि नलाग्दै राम्रो यो नाटक धेरै गर्ने रहेछ र जिम्मेवारी गार्जेन नि छ बरु बेसाहारालाइ सहयोग गर्नु बेस्ट कति सजिलो फुटेको रे कसैले भोक भोकै बस्नु छ यस्को नैट्न्कि
यो केटि को नाटक धेरै हो हिमेस सर अब एस्को लागि दुख नगर्दा हुन्छ मलाई चै ठिक लागेन यो केटि
यो केटीबाट आमालाई खतरा छ। कुनै दिन जे पनि हुनसक्छ, यस्तो दिमाग भएको मान्छे ले जे पनि गर्छ।
Yasko natak nautanki🙄🙄
Good ho
Natak ho sabai
याे केटिलाइ फिरि भयर हिड्न मन लाग्ने खालकाे जस्तो छ फिरि छाेड्दानै ठिक हाेला अब याे
R9rer1111 rŕrrrrrrr0e1111111111111re1rr1111e11111r111d
हैट किन आएकी होला यो बेईमान छोरी? कृपाय यो छोरीले गंगा दिदी/आमालाई मारी राखेर भाग्छे हेरीराख्नु होला।
पत्रकार भाई गंगा दिदीले आमाको कर्तव्या निभाउनु निभाई सक्नु भयो र पत्रकार भाईहरूले पनि हारगुहार गरि सक्दो सहयोग गरिसक्नु भयो।
आमाको मन हो संगैत राख्नु होला तर मलाई चहि विश्वास लागेन है।अब एउटा निहु गरेर आमाको ज्यान लिएर कुनै दिन यी छोरी भाग्छे।
बरु यस्तो हुनु बाट बचाउन यी छोरि उस्को बुबा काॅंह र उस्को दिदी बहिनी पनि रहिछे तेतै सबै मिलेर जिम्म लगाएर राखिदीएको राम्रो होला।कृपाय पत्रकार भाई बेलैमा तपाई हामी सबैले बुझ्नु जरूरी होला।
गंगा दिदी/आमालाई सानोतिनो जागिर लगाई दिन पाए कति राम्रो हुनेथियो होला।
बिचार गंगा दिदीको जिवनमा न छोरा छोरीको साथ पाए न त बुढाको साष पाए।यत्रो दुख गरेर अलि अलि बिसेक भएको छोरीले पनि छोडि गएर किन फेरी दुख दिन यी आमाको छेउमा आएको होला😭😭😭😭
अब बुबाको ईन्टरभिउ लिएर बुबाको जिम्मा लगाईदिएको राम्रो होला।
हैट फेरि आउनु भयो अब आमा लाई नै मार्न आएको हो दाई एक चोटि उहाँको बुवा लाई ल्याउनु पर्छ,,,,,,,,
बरु बिहे गरि दिने भनि ठिक हुन्छ जस्तो लाग्यो मलाई त धेरै लाई यस्तो भयको देखेकोछु मैँले अनि बिहे गरेँ पछि ठिक भयको छ
Haha arkako ghar bigrinx ki ta dui din ma laat hanera pathaidinx yesto kti lai ta
Um ho ni manxxeta herda birami jasto dekhaudaina buda vetayo vane thik hola bichara aama chai xori vaner marihatte garxin
हैन होला हजुर यो अलि बढी दिमागमा बयेकी मान्छे हो हिजो दिन आमाले कति दुःख को कुरा गर्नु भयो ठिक भये पछि लात मारिन्न
सायद सबै जना ले बिश्वास गर्नु हुन्न होला तर मेरो दिदि को सेम बिमार थियो धेरै खर्च गरियो ठिक भयन बिहे भय पछि राम्रो भयो अय्ले
Yas
Nautanki xyaaa yeslai kasle vadkaako xa yesari?
यो गंगाले अामालाइ फेरी सताउना अाको,अब यस्लाइ सहयोग नदीनु बरू अामालाइ सहयोग गरीदिनुहोला
पोखरा बर्मा ज्ञान् मा लैजानु यो मान्सिक लाई हैट
पागल त होइन जस्तो लाग्छ ।लवाइ तेस्तो राम्रो छ हातमा नङ त्यसरी पालेको छ।नेल पलिस तेस्तो मिलाएर लगाको छ।कुरै बुझ्न सकिन मैले त ।।।।
Aama lai marna ako jasto xa mero anurod xa himesh sir aama lai alag thaum ma rakhnu paryo.yo ganga ko baba ko planing huna sakxa.
Thik vannu vo om g ! aamalai dekhi nasahane raixa
Please send Ganga with her father.She don't deserve any help.
यो पत्रकारले गंगा लाई मन पराउँछ
पत्रकार जि उमेर पनि भै सकेको रेछ। कतै प्रेम रोग पो लागेको हो कि । खाली बाहिर मात्रै घुम्न खोज्नी। बिचरा ती ममि ले कति हत्ते माया गर्नु भा! बिहे गरे पनि यस्तो रोग ठिक हुन्छ्। सोद्नुस न बिहे गर्नी हो भनेर?
Ho shi vannu vo huna sakxa
सहि हो यस्तो रोग पनि हुन्छ नि
हो हो 😂😂😂😂😂😂
सही हो तपाईं को कुरा हाम्रो गाउँ मा एक जना छोरी मान्छे बिहे गरे पछि अहिले ठीक भको छ खोइ के खोइ
Bhihey garnalai ketani chayo ki timi bhihey garneta🤣😂😜
यो केटिलाई के पनि भाको छैन।नटक गरेको जस्तो लाग्छ।
😂😂😂😂कुरा सुन्दा नी हासो लाग्छ यार्😂😂😂😂आफू त चर्तिकल हेर्नी हो बस्नी हो जो सुकै जे सुकै होस ??
Aetro age ma pny bichara Lai khoi yr yo duniya ma k k sunnu dekhnu paincho 😖😖😖😖😖😖😖😖
यसले त अामालाई दु:ख दिएर मार्ने भइ सुख नदिने भइ।
भाइ यो गङा ले आमा लाई धेरै दुख देको जस्तो देखियो ।उसको बाउ लाई बुझाइ दिनु होला ।भाइ हजुर हरु पनि कति पट्क सहयोग गर्ने हो ।।
Kura thik vanu vyo hjr le
Yos lai buda chahiko ho yos ko demakha bigriko hoina kati sarti xey yo aaimai
हजुरको कुरामा म पनि सहमत भए बैनी
आमा र बाबाको कारण छोरीको यस्तो हालत भएको हो यस्तो हुनुमा सबैभन्दा ठुलो हात आमाको छ जस्तो लाग्यो श्रीमानको घर छोडेर बसेपछि छोरीले आमालाई छोडनु सकिनन र बाबालाई पनि छोडनु सकिनन यसै कारण यिनी दिप्रेसनको सिकार भईन
Get well soon
यो पागल्नि ले एकदीन आमा लाइ मार्छ समयमै सतर्कता अपनाउन जरुरि देखिन्छ
asto artha pagal lai k sahayog garnu ho
ती बाउ आमा लाई एकै ठाउमा राखेर कुरा गर्नु होस एक चोटि
यसलाई बाउले कुचोले हानेर पठाको हुनु पर्छ अफ्नो आमाले जस्तो त कसैले पनि माया गर्दैन पागल भयनी यस्को दिमागत छ अलि अलि 😐️😐️😐️बिचार 56/57 बर्सको बुढी मान्छे लाई कत्ती टेन्सन न अरु छोरा छोरी को सपोर्ट न श्रीमानको सपोर्ट उफ्फ्फ्😣😣😣😣
हिमेस सर तपाईं यस्तो पागल को पिछादी किन लागिराको छोडनु स यस्तोलाइ
गङ्गा पापिनि भालुनि याे पागल भाकाे हाेइन अस्ति फाेन्मा अाउदैन भनेर भुग्दै थियाेत अहिले चाहि खाेया खान अाकाे
मानसिक सन्तुलन गुमाएका मान्छे त माया लाग्दो पो हुन्छ त ।यी चेली त डरलाग्दो नाटक गरिएको जस्तै देखिन्छ ।
त्यस्तो कुनै शब्द नभन्नुस् बिचरी भोलि कला k हुन्छ k थाहा
गंगा त आमाको नाम हो है हजुर।बरू पापी त गंगा दिदीको छोरी चाहि होला।
रिस ले खाको केटी हो यो बरु आमालाई सहयोग गर्नु राम्रो यसलाई आफ्नै हालत मा।छोडिदिए हुन्छ
Himesh sir 😍😍❤❤🙏🙏❤❤🙏🙏😍😍❤❤🙏🙏❤❤🙏🙏😍❤❤❤🙏🙏🙏❤❤🙏🙏❤❤🙏🙏❤❤❤🙏❤
Saiko jasto
Aamalai marcxa hai voli babule sikako cxa jasto lagyo yo birami natak ho gamanda raicxe aama hosiyar basnu
यीनीलाई बुबासॅंगै पठाइदिनुस ।आमा माया नगर्नुस।
Jhan dimakh khatam bhaixata..aamako sath xodera ta jhan..bichara aama lai kati tns..ho..love u aama....
yo nau tangki kt ho aama ho maya lagxa tara tara ati nai ko kt raixa lakhetdiy hunxa asta lai pap na lagdo more hunxa
Better don’t waste ppl’s hard earned money on this lady. Should spend money on other needy ppl.
Yesto manarogiharulae sudhar kendrama rakheko ramro.paribarsaga rakhda kunaedin usko aamako hatya garla .manarogiharule aafnae aama baba ko hatya gareko ghatanaharu dherae chhan.
Wow! how important news is this..
पत्रकार जि किन यस्तोको भिडियो पटकपटक लिनुभाको अामा छोरी एउटै हो
आमा छोरी एउटै हो नभनुम हजुर छोरि बेईमानी हो छोरिको लागि आमाले त्यत्रो दुख कश्ट गरेर लाज नमानी रोईकराई सहयोग माग्यो र उपचार गरेर पनि जाती बनायो तर सन्चो भएपछी आमा त्याग्ने छोरी बेईमानि
Tapailai k bhayora video banaunu ramro
बिचरी आमालै एउटै हो नभन्नु आमाको कुनै गल्ती छैन गल्ती त तेहि छोरी नौ टंकी स्वार्थी हो
Nautanki jasto lagyo malai tick lagena yo Ganga hemesh Vai ama ko zyan ko khyal garnu please YO KT bau ko Mai Gaye hunxa
kasto manxe hunu hunxa yo manxe biramixa bichara
😍😍😍😍😍
येा गंगा लाई बिहे गराई दिनु प्रछ सब ठिक हुन्छ ,याे यैान रेाग जस्तो छ खहरिऐ काे छ बिहे गराई दिए पछि ठिक हुन्छ 100 प्रसेन
Momi lai po danger vayo aba bichara.
Depression ma pareko manxe ho natak hoina dimag thik hunthyo bhane aafno beijati garanu kslai rahar hunxa ra so please kosaile pni naramro nasochnu hos bholi kasailai pni parnu sakxa
sahi kura ho hajurle vannuvko bichara dipretionma x
यस्को गाला फुट्ने गरि हान्न्नु हिमेस भाइ नातक धेरै गरेको छ यति गरेर ल्याइएको मोबाइल फुताउन होर उतै बाबा को मा पठाउनु आमा लाई कति रुवायर गाकी हो आमा को रूम सार्दिनु आमा लाई हेल्प गरे हुन्छ ।
May she be well soon 💕
Nataki rhea vai yo keti aama lai dukha dine. ...bichra ama. ..
A yo patrakar harule pani kam chai napakoi ho
Ganga chadai thik hoss 🙏🏻🤝😢💝❤
कति माहान हिमेस भाई
ममीको ज्यान खतरा मा छ
Get well soon lady
Ufff yo ganga lay mercha aama lai
हामी सबैको माया बढी भए र
खाई मात्त लागिएको यसलाई
यो केटि कति नाटकि रैछे छि यो सब नाटक हो येस्को येस्लाई केही भएको छैन
यस लाई अामा सँग राखनु हुदैन ।यसले जे पनि गरन् सकछ ।।।
Yeslai sahayog negarenai ramro.
सयाेग धेरै भयाे
काम छैन यस्तो छोरी जन्मनु बन्द न भए कै बेस्ट
यस्ताको पछि धेरै नलाग्नु न हिमेश भाइ। हद भन्दा बढी कसैलाइ गर्नु हुन्न। बरु अन्त गएर अरुलाइ सहयोग गर्नु लाख करोड मान्छन अरुले।। अब यस्लाइ केही नगर्नु। महङ्गो लुगा लगाउने, मीठो खाने सौख ले र महत्वकाङ्क्षा ले पागल भएकी हो। यस्का डिमान्ड पूरा गरेर साध्य हुन्छ ?
Bechara 😢😢❤️❤️
उधै
गति
उधै मति
भन्थे
बुढापाकाले
हो रैछ