बिहे गर्नै परे अनमोल संगै गर्छु | 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-72 | PRAKASH SUBEDI | Anmol KC & Suhana Thapa
Vložit
- čas přidán 11. 03. 2022
- GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest: Anmol KC & Suhana Thapa
Episode-72
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Asst. Producer : Rachana Gautam
Editor : Indra Manandhar
Voice-Over : Sachit Khadka
Camera : Amrit Sunuwar, Dhana Yonjan Tamang, Hritik Sing Thakuri, Zeevan Bhandari, Ujjwol Shrestha, Ashok Ghimire, Sanjay Paudel
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media ::: Digital Baje (9848042791)
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:-
Twiter : Rajatpat1?s=09
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
Instagram : rajatpatofficia...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
#prakashsubedi #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV - Zábava
जसले जे भनेपनि अनमाेल अनमाेल नै रहन्छ👍️👍️एउटा कलाकारमा हुने गुण सहित बाैद्धिक ज्ञान र बाेल्ने शैली असाध्यै राम्राे छ 🙏🙏🙏अनमाेल
कलाकार मा हुनुपर्ने गुण छ,अरु अरु कलाकार जस्तो हा हा र हुहु नगर्ने कति सस्कारी अनमोल सुहाना जस्तो हुन पर्छ नायक नायिका im big fan❣️❣️anmol suhana
हो है!!तर मलाई त सबै प्यारो लाग्छ
Yes
@@bhimsenkc3300😂😂
@@kalpanathamsuhang3357 🤣🤣🤣🙏
Yes
सुहाना थापाको बौद्धिकतालाई मान्नै पर्छ । कति सरल बिचार ! दयालु,मायालु,बुझालु म त फ्यान भएँ..😍😍
पहिलो पटक अनमोल केसी सारै मन् पर्यो, बौदिक पनि अनि परिपक्क पनि। राजा लाई भन्दा बेसी देशको माया अरूलाई हुन्न 🙏
Des ko maya bhae kina garyo ta mahakali kosi sandhi raja kai pala ma bhaeko ta ho ni
💕💕
अनमाेल केशि र सुवाना ले धर्म र कर्म काे धेरै सम्मान गरेकाे देखेर धेरै खुसि लाग्याे।।।।🙏
हाम्रो हिरो हिरोइन हरु ले यिनी हरु सङबाट केहि सिकुन धर्म संस्कार ,संस्कृति ,नेपाली ,साहस ,हिम्मत xota packed badaa dhamaakaa👏👏
Yes 👍 completely agree star ⭐️ bhayepa6i you are not just individual many people looks upon you so maintain is most necessary, I love ❤️how Anmol Pradip khadka carry them selfs
Yes
दुबै कलाकार सार्है सभ्य र अनुशासीत लाग्यो । अनमोलजीको बोली र संस्कार उच्च कोटीको लाग्यो । भित्री हृदय देखि सेल्युट गर्न मन लाग्यो दुबैलाई । यस कार्यक्रमको लागि मेरो लभ्ली अंकललाई पनि धेरै धन्यवाद । म हजुरको फ्यान मात्रै होइन एसी नै हुँ जस्तो लाग्छ ।
भुवन केसि अनि झरना दिदी ले आफ्ना बच्चालाई राम्रो संस्कार दिनु भएको रहेछ ।खुसी लाग्यो जुन अनमोल को बिसयमा भ्रामक कुराहरु सुन्थे त्यो आज क्लिएर भो ।बेस्ट रैछ keep it up
म चाही अनमोल बाबुको सरलता र धार्मिक आस्थाको भक्त हु । बाबु यो व्यवहार सधैं कायम राख्नु , भबिश्यको महानायक तपाई नै हो बाबु । 💐🙏
Mahanayak auta matra hunxa kasto tha na vako
100% right
Yes mahanayak paxi ko
Yes upcoming mahanayak😊😊😊❣️❣️❣️❣️
Maha nayak only Paul ho 🙏🙏
राम्रो कलाकार अनि कलाकार मा हुनुपर्ने गुण हरु यस्तो हुनुपर्छ सोलुट छ दुबै जना लाई 🙏🙏🙏🙏🙏🙏
दुनियाले अनमोल लाई गाली गर्छन तर अनमोल जस्तो शभ्य अरु लाग्दैन हुन त पल, प्रदिप, आकाश सबै राम्रो लाग्छ।।
Sahi ho daju
Kura sahi ho
Anmol king🎉❤
Anmol ko agadi koii Pani ramro lagdainw
मा कसम अनमोल लाई हेर्ने नजर नै बदलियो आज देखि।what a actor what a personality what a human being🙏😍😍
बाउ लाई आफ्नो छोरा त मन परि हाल्छ नि
हिरो होस् त अनमोल जस्तो होस् हिरोइन होस् त सुहाना जस्तो होस् । दुबै जना असाध्यै मन पर्ने जोडी । नमन छ दुबै प्यारो मान्छेलाई ।।
मलाई त सबै हिरो हिरोईन उत्तिकै मन पर्छ हो ब्रो।।।
nepali ko yo chalan kahile na hatos hai
Yesto muje hero re hero vaaneko paul saha ho bujnu hola jaba afno kam leyara auxan taba kura launa auxan midiya ma sala aja sama kata basiko tiyo mujee hoit 😭
@@barungharti8302 gharti mug ghartinai hudoraixa (amnmol is anmol)
@@yakubmongol9492mongol mug testo hero hunu vanda ta ta naii tesko peia basna mg
कति राम्रो बोल्ने शैली ।कलाकार भनेको यस्तो पो हुनुपर्छ । love you anmol and suhana
Wow jodi❤️❤️❤️❤️❤️❤️
Ma hjur ko big fan
Tehi vane kati humble ra down to earth
@@RajuThapa-zy9ro s
Ans hoki and ho 😂😂😂
सुन्दर भविष्य देखिएको छ दुई जनाको जोडी मा । सबै कलाकार हरुले सिक्नु पर्ने यही दुई जना बाट❤️❤️❤️❤️love both
I read so many hate comments about Anmol in social media… they are just sooo much jealous about his personality, handsomeness , smartness 🙄🙄🤔🤔. There is nothing to be hate about this actor. So humble n innocent plus ekdum handsome .
अनमोल मान्छेनी सारै राम्रो त्यास माथी बोल्ने शैली सारै राम्रो।कहिले नमातीनु सधै यस्तै देख्न पाउ अनमोल बाबू
आहा कस्तो रमाइलो लाग्यो !! निकै बौदिक लाग्यो दुबै जना बिचार पुर्याएर बोल्ने शैलि कस्तो राम्रो !!
Yasto hunu parchha kalakar
We can see that hing ko Sugandha
Gjnvv
czcams.com/video/qp1Lne8Tdoc/video.html
Exactly
हाम्रो भाषा, रितिरिवाज जगेर्ना गर्ने दायित्व हामी नेपालीकै हो, म वैशाख १ गते नेपाली नयाँवर्ष गर्वका साथ भंछु र नेपाली चलचित्र “हे मेरो हजुर ४” हेर्छू यसमा कुनै दोबिधा हुनु पर्ने कारण देख्दिन।
Even if he does not grow up with his mother, he is like a son who has got precious and good culture." हुने बिरुवा को चिल्लो पात " भूवन काकाले आफु जस्तो जे भए पनि छोरो चाहि सहि पाए भन्दा पनि बनाए छन ।
अनमोल को बोली साच्चै अनमोल भएको छ।
Bad antarbarta kinaki antarbartama angreji ghusayo
Anamol ko bolne shaili rasjesh hamalko jasto huni paryo super star ko guru maha superstar . Anmole nepali bolda english ghusauxa ke tyo english Paszimko raute badar khane harule bujhxan ra?
Sahi ho
❤❤❤❤❤
Star भनेको ⭐नै हुदो रैछ बोल्ने शैली आहा कति मिठो लुक्स पनि खत्रा 🥰😍
बाबा -आमा कलाकार भएर बन्स धान्न्न लाई मात्र कलाकार बनेका होलान भन्ने मेरो सोचाई १००% गलत रहेछ | तपाईंहरु को भबिस्य उज्जल देखे साथै नेपाली फिल्म इन्डस्ट्रीज ले राम्रा कलाकार पाएछ ❤️❤️
The best episode so far. Both the actors so well spoken , intellectual and reserved. The shining stars of Nepal. Best wishes for their forthcoming movie.
मलाई जहाँ सम्म लाग्छ🇳🇵
राजा लाई जस्तो आफ्नो🇳🇵
देशको माया अरु कसैलाई हुँदैन🇳🇵
अनमोल के सी🤟 Megastar⭐⭐
Wow Amazing ❤️❤️
Rajatpat uncle g hjrle surti khanu hunxa ho
Yess
@@jitbahadur3151 😁
Yes 100parsent
@@ktsmobile4113 किन नि।।
Star Kid vaye pani Anmol is gem❤️Bolai personality respect sabai ma dami ❤️🌻
But need to improve in acting ...
Really good , enjoyed
Proudly Nepali actors.
Anmol is the best ❤️🙏❤️
Anmol is best 💕
Sure
अनमोल र सुहाना दुवै मेरो लागि Idol हुनु हुन्छ ओहा हरु को बोल्नि शैली एकदम राम्रो लाग्छ specially Anmol die Heart fan,he is very humble, नेपाली फिल्म इन्ड्ट्रीमा एक्टर भन लायक अनमोल बाहेक कोही देख्दिन।
Anmol is the gems of Nepali movie industry.god bless him, may he get more and more success.
यो कार्यक्रमको एउटा पनि एपिसोड छुटाएको छैन तर आज सम्मको एपिसोड हरुमा यो नै सर्वोत्कृष्ट एपिसोड हो । दुवैजना कति सालिन अनि कति भद्र । उहाँहरुलाई देख्दा लाग्यो की नेपाली सिनेमाको भविष्य निक्कै निक्कै उज्वल छ । हरेकृष्ण 🙏🙏💕😍
बोली वचन कति मलिलो मन पर्छ anmol...suhana best couple
हुने बिरुवा चिल्लाेपात भने झै दुबै जनाकाे कतीराम्राे संसकार😘😘😘
Star kid vayera pani kasto honest and loyal dekhine
His personality his way of talking explaining the things is jst wow and as well suhana so peaceful conversation ❤️🥰
czcams.com/video/qp1Lne8Tdoc/video.html
यतिका सिम्पल नेपाल र नेपाली पन हेर्दा सुन्द सारै मज्जा आयो। हुने बिरुवाको चिल्लो पात देखिन्छ यो सधै रहि रहोस। नेपाल र नेपाली पन कला सस्कृति राहे मात्र हामि रहनेछौ। अनमोल र सुहाना बहिनीलाई सफलताको अग्रिम शुभकामना।।।
Aja frst time actor actress ko interview sarai majja lagyo..
Very polite and humble personality Anmol kc
आजको ग्लामर गफ सारै बौद्धिक मज्जा भो सकिएको नी थाहा नै भएन धन्यबाद प्रकाश अंकल 🙏❤️
कति सिम्पल अनि बोल्ने सैलि एक्दम राम्रो अन्मोल के सि ☺️😍😍 cute suhana 🥰
कलाकार भएसी कहाँ कति बोल्ने अनि कसरी बोल्ने त्यो knowledge हुनु पर्छ जुन तपाई हरु दुबै जनामा छ .....actor actors हो भन्दैमा looks मात्र हेरिन बोल्ने शैली पनि हेरिन्छ l really love both of you😊😊😊😘😘😍
yo generation ma yesto manche paunu garai porcha adyatmik hunuloi...very much impressed with anmol nd suhana....god bless u both jaybshree krishna..
Soft talking style , positive thinking , Down to earth... Star Dom maintain garna janeko media interaction garna janeko .....abhineta megastar Anmol kc 🧡 Ani gudiya suhana thapa Lai dherai din paxi dekhna paiyo ....best of luck for movie A Mero hajur 4 💕 .... special thanks for rajatpat online tv
Humble and down to earth 🌍 Anmol and suhana
Thank you so much for sharing such a intelligent personality 🥰❤️
these peoples are so humble...impressing.
आजको जमानामा अनमोल केसि जस्तो सालिन स्वभाव को हिरो कोहि पनि छैन उसको personality साचै अरुको जस्तो छैन अरु त सबै tiktoke अनि युतुबे को साथी मात्रै
You are absolutely right
Anmol why are you so humble 😍😍😍😍😍
Both actors are so humble down to the earth.. I just love this man Anmol .. so mature and humble
अनमोल केसि र सुहाना थापा ज्यूको जोडी एकदम राम्रो छ।साथै दुबै जना भगवान प्रती आस्था राख्ने र धार्मिक व्यक्तित्त्व हुनुहुन्छ,सफलताको कामना।
सिबजी अवतार हरे कृष्ण हरे राम !🙏🙏
सबै लाइ धर्म प्रति को आस्था अनि ज्ञान ले सभ्य अनि असल मानिस अनि समाज को निर्माण गर्छ ! 🤗🤗
सुहना अनि अनमोल लाइ प्रगति को धेरै धेरै सुभकामना .🌟🌟
Nice cha
मलाइ अनमोल केसीको अभिनय सामान्य लाग्छ तर उनको बोल्ने शैली सबैलाइ सम्मान गर्ने तरिका, बौद्धिकता, आफ्नो स्टारडमलाइ कसरी बचाइराख्ने यी कुराहरु प्रतिको ज्ञान चाहिँ साह्रै मनपर्छ। सुहाना थापा त चेली हुन सदैव राम्री ❤️❤️
czcams.com/video/qp1Lne8Tdoc/video.html
Hello Sakti ji ma hjr ko cmt lai mention gardai
Stunning xa Anmol ko acting. dialogue deliberate garne capacity character play anusar suhaeko xa.
Same ma chai yam rijal
One of the best shows of Rajat Pat, it's honor goes to HERO Anmol, n HEROIN Suhana . always Best wishes, Both you r great 👍💝
कति संकारी छ सुहाना र अनमोल आम्मुई ❤️❤️ कति रमाईलो र राम्रो अन्तरवार्ता हेरी राखिरहु जस्तो …. Best of luck suhana & anmol
Anmol is so disciplined actor 💜
He is a precious diamond of our Nepalii film industry..
No one can be as sweet as Anmol.
He knows how to talk,how to behave,how to answer, how to keep maintaining his stardom.
Complete package.
Let's support our Nepali movie💜.
exactly correct
Absolutely right
Anmol is best hero nepali movie .हरे किस्ण
महान जोडि अनुमोल सुहाना
Gems of our Nepali Cinema Industry.. Best wishes in your upcoming project 👍️👌
This is the stardom Anmol how polite and discipline ❤️❤️🔥
एक घन्टा सम्मको समय जति त्यो पनि बिहनै कुनै दिक्क्व नलागी आनन्दले सुन्ने अबसर पैयो दुबै जाना फराकिलो र भाबुक हुनुहुदो रैछ।यसरिनै अघि बध्दै जानुहोस काम पनि राम्रो गर्दै जानुहोस।
@@krishnaneupane3643 7
Both simple sweet n sounds educated 🙏no jpt talks like other
Beautiful actor and actress beautiful mind and knowledge beautiful though 👍
कलाकार भनेको अनमोल जस्तो हुनु पर्छ स्वच्छ अनि सफा बाेल्न बाैद्धिक भावना भएको देश कै खाउ देशको product खाउ अनि देश कै movie 🍿हेरूम भन्ने अनि शान्त बस्ने यस्तौ कलाकार को खाचो छ देश लाई पल शाह जस्तो होइन हर महिना पल ले यसलाई यस्तो गर्यो कुरा आ म तेस्तो होइन अनमोल जस्तो हुनु पर्छ कलाकार भनेको ✊✊aba deki ma ni anmol sapoter
मलाई अनमोल र सुवाना हीरो हीरोइ भन्ने थाहा थीएन । राम्रो कुराकानीको शैली पाए ।
म up coming saturday यी teenage को सीनेमा हेर्न 20 बर्ष पछि सीनेमा हल जादै छु ।
यहाँ हरु काे फिल्म नयाँ वर्ष काे वैशाख 1 गते आउँदैछ छ हजुर अहिले होइन
@@rcapitalrchy593 हजुर लाई धन्यवाद सही जानकारी दीनु भएको मा ।
Bila hanne yrr anmol kc lai chindinare😆
@@dipendrapokhareli6597 के को बिल्ला हान्नु र मैले हल मा हेरेको अन्तिम सीनेमा नेपाली आगो हो । पल शाह त हीरो भन्ने कुरा बालीका बलात्कारको काण्डले प्रहरीले पक्राउ गरे पछि थाहा भयो ।
कति राम्रो बोलेको यस्तो हुनुपर्छ कलाकार भनेको त 🙏🙏
wow बोल्ने सैलि अनि दियको question ko answer सचिकै कलाकार भनेको कलाकार हो 🤗😍
Both of you so cute and disciplined. I really enjoyed to watching and listening. Keep it up both of you and thanks Glamour Guff as well.
Fabulous ❤️
Anmol kc and Suhana Thapa jasto ramro soch bichar gayra bolne kam nai xan Hola nepali flim industry ma
Always forever favorite 😘❤️
उच्च सम्मान अनमोल सार्है मीठो बोलि अनि बौद्धिक बिचार को लागि नजिक बाट चिन्ने अबसर पाइयो विशेष धन्यवाद रजत पट परिवार लाई पनि 🌹🙏💐
Both are so matured and Spritual
Blessed You both and Best of luck for your upcoming Moive❤
अनमोल राम्रो कलाकार पक्कै हुन।आज नै मेघास्टार को उपाधी आजकाल नै दिन मिल्दैन होला कि जस्तो लाग्छ मलाई।अझै प्रगती को शुभकामना अनमोल र सुहाना दुबै लाई ।
Yes it is true "king loves his country more than politicians"
सबै भन्दा मन पर्ने कलाकार विरलै मिडियामा देखिने मेघास्टार अनमोल केसी बल्ल आज अन्तवार्ता हेर्न पाइयो,, सुपरस्टार अनमोल केसी ❤️
Mega Star ta alu alu matra hola
Mega star Paul shah
Megastar Anmol
@@nepaliindustry9344 Pwall Shah
@@nepaliindustry9344 प्वाल काण्ड को रियल प्वाल को खोपी खेल्ने किङ्ग प्वाल स्वाहा ले त् इतिहास बनायो यो संसार मा सुपर पावर प्वाल काण्ड को मुख्य अभियुक्त नालायक खलनायक सकिगोनि !!! 🔞🔞🔞
Suhana 😍😍anmol❤️❤️❤️
Anmol is just amazing and calm guys he know how to maintain his personality and level
सबै भन्दा मन पर्ने कार्यक्रम प्रकाश दाइको हिम्मतको कदर गर्छु good दादा🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
czcams.com/video/qp1Lne8Tdoc/video.html
करिब तीन वर्ष पछि अनमोल सुहाना को interview हेर्न पाएँ खुशी ले गदगद भयाे याे मन,, दुइ जना काे आवाज मा छुट्टै जादु छ, छुट्टै मिठास छ मिठो आभास छ तारीफ मा के गरु यी दुबै दमदार लाग्छ...!!👐🥰😘😘😍😊❤️❤️
Yeo interview kasi darsak ko lagi hoina hjr afno filem audai xa tesalile ho afno faida utuna ko lagi ho sala mg haru yati darsak ko lagI interview dinu thiyo vani taa paile ni authiya ta hjr yesta sala ko interview hernu hudaina mgg haru
@@barungharti8302 म उहाँ हरु को फ्यान हूँ यिनी हरु को interview हेर्नू हुँदैन भनेर हजुर ले भनेर हुन्छ झन् म बारम्बार हेर्छु , मेरो खुशी हुनु हुन्छ उहाँ हरु र अर्को कुरा अरू कलाकार जस्तोे दिनकै मिडिया मा आएर गोही काे आँशु चुहाउने कलाकार अनमोल सुहाना पर्नु हुन्न अहिले फिल्म आउन एक महिना छ रजतपट अंकल ले गर्दा आउँनु भो, हामी अनमोल सुहाना फ्यान हरु को लागि आउँनु भो हजुर लाई उहाँ हरु मन पर्दैन भनें जबर्जस्ती हेर्नु पनि हुँदैन किन आफ्नो मुड खराब गर्नु हुन्छ हामी फ्यानहरु को लागि खुशी काे पल हो
खुशी को क्षण काे हजुर लाई यस कुरा मा दखल दिन जा थिएन..
@@rcapitalrchy593 vag mula
@@barungharti8302 तिमी जस्तो अहंकार, घृणा, ईर्ष्या ले भरिएको व्यक्ति संग लाड्नु छैन मलाई तिमी त्यो गुँ हौ जति कोत्यायो त्यति गन्हाउने
❤️❤️❤️
If an actor starts to react publicly or socially about their gossips then s/he will start to loose their value of being an actor. S/he should remain calm and alert of subject and project about past, present and future to avoid ifs and but.
These two young actors are very educated physically, mentally, emotionally and spiritually. Loved their sincerity and humbleness.
Movie ko waiting ma xu ❤️❤️ gud luck A mero hajur 4
Mega star Anmol he is so humble and down to earth huge respect and love for u 🤗
ब्याक्तित्व को हिसाबले अनमोल सधैं मन पर्छ । अभिनय को हिसाबले अझ मेहनत गर्न सुझाव छ । अभिनय हेरौं हेरौ लाग्ने होस् , तारिफ गर्न योग्य होस् यही सुझाव अनि अपेक्षा ।
सहि भन्नू भयो हजुरले 👍️👍️
सहि हाे
‘Raja lai jsto deshko maya kasailai hudaina’’. Hait it hit me so hard and mero soch ni tai vaira hola
They're both excellent in nepali industry 🙏🙏🙏 and love to her voice
लु धन्यवाद प्रकाश सर लाई मन पर्ने जोडी लिएनु भएछ एकदम खुसी छु ए मेरो हजुर ४फिल्म सुपर हिट होस सफलता को शुभकामना अनमोल सुहना मिस यु🙏🙏🇳🇵🇳🇵💜💜❤️❤️💕💖
तेतिक्कै मेगास्टार बनेको हैन अनमोल केसि एकदमै सरल र बुद्दिजिबी मान्छे
Ekdam sahi
Pooj ko jasto abasth naaauna
मलाई धेरै मन पर्ने अनमोल र सुहाना कत्ती मोठो बोली सारै मिले को जोरि सधै एसरी नै जोरि रह्नु है
I really inspire from anmol kc😍
Anmol is very clever and he knows how he should give interview,,,
czcams.com/video/qp1Lne8Tdoc/video.html
i don't think it is his cleverness, it is his nature.
अाजकाे कार्यक्रम सारै राम्रो लाग्याे । यसरि नै राम्रो राम्रो कार्यक्रम प्रस्तुत गर्नु हाेला ।
Every time I watch Anmol he just gives such positive vibes
I salute to these young Actors having so much feeling for animals .. it’s a path of Ahimsa and may your life live long and happiness… a true humanity example for young generations
I love listening to Anmol KC. Irrespective of whatever people say about his acting, he indeed is a very handsome actor Nepal industry has.
100% Agreed coz he is wonderful guy having no controversy and ego and humble with everyone inspite of strong legacy.
czcams.com/video/qp1Lne8Tdoc/video.html
मान्छेहरु जति राम्रो बोलि त्यति नै मिठो ।सफलताको शुभकामना मुभि चाहि हेरिन्छ ।
Anmol, he is too cute and handsome by internal and external. And Suhana too.❤️❤️❤️❤️
1of the best couple in this world 🌍 perfect such a good and humble dashing actor Anmol love from Darjeeling
अनमोल केसी आज रजतपटमा देख्दा खुसी लाग्यो आहा सालिन ब्याक्तित्व
अर्को episode मा दयाहाङ राईलाई बोलाउनुपर्यो रजतपट uncle 🥰
Yes 🥰
किन?
yes
ho ho uncle
Yes
Anmol and Suhana😍😍😍😍😍Radha Rani and Bhagwan Shree Krishna 😘😘😘😘ko Jodi👌👌👌👌👌
अनमोल र सुहाना आध्यात्मिक भएको कारण ले मलाई दुवैजना अति नै मन पर्यो । म आफुलाइ आध्यात्मिकता मन पर्ने हुनाले समाजमा पनि राम्रो मेसेज गए जस्तो लाग्छ मलाई .....,.....
अरे वाह! बोलीमा कति मिठासपन
अत्यन्तै रमाइलो अनि प्रेरणादायी अन्तर्वार्ता
यहाँहरु दुबैलाई सफलताको धेरै धेरै शुभकामना 🙏♥️
czcams.com/video/qp1Lne8Tdoc/video.html
Anamol KC dherai successful A one actor Hun , unko attitude and behavior dherai saral , polite rahechan dherai khusi lagyo
कति छिटो सकिएको को १ घण्टा को 😥😥 बनाउनुनि दुख लाग्यो #miss you Anmol 🌍🌈
Wow kati mitho bolne saile simple but very nice .baisakh 1 gate sabai milera herna jau hai Sathi ho Nepali movie.