चिना हेर्दाखेरि पहिलो नम्बरमा ध्यान दिनुपर्ने केहि ज्योतिषशास्त्रीय तथ्य प्रमाण भिडियोमा हेर्नुहोला।

Sdílet
Vložit
  • čas přidán 24. 05. 2024
  • ज्योतिष कक्षामा
    यसरी नै पढाइ हुन्छ यहाँ
    ज्योतिषशास्त्रसँग
    जिज्ञासुले हेर्न योग्य भिडियो
    १,सरल तरिकाले ज्योतिष शास्त्र अनुसार कुण्डली हेर्ने कसरी ?
    २ , कुण्डली खोल्ने बित्तिकै त्यो व्यक्ति कस्तो हो कसरी थाहा पाउने ?
    ३, उच्च पदस्थ हो या मध्यमवर्गीय हो या खराब कसरी थाहा पाउने ?
    ४, चिना हेर्दा ध्यान दिनुपर्ने प्रमुख प्रमुख विषयहरू के के हुन ?
    ५, कुण्डलीमा भएका नराम्रा योगहरूलाई कुन नजरले हेर्नुपर्छ ?
    ६, नराम्रो योग छ भनेर डराउनु पर्दैन कुनै राम्रो योगले त्यो दोष निवारण गर्दछ। र राम्रो फल दिन्छ
    ७, साइत हेर्दाखेरि एउटा दुईटा नराम्रा कुराहरूलाई अरु राम्रा कुराहरुले दोष निवारण गरेर राम्रो फल दिन्छ ।
    छोटो भिडियोमा धेरै जानकारी दिनुभएको छ।
    आदरणीय मेरो पिता समान दााजु
    पं श्री नरहरि उपाध्याय तिमल्सेना

Komentáře • 5

  • @rewatiguragain6872
    @rewatiguragain6872 Před měsícem

    जय श्री राधे

  • @parbatabhattarai2759
    @parbatabhattarai2759 Před 2 měsíci

    🕉️🕉️🕉️🙏🙏🙏

  • @PRIMENETWORKmedia
    @PRIMENETWORKmedia Před měsícem

    Manga sukra and ketu in janma kundali lagna.....yo vaneko k hone guru

  • @nabarajneupane4050
    @nabarajneupane4050 Před 2 měsíci

    अलिक लामो सवाद राख्ननुस plesae

  • @rinaranarana5535
    @rinaranarana5535 Před 2 měsíci

    गुरू जि को फोन नम्बर राखिदिनु न पिलिज 🙏