राजुले निराको जस्तो स्वर सुनेर पछि परे चकित New Live Dohori sunmala nepal & raju pariyar
Vložit
- čas přidán 7. 09. 2024
- राजुले निराको जस्तो स्वर सुनेर पछि परे चकित New Live Dohori yo maya ko sansar bichitra sunmala nepal & raju pariyar
♪Original Audio Creation
♪Nepali Old Lok Dohori Song:- Yo Mayako Sansar Bichitra
♪ Song:- Yo Mayako Sansar Bichitra
♪ Vocal:- Raju Pariyar, Krishna Devkota and Laxmi Neupane
♪ Lyrics:- Krishna Devakota
♪ Music:- Krishna Devkota
♪Live Dohori Audio Creation
♪Vocal - raju pariyar & sunmala nepal
♪recording - bhupendra sunar
♪audio mixing- Govinda oli
cameraman - avi jung shahi & bharat khadka
editing -avi jung shahi
Studio - Sursudha live dohori 9862095805
#nirachhantyal
#rajupariyar
#sunmalaNepali
निरा छन्त्यल को निधन भएको एक बर्ष मा सुन्माला नेपाल लाई बर्दान दिएर पठाईदिए , हजुरहरुलाई के कस्तो लाग्छ माया गरेर Like Comment Subscribe गर्न नभुल्नुहोला धन्यवाद🧡🧡🧡🧡
Honi
स्रेम कोपि❤❤❤❤❤
❤❤❤❤❤❤❤ congretchulation Nani ramro gardai janu
♥️♥️♥️🙏
congregation Nani ❤❤
यो स्वरले निरा छन्त्याल को पुनर्जन्म भएको देखि न्छ सुन माला नानीलाई कला गला र स्वरको लागि धेरै धेरै धन्यवाद🙏💕
माघ 1गते कालाेदिन फेरिपनि निरा काे जस्तो शोर सुन पाईयाे😢😢😢अब यकचाेटि निराकाे सथि सलिना सग गाउन लगाउनु
निरा छनटेलकाे फेरि जन्म भयाे याे नानि काे स्वरले 🌹♥️♥️♥️♥️🌺
czcams.com/video/D9VR89nRRHA/video.htmlsi=TCFA03cwda6k_Yve
❤❤
नानीलाई बधाई छ।राजु दाइसग दोहोरी गायकोमा लाखौं लाख दशक हरुले मन पराउनु हुन्छ🎉🎉🎉🎉🎉
ल ल बधाई छ सुनमाला नानीलाई ❤❤❤❤❤❤❤❤पहिलो दाेहरी राजु सरसग दाेहरी गाउ न अबसर मिलेकाे ❤❤❤❤ धेरै बधाई छ❤❤❤❤❤❤❤❤❤❤
खाली सबैलाई महागायक स्वरसम्राट भनिदैन राजु दाई को बारेमा त भन्न लाई केही सब्द नै हुदैन। जो कैसैसंग पनि खप्नु हुन्छ। बधाई छ दाई❤
निरा छन्त्याल आज यो संसारमा नभएपनी कता कता उन्को झझल्को दिने काम गरेकी छिन ,बहिनी सुनमलाले ,राजु दाइ प्रती हार्दिक सम्मान ,निरा छ्न्त्यालको रुवाउने जिबनकथा हेर्न यो च्यानमा भिजिट गर्नुहोला है🙏🙏
निरा छन्त्यालको एक वर्ष बित्दा निरा छन्त्यालको स्वरमा जन्म लिएर आइछिन् यी बुनुलाई बधाई सङ्गै सफलताको शुभकामना।।
स्वर सम्राट राजु ज्यू सँग यति मिठास शब्दमा गीत गाउन सक्नु भनेको चाचुने होइन।।
हार्दिक श्रद्धा सुमन निरा बैनी ,यो नानु लाई सबैले सपोर्ट गरौं ,
Right
आहा सारै निर्धक्क भएर गाएको छ बैनिले ❤ पहिले चोटिनै राजु दाइ सग गाउन अबसर मिलाइदिनु हुने सबैमा सम्मान शुभकामना ❤❤
निरा दिदी को पुनर जन्म भयो यो नानी को स्वर ले ❤️❤️
आहा कति मीठो सोहोर होनि सुक्माला बैनिको आवाज निरा छ्न्त्यल को याद आयो मालाई निरा को मितुभयको नि 1 बस भोए छ ❤❤❤❤❤ राजु दाइ को कुरा गन कसरी भने हो दोहोरी को राजा होनि राजु दाइ❤❤❤❤❤
स्वर्गिय असल अब्बल निरा को आत्मा यी नानी मा प्रबेश गरे झैँ लागो . बोली उस्तै ❤❤. लोकदोहोरी को किंग राजु जी लाई सम्मान 🙏❤।
❤
राजु सरको महानताको त के बर्णन गरौं सानो नानीको उज्ज्वल भविस्यको शुभकामना !
नानीलाई बधाई छ।राजु दाजुसँग दोहोरी गायकोमा लाखौं लाख दर्शकहरुले मन पराउनुहुन्छ।
निरा को स्वर सङ्ग मिल्दोजुल्दो रैछ अर्को भाग झ्यालै मा ऎना ....सुन्न पाए अझ सुन मा सुगन्ध हुन्थ्योहोला ।स्याबास हाम्रो रोल्पाली चेली सुनमाला 🙏🙏अझै थप उत्तरो -उत्तर प्रगती को शुभकामना
नीर काे जस्तई आवाज बुनु काे❤
पुनरजन्म निरा छन्त्याल को❤ बधाई छ नानू सुनमाला
निरा छन्त्यल काे जस्ताे साेर सानाे नानुकाे तिम्रो प्रगतिक शुभकामना नानू साथै उज्वल भबिष्यकाे शुभकामना❤❤❤❤🎉❤
आहा कति राम्रो गित स्वर सम्राठ बासा अनि नव गाइका बनु सफलताको कामना होल टिम लगाऐत निता बैनि सन्मानछ🌺❤️🙏
Raju dai 🎉🎉🎉🎉 jasto simple taa lokgeet sansar maa yesto maha hasti kailai janmin naa jasto lak6
Good loksamrat dai !!!!!!
बदाई छ बैनि लाई आगमि दिनको शुभकाना यो स्वर सदै सुन्नु❤❤❤ परोस ❤❤❤❤❤❤
sarai मिठो दोहोरी गीत गाउनु भो यो बहिनीले बहिनी को स्वर ले niru को धेरै याद आयो ❤❤❤❤❤
धेरै राम्रो दोहोरि ❤😊 धेरै माया अनि मिठो सम्झना निरा दिदि 😢😢😢
निरु बैनि को याद दिलायु नानु❤️एक बर्षमा जन्मिएको निरा को गला लाई सम्मान गरौ 🙏नानीको स्वर राम्रो छ ✍️❤️
सबैको जय होस् 🙏
भविष्य उज्वल छ बहिनी को अति सुंदर प्रश्तुति ❤❤❤
भुली सकेको फेरि सम्झाई दियौ मन रोयो।हार्दिक श्रद्धाञ्जली प्यारी मायालु निरा नानू।
यो बहिनीले ज्यालैमा ऐना गितमा गायको सुन्ने मन छ । मलाई। miss you niraa di 😭
मलाई पनि❤
Good
umm mero ne man xa to sunna
malai pani
स्याम निरा कै जस्तै स्वर छ प्रगतिको शुभकामना छ नानु❤❤❤
शुभकामना रोल्पाली नानू अति नै राम्रो छ है तिम्रो सुर ❤❤❤❤❤❤
wow sem😮 ल बधाई छ नानी तिमी लाई निरा काे ठाउँ लिनेछउ भबिस्य मा❤❤
लौ निरा छन्त्यालको फेरि पुनजर्न्म भयो है उज्ज्वल भविस्यको अग्रिम शुभकामना नानू ❤❤❤
यो बैनी लाई इन्द्रेणी र सारङ्गी संसार ले पनि अवसर देओस् ,साथ सपोर्ट गरोस् ,उज्ज्वल भविष्य बनोस् ,संगीत दुनियाँ मा दीप झै चम्केको देख्न पाम नानु
कस्तो स्वर नानू को दुरुस्तै निरा नानुको जस्तै झन कटक्क मन छोयो।
निकै मार्मिक शब्दहरु जस्ताको तस्तै प्रस्तुत गरेका यी नानीको उज्वल भविष्य बानोस् ❤❤miss u nira bahini😢
❤
निरा बैनी को जस्तै स्वर miss you niea boini😥😥
सफलता को शुभकामना सुनमाला बैनि
बधाई छ नानि आ ज निरा दिकाे जसतै आवाज सन पाईयाे सधै सुन पाईयाेस याे आवाज🎉
सबै राम्रो छ तर गित अरु हुनु पर्ने नानि लाइ गाउन गारो भय जस्तै लायो पहिलो चोटि हो हाइ स्केल भो जस्तो लायो मलाइ ❤❤❤
निराकाे जस्तै स्वर रहेछ
🎉 बधाई छ सुनमाला बहिनि लाई
राजु सर को पसिना आयो ❤❤
मत बैनी को स्वोर सुनेर अकासबाट पताल झरेझै भए बैनी स्वोगिेए निरा बैनी को स्वोर जस्तो लाग्यो बधाई छ बैनी को प्रगति अगि बैढ्दै जावस❤❤❤❤❤
बधाई छ नानू सफलताको अग्रिम शुभकामना
Lovely voice Raju sir ❤
हार्दिक बधाई सुनमाला बैनी लाई 🎉🎉🤘🤘
सुमन परियार र सुनमाला नानीको फेरि अर्को दोहोरी हेर्न मन लागेको छ।
Aaha nnu kati mitho voice nnu saflata ko suva kamana bahini ❤
कस्तो अचम्म हो yeutai स्वोर हैट vagawan x hai sathi haru plz biswash garnu parxa 🙏🙏🙏🙏
पछाडी बसेर सिकाने सिताराम लाई धन्यवाद ❤
नेपाली गीत संगीतलाई माया गरौँ ❤❤❤❤
धेरै राम्रो छ बहिनी को प्रस्तुति आजै प्रगति गर्नु छ सफलता को हार्दिक शुभकामना बैनी नानिलाई
ल बधाइ छ नानू लाइ❤❤
Saani Ani Pyari Naani Sunmala Ko Kala Prativa Ani Agraj Dekhi Anuj Samma Lai Dine Lok Swar Samrat Daju Raju Pariyar Jiu Ko Sabda Prastuti Swavab Bevar Saralta Dherai Ramro 👍👏 Ati Utkrista Lagyo Live Dohori.
सफलताको सुभकामना बैनि❣️❣️❣️
निरा सिसको जस्तै सोर वाउ ।सफलताको शुभकामना ।।निरा सिस लाई सम्झिएर आँखा रसायो❤❤❤❤😢😢😢😢
सफल्ताको सुभकामना सम्पुर्ण टिम लाई
पहिलो पटक पनि यति राम्रो गायकि छन नानु ले
जए गित जए सङ्गित
यो बहिनी यो छोरीलाई केही गर्नुपर्छ। मेरो नेपाली जनता हो❤
उज्वल भविष्य को शुभ कामना छ नानु
W..lok swor samrat raju dai salute hajurlai darsak srota ko manma sadabahar basnu hos❤❤❤❤❤❤miss you nira same voice best of luck nanu❤❤❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
निरा सिस को अवाज बिस्सो भरी फैलिएको थियो राम्रो कलाकार र मिठो अवाज ले सचिएको सोर कि धनी आज यो संसार लाई सुने परि सधैका लागि बिदा हुन्दा पनि कत कत निरा सिस छ जस्तो लगिरको छ अझै पनि निरा सिसको बत्ला मा यो नानिलाई दिनु भएको भको मिठो अवाज अब को बसैमा नयाँ नयाँ सङ मा पनि यो निरा सिस सोर सधै सुन पयोस राजु दाइ सङ्को प्रस्थुलाई बादाई का साथ् शुभकामना छ बैनी लागायक सम्पुर्ण टिमालाई ❤❤❤❤❤
कति ❤❤❤ मिठो स्वोर हो बैनी को मिस्स उ निरा दिदि❤❤❤
Same nira chhantyal jasto voice Boine ko miss you nira dee😢😢
Tiktok मा देखेको थिय,,सारै मन परेर हेर्नुपर्छ एकदम मन लायर हारेको छु ल !!
Aaha kati ramro dohori pragatiko kamana congratulations to all team members 🎉🎉🎉🎉🎉🎉🎉
निरा बुनु जस्तै छ स्वर नानी बधाई छ ❤❤
❤❤बधाई छ नानी राज भाई बहिनी हरु लाई बधाई छ आशिर्वाद सबै लाई
क्या दामी छ बहिनी सफलता को शुभ कामना छ मिठो स्वर छ राम्रो लाग्यो गीत सुनेर ❤❤❤❤
सफल्ताको शुभकामना नानु❤❤
❤❤❤❤ सार्है राम्रो गित निरा दिदि प्रति हार्दिक श्रद्धाञ्जली
Natikana bistrahi ramro sanga gahunu Nanu .. best wishes Aaja Nira ley Eyo sansar xodeko din Aaja timi eeyo filed ma aayako xau ❤❤❤
सफलताको शुभकामना नानू सुनमाला ❤❤
Raju Sr Khausi Lagyo NIRA Baheni KO Jhai Sor Vako Sunmala Nanilai Srlai Dharai Suvakamana Cx
Wow hamro rolpali naniko ajhai saphaltako suvakamana bunu❤❤
बहिनि को यो कला लाई सबै ले साथ सपोर्ट गर्नु होला🎉🎉🎉
कती सूनेनि सुनीरहन मन लाग्ने आबाज छ❤❤
Wow nanu sem sme to nira dd jastai voice safaltako suvakamana ❤agadi baddai janu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Atti ramro sumdhur swor ka dhani nani xori ra nepal rashtriya kalakar ka vishishta Gaek raju pariyar ko dohori geet le sarai manai xune ramailo lagyo bhane nani ko ko safalata ko kamana .
उहीँ हाे कुरा उखु र चिनि
भन्नुस मलाई साथ दिने नदिने अति मार्मिक
यक्दमै राम्रो प्रस्तुति सफल्ताको सुभकामना🎉
धेरै राम्राे छ नानि❤❤❤❤❤
wow nice voice nani ko😍
सलिना नेपाली सग गाउन लगाउनु 🙏🙏🙏
राम्रो छ प्रस्तुति आगामी दिन सुखमय बित्योस अग्रिम शुभकामना बहिनी!❤️❤️❤️
wou असाद्धै मीठो दोहोरि
साहारै राम्रो छ दुबैको दोहोरि अझै प्रगति देख्न पाईयोस नानु को ❤❤
प्रगतिको पाइलाहरु आगामी दिन मा सोचे भन्दा धेरै आगाडी बडुन नानू
Aaha sanu ramro garnu yo xetraw ma garoxa. Sathark hunu aaj nira ddle sansar xodwko din hjur aaunu vo sem vois lerr nira dd mis you hjurko aatmale santi pawos hjurko adhura sapna ab sunmala nepali nanule pura garnuhunxa always mis you dd 😢😢😢 😢😢😢😢
😥😥😥😥😥😥😥😥
सफल्ताको सुभकामना सम्पुर्ण टिम लाई
जए गित जए सङ्गित
जति सुने पनि सुनिरहु जस्तो आवाज 😮
सफलताको सुभकामना बुनु❤
आहा अग्रिम शुभकामना चेलि 😍😍😘❤️🙏🙏
हार्दिक बधाई
नानु लाई शुभकामना दोहोरीका हस्ती सुपर स्टार राजु दाइसँग येसरी निर्धक्क मौलिक शब्दले गाउने साहस गरेकोमा नानु लाई उतारो उतर पर्गतिको कामना ❤❤❤❤
Best of luck bunu🙏🙏🙏❣️❣️❣️
Saaroii mon xune sabda naniko congratulations
निरा ज्यु ले आफ्नु सरस्वती यो बहिनी लाई दियेर पठाउनु भये छ साहेत वोहा आफै ले पुनरा जन्म लियकै महसुस लाग्यो मलाइ प्रगति को कामना नानी लाई।
निरा बैनी काे याद आयो अनि रुन मन लाग्यो
Kati ramro aawa xa naniko ramro garnu
सफलताको सुभकमाना नानी ❤❤❤❤
kati ramro aawa xa naniko ramro garnu 🎉