निङ्गुरो || Ninguro|| निगुरो || Niguro|| Niuro || Fiddlehead Fern || हङकङमा कहाँ / कसरी टिप्न जाने ?
Vložit
- čas přidán 28. 05. 2022
- Ninguro is a kind of wild vegetables. This mostly consumed in south asian region. It can be eaten as both a vegetable and a pickle. Ninguro comes in two varieties depending on the season. In Hong Kong, it is especially popular and loved by the Nepali community.
#ninguro #fiddleheads #wildvegetables
Rahar lagdo Niuro
What a interesting ! 😮😮
Khushi laagyo vaai yestai yestai video haru banaudai garnula
हुन्छ दिदी । समय भ्याउँदा बनाउनेछु । हेरिदिनुभएकोमा धन्यवाद ।
😅😅ma hairan bhaye niguro bayan sunera dekhera !
डॅऔठे निगुरो
sarpale khala hai daju vai haru ho😅
सचेत गराउनु भएकोमा हजुरलाई धन्यवाद । हामी निक्कै होसियारीका साथ नै यस्तो स्थानमा जाने गरेका छौं । धन्यवाद ।
निगुरोको तरकारि नै पकाउँदैछु
निङ्गुरो हामी सबैको प्रीय तरकारी । अर्गानिक भएको हुनाले यसको सेवन उत्तिकै लाभकारी हुन्छ भन्छन् । भेटे / पाएसम्म खानुपर्छ सर ।
Niguro hoiena hoie dai हङकङ मा छु भन्दै मा गोबर लाई डीडो भनि जस्ताे भयो jpt
त्यस्तो त होईन होला बैनी । पहिल्यैदेखि खाँदै आएका छन मानिसहरूले । म टिप्न जान थालेको करिब यही भिडियो बनाउँदा ताकातिर बाट हो । यसलाई डौंठे निगुरो भनिदो रहेछ । र, अचार बनाएर खाँदा यो औधी स्वादिलो हुँदो रहेछ ।