पत्रकारिताले सडकमा पु-याएको पत्रकारको भब्य कफि खेती।।उत्पादन, प्याकिङ देखि बजारसम्म आफै ।

Sdílet
Vložit
  • čas přidán 27. 11. 2020
  • लामो समय पर्वत जिल्लाको पत्रकारितामा आफ्नो बेग्लै अस्तित्व बनाउन सफल पत्रकार भवानी प्रसाद शर्मा यतिबेला भने पूर्ण रुपले कफि खेतीमा तल्लीन भएका छन् । हामी शर्माको घरमा पुगेर केही समय उनको नर्सरीमा डुल्यौँ । उनका कुरा सुन्यौँ । शर्माले पत्रकारितामा लागेर आफुले सबै सम्पत्ति सकाएर सडकमा पुगेको बताए । कफि खेतीप्रतिको लगावका कारण नै फेरि सडकबाट उठेर आजको स्थानसम्म आइपुगेको समेत बताए ।
    👍👍👍 Follow Laltin TV👍👍👍
    👉 Facebook: / laltin-10049. .
    👉 Twitter: home
    👉 Instagram: / laltin_77
    👉 Website: elaltin.com
    👉अफिसियल फोनः ०६७_४२२२०२
    👉अफिसियल ईमेलः elaltin77@gmail.com

Komentáře • 7