जहाँँ सम्म मलाई लाग्छ नेपालको बिभिन्न स्थानमा पुुगेर त्यस स्थानको भौगोलिक,समाजिक ,आर्थिक ,ऐतिहासिक एवं पाकृतिक स्थितिबारे जानकारी दिने तपाईंको यस कार्यको मुरी मुरी प्रशंसा गर्दछु ! भविष्यमा पनि यस्तै कार्यको आशा राख्छु !
तपाईंको यात्राको प्रशन्सक हुं म पनि कतै अाफु जान नसकेको अबस्था मा तपाईंको भलोग हेर्न पाउदा।अाफै गाको महसुश हुन्छ धन्यबाद हजुरलाई र हजुरको यात्रा यथावत नै रहिरहने छ भन्ने अाशा राखेकी छु बधाई छ सुभकामना पनि 🙏🙏🙏🙏
धेरै भन्दा धेरै राम्रो बिचार मन र काम आफ्नु देश नेपाललाई माया गरि आफुलाई अजमरि बचाउने कामका साथ देशको सम्पुर्ण भुभाग संसारमा बस्नुहुने नेपालीहरु माज देखाई ठाउँ अनुसारको भुगोल बातावरण रहनसहन को ब्याख्या गर्दै सबैलाई मनरनज दिनुहुने माहान टिमलाई आफ्नो सफलपुरा होस हजुरहरूको यहि सुभकामना छ
तपाईं को सबै भिडियो मैले हेरेको छु तपाई को भिडियोहरु मा संगित मात्र राम्रो होईन प्रस्तुत पनि राम्रै छ तपाईं ले डोटी राज्यको पनि ईतिहासक भिडियो बनाउदा अझै राम्रो हुनेथियो
सच्चिन सर म जाजरकोटि युबा बैदेशिक रोजगारिको करममा कुबेत छु हजुरको भिडियो धेरै हेर्छु नेपालको धेरैठाउको कला संस्कृति परम्परा बिभिद बिधा र बिदेशमा भयका युबाले अाफ्नो गाउघरमै भयको अाभास गराउदो रहेछ कैयौँ देशका मान्छहरुलाइ हजुरको भिडियोले नेपाल घुम्न जानुपर्छ भन्ने मानशिकता बनाई दिदो रहेछ र हजुरको यस्तो भिडियोहरुले नेपाल नेपालिको पहिचान र पर्टन पर्बदनमा धेरै ठूलो भुमिका छ अाशा छ हामी न पुगेको ठाउको पहिचान पनि हजुरको भिडियो मार्फत हेर्ने छौ
we never miss your new video and normally we watch your video all together with whole family.. i love the way u use simple nepali words and also give your own thoughts and advice and bit of humour.. wish you all the best hope your show never ends.. all we can say is THANK YOU ! (from UK)
ठाउँ विशेष विभिन्न जानकारि र मनमाेहक दृस्य र नेपालकाे भाैगाेलिक परिचय दिनुभयकाेमा सचिन बन्धुलाइलाई धेरैधेरै धन्यबाद अझ याेभन्दा कुनाकन्दरा र लाेभलाग्दा दृस्य हेर्नपाँउ अनि स्वास्थ्यकाे पनि ख्याल राख्नुहाेला।
Tapai ko yatra video haru yekdamai wutkrist xan. Ma lagayet mero srimati le naxutai kan herne gareka xou. Videos herda aafai puge jhai hunxa teska lagi yeha lagayet team lai derai derai danyabad xa.
दामी छ ब्रदर...👌 # खोजमुलक,जानकारीमूलक कार्यक्रम। # नयाँ - नयाँ ठाउँको भ्रमण,मनोरञ्जन। # युट्युबबाट केहि नगद आम्दानी पनि। भएन त मज्जा।...🤗 सबैभन्दा ठुलो ब्यक्तिको आत्मसन्तुष्टि हो। सफलताको लागि शुभकामना।💐
धन्यवाद सचिन भाइ म जस्ता प्रकृति का भक्त तर विभिन्न कारण ले आफ्नै देश भित्रका अमुल्य निधि को प्रत्यक्ष रुपमा देख्न र भोग्न नपाएका कैयौं मानिस कोलागि केही हत सम्म भएपनी हेरेर आनन्द लिने
Your videos always been informative, recreational and adventurous. I like your expression and using of typical Nepali language. Best wishes for your upcoming videos.
धेरै राम्रो काम गर्नु भएको छ !! म हरेक ब्लग हेर्छु ,एकदम राम्रो रमाइलो लाग्छ !!यो काम लामो समय सम्म जारी रहोस ,, माता दुर्गासगं यहि प्रार्थना छ ! बिजयादशमीको शुभकामना छ है ब्रो !!
लहै सचिन सर यस्तै यस्तै रमाईला ब्लुज भिडीयो हरू मिति सहित खुलाएर हाल्नू होला मैले सप्क्राईज गरेकोछ तपाईका सबै भिडियो हरू मौलिक सामाजिक सांस्कृतिक परंपरागत र स्थानीय भेषभुसा बाताबरण मा आधारित छंन मैलेपनी थाहानहुने जतिलाई हजुरको युट्यूब मा गयेर खोलेर देखाऊने गर्छू एति मनपराऊछंन भनेर साध्य छैन सर
सचिन दाई को जतिपनि भिडियो हरू छन् एकदमै मनोरम दृश्य आधारित छन् धेरै धेरै धन्यवाद दाई लाई ❤❤
जहाँँ सम्म मलाई लाग्छ नेपालको बिभिन्न स्थानमा पुुगेर त्यस स्थानको भौगोलिक,समाजिक ,आर्थिक ,ऐतिहासिक एवं पाकृतिक स्थितिबारे जानकारी दिने तपाईंको यस कार्यको मुरी मुरी प्रशंसा गर्दछु ! भविष्यमा पनि यस्तै कार्यको आशा राख्छु !
सफलताको शुभकामना सचिन सर
एक दम सरल सैलिमा सम्पुर्ण क्षत्र लाइ समेटेर तायार पार्नु हुन्छ । तपाइको कार्यले निरन्त्रता पाइराखोस सुभकामनाछ सचिन जि ।
❤❤❤
राम्रो लाग्छ यो सरले बनाएको भेडियोहरु
सचिन भाइ तपाईं को यो काम लाई निरन्तरता दिईरहनोस हामी युके बाट तपाईंको कार्यक्रम हेर्दा आफ्नो नैइ देश पुगे जस्तो लाग्छ
अति उत्तम विचार सर को! अझै अगाडी बढ्दै जानुहोस, सफलताको शुभकामना
तपाईंको यात्राको प्रशन्सक हुं म पनि कतै अाफु जान नसकेको अबस्था मा तपाईंको भलोग हेर्न पाउदा।अाफै गाको महसुश हुन्छ धन्यबाद हजुरलाई र हजुरको यात्रा यथावत नै रहिरहने छ भन्ने अाशा राखेकी छु बधाई छ सुभकामना पनि 🙏🙏🙏🙏
Sarai ramrooo Sachin bro Kati mitho voice ❤️❤️❤️❤️
पुर्बि ब्लुज राम्रो लाग्छ हेरिरहन्छु
हजुरको हरेक video हेर्ने गरेको छु सारै मन छुने छन तपाइको अझै प्रगती होस र नया नया video हेर्न पैयोस
This guy is a real treasure of our country God bless him.
सचिन सर को बयान गरेको चै धेरै राम्रो लाग्छ
मौलिक का साथै अतिनै प्रस्ट रुपमा बोलिएका सब्द अनि दृश्य जमायोजन सबै कुराहरु अतिनै राम्रो छ।
दामी छ दाइ अझै अगाडी बढ्नु होला
धेरै भन्दा धेरै राम्रो बिचार मन र काम आफ्नु देश नेपाललाई माया गरि आफुलाई अजमरि बचाउने कामका साथ देशको सम्पुर्ण भुभाग संसारमा बस्नुहुने नेपालीहरु माज देखाई ठाउँ अनुसारको भुगोल बातावरण रहनसहन को ब्याख्या गर्दै सबैलाई मनरनज दिनुहुने माहान टिमलाई आफ्नो सफलपुरा होस हजुरहरूको यहि सुभकामना छ
धेरै राम्रो छ सचिन दाईको भिडियो हरु।। अझै धेरै ठाउको भिडियो बनाउनु होला🙏🙏
सचिन सर ❤️ हजुरको सबै भिडियो हेरेको छु । सदाबहार लोकप्रिय बनोस् हजुरको कार्य ।🙏
तपाईंको भ्लग हरुमा मैले मन पर्ने बिषय हुन्छ , मौलिकता को साथ विभिन्न नेपाली जन जीवन को झलक । प्रकृती ।
मलाइ येस्ता विडियो हेर्दा तै ठाउमा घुम्दै छु जस्तो भान हुन्छ।
तपाईं को सबै भिडियो मैले हेरेको छु तपाई को भिडियोहरु मा संगित मात्र राम्रो होईन प्रस्तुत पनि राम्रै छ तपाईं ले डोटी राज्यको पनि ईतिहासक भिडियो बनाउदा अझै राम्रो हुनेथियो
तपाईको प्रयास र हाम्रो मातृभाषालाई बचाउने सोचको लागि धन्यवाद
सच्चिन सर म जाजरकोटि युबा बैदेशिक रोजगारिको करममा कुबेत छु हजुरको भिडियो धेरै हेर्छु नेपालको धेरैठाउको कला संस्कृति परम्परा बिभिद बिधा र बिदेशमा भयका युबाले अाफ्नो गाउघरमै भयको अाभास गराउदो रहेछ कैयौँ देशका मान्छहरुलाइ हजुरको भिडियोले नेपाल घुम्न जानुपर्छ भन्ने मानशिकता बनाई दिदो रहेछ र हजुरको यस्तो भिडियोहरुले नेपाल नेपालिको पहिचान र पर्टन पर्बदनमा धेरै ठूलो भुमिका छ अाशा छ हामी न पुगेको ठाउको पहिचान पनि हजुरको भिडियो मार्फत हेर्ने छौ
Hajur ko ati uttam bichar ko moh prasansa garxu Sir 🙏
🙏🙏🙏🙏 सचिन सर हजुरको भिडियो एक दम राम्रो छ हजुरको भ्वाईस भिडियो मा दामि सुवाको छ हजुरलाई सफलता को शुभ कामना🎉🎉🎉❤
I’m being addicted with your vlog I appreciate your patience hard work and I loved your narration love from 🇬🇧
we never miss your new video and normally we watch your video all together with whole family.. i love the way u use simple nepali words and also give your own thoughts and advice and bit of humour.. wish you all the best hope your show never ends.. all we can say is THANK YOU ! (from UK)
Big Congratulations and Best Wishes🇳🇵
Malai Hajur ko vlog haru sarai man praxa
Nirantar rupma yo kamlai agadi badhaudai janu hola
Best of luck Sachin dai👍🙏🏿
great work sachin sir🌹✌✌
तपाईका हरेक भिडियाे ले आफै उपस्थित भएर दृश्वालाेकन गरे गस्ताे भान हुन्छहुन्छ ,,सर्बप्रथम तपाईलाई धेरैधेरै धन्यबाद,,,,,
Sachin ji Hajur ko vidiyo sabai man parxa malai ma sadhai herxu
ठाउँ विशेष विभिन्न जानकारि र मनमाेहक दृस्य र नेपालकाे भाैगाेलिक परिचय दिनुभयकाेमा सचिन बन्धुलाइलाई धेरैधेरै धन्यबाद अझ याेभन्दा कुनाकन्दरा र लाेभलाग्दा दृस्य हेर्नपाँउ अनि स्वास्थ्यकाे पनि ख्याल राख्नुहाेला।
I am big fan from Sikkim India
Tapai ko yatra video haru yekdamai wutkrist xan. Ma lagayet mero srimati le naxutai kan herne gareka xou. Videos herda aafai puge jhai hunxa teska lagi yeha lagayet team lai derai derai danyabad xa.
he deserves million subscribers ..
Tapaiko harek video hirchau aami ek dam best and best cha keep it up love from Hong Kong 🙏👍👌😍
I think Detailed ma Nepal lai chinaune person hajur nai hola👍👍👍👍
Great job by sachina sir
Pure & authentic always last long..
Your videos r genuine,obvious & typical folk...Thats super awesome..
हाम्रो देश नेपाल भरिकै सबै राम्रा र उत्कृष्ट ठाउँमा अवलोकन गरेर यसरी सबै मा पुर्याएर हामी लाई सन्तुष्ट बनाउनु होला सर नमस्कार हाल कतार बाट हेर्दै छु
Great work Sachin sir, 👍
Keep it up
तपाईंका भिडियो धेरै राम्रा छन
Sarai ramailo lagxa wahako video hernalai ani sabaile hernu hola purbi blues
My best vlogger📷️❤️
दामी छ ब्रदर...👌
# खोजमुलक,जानकारीमूलक कार्यक्रम।
# नयाँ - नयाँ ठाउँको भ्रमण,मनोरञ्जन।
# युट्युबबाट केहि नगद आम्दानी पनि।
भएन त मज्जा।...🤗
सबैभन्दा ठुलो ब्यक्तिको आत्मसन्तुष्टि हो।
सफलताको लागि शुभकामना।💐
Dherai ramro bichar ma Tapaiko big fan ho hajur good luck
Tapaiko vlog herera mo halesi mahadev goye
Bada khusi lagyo
Tapai lai dhanyabad margadarsan gari dinubhako ma
Keep it up
My best Herne katha and Purvi Blues😍😍
Really great work sachin dada....lots of love from sindhuli😘😘😘😘we learn lots of things from your video🔥🥰🥰🥰
big fan daju
धन्यवाद सचिन भाइ म जस्ता प्रकृति का भक्त तर विभिन्न कारण ले आफ्नै देश भित्रका अमुल्य निधि को प्रत्यक्ष रुपमा देख्न र भोग्न नपाएका कैयौं मानिस कोलागि केही हत सम्म भएपनी हेरेर आनन्द लिने
सरि कमेन्ट पूरा हुन नपाउदै भुलबस पोस्टिङ् भएकोमा
Very Good Sachin G.
Lovely jubbly and bubbly program
Thank you so much
Your videos always been informative, recreational and adventurous. I like your expression and using of typical Nepali language. Best wishes for your upcoming videos.
मेरो बेस्ट हो पुर्बी ब्लुइस्ट
धन्यवाद सचिन सर र पुरै टिमलाई❤❤❤❤❤
great job sachin sir,go a head💐
Sachin Bro you are so amazing. Keep it going !!
I love your channel sachin sir keep it up all the best 👍❤️
Very nice agai safaltako kaman sachen sar...
i really enjoy every show of yours and i am looking to go to manang in november when i come from canada.
always waiting for new videos ...sir ko video hererai maile dherai thau dulisake
You are doing a great job. Your videos are really good and informative. Keep going Sachin ji ..... best wishes form Dr. Jwala Kandel
धेरै धेरै धन्यवाद सर
Good job dai tapaiko vumika ekdam dami
Jindagima❤ badhai suvakamana❤❤
तपाईको प्रयासको लागि धन्यवाद
मैलेपनि तपाँई सचिन सरले शेयर गर्नु भएकाे धेरैवटा भिडीयाे हेरिसकेँ र अहिलेपनि हेर्दैछु।
Derai ramro hajur ko tour travel
Big congratulations ! You are doing great
Thank you For your effort !!!
Big Fan of you :) Best wishes
Salam xa sachin sir lai
धेरै राम्रो काम हजुर सचिन सर
You have done a n incredible job my friend, keep up your hard work.
Great job... Sachin Bhai
Regular viewers from Australia
great work sachin sir
Great, thanks
राम्रो भिडियो
मलाई पनि सारै मन पन्छभाई
Much Respect To you Sir ❤🎉
सारै मन पर्छ
I wish you all the best,hope you have millions of subscribers in the coming days🙏🙏
धेरै राम्रो काम गर्नु भएको छ !!
म हरेक ब्लग हेर्छु ,एकदम राम्रो रमाइलो लाग्छ !!यो काम लामो समय सम्म जारी रहोस ,, माता दुर्गासगं यहि प्रार्थना छ !
बिजयादशमीको शुभकामना छ है ब्रो !!
good job diju❤❤❤❤❤❤❤
Sachin sir ko story telling sarai mitho xa weekly 2 episode upload garnu hola suvakama xa
लहै सचिन सर यस्तै यस्तै रमाईला ब्लुज भिडीयो हरू मिति सहित खुलाएर हाल्नू होला मैले सप्क्राईज गरेकोछ तपाईका सबै भिडियो हरू मौलिक सामाजिक सांस्कृतिक परंपरागत र स्थानीय भेषभुसा बाताबरण मा आधारित छंन मैलेपनी थाहानहुने जतिलाई हजुरको युट्यूब मा गयेर खोलेर देखाऊने गर्छू एति मनपराऊछंन भनेर साध्य छैन सर
Congratulations
I always watch your videos
love you sir hjrko big fan❤️❤️❤️❤️
Best vlogger of nepal❤
Nameste,sachin ji hajur ko yo kam lai salute xha mero, japan
Amazing content from Nepali guy! Good job dude!!
Best wishes Sachin sir
Mo india bata... Hajur ko videos herchu.. Ramro lagcha
Sir ko big fan ma🌹❤️❣️
तपाईकाे बाेल्ने सैली सारै राम्राे छ सर🙏🇳🇵
Superrr
great initiation sir💗
सचिन जि रसुवा काे गाेसाई कुन्ड काे पनि भिडियाे बनाउनुस नेपाल काे घुम्नै पर्ने धार्मिक तिर्थ ईस्थल र पर्यटकिय स्थल हाे ।।।