जुम्लामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत । Former King Gynendra Shah ।

Sdílet
Vložit
  • čas přidán 5. 04. 2024
  • Dainik News Nepal Pvt. Ltd. is responsible for this CZcams .
    Gmail: dainiknewsnepalho@gmail.com
    Contact: 9765433113 / 9808595816
    #FormerKingGynendraShah #Jumla

Komentáře • 318

  • @reshampun2715

    Gyanendra shahile gyanendra shaha ल्याइदियको छ जुम्लिहरुलाइ राजा ल्याउ राजाको बाजा बजाउ जति कराए पनि हुनेवाला केही छैन

  • @anilthapa5279

    राजा को स्वागतमा अन्य पाटी का नेता पनि भिडियोमा देखियो खुशिलाग्यो 🙏🏻अभिभावक भनेको अभिभावक नै हो 🙏🏻🇳🇵

  • @bikramjha6271

    राजा ल्याउ देश बचाउ जनता बचाउ ,विलम्ब नगरौं ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹

  • @ratanbahadurbist6129

    यि हजारौं राजा भन्दा ज्ञानेन्द्र शाह एउटा राजा राम्रो छ।यि हजारौं राजाहरुलाई देशको मायाँ पनि छैन

  • @kumarkoirala4565

    देश नेपाल को लागी राजा अपरिहार्य छ

  • @prakashblon6102

    2 जना ज्ञाने ।एउटा जंगली राउटे अर्को टुल्के कछुवा।

  • @PriyansW
    @PriyansW  +10

    Jay desh jay naresh

  • @user-et4vi9lh3z

    आफ्ना मालिकलाइ हेर्न कस्तो आतुर हो राउटे❤

  • @arjunshahi9764

    Always support king only king jairastra.

  • @mahendrabhat3859

    जय नेपाल 🇳🇵💐💐

  • @KeshavBahadur-cv4dc

    राजतन्त्रभन्दा गणतन्त्रराम्रो हो अब समाजवादकोआवश्यक छ।

  • @yaatranepal750

    राजा आउ देश बचाउ ...

  • @nawalkesharinawal5151

    श्री ५ महाराजाधिराज सरकारको जय l जय ll जय lll

  • @sumanthakuri6631

    Jaya rasta bad Jaya Nepal

  • @akashlimbu6649

    मिसन २०८४ को एजेण्डा

  • @user-ym5pr6ol7t

    जय नेपाल ❤❤❤❤

  • @samrattamang8319

    गनात्रणको तलब भत्ता खाएर राजाको दरबार न गान गाउनेहरु लाई तुरुन्त कारबाही गर ।

  • @Kode_Hustler

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ।

  • @shersingh-kc6sw

    King is always king 🎉🎉🎉

  • @buddhashrestha8410

    हाम्रो राजा हाम्रो पहिचान हाम्रो नेपालको चिनारी राजतन्त्र नै हो