ओलीलाई अगाडी राखेर दले दाईले कडा व्यंग हान्दा मुर्छा राजेश हमाल, रोकिएन हाँसो फोहोरा | Rajesh Hamal

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • #RajeshHamal#Onlinetvnepal#DaleDai
    Guest : Rajesh Hamal, KP Sharma Oli, Dale Dai
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Komentáře • 229

  • @padamtamang9455
    @padamtamang9455 Před 19 dny +56

    यस्ता हावा गफ सुन्न युवा शक्तिले यस्तो महत्वपुर्ण समयको बर्वाद गरेको देख्दा मलाई अचम्म लाग्छ!हैट!!!

    • @Dipendra.magar-1
      @Dipendra.magar-1 Před 19 dny

      हो तनि यति देश लाई कंगाल बनाउदा पनि कहिलै नबुज्ने भए ।

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 Před 19 dny +46

    एउटि चेलि शिक्षामन्त्री बन्दा टुरिस्ट मन्त्री भन्नेले महिलाको हितमा काम गर्छु रे लाजलाग्दैनर ?

  • @keshavshrestha6503
    @keshavshrestha6503 Před 19 dny +26

    ऊखाने को भरोसा नगर्नु होला है

  • @user-en5ki8uv3p
    @user-en5ki8uv3p Před 19 dny +10

    यो भाषण ठिक विपरीत सम्झे हुन्छ

  • @milankhadka2038
    @milankhadka2038 Před 19 dny +5

    जब सम्म नेपालमा यो चोरहरु रहन्छ तब सम्म केहि हुने वाला छैन

  • @minthapa8420
    @minthapa8420 Před 19 dny +6

    भित्ताभित्तामा ग्यासको पाईप ।नालिनालिमा पानी जहाज
    । तराई देखि सगरमाथा सम्म रेलमार्ग ।

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f Před 19 dny +9

    उखान तुक्केको कसरी बिश्वास गर्ने ?आफ्नो खल्तीको पैसा दिने होईन ।जेपनि बोल्या छ।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 Před 19 dny +12

    गणतन्त्रको सरकार भ्रष्टाचार गर्नमा माहिर छ युवा वेराेजगार , उध्याेग धन्दा भएको सवै बेचेर सिधा्याउनु भयो , नागरिक हरूलाई कर काे भारी , देशलाई ऋणको भारी बच्चा जन्मीदै एक लाख काे ऋण तपाईं हरूकाे बिकाश , ।।

  • @muktishrestha2316
    @muktishrestha2316 Před 19 dny +9

    यो अपुतालीको कुरा सुनेर ताली बजाउने जन्ता कस्ता होलान्

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 Před 19 dny +13

    देशमा सरकार भ्रष्टाचार गर्न, कुर्सीकाे पावर पाउन बन्छ

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 Před 19 dny +6

    भएका सम्पुर्ण उद्द्योग जति बेचेर खाने अनिदेशको बिकाश गर्छु र बिदेश गएका युवासमेत यहा भएका सबै युवाको बिकाश गर्छु भन्नेकुरा काहासम्म सत्य होला ?

  • @Balaram1984-gh9kw
    @Balaram1984-gh9kw Před 19 dny +7

    जब सम्म काङ्रेस र एमाले भन्ने दल रहि रह्न्छ तब सम्म देश ले रुप फेर्ने छैन ३ करोड जन्ता ले आफ्नो घर को ढोका मा लेखर राख्नु होस! गफ ले त केही बिकाश हुने छैन किन कि गर्ने केही होइन टुक्का जोडेर बोल्दै मा ठिक छ! कठै बरि

  • @padamchemjong5893
    @padamchemjong5893 Před 19 dny +4

    आजभोलि भ्रष्टहरूलाई ५ बर्ष हदम्याद तोक्ने हल्लाछ यो भन्दा खतर्नाक् सेण्डिकेटबादिहरूले देश र जनताको बारे के आशा गर्ने ???

  • @narendrasayami9812
    @narendrasayami9812 Před 19 dny +5

    खै युवाहरू हाम्रा गफाडी प्र मको कुरा सुनेर बसी रहंदा मक्ख परेर पो बस्नु भएको छ। युवाहरूलाई श्रृण दिने कुरा आफ्नै झोले कार्यकर्तालाई मात्रै पाउने हो। सच्चा युवाहरूलाई श्रृण पाउन सपनामा पनि पाउंदैन ???? धन्यवाद

  • @ramghatane.pokhara5123
    @ramghatane.pokhara5123 Před 19 dny +3

    महानायक राजेश हमालको फोटो देखेर हेरे को त उखानले पो रहेछ 😂😂😂😂😂

  • @purushottamkhanal6278
    @purushottamkhanal6278 Před 19 dny +11

    ओलीजी ले रहेछ महिला प्रधानमंत्री बनाउने?

    • @sharanrijal751
      @sharanrijal751 Před 19 dny

      किट्नी त अहिले पनि महिलाकै छन् अब खासै बाँकी के छ र

  • @Gaurabbohora
    @Gaurabbohora Před 19 dny +3

    तैँले बनाउनु पर्दैन महिला प्रधानमन्त्री हामीले आफैले बनाउँछौं।

  • @OPFF-b8n
    @OPFF-b8n Před 19 dny +5

    यहाँ पनि ढाटेउ बा

  • @user-fk3qi9wg5j
    @user-fk3qi9wg5j Před 19 dny +15

    युवालाई बिदेशीमा बेच्ने भ्रष्ट तस्करी कर छली लाई बचाउने ,चोर झुट् सरकार ,मानव बेचबिखन गर्ने ,बिचौल्या ,डलर बादीलाई ...😭😭😭😳😳😳

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Před 19 dny +3

    ओलीका हावादारी गफ गर्न नम्बर एकमा पर्छ अब कसले विश्वास गर्ने कति गर्ने

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 Před 19 dny +6

    प्रधान मन्त्रीकाे कुरा मात्रहाे, घुस नदिई केहि हुन्न मेराे भाेगाई यस प्रकारछ २०८० फागुनमा १ राेपनि जग्गा दुई छाेरालाई अंसवण्डा गर्दा सरकारि दस्तुर भण्दा बढि घुस दियसि मात्र जग्गाकाे कित्ताकाट भयाे ।

  • @AmbarKarki-h4b
    @AmbarKarki-h4b Před 19 dny +4

    हावा गफ नदिनुस पि यम ज्यु,धर्म प्रसाद ढकालकाे हत्या आराेपमा जेल परेका हुन भनेर दिनकाे ५ पटक दुर्गा प्रसाईं भन्दैछन।यदि त्यसाे हैन भने प्रसाईलाई कार्वाही गरेर देखाउनुस

  • @ManBahadurdone
    @ManBahadurdone Před 19 dny +3

    हामी केपिको भर परनु त भन्नू हुनुहुन्छ तर उहाँकै कुर्सी को भर छैन

  • @grishmabashyal267
    @grishmabashyal267 Před 19 dny +3

    शिक्षामा राजनीति,प्रशासनमा राजनीति, भ्रष्टाचार,कुशासन, बन्द गर्ने प्रतिव्दता गर्ने हिम्मत हुनुपर्यो। गिरीबन्धु लगायतको फाइल खुल्यो ? रेल, पानीजहाज आयो ? विदेशिने युवा रोक्ने केही योजना छ ? प्रदेश खारेज भयो ? देश चरम गरिबीमा छ ।व्यापार व्यवसाय धराशायी भइरहेको छ। केही खाका छ ?
    हावा कार्यक्रम। सटीक प्रश्न कसैले सोधेन

  • @jiwanshrestha8993
    @jiwanshrestha8993 Před 19 dny +3

    यस्तो दिंऊसै फताहा कुरा गर्ने हावादारि गफाडी पनि यो मुलुकको प्रधान मन्त्री … अनि कसरी देशको बिकाश हुन्छ ? यस्को पनि बकमफुसे कार्यक्रम गर्ने हो , ओलीकै झोले प्रबृत्ती देखियो !

  • @BharatGEB
    @BharatGEB Před 19 dny +4

    हावा बुढो मर्न पर्ने बेला मा भुकिरा छ

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px Před 19 dny +3

    चाेर पाटिकाे लिटर हावा दारि गफ गर्याे

  • @sajankumarchaudhary4735
    @sajankumarchaudhary4735 Před 19 dny +3

    महिला प्रधानमन्त्री काम नलाग्ने तपाईको X Gf बिद्या देबि भण्डारीलाई बनाउने होकि 😂😂

  • @cgcrazystar935
    @cgcrazystar935 Před 19 dny +2

    चोर र भ्रष्टाचार नेताहरु दाहासस्कार गर्नु पर्छ

  • @khemrajtamolitamoli8240
    @khemrajtamolitamoli8240 Před 19 dny +2

    यो उखाने,गुखाने केपि चोरलाइ स सम्मान का साथ सिमाचिउने भन्न चाहे 🐕️

  • @haripoudel1119
    @haripoudel1119 Před 19 dny +4

    जेल बसेको साबा ब्याज खाई सक्नु भएको छ देशको र जनताको लागि समाज बाद उन्मुख हुन् सकेन कोही पनि थाहा भयो अब झुकिने छैनौं

  • @rampokhrel8350
    @rampokhrel8350 Před 19 dny +2

    जति वाक्क भए पोनि इ नै हगने कुरा सुन्न पर्ने रछ।।हाम्रो भाग्य नै बिकामे हो।।

  • @poornapoorna5505
    @poornapoorna5505 Před 19 dny +2

    कसरि बिस्वास गर्नु प्रधानमन्त्री ज्यु

  • @Jaychuas
    @Jaychuas Před 19 dny +1

    आरजुलाई प्रधानमन्त्री बनाउनेह होला सायद

  • @anjilashrestha8599
    @anjilashrestha8599 Před 19 dny +1

    बुडाकाे कुरा सुन्दा आरजु राणा २ बर्ष पछि प्रधानमन्त्रि हुदैछ।याे पक्का हाे।

  • @ramkhawas6636
    @ramkhawas6636 Před 18 dny +1

    मर्नुपर्ने नमरे पछि देशको हालत एस्तै हुन्छ

  • @devlalshrestha9292
    @devlalshrestha9292 Před 18 dny +1

    गफाडिको गफै त हो भष्टाचारिले नाप्ने केही होइन

  • @HANA95826
    @HANA95826 Před 19 dny +3

    गफाडी ओली को के कुरा सुनु एउटा महिला सभामुख प्रधान न्यायाधीश र राष्ट्रपति हुँदा सबैको न्याय र उदार उथान भयो सबै गरिब महिनाले रोजगार र बिहान बेलुका छाक टार्न बिदेशमा हार्नु परेन।

  • @navarajbanjara8143
    @navarajbanjara8143 Před 19 dny +3

    बेशारपानि खानि हाच्छिउ गर्ने शबैठिकभैहालछ

  • @udaysubedi8759
    @udaysubedi8759 Před 19 dny +1

    झुठो नबोलौ न खडग बा । धर्म ढकालको हत्या गरेर जेल सजाय भोगेको लाई लोक तन्त्र को लागि लडदा जेल सजाय भोगे भन्नू सरासर गलत छ । महाराज ले माफी त दिइएकै हो नि नभाको भए 53 बर्ष जेल मै भइन्थ्यो होइन र ?

  • @thapaq8911
    @thapaq8911 Před 19 dny +2

    जेलमै जिन्दगिभरी सर्डाउनु पर्ने थियो किन छाडेदियछ

  • @SagarLove-us3mi
    @SagarLove-us3mi Před 19 dny +1

    Kpi Oli rip hardik sardanjali

  • @baburamparajuli6914
    @baburamparajuli6914 Před 18 dny

    नेपाल भन्ने देशमा देशको सरकार भ्रष्टाचार गर्नको लागि बन्छ यसको नाइके सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ।

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z Před 19 dny +2

    Desh ma sarkar bhrastachar garna banchha

  • @ganeshchand5081
    @ganeshchand5081 Před 18 dny

    यस्तो देश मा जन्मिनु हाम्रो दुर्भाग्य हो

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 Před 19 dny +2

    गफाडि जनाअताको आखामा छरो ।

  • @gopalmoktan3846
    @gopalmoktan3846 Před 18 dny

    सरकारले जनतालाइ बिस्वास दिलाउन चाहन्छ भने यस्ता हावा गफ होइन, भ्रष्टाचारका सबै काण्डमा- स्वतन्त्र उच्च आयोग गठन गरेर छानविन, कार्वाही गर्नुपर्छ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Před 19 dny +1

    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो मुखमा राम राम बगलीमा छुरा कुरा एउटा गर्यो काम अर्को बोल्ननी नेताहरुले नजाने को भए कसरी बाच्थे होला ।

  • @rajendramahat7056
    @rajendramahat7056 Před 18 dny

    खुसि लाग्यो देश बेचिन राेकियाेस्

  • @deepakneupane5491
    @deepakneupane5491 Před 19 dny

    नेपाली राजनीति को हिरो ओली बा

  • @bhubangiri1129
    @bhubangiri1129 Před 19 dny

    100 💯 leader of nepal 🇳🇵 ♥️ ❤️ 8

  • @bimalkandel6116
    @bimalkandel6116 Před 17 dny

    महिला प्रधानमन्त्री बनाउछु त भन्यो ।तर मलाई के लाग्छ भने पछी यो नै महिला भयेर प्रधानमन्त्री हुन बेर्चैन।

  • @padamchemjong5893
    @padamchemjong5893 Před 19 dny

    अबको राजनीति, प्रजातन्त्र , समाजबाद, माक्सबाद र माओबादको मिठो, देश र जनताको पक्षमा भाषण गरेर मात्रै कसैले अनुभुत नगरेपछि जनआक्रोश बढ्छ-बढ्छ ! जस्तै भ्रष्टचारको अखडाहरूमा हेरौं , मालपोत, एयरपोर्ट, नागरिकता, पासपोट बन्ने ठाउमा हेरौ त ??? यस्ता त अरूपनि कति छन् अखडाहरू ! स्वच्छ जनप्रशासन् छ ??? तर नारा कत उर्लिन्छ ? भ्रष्टहरूलाई कुन कार्यकालमा कार्बाहि गरिएको एउटा काम देखाउन सकिन्छ ??? - अब नाराले काम चल्दैन ! बिचार राम्रो छ, सिध्दान्त राम्रोछ तर काम शुन्य छ !!!!! यि कुराले जनताको आश पनि मरेकोछ - अनि जुन जोगि आयो कानचिरेको भन्ने उखान चरितार्थ भएकैछ ! जनताले काँद नहालेको होईन नेतृत्वहरूमा पद प्रतिष्ठाको मात् लागेको सत्य मात्रै जनताले महशुस गरेकोछ यस्कारण कुनै नेताहरूको भाषण मिठोको जालले जनता वाक्क हुनु सवाभाबीक हो यस्लाई करेक्शन नगरे एकदिन बंग्लादेश होईन त्योभन्दा खतरा दिन अबस्य आउन सक्छ जनआक्रोशको बाँध फुट्योभने राम्रा नराम्रा कै नभनि बगउन सक्छ सचेत् रहनै पर्छ नेतृत्वहरू ! देश र जनताको नारालगाएर , जनतालाई बन्दि बनाएको अनुभति चै खबस्य छ । यसलाई तु हटाउनु सक्नै पर्छ नत्र खताराको रेडजोनमा छ नेपालको राजनीति ... ...लामोभयो महतवपुर्ण कुरा अझै धेरैछन् ! याहाँ लेखेर साध्यछैन - देखेर भोगेको जनताको अनुभुतिहरू ... ... !!! यस्तो अबस्थालाई सर्बोपरि ध्यानमा राखियोस् जस्ले नेतालाईमात्रै होईन ! देश र जनतालाई नबगाओश - सद्बुध्दि नेताहरूमा पलाओस् आ-आफुमा पार्टिबी नलडाओस् शौहारदपर्ण सहयोग र मर्दा मलामिसम्म नजाने अबस्था जनताहरू नबनाओस् । जयदेश - नेताहरूलाई शु शन्देश !!!!!!!!!!!!!!!! 🌷🙏

  • @HomnathAtter
    @HomnathAtter Před 19 dny

    देउवा पति पत्नी खुसि भएहाेला महिला प्रधान मन्त्री वनाउछु भनेर केपी ले वाेल्दा ।

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx Před 19 dny

    महिला पुरुष दलित आदिबासि भन्दापनि सक्षम प्रधानमन्त्रि राज्यले कहिले पाउने

  • @baburamparajuli6914
    @baburamparajuli6914 Před 18 dny

    हो प्रधानमन्त्रीज्यू जनतालाई खुसी बनाउनको लागि यो सरकार बनेको हो। उखान टुक्का हालेपछि त जनता खुसी भइहाल्छन् नि

  • @Mrnonfamous
    @Mrnonfamous Před 19 dny

    Arju rana will be the best female prime minister for kp oli ..

  • @dattaluhar8385
    @dattaluhar8385 Před 18 dny

    अब प्रधाान मन्त्री के पि ले बनाउने हाेईन 84 मा जनता ले बनाउन छन

  • @rajrai616
    @rajrai616 Před 19 dny

    अब गफ भन्दा पनि काम किकौ नेपालमा गफ धेरै भयो। उत्पादन गर्न सुरु आ फै बाट गर्नु पर्छ।

  • @srijanalamsal8419
    @srijanalamsal8419 Před 18 dny

    महिला प्रधानमन्त्री आरजु भाउजू हुने हो भन्छ्न महिला प्रधानमन्त्री गरौंउछु रे उ भए पनि केही हुने होइन

  • @user-jl1mc7vg2q
    @user-jl1mc7vg2q Před 16 dny

    अब आउछ रेल घर घरमा ग्यास पाईप सुशाशन 😂😂😂

  • @nirajkunwar1958
    @nirajkunwar1958 Před 19 dny

    ज्यानमारा जेल नपरे को पर्छ त

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Před 19 dny

    याे गफाडिकाे त बाेलि सुन्न नि मन पर्न छाेडिसक्यो अब त जनतालाई

  • @kokomhendovlog
    @kokomhendovlog Před 19 dny

    सबै प्रधानमन्त्री को एमालेको नेताको कार्यकर्ताहरु र छोराछोरिहरु रहेछन , 100 जान समर्थन र खुसिमा देखे पनि लाखौ युवाजमत असुन्तुस्टी र दुखी छन यस्ता माफिया, देश घाती भ्रष्टाचारी र दक्षिण पन्थी ,पुजिपती दलाल अनि कुलाङ्कर नेता प्रधानमन्त्री पाउदा ।

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx Před 19 dny

    यस्ता गुखानेलाइ बोलाएर युबाको समय बरबाद पारेकोमा आयोजकनै के पि को झोले होकि जस्तो लागो

  • @loyemlimbu917
    @loyemlimbu917 Před 19 dny

    असुभ असुभ असुभ
    बिचरा नानी हरुले क सिक्छ यस्ता हावा गफाडी बाट।

  • @BhimSaud-t7z
    @BhimSaud-t7z Před 19 dny

    युवा गलत छैन देस बिदेस धाहा छ रे है। तर। यस्ता कुरा गर्ने kp जस्ता नेताले देस बेचिखाछ रे है तर ।।।।

  • @kashisapkota6869
    @kashisapkota6869 Před 18 dny

    हावा कुरा केपी बाको नपत्याउ इनि बाट केहि हुनेवाला छैन ।

  • @budhaayan9420
    @budhaayan9420 Před 18 dny

    आश पनि नगर्नु भर पनि नपर्नु यस्ता गफाडी नेताहरूवाट

  • @Omrasaili-oj5io
    @Omrasaili-oj5io Před 19 dny

    यी पुरानो नेता हरु को कुरा सुन्न पनि झ्याउ लागेर आउछ हो मलाई यस्तै कुरा सुन्दा सुन्दाअ कान पाकी सक्यो गर्ने चाहिँ केहि गर्ने होइनन् पुराना नेता हरु हावा लाग्छ हो साथीहरू अनि तपाईं हरु लाई नि 😅😅

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 Před 18 dny

    यो अर्ति उपदेश दिन कै लागि रहेछ यत्रो कार्यक्रम को आयोजना??😂😂

  • @chandrasomai678
    @chandrasomai678 Před 17 dny

    देशलाइ बिष खोवाएर अमरित बोल्ने बाणिको शब्दार्थ भनेको येहि हो यो जादु देखाउनेको भिड जस्तै हो यो छट्टु पटटु चतुरेको हाजिरि जबाफको प्रतिस्पर्धाको खेल भन्न मिल्छ जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय नेपाल जय लोकतन्त्र

  • @DonVai-ym7rn
    @DonVai-ym7rn Před 18 dny

    भलै भ्रष्टचार गर्यो होला तर जसले जे भने पनि ओलि जत्ती को बौदिकता नेता नेपालमा छैन।अरु नेताहरुलाई ओलि लाई जत्ती प्रष्न सोध्यो भने सुरुवाल मुत्छ होला 😀ओलि ले निर्धक्क ढङ्गले प्रतिउत्तर दिएको देख्दा खुशी लाग्यो😀

  • @ramgopaltharu4667
    @ramgopaltharu4667 Před 15 dny

    याे आईमाई काे किट्नी बाेकेकाे दुई जिब्ब्रे बुढाकाे गफमा बिस्वास गर्नु मुर्खता मात्र हाे याे भ्रष्टाचारीलाई ठाउँकाे ठाउँ धुलाेपिठाे पार्नु पर्थ्याे।

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x Před 19 dny

    बाहिर एउटा बाेल्छन भित्री अर्को चाल छ जन्ता बुझ्नुपर्छ

  • @toran2999
    @toran2999 Před 17 dny +1

    aba poltics ma ni yuwa laaai dinuparyo comred

  • @netrarajsinghthakuri1851

    यो उखानेले कलाई खुसीवनायो

  • @user-kb6ej4fu5k
    @user-kb6ej4fu5k Před 19 dny

    शथिहरु कसैलेपनि उखनेको भर्नपर्नुहै

  • @purushottamkhadka7724
    @purushottamkhadka7724 Před 19 dny

    खुइलियो सुसानको कुरा

  • @purushottamkhadka7724
    @purushottamkhadka7724 Před 19 dny

    याहा जम्मा भएको सबै पाटी को झोले हुन कि भन्ने लाग्यो

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v Před 19 dny

    इ युवा अहिले औलिको हावा गफ सुन्ने रात परे पछि औलिको होलिवाइन मा बिकने

  • @KrishnaGaha-kf4hq
    @KrishnaGaha-kf4hq Před 19 dny

    फेरी गफ

  • @laxmanaryal9055
    @laxmanaryal9055 Před 17 dny

    पिन्न खाने बेलामा कहाँ देश बनाउन सक्नेछन् हो पाङ्ग्रा नभएकोले

  • @saugatKc-421
    @saugatKc-421 Před 19 dny

    मुख ले मात्र ठिक्क पार्ने काम

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx Před 19 dny

    प्रधान मन्त्रि तँ डाकाले बनाउने होकि जन्ताले

  • @himalayansam1819
    @himalayansam1819 Před 18 dny

    Oli ko kura… chia ma chiura… 🫵👎👎👎 kulmann lai chalaune fata oli.

  • @DilKausi
    @DilKausi Před 19 dny

    केमा अास गरने केमा भरपरने😊

  • @bhagwanbogati165
    @bhagwanbogati165 Před 19 dny

    अब गए तिमीहरुका झुक्याउने दिन !

  • @SaruThapa-g3o
    @SaruThapa-g3o Před 17 dny

    यस्ता उखाने काे उखान सुनेर ताली बजाउने जनता कस्ता हाेलान अनि ईनीहर्ले नपाकाे दुख्ख कस्ले पाउँछ त ताली ठाेक्दै जाव १ दीन उखाने ले देसै बेचेर खाई दीन्छ तेसपछी था पाउँछाै

  • @umerkunwar2085
    @umerkunwar2085 Před 19 dny

    इनि गफदी कुरा के सुन्छौ ए युबा हो घोक्रे लगायर बाहिर निकाल धत।।।।।

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx Před 19 dny

    यस्को गफनै हो सबै

  • @navarajpandey1322
    @navarajpandey1322 Před 18 dny

    अनी सत्ता किन ओगटेर बसेको त

  • @mutudhorjegurung5800
    @mutudhorjegurung5800 Před 19 dny

    उखाने टुक्का प्रा, म कपि ओलि ले युवा हरु लाई दरो बेग्गे दिएर गयो बुढा ले भन्न खोजेको अहिले युवा हरु ले देश चलाउने भेला होईन भन्न खोज्यो

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi Před 19 dny

    त मुझि देशको बोझ होईस ।

  • @prabhubasnet4415
    @prabhubasnet4415 Před 18 dny

    कुरा सुन्नु पनि बेकार छ साथि हनाे

  • @grishmabashyal267
    @grishmabashyal267 Před 19 dny

    अबको नेतृत्व युवाको।बुढाको होईन।गफले माखो मार्न सकेन

  • @ayushranabhat8991
    @ayushranabhat8991 Před 19 dny

    कडा प्रस्न सोध तालि मात्र नपिट

  • @BupendraSubedi
    @BupendraSubedi Před 19 dny

    Bharast char garna sarkar banchha. .oli baje le Bhanu
    Bhayo.

  • @meerkajibaniya6637
    @meerkajibaniya6637 Před 19 dny

    ओली भक्त otv दले दाईको नाम बेचेर ओलिको गफ सुनाउने झोले OTV

  • @chitrabhattarai1728
    @chitrabhattarai1728 Před 19 dny +1

    Tara nepal ma vastachar garna ra imandari lai fasaune sadyantra garna bando rahe xa testai dekhio