New Nepali Comedy Serial । कुल बहादुर काका । भाग ९ । Kul Bahadur Kaka Shivahari Paudyal.Krian k.c
Vložit
- čas přidán 20. 08. 2020
- New Nepali Comedy Serial । कुल बहादुर काका । भाग ९ । Kul Bahadur Kaka Shivahari Paudyal.Krian k.c
Shivahari Paudyal.Krian k.c, Rajaram paudyal, Manoj Acharya, shivahari acharya, Niraj Nepal, Kamala Regmi, Bimala giri, sharmila sharma, Bhagawati Unika khadka, Ritu vandari, Krishna murari dhungel, etc - Zábava
Quality weak नै हो । अल्ली अगाडी खिचिएको सिरीयल भएकोले केही कमीकम्जोरीहरू अवस्य छन् भनेर मैले हजुरहरू सामु भन्दै आकोपनि छु । यस्कोलागी मं हजुरहरूसंग माफीपनि चाहान्छु । अव यो क्वालीटीको भाग सक्किनलाग्यो । आगामी दिनहरूमा स्तरिय भागहरू प्रस्तुत गर्दै जाने कुरामा यहांहरूलाई विनम्र अनुरोध गर्न चाहान्छु । हेरी आफ्नो सूझाव दिनुभएकोमा मुरी मुरी सधन्यवाद टक्र्याउंदछु । हजुरहरूको जीन्दगी शुभ होस् । धन्यवाद ।
Break fel jasto hunu paro
pp⁰⁰⁰⁰⁰⁰
दिग्गज कलाकार फितलो प्रदर्सन हामीले सोचेको जस्तो भएन जस्तो पहिलाको थियो
सिरीयल त वेबारकै छ हेर्न खास रुचिलाग्ने छैन पुराने जिरे खुर्सानीकाे अाधार मानेरै मात्रै हेरेकाे हाे गित भने ठिक छ ।।
very good comedy seriyel sibahari dai
धन्यवाद दाजु कलाकार भनेको यस्तो पो हुनुपर्छ
धेरै धेरै रमाइलो कथा बस्तु 🇳🇵🛣️🚻
धेरै राम्रो लाग्छ कुल बहादुर काका बधाई छ सबैलाई
super xa ho kulabahadur kaka hern sarai majja aauxa
साच्चिकै उत्कृष्ट प्रतिभा छ सबैको🙏🙏🙏
Nice
😆😆😆😂😂🤣🤣🤣 सारै रमाइलो छ 😍😍
सारै मन पर्छ खुल्लला काका
यो काउलिको गुन्द्रुक भनेको थेगो पहिलाको मुखा हन्नु जस्तो जनजिब्रोमा झुन्डिने खाल्को चही छैन बरु यो सब्दले त सिरियल नै खल्लो जस्तो लाग्यो।
एकदम राम्रो ।
No coment.
जात फाल्नु गुन्द्रुक को झोलमा भने झै . हैन दिग्गज कलाकारको यो हालत ,अब यो नेपालमा ? इज्जत राखुँ है राखुँ, कि क्यामारा किन्ने पैसो नभएरै हो त ?। मोबाईल खिचेको हो ?
No no geet hoina sambad yo team ko sunnu ramro lagchha.
Ajbholi kalKar m areki keho tehi bhYera siriyel audaina
रमाइलो लाग्यो ।।।।
हे काउली का गुन्दूक.... हाहाहा ramro comede
लल राम्रो छ क्यालीटी बबाल आऊन परो पछी आउदा
सारै राम्रो छ
Programme मा गीत नराखेमा राम्रो हुन्थ्यो
धेरै राम्रो सिरियल
कौलिका गुन्द्रुग कुल बहादुर काका🙏🙏🙏
राम्रो छ ।
कुल बहादुर डाका नाम ठीक छ
Yekdam ramro xa
१२ भाग पछि चाइ यो बिदेशको ताइ न तुइको कथाबस्तु चाइ नहोस है कुले काका!! झ्याउ लाग्यो हेर्नू!!!!
Derri ramro cha
Yo team bahut ramro chha chahe koi pani channel chalos. Ek dam ramro
Nice Comedy ra Geet ra Dances
Ramro cha hajur
Ramrolagen chhya
Mobil.le khichekohokikyaho
mashuro madhuro ekhchha
Ramro xa
I’m going to
Git narakhnu hola,
अरु भाग भन्दा पनि आजको राजाराम र किरण बिषेश
क्यार क्यार आयो भिडियो अली सफा सङ्घ बनाउनो पर्यो
Dammi
ramro xa
K para hou 2 tai le vauju vauju
Hi
Dami xa
Best episode !!
nice episode
Dame xa video Daju..
👌👌👌
Geet na hale ramro. Geet ta aru channel chha.
Always good job
Kule kaka camera and sound quality k para ho?
Jasto serial. .....
dubai jana vauju vauju vayanw yo tw
Camara chai Ali ramro laununa ho kulbahadur kaka
Sabai jana lai namaskar
केरेकटर सग गीत नमीलेको जस्तो लाग्यो हजुर हुनत अा अाफ्नो बीचार हो
45 Kataysi ni maina wari hunxa ki kya ho
Ram room. Xix
खाली अमेरिक ,अमेरिका अरु des नि भन
lastai comedy chh
Picture quality ra frame ratio gatilo bhayan Ni. Yasto popular Ra experienced artists ko channel ma technical pachya ramro nabhako ho ki! 4k quality ma upload garnu bhaya herna pani ajha maja authyoki!
क्यामारा अलि क्वालिटी भएन। यो जमानामा पनि यस्तो भिडियो? 4k को जमाना छ नि हजुर।
खासै दम छैन
Mukhama hannu jasto
अब्बल कलाकार भए पनि प्रस्तुति जाँगर लाग्दो छैन ,गुणस्तर मा ध्यान दिनु होला
Mukhama Hanu jasto
K saro ramailo how hasda hasda sasai rokela jasto po vhyo
hahahahahaha😁😁
czcams.com/video/1rQLuhapXuk/video.html
COVID -19 कोरोना बाट कसरी वच्ने?
Short vedio clip
Stay safe
अग्रज कलकार भयर त्यति राम्रो प्रस्तुती भयन भिडियोको क्वालिटी पनि त्यति राम्रो छैन।सुधार गर्नुस
jire khursani is better. This serial is not interesting .
🙏नमस्कार मेरो च्यानल लाई नि सस्क्राईब गरिदिनुहोला धन्यवाद
दामिलागो ।
Nice
Mukhama hannu jasto