हरि पान्डेले ईतिहाँस रच्यो || Army Vs Gandaki || Final Match || Tiger Cup Pokhara 2077 || mk baje ||
Vložit
- čas přidán 13. 02. 2021
- #TigerCup #NepaliVolleyball
यो भिडियो २ घन्टा भन्दा पनि अझ लामो छ । भिडियोको कभर फोटो चाहिँ बरिस्ठ फोटोग्राफर Sudarson Ranjit को हो । लामो भएपछि नेटमा जान धेरै कठिनाई हुदोरहेछ । उनीहरुले ५ सेट खेलेको थियो । मैले पुरै सेटको भिडियो लिएकोछु । पछि पुरस्कार बितरनको भिडियो राखिन कारण तेहि हो । भिडियो अझ लम्बिन जान्छ भनेर ।
तपाईंहरुलाई हाम्रो भिडियो रिपोर्टिङ ठिक लाग्दछ भने subscribe ठोक्ने गर्नुस है । तेसैगरी अझ मनपरेछ भने कमेन्ट मार्फत सल्लाह अनि सुझाव दिने गर्नुस ।
Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung
Contact Number - 9846224892
Gandaki pradesh team i salute you bro haru big fan jercy no.7👌❤
धन्यवाद हरिभाई लास्तमा हजुरले नै यो महत्त्वपूर्ण गेमलाई बिजय गराउनुभो 24: 21 पुगेको थिए एउटा सर्बिस आउत हुँदामा 32 मा पुग्योगेम त्यहीँ गेम हजुरदेखि नै भयो र अन्तिममा पनि हजुरदेखि नै यो गेमले सम्पूर्ण गण्डकीप्रदेशलाई बिजय दिलाउनुभो भाई धन्यवाद हजुरलाई लाखौं लाखौं 🎺🎺🎺🎺🎺
Big fan of ghanshyam💕💕
कालिबाङ घडेरि चेनेल एकदम किलियर छन गेम हेर्न पायो एकदम खुसि छु हजुरलाई धेरै धेरै धनयबाद
Welcome hajur
दुखा लागेयो रास्ट्रिय खेलाडी को अवास्था देख्दा क्या मज्जा आयो गण्डकी प्रदेश लाई दर्शक ले दिएको साथ देख्दा best off luck Gandaki pradesh
Thank you
Tiger cup final game 8/10 choti here! Feri pani man vari daina 👏👏 always big fan of Ghanshyam and gandaki team 👏👏
Same ho maile Nii 8=9 chote hare hola
कुनै दिन् यसरी जितेको टीम अहिले नमिलेर कता कता बाट खेल्दा लास्टै नमजा लाग्छ।
हो हजुर ।
एकदम तितो सत्य
सत्य कुरा गर्नु भो सर
Ta aarmyko x ok to ho
अहिलेको एन भि ए मा यो गण्डकी को सेत तिम सगै देख्न पाइन्छ कि भन्ने आसा छ
Ali jumm garnuna
Best spiker of the game ganeshyam chaudari
यो गेम कम्सेकम 20 चोती हेरे होला मैले दर्सकहरुले गण्डकी लाई गरेको माया र गण्डकी ले गरेको प्रर्दर्शन गाउँ गाउमा खेल्ने खेलादि मिलेर अन्तररास्ट्रीय खेलादिहरुलाइ देश को भत्ता खाएर खेल्ने खेलादिहरुलाइ हराएको हेर्न पाउँदा अति मज्जा आयो खुब नाचे म एक्छिन भएनि
हो
अबश्य । अरुले पनि तेसैगरेको छनी ।।
बास्तबिक सत्त्य!
Ghanshyam is mybest
GOOD choice
Yo video kahilai delete nagarnuhola hai baje .Thank you for this awesome video ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Rooting for Ghandaki. Filipino fan here watching from Riyadh.
Thanks a lot
Congratulations gandaki keep it up 🤘🤘🤟🤟🤙🤙🤙💪💪💪
Kada .High voltage game. Quick spinner himal sunari is lacking here.
बल्ल अपलाेड भएछ है हजुर हेर्न त हेरि सकेकाे तर पनि निकै मजाकाे खेल छ त्यसैले हेर्दै छु
धेरै धेरै धन्यवाद हजुर
साथी फाइनल खेल देखाइ दीएको मा धन्यवाद। मज्जा आयो।
Thank you dost
Always best player ghanashyam chaudhary❣️
हो सत्य कुरा यहि नै हो हजुर ।।
Number 4 Mid Blocker of Ghandaki became efficient in the 2-4 sets respectively and the other MB is very efficient in all sets noticeably. . But the team really worked hard and in unity winning the Championship match.
Yes sir and thank you
@
Miss you ghanshyam 😢 2081 ma koko xau 🖐️
Yep
उत्कृष्ट
पुरानो भएपनि अत्यन्तै रोचक गेम
अरुको नहेरेर तपाईंको हेर्न पर्खेर बसेको दाइ म कुबेट बाट
Omg .
म पनि सुतेको छैन । अहिले यता रातको एक बजेको छ बल्ल गयो अनि तपाईं लगायत सबैलाई धेरै धेरै धन्यवाद छ ।।
ghanshyam is bes of luck bro
Ghanashyamko utkrista prahar
तेसैले बेस्ट प्लियर घोषित भयो
Thank you soo much for uploading such a great match events
Welcome brother
Sachai vannu parda live video. Vanda yo video MA ramailo lagyo dhanyabad MK g
Thank you
Yo game ta last commedy game vako thiyo ....😂😂😂
Thank,s sir
upload this match most powerful both of team.finally gandaki winner i enjoy this game.
Thank you
Gud VDO quality..
Tq
congratulations gangaki pardes
स्याङ्जाली काे सान हरि पान्डे
हो हजुर ।
आयो स्याङ्जा ।।
धेरै रमाइलो गेम भिडियो को लागि धन्यवाद दाजु🙏🙏
रमेश केसि कोच हाम्रै म्याग्दी अनि म्याग्दी हाम्रै गाउँको २ नम्बर जर्सी लगाउने सजन चोखाल,म पनि भलिबल पारखी भएको कारण नसुती नसुती हेरियो दाजु😁😁 समय नेपाल भन्ने च्यानल मा पनि तपाईले हुटिङ गरेको दामी आको छ 🤭🤭
हो हामी दुइजना सङ्गै थियो ।
Ghanshyam my best 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🎭️♥️♥️♥️🔮🎭️🎭️♥️♥️🎭️🎭️
Yep
Hari Pandey 👍👍😊🥰
Yes
गाउमा दाल भात खाएर खेल्नेहरु सङ्ग राज्यको तलब भत्ता सेवा सुबिधा लिएर खेल्नेले के खेलेको यस्तो? तर तरि मुताएछ नि सेनालाइ साथीहरूले।
हो हजुर
मुलाको साग निमेठे जसरी नै निमठे
Jai GANDAKI , JAI NEPAL
मान्छे होचो भय पनि हान्दा रहेछ घन्श्यम ले
हो हजुर ।
त्यो पनि एकदम कडा
Dhilai vye poni herdai xu hjrko harek game ko vediohru ramailo lagyo
धेरै धेरै धन्यवाद छ हजुर ।।
Ghanasyam is best👏👏👏
Sure .
Why not . He is really really the best player .
बधाई छ गन्दकि परदेश लाई
धन्यवाद हजुर
danyabad daju yeti ramro vdo ko lagi
Thank you
bro sabai ko video hiri your video is great sir
हजुर
तपाईंलाई धेरै धेरै धन्यवाद छ ।
प्रदेश टिम र आर्मीबिचको खेल अलि दमदार हुनुपर्ने योत सामान्य गाउँ पालिकाको टिम जति पनि भएन।
gandaki ko game dharai ramro xa
सहि हो सहि ।
धेरै धेरै धन्यवाद छ ।
mk daju is best ...
Thank you sir
Wow it's a awesome match thank-you for updating the match
Welcome hajur welcome
Yaam xettri baira basayera raju bk lai vitra lagnu paryo
Ho Hajur
Hello MK sir आईपुगे है धिलैभए नि नमस्ते
Dami aayo
Thank you
मान बाहादुर निकै नाचिराको थियो फिल्द मा लास्त मा त के भयो हेरेकै हेरेकै भयो त बिचरा माने जि
mk बुडा को हुटिङ्ग गर्ने सैलि मन पर्यो
यहाँलाई धेरै धेरै धन्यवाद छ ।।
Ghansham is best
Yes
Wo ho k dami game Gandaki badai ...
धेरै धेरै धन्यवाद छ ।
King of Gandaki🎉❤❤
N: one Gandaki
घनश्याम चाैधरि always king👌👌👌👌💕💕💕
Yes
congratulations Gandaki Pardes
Thank you Magar sir
Gandaki😍😍😍🤟🤟
जय गण्डकी प्रदेश ।।
Thanks all teamlai
live मा हेरीसकेको but तीती राम्रो देखाको थीयन live मा गन्दकी ले धुलो चताइ दीयो आर्मी हरु लाई love you gandaki
धेरै धेरै धन्यवाद हजुर
Tribhuban Army jindabad
Army great
Sanju bikram shah lai liyuna paryo gandaki pardesh la
Mk daju tanahu ko milanchand thakuri kaha hunuhunxara ajavoli kunai gamema dakhidaina ni ati ramro khalna khaladi
देश बाहिर युकेमा होकि युएईमा हो , हो तेतै छरे ।।
अार्मि खत्म भयाे
हो हजुर
Gandaki parades is best tim
मुजि आर्मी तिम्ले हरि पान्डेको गुला खाए हुन्छ
चानास बल मानी पेलेस खेलेर बस्स
हरि पाण्डेले देखायो आर्मिलाई
हो ब्रदर
My favourite Ghanshyam chaudhary Jersey No - 7
गण्डकीको टीम मा कति जना राष्ट्रिय खेलाडी होला ??
In this time he is best player of this game .
अलि थाहा भएन हजुर ।
Mero bichar ma koi pani national player hoin sapaiii local hoo gandaki ko .... Pahila paximanchal bat kheleko hola
@@uttamthanait3160 हजुर मैले पनि अनलाइन मा यताउती खोजेर हेरेको आर्मीको प्राय सबै खेलाडी राष्ट्रिय भलिबल टोली बाट खेलेको रहेछ , तर गण्डकीको कुनै खेलाडी राष्ट्रिय खेलाडी भएको थाहा पाएन, राष्ट्रिय खेलाडी भए पछि आर्मीको प्रदशन शसक्त हुनु पर्ने त्यस्तो देखिएन !!!
@@uttamthanait3160 raju bk gandaki Ko national player 😜😜😀
hari daile dekhayaxa lastma 👏👏👏👏
हो हजुर
East west ghanshyam dai is best💕
Yes
Nepal Army
Thank you sir
Ali saro hanana baby re ko kt ho😃😃
jay gandaki provoince
Sanju ra amrit navaya ni army lai harako yrr good
Sanju ko aba kham xaina
Rupendara ko kami xa ahile gandaki tem lai
Best ghansym
Army
Raju vs rupendra le xoder ho astyo vyako gandaki pardes ko game
सुँगुर पोसे झै पोसेर राखेको रास्टि खेलाडिलाई गाउँ घरमा खेल्ने खेलाडि गन्डकि प्रदेसले हरायो
Haiit pande dai kada
Ho hajur
Army king
नेपाल आर्मी अरबियन घोडा जस्तो अग्लो हुँदा पनि के खेलेको यस्तो गण्डकी को यति होचो भाइ हरुले पनि नराम्रो सङ पेलेको छ यार
गेम हो दाई सधैं एकनास को हुँदैन
Gandaki ❤🎉
♥️
Halka zoom garera video garana Parni ho anyway nice video
ठिक भन्नुभयो । मेरो आँखा अलि खतम नै छ । तेसैले फिक्स गरेर भिडियो लिएको । यसको लागि माफी चाहन्छु ।
wow wow wow
JAY GANDAKI
Jaya bhaliball
हो जय भलिबल
Hari le garda jiteyo last ma
good game
Thank you so much
ghanshyan is best
Sure
Pandu is nice player
दिन म एक चोटि न हेरि मनै मान्देन अत्यतै मन पर्छ खेल मा सबै खेलाडिको आ आफ्नो ठाउबाट उत्तिकै योगदान छ तर ghanshyam को हरेक कुरा उच्चस्तरीय देखियो {धन्यवाद हजुर लाई पनि एति राम्रो video गरेको मा हजुर ले गर्दा नै एतिराम्रो गेम हेर्न पाइयो }
@@yamgaha9096
हजुर घले राजा ।
तपाईंलाई पनि धेरै धेरै धन्यवाद छ ।
Gandagi pardes lai dherai 2 badai xa
Yes
Gandaki pradesh jindabad
Yutube haru ke lagi sabai pakxa ma huting hunu parne vayan
camera men le kati comedy garera bolnu vako🤣🤣🤣
बुढेसकालमा यसो जोश निकालेको हो
आर्मी को पहिलो गेम हार्नु नै badluck भयो 4 नम्बर लिद थ्यो त्यो गेम गयो सो
Jiteko game haryo aarmy
Rasthako Kura gara
धेरै धेरै धन्यवाद हजुर ।
अार्मि गाम टिच्चर ठिक छहिन
खोइ हजुर । अर्को कुरा सिभिलहरुले दर्शकको सपोर्ट पायो नि हजुर
@@mkgurung1655हजुर ताे पनि हाे अहिले अर्को काेज राम्रो थियो अार्मि काे याे पालि धन र मान ले नि सर्बेस पनि बिग्रेको छ
Tapailai kasto anuvuti vayo stadium mai huda ?
हत्तेरिका कुरै नगरम्न हजुर
Best player ko lagayo hjr lai yo game vari ma
@@sandipkanxa4430
सबैले मन पराएको नवलपुरको घनश्याम चौधरी नै हो ।
Nepal kasko Gorkha ko
होनि हजुर ।
जय गोर्खाली
आयो गोर्खाली ।।
गण्डकीले हारेको हेर्न चाहान्छु best of luck army/ apf
जित्यो अब के गर्ने दुई प्याक तन्नु
Suryagharti batare khani ho