Pokhara Vlog || पोखरा देखि हिमालसम्म || अल्ट्रालाइट बिमानलाई हिमाल कटाउँदा || Aerial View Himalayas

Sdílet
Vložit
  • čas přidán 9. 12. 2020
  • Pokhara Vlog. Trip to Pokhara. Fewa lake, Begnas Lake, Bindhyabasini Temple, Tal Barahi Temple, Shanti Stupa, Pumdikot, Devis Falls and More.
    Please Support me through this patreon link
    (Become a Patron)
    www.patreon.com/user?u=57367577
    Please watch our other Vlogs
    Karnali Bridge Chisapani
    • कर्णाली चिसापानी West ...
    Manakamana Vlog
    • Manakamana VLOG || मनक...
    Chitwan National Park Vlog
    • चितवन राष्ट्रिय निकुञ्...
  • Zábava

Komentáře • 525

  • @omthapamagat3293
    @omthapamagat3293 Před rokem +5

    हाम्रो नेपालीको मनै लोभ्याउने मनमोहक दृश्यले मनमा उर्जा थपिदो रहिछ सर,,👌👌

  • @dambarsunar1273
    @dambarsunar1273 Před 3 lety +15

    हजुर्को भिडियोले बिदेश मा बसि बसि नेपाल घुम्न पाइयको छ सलाम छ सचिन दाइ हजुर्को त्यो बोल्ने शैली कति मिथो म हजुर्को थुलो फेन हो दाइ अझै यस्तै भिडियो हाल्दै गर्नु धेरै धेरै सुभ काम्ना छ हजुर्को तिम्लाइ र हजुर लाइ

  • @beautyfulllife8151
    @beautyfulllife8151 Před 3 lety +2

    अहो भाग्य मेरो म सधै हेर्ने गर्छु आज सम्म कुनै episode छुटाएको छुइन,हुन त मेरो पनि ultralight मा उड्ने रहर छ एक्दमै आनन्द महसुस गरेको छु सबै टोलि लाई मन बाटै धन्यवाद भन्न चाहान्छु मलाई ultralight मा उडेको मन पर्छ,
    सचुन दाइ लाई धेरै-धेरै धन्यवाद
    झापा बिर्तामोड हाल UAE.👏

  • @pyarigurung406
    @pyarigurung406 Před 3 lety +7

    यो video हेर्दा साच्ची नै म आफै हेर्न गएको जस्तो महसूस भयो । म पनि पोखरा बासी नै हो , तर पनि यसरी घुम्ने मौका मिलेको छैन किन भने म अहिले नेपाल बाहिर ( Hong kong ) मा छु । अब नेपाल आउदा यो मौका चुकाउने छैन । एकदमै राम्रो लाग्यो । भाई हरुलाई धेरै धेरै धन्यवाद । मैले subscribe गरे पनि🙂👌👌👍

  • @ganeshchhantyal7486
    @ganeshchhantyal7486 Před 3 lety +2

    बुटवल बाट पोखरा हेर्दै छु।
    राम्रो छ जे होस पोखरा ।

  • @gamgurung7415
    @gamgurung7415 Před 3 lety +6

    सचिन सर सब भन्दा राम्रो मजा अल्त्र लाइट फ्लाइट लाग्यो हिमाल हरु नजिकै बाट अवलोकन गर्ने वाओ
    । पोखरा बाट ❤️🙏👍️

  • @prabinranzazee2835
    @prabinranzazee2835 Před 3 lety +3

    गजब छ मैले 4 बर्ष अगि घुमेको ठाउ फेरि घुम्न पाईयो भिडियो मार्फत

  • @bikashrai782
    @bikashrai782 Před 3 lety +3

    धन्यबाद सर घरै बसी पोखरा देख्न पाईयो

  • @nirmalarai7234
    @nirmalarai7234 Před 3 lety +24

    भाइे हरु ले बनाकाे भिडियाे सबै हेरछु म सबै रामराे छ भाइे हरु लाई धेरै धेरै धननेबाता छ 🙏🙏 🇳🇵🇳🇵 🇱🇧🇱🇧

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment Před 3 lety

      czcams.com/video/3Fpe48pOfrw/video.html
      💵 💰 १० लाख जित्नूहोस ! भीडियोमा भने बमोजिम गरै, कृपया च्यानल सब्स्क्राइब गरौ, रमाइला भीडियो हेर्नका लागी र कहीलेकाँही ताल परे र भगवान दाहिना परे धनरासीपनि हात पार्न का लागी। जय रस्ट्र 🇳🇵🙏🏽

  • @dilipbahingrai9898
    @dilipbahingrai9898 Před 3 lety +3

    आज त झनै रमाइलो लाग्यो हौ साथीहरु

  • @puranlimbu244
    @puranlimbu244 Před 3 lety +3

    साचै सुन्दर हो पोखरा ।मेरो पनि फेवा नै बेस्ट ।

  • @paryasbabulovebabulove3742

    एसपालिको vlog हेर्न अलि ढिला भो ढिलो अनि जति लामो भिडियो vlog भएपनी नछुटाइ पुरै हेर्ने गर्छु एकदम सबैभन्दा सुन्दर अनि रमरिणय हाम्रो पोखराको पुरै vlog हेर्न पाइयो सार्है खुशी लाग्यो धेरै धेरै धन्यवाद सचिन सर आफू घुम्न नपाएपनी सबै ठाउँ को हेर्न पाइयो

  • @halaksutirtha9104
    @halaksutirtha9104 Před 3 lety +2

    मलाई चैँ अल्ट्रालाइट बाट देखिएको दृश्यले मन लोभ्यायो, किन भने बाँकी ठाउँहरुत धेरै पहिल्यै नगन्यरुपमा घुमिसकेकै हो तर सचिन जीको यो भिडियो हेरेसी पुनः घुम्न मन लाग्यो । अब फेरि छिट्टै समय अनुकुल बनाउनै पर्ने भो 😄😄

  • @paradesi9113
    @paradesi9113 Před 3 lety +2

    म अमेरीकाबाट। दोहोर्याएर, तेहेर्याएर हेर्ने गरेको छु। नछुटाईकन। Great job, great videos. Keep it up.

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 Před 3 lety +3

    मलाइ पनि पोखरा जाने मन लाएको छ सारै राम्रो ठाउँ

  • @prakeshmagar3669
    @prakeshmagar3669 Před 3 lety +2

    नेपालका प्राय सबै ठाउको भिडियो र त्यहाँका ममहत्त्व र बिशेशता संगै नयाँ ठाउँहरु भिडियोहरु यसरी नै अपलोड गर्दै जानुहोला यहाँका सबै भिडियोहरु म नियमित हेर्ने गर्छु धन्यवाद सचिन दाइ अनि यहाँका टिमहरु सबैलाई आभार !

  • @yubarajgurung8149
    @yubarajgurung8149 Před 3 lety +3

    नमस्कार सर,म हजुर को प्राय सबै ब्लोग छुट्टाउ दैन,नियामित हेर्छु, बल्ल हाम्रो जिल्ला मा पुग्नु भएछ,जिल्ला मात्र नभै,घर नजिकै पुग्नु भएछ,हजुर लाई धेरै धेरै धन्यवाद ,तपाईं को यो सानो प्रयास ले गर्दा आन्तरिक ,पर्यटन को वृद्धि मा आबश्याक टेवा पुर्याउद छ,भन्ने मेरो पुर्ण आश गरेको छु,

  • @sugamrai2000
    @sugamrai2000 Před 3 lety +4

    laxmi sir रमाइलो खालको हुनुहुदो रहेछ।

  • @hemrajnathyoginath5470
    @hemrajnathyoginath5470 Před 3 lety +2

    अतीन्तै राम्रो रमाईलो ठाउ रैछ हो सर नेपाल पुरै घुमी सक्नोभो पोखरा को

  • @preetamrai07
    @preetamrai07 Před 3 lety +2

    वाउ म आफैं घुमेको जस्तो लाग्यो भिडीयो हेरेर ❤️❤️❤️👌👌👌🤗

  • @achyutmahat5027
    @achyutmahat5027 Před 3 lety +4

    समय मिलायर हेर्दै छु शचिन सर

  • @chandrakumaripathak842
    @chandrakumaripathak842 Před 3 lety +26

    हामी जस्ता को त घुम्ने मन मात्रै हुन्छ यस मा घुम्ने धन हुदैन त्यसैले अरुले घुमेको हेर्ने अनि आहा जान पाएनि कस्तो हुन्थ्यो होला भनेर बस्ने ।

    • @sugamrai2000
      @sugamrai2000 Před 3 lety +1

      तेइ त।

    • @barshagiri4020
      @barshagiri4020 Před 3 lety +1

      aafno ni tahi ho.

    • @traveldiscover2507
      @traveldiscover2507 Před 3 lety +2

      Atma biswas ranos afuma 1din paika pani ghumna saknu hun6 hajur pani.Nirasa nahunu hos

    • @PankajRony007
      @PankajRony007 Před 3 lety +1

      😂

    • @halaksutirtha9104
      @halaksutirtha9104 Před 3 lety +1

      हेहे,
      समय अनुकुल बनाएर फेरि पनि घुम्न जाने रहर जाग्यो । पहिले गल्फेन सँ त कहिले बिदेशी पाहुनाहरु सँग । आबो चैँ परिवारै सँग घुम्नु जाने रहर जाग्यो सचिन जीको यो भिडियो हेरेसिन् । आउनुहोस् बरु सरसल्लाह गरेर सबै फेमिली जाउँ भो । 😉😉

  • @lawatisundar1323
    @lawatisundar1323 Před 3 lety +4

    2079 मा जादा एति सुधार भएको थिएन🤔 अहिले त धेरै सुधार भएको रहेछ फेवा ताल🇳🇵💐💛 अब 2077मा नेपाल आएर फेरि जाने हो पोखरा 🤗wow i love my nepal🇳🇵🇳🇵🇳🇵🙏🙏💐💐

  • @deepakbanjade4394
    @deepakbanjade4394 Před 3 lety +2

    तपाईंको भिडियो हेर्दा साँच्चिकै घुमेको अनुभव हुन्छ ।

  • @ashokmalla8198
    @ashokmalla8198 Před 3 lety +7

    पोखराको यात्रा vlog ल्याउनु भएकोमा सचिन न्यौपानेजीको टोलीलाई धन्यवाद छ ।

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 Před 3 lety +3

    लक्ष्मी सरलाइ लास्टै मजा आउदो रैछ 😁😁 दामी दामी भिडियो

  • @sagarpariyar4865
    @sagarpariyar4865 Před 3 lety +3

    Woooooo

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 Před 2 lety +1

    जति हेर्यो उतिनै रमैलो रहेछ झन तिहाको बिन्द बसिनी मन्दिर अनि वोरि परि डेखिये का हिमलय पर्बत ,हरीयाली बताबरन को त झनै कुरै नगरुम हे भगवान हामी साचै भग्य मानी वाउ वाउवाउ👌👌👌👌🙏🙏🙏🙏🙏

  • @ManojMagar44
    @ManojMagar44 Před 3 lety +3

    Thank you sachin sir for video's. I am very lucky. Kina vane pardesi vayera Ghardesi ko sunder dreshya herna pauda.

  • @car540
    @car540 Před 3 lety +3

    हाम्रो देश तेसई नई सूजेरलेन्ड छ वाउ मजा आयो भीडियो हेरेर

  • @sherpasolu
    @sherpasolu Před 3 lety +5

    नेपालको प्रकृति सुन्दरता मा जत्ति गुमगाम गरेपनि मन कहिले अगाउने होइन। thanks for view and information of A2Z

  • @user-bx4wd6rk5b
    @user-bx4wd6rk5b Před 3 lety +7

    सञ्चिन दाइ हजुरले धेरै कष्टपुर्ण यात्रा गरेर हामिलाई सुन्दर दृश्य र नेपालको सुन्दरताको जानाकारी गराउनु हुन्छ। हामी खुब खुसी छौं किनकि हामी हाम्रो यती धेरै सुन्दर देश छोडी खाडिमा आफ्नो श्रम बेच्न आएका छौं। हाम्रा पिर ब्याथा हरु हजुरको मीठो बोली र शुन्दर दृश्यले हामिलाई उच्च मनोवल र शानत्वना दिन्छ। हजुरलाई धन्याबाद ब्याक्त गर्नें कुनैं शब्दनै छैन हजुरलाई धेरै धेरै धन्याबाद सञ्चिन दाई

  • @JOHNXINA.297
    @JOHNXINA.297 Před 3 lety +5

    Laxmi sir lai feri majja aayo ✌️😆😆

  • @Rabinmoktn
    @Rabinmoktn Před 3 lety +2

    Sir dherai ramailo lagyo video herera ..sabthog sametnu vako raixa

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Před 3 lety +2

    धेरै धेरै राम्रो लाग्यो
    अति सुन्दर भिडियो छायांकन
    धेरै धेरै धन्यवाद सचिन सर
    घरमै बसेर पोखरामा घुमाउनु भयो
    अद्भुत आकर्षक मनमोहक
    जान चाहेर पनि जान नपाउने हरुको लागि
    धेरै धेरै राम्रोसँग जानकारी र दृश्य देखाउनु पनि

  • @user-pv4jk7ts3l
    @user-pv4jk7ts3l Před 3 lety +3

    सबै भिडियो हेर्ने अभियान मा छु म । अति मन पर्छ । आफू जान नपाए वा नभ्याए पनि हेरेर आनन्द लिने अवसर दिनुभएको मा सचिन सर लगाएत पूर्वि ब्लुज टिमलाई हार्दिक नमन ।

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 Před 3 lety +2

    राम्रो लाग्यो दाजु...ultralight को रेट सारै महँगो रैछ

  • @nabasirrana6368
    @nabasirrana6368 Před 3 lety +2

    अति सुन्दर ठाँउ 😍

  • @surenmukhiya4528
    @surenmukhiya4528 Před 3 lety +4

    Laxmi sir lai fari mazza aayo

  • @kabinlimbuvlog
    @kabinlimbuvlog Před 3 lety +2

    धन्याबात हजुरलाइ धेरै नेपालको सुन्दरता देखाइ दिनु भएकोमा

  • @rajendraacharya9586
    @rajendraacharya9586 Před 3 lety +1

    पोखराको पर्यटकीय सुन्दरताबारे यति मिठोसँग प्रस्तुत गर्नुभएकोमा धेरैधेरै धन्यवाद

  • @ashaofficial2977
    @ashaofficial2977 Před 3 lety +4

    wow wow wow ati sundar ❤❤❤❤❤❤❤❤❤❤

  • @DMVlogs1
    @DMVlogs1 Před 3 lety +2

    Best nature video always

  • @samjhanaadhikari4289
    @samjhanaadhikari4289 Před 3 lety +2

    धन्यवाद सचिन जी मेरो जन्म ठाउँ सुन्दरी डा डा देखाई दिनुभएको मा love from Belgium

  • @bipindrathapa4407
    @bipindrathapa4407 Před 3 lety +4

    Hjur ko vlog sarai man prxa

  • @mahboobali8341
    @mahboobali8341 Před 3 lety +6

    Thank you sir tapei haru team lei pokhara ko direshey deykhaw nu vaya ko ma. I love my Nepal and Nepali. Beautiful my Nepal country. Thank you so much

  • @dilipsapkota7765
    @dilipsapkota7765 Před 3 lety +2

    Sahi ho bro sahi ho Hami ni ghumna Jana man layo video herda ta gud xa

  • @topbahaduroli6143
    @topbahaduroli6143 Před 3 lety +2

    हाम्रो धर्म ससकीर्ती महान छ जय नेपाल

  • @deepakkhatiwada9481
    @deepakkhatiwada9481 Před 3 lety +3

    सचिन जि को पूरा भिडियो हेर्ने गर्छु म

  • @maheshworlalshrestha6184
    @maheshworlalshrestha6184 Před 3 lety +3

    hi sir.. pokhara ko ekdamai ramro trip. Specially Pumdikot..

  • @rajkumarrai4950
    @rajkumarrai4950 Před 3 lety +4

    Santi sir lai pheri majjaa aayo

  • @LilTigerOfficial
    @LilTigerOfficial Před 3 lety +3

    Wow Pokhara ghume jastai bho sir😘😘😘😘😘

  • @bipingaming3508
    @bipingaming3508 Před 3 lety +4

    Kathi Sundar Pokhara. ramro video bananaunu bhayo 🔥 👍 🎉

  • @pabitrashahi45
    @pabitrashahi45 Před 3 lety +5

    laxmi sir lai mazza aayo 🤣🤣🤣🤣

  • @nabarajrijal6706
    @nabarajrijal6706 Před 3 lety +2

    I am first भन्नलाई नि आफ्नो त टाईम मिलाएर हेर्नुपर्ने हुन्छ तै पनि सचिन न्यौपाने जि को पुर्वी ब्लुज च्यानल मा राख्नुभएको भिडियो समय मिलाएर हेर्ने गरेको छु अनि सम्भव भए सम्म कमेन्ट पनि गर्ने गरेको छु। great work sir .. हाल परदेश कुवेत भन्ने देश बाट ।।

  • @ghartiboy7577
    @ghartiboy7577 Před 3 lety +4

    Ati beautiful plies aru hotel kharcha janakari pani diya ramro hunthiyoni sir

  • @jhabindralamsal6868
    @jhabindralamsal6868 Před 3 lety +2

    म सबै ठाउ मा जान न सके पनि हजुर हरु मार्फत सबै ठाउ हेर्न पाउँदा सारै खुशी छु मलाई मन परेको चाहिँ अल्ट्रा मा घुमेको राम्रो लाग्यो

  • @rajubikramchamlinglibrary8087

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।

  • @surenmukhiya4528
    @surenmukhiya4528 Před 3 lety +3

    Laxmi sir lai sundari dada ma fari mazza aayo

  • @chandathapa290
    @chandathapa290 Před 3 lety +2

    पोखरा को सारङ्ग कोट मन प्रदछ त्यो पनि अकुटुबर महिनामा पैदल हिडेर गाउँ को बाटो जादा र बाटो मा काक्रो खादै मो अहिले लन्डन बाट हेर्दै छु मो प्रदेशी चेली तन्हु हु

  • @suvashthapa3460
    @suvashthapa3460 Před 3 lety +2

    Thanks sachin sir hajur ko harak video harna pauda dari ramro ra knowledgeable huncha once again thank you

  • @chandrapangeni4352
    @chandrapangeni4352 Před 3 lety +4

    सचिन सर हाम्रो रमाइलो पोखरा आयर
    पुर्ब अन्तु पुगि सक्नु भो आज
    nice vdo sar

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Před 10 měsíci +1

    कती राम्रो राम्रो दृश्यहरु देखाई दिनु भयकोमा हजुरहरुलाई धेरै धेरै बधाई धन्यवाद

  • @akkalmalla7274
    @akkalmalla7274 Před 3 lety +3

    waw.underfull pokhara nepal

  • @ambarrai9049
    @ambarrai9049 Před 3 lety +4

    दाइ असाध्यै खुशी छु म पोखरा को प्राय घुम्ने अबसर मिलेको छैन तपाइको बल्कमा हेर्न पाए कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु 🤝💘💘💘💘🍴

  • @birgurung7076
    @birgurung7076 Před 3 lety +2

    Thanks a lot for beautiful video uploading

  • @khatripuspalal5934
    @khatripuspalal5934 Před 3 lety +2

    अति रमाइलो छ हाम्रो देश ठाउँ ठाउमा

  • @sushilpaudel7692
    @sushilpaudel7692 Před 3 lety +4

    Aaru ta testai ho laxmi sir lai chai dherai palta majja aayexa 😁... Nice vlog sachin sir

  • @Ramesh.0725
    @Ramesh.0725 Před 3 lety +2

    Wow very nice views keep it up guys

  • @bishalbhujel1312
    @bishalbhujel1312 Před 3 lety +7

    most beautiful place of the entire world for me and video is fantastic from purveli blues

  • @lmlibmb6599
    @lmlibmb6599 Před 3 lety +3

    सचिन दाइ मलाई चही पुतलीमा बसेर उडेको मन पर्यो 🙋👌👌

  • @mohanmainali7347
    @mohanmainali7347 Před 2 lety +1

    सारै आनन्द लागो हेरेर।यस्ता रमाइलो यात्रा हेरिरन पाउँ।

  • @bkofficial511
    @bkofficial511 Před 3 lety +7

    Moile Pani ghume ko thiye 2014 ma but ahile Yaad aayo Sachin sir tq🙏dherai thau missing vaye x 😥ghummne xu ❤️❤️❤️

  • @dipakkhadka6120
    @dipakkhadka6120 Před 3 lety +2

    सचिन सर अबो एकपल्ट साहसिक यात्रा सभपोखरी संखुवासभा र सिबधारा बरूण रास्ट्रीय निकुन्ज को भिडियो पनि लियाउनु होला है

  • @mukeshthagunna3221
    @mukeshthagunna3221 Před 3 lety +4

    Come soon darchula daju

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před 7 měsíci

    विकट,सुन्दर र मनमाेहक ठाउँ एवं सुन्दर प्रस्तुतिलेराेचक वनाएकाेछ🎉।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před 7 měsíci

    हाेटल वाराहि कति सुन्दर,मनमाेहक ।सजावट पनि उत्तिकै उत्कृष्ट ।

  • @bishnugophike1099
    @bishnugophike1099 Před 3 lety +3

    सोर्ग कै टुक्रा मानिने नेपालको कास्की जिल्ला अन्तर्गत पर्ने पोखरा एक प्राकृतिक छटा ले भरिपूर्ण ठाऊँ हो । पर्यटकीय हिसाब ले पनी प्रमुख शहर मानिन्छ । भिडियो हेर्दा स्मरण ताजा भयो । सचिन जी को सम्पूर्ण टिम लाई हृदय देखी नै धन्यवाद ॥

  • @SGVlog-yf8cy
    @SGVlog-yf8cy Před 3 lety +3

    To much waiting for pokhara vlog love you bro

  • @jamunasubediadhikari8767
    @jamunasubediadhikari8767 Před 2 lety +4

    हाम्रो पोखरा राम्रो पोखरा ❤️❤️❤️

  • @chandragurung6617
    @chandragurung6617 Před 3 lety +2

    my home town pokhara. i lop my city❤️❤️❤️❤️❤️🥰🥰🥰🥰

  • @deepakrai7887
    @deepakrai7887 Před 3 lety +4

    I like your channel ❤️😍🇳🇵

  • @richaghale2475
    @richaghale2475 Před 3 lety +6

    I was so emotional want cry when I saw the mountain view so natural beauty nepal

  • @astakarki9781
    @astakarki9781 Před 3 lety +4

    Wow Pokhara 😍😍

  • @TekbhrTamang
    @TekbhrTamang Před 3 lety +3

    sir.एकदमै राम्रो 👏👏

  • @surenmukhiya4528
    @surenmukhiya4528 Před 3 lety +4

    Laxmi sir lai, sundar Batabaran ma aaram garda fari mazza aayo 😋

  • @sarojacharya8052
    @sarojacharya8052 Před 2 lety +1

    तपाईं को भिडियो हेर्दा मन नै आनन्द भएर आउँछ

  • @nareshbaral4685
    @nareshbaral4685 Před 3 lety +2

    पुम्दिकोट भनेको चाइ शिब मुर्ती बन्दै गरेको ठाउँ हो है।

  • @LilTigerOfficial
    @LilTigerOfficial Před 3 lety +5

    Video banaune tarika Dami xa Sir, bolne tarika pani Babal🥰😍😍😍😍😍

  • @DhirenSaud
    @DhirenSaud Před 3 lety +3

    Best explorer of Nepal sachin daai

  • @jivansunar5402
    @jivansunar5402 Před 3 lety +2

    सचिन ब्रो प्युठान को स्वर्गद्वारी मन्दिर को भिडियो बनाउनु परेयो

  • @shuklachhetry4835
    @shuklachhetry4835 Před 3 lety +4

    Dai koti dekhi koti tarikh sommoo bosnu bhoyeko?hami last December ma goyeko but estoo view dekhiyena.follower from Bangladesh 😊

  • @birshre8468
    @birshre8468 Před 3 lety +2

    Angreji ta khatarnak diyota Kto le lastma😁

  • @sushantbaral9714
    @sushantbaral9714 Před 3 lety +2

    Aati autam
    Keep it up dada

  • @tikabhujel6061
    @tikabhujel6061 Před 3 lety +4

    Rum punch 🍹🍹👌

  • @gautamgurung9825
    @gautamgurung9825 Před 3 lety +3

    Nice one bro keep it up from uk

  • @AnilSharma-fr1ue
    @AnilSharma-fr1ue Před 3 lety +4

    Wow very beautiful my Nepal.😍😘love ur all videos.
    Watching from India

  • @rabinghile2325
    @rabinghile2325 Před 3 lety +2

    Hjr sir namskaar ma hjr ko channel ko regular viewers hu sir milx vane syangja jada alam devi mandir ko pani video banaidinu paryo tyo thau pani paretakiye hisab le yekdamai mahatwpurna thau ho sir

  • @rohitdanuwar5998
    @rohitdanuwar5998 Před 3 lety +4

    Nice video

  • @sitamagarofficial1725
    @sitamagarofficial1725 Před 3 lety +6

    अहाे हाम्राे ठाउतिर, हजुरहरुकाे यात्रा चलिरहाेस्,म चै धादिङबाट है😄