City Express - Image Dohori Star with Babita Baniya Jerry & Mina Budathoki- EP.13 - 2075 - 6 - 28

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • City Express - Image Dohori Star - EP.13 - 2075 - 6 - 28 , For more, visit imagekhabar.com
    Our Facebook Page: / imagekhabar.com.np
    Our Twitter Page: / imagekhabar
    Our instagram Account : / imagekhabar

Komentáře • 2,2K

  • @milankc4145
    @milankc4145 Před 5 lety +53

    आज को निर्ण्यमा सिध्धै पक्षवाद भएको छ यस्तै निर्ण्य गर्ने हो भने सिध्धै जेरीलाइ घोसना गर्दे भैगोनी मिनाको स्वर शब्द उत्कृष्ट छ मिना जि हजुर को साङ्गितीक यत्रा सफल रहोस सुभकामना

  • @devharitimalsina2505
    @devharitimalsina2505 Před 4 lety +6

    अति मारबिक लोक दोहोरी दुबै जनालाई बधाई तथा शुभ कामना

  • @Mnoranjansansar
    @Mnoranjansansar Před 5 lety +47

    मिना तिमिले यो प्रतियोगिता न जिताय पनि केही छैन दर्सकको मन जितेकी छौ ।
    यदि यो कार्यक्रम भोतिङ सिस्तम हुन्थ्यो भने तिम्रो जित निस्चित थियो।
    Best of lock mina soltina

  • @thammaya447
    @thammaya447 Před 4 lety +39

    मिना बहिनीको शब्दा साहारै राम्रो थियोे निडयले गल्ति गरे

  • @khadkakamal7943
    @khadkakamal7943 Před 5 lety +85

    मिना दिदिको प्रस्तुती राम्रो छ।नतिजा उहाको पक्षमा हुनुपर्ने हो जजहरुको निणय राम्रो लागेन।

    • @aayoustiwari3739
      @aayoustiwari3739 Před 3 lety +2

      यहाँ धेरै नै अन्तर पर्यो नम्बर मा केही पक्षपात भएकै हो ।

    • @user-nx9gz3ph3p
      @user-nx9gz3ph3p Před 4 měsíci

      ❤❤❤ ii by TT TT see by by CT ho by​@@aayoustiwari3739

  • @kisanthapa8161
    @kisanthapa8161 Před 5 lety +60

    उत्कृष्ट प्रस्तुति मिना बुढाथोकीको लाग्यो मलाई आज।धन्यबाद सबैलाई

  • @sharmilaaryal8727
    @sharmilaaryal8727 Před 5 lety +26

    स्वरको हिसाबले मिना अगाडि , सब्द चयनको हिसाबले जेरि अगाडि हुनु हुन्छ आजको प्रतिस्पर्धामा दुबै जनाले उतिकै राम्रो गाउनु भाको हो ,, बिचरा निणर्ायक हरुलाई पनि नतिजा निकाल्न गाह्रो भयो होला,, नतिजा जे आको छ राम्रो आको हो
    सबै कमेन्टहरु हेर्दा खेरि मिनाको सपोट गरेको देखियो ,, यदि बबिता बानिया आउट भाको भए बबिता सेलेक्ट हुनु पर्न भनेर बिरोध आउथो होला , आखिर अगाडि जाने त 1 जना नै हो तेसैले नतिजा जे आए पनि हामी सहमती हुनै पर्छ , 😍😍 all the best babita di 😍😍

    • @user-yi1uc5ds1g
      @user-yi1uc5ds1g Před 5 lety +1

      यक्दमै सहि भन्नू भो निर्णयक ज्यु हरुले सोची बुझी निकालेको नतिजा यक्दमै राम्रो छ जात पनि पोतिन्छु भनेको सबै काम जाता पनि म नै जानुपर्छ भनेको हो

    • @deepakdhirjadevkotagc3833
      @deepakdhirjadevkotagc3833 Před 5 lety

      ठिक हो

    • @dipeshmzt6002
      @dipeshmzt6002 Před 5 lety

      Bg@@user-yi1uc5ds1g

    • @dipeshmzt6002
      @dipeshmzt6002 Před 5 lety

      Ifit@@user-yi1uc5ds1g

    • @dipeshmzt6002
      @dipeshmzt6002 Před 5 lety

      @@user-yi1uc5ds1g range !

  • @ramanbabuoli5880
    @ramanbabuoli5880 Před 5 lety +5

    म लोकदोहोरिको ठुउलो फ्यान हुं।म सबैको दोहोरी सुन्छु। विशेष त मैले गजब आसा गरेको मिना बुढाथिलोकिलाइ निकै ठूलो अन्याय गरियछ निकै नै दुख लायो।आगमी दिनमा निस्पक्षताको मुल्याङ्कन मिलोस लाख लाख शुभकामना ।

  • @durgalama6100
    @durgalama6100 Před 5 lety +4

    सारै मन दुख्यो मिना बहिनिले यत्ती राम्रो गाउँदा गाउँदै पानी बहृनु पर्यो सारही दुख लाग्यो केही छैन बहिनी यो यौटा हार हैन जित सम्झेर अघि बढनु होला मेरो तर्फबाट धेरै धेरै सुभकामन छ बहिनी god bless you

  • @darshanbro1023
    @darshanbro1023 Před 5 lety +2

    निर्णय एकदम न्याय पुर्न भयन यस्तो पाराले हामी लोकगित प्रेमी हरुको मनमा धेरै चोट पुगेको छ

  • @rajendraghartiofficial
    @rajendraghartiofficial Před 5 lety +116

    मिना को धेरै उत्कृष्ट थियो तर नतिजा स्वीकार गर्नु नै पर्यो धेरै दु:ख लाग्यो🌹🌹🌹🌹🌹🌹

  • @user-ts3ic8fu7c
    @user-ts3ic8fu7c Před 5 lety +21

    हैट दोहोरिमा झगडा राम्रै हुदो रैछ अज इनिहरुलाइ त सौताको रोल दिनु पर्ने मजा आउने थियो ।।।

  • @user-dm6nz1vb5q
    @user-dm6nz1vb5q Před 5 lety +6

    जित हार हरेक प्रतियोगितामा हुन्छ मेरा लागि दुबै गायिका उत्कृष्ट छन दुबैको लोकदोहोरीमा छुट्टै स्थान छ दुबै यश क्षेत्रमा शिखर चुमिरहाका छन बरु ५०,५१ साल तिर यस्तो केटीकेटीमा दोहोरी हुन्थ्यो अहिले फेरि धेरै समय पछि हेर्न पाइयो खुसि लाग्यो।

  • @sabitadangal6979
    @sabitadangal6979 Před 5 lety +1

    यो गित मैले 4,5 पटक दोरायर सुने तर के को आधार मा हजुर हरु ले जेरि लाई प्रथम बनाइस्यो यो चाइ बुझ्न सकिन मिना दिदी हुनु पर्ने हो प्रथम त उहाको स्वर अनि सोभाब सब्ध सबै सुशील छ उहाँ नै हुनु पर्ने हो प्रथम ।

  • @milowiza5278
    @milowiza5278 Před 4 lety +1

    mina ..is best....singer..

  • @dammarrana6955
    @dammarrana6955 Před 5 lety +31

    मलाई पनि मिना मन पर्छ अति राम्रो दोहरि घम्सा घम्सि

  • @manirajgurung3194
    @manirajgurung3194 Před 5 lety +11

    समय अभाबले पुरै हेर्न भ्याइइएन तर जति हेरे असाधै रमाइलो लाग्यो आज आधा हेर्दा मिना को राम्रो लाग्यो

  • @beautifulnepal3874
    @beautifulnepal3874 Před 5 lety +427

    मिना out हुँदा दुःखि हुने को को हुनुहुन्छ एता आउनुसत

    • @rohitsony6745
      @rohitsony6745 Před 5 lety +6

      सारै चित्त दुख्यो सर पक्छ्या बाद हो यो त्

    • @beautifulnepal3874
      @beautifulnepal3874 Před 5 lety +1

      @@rohitsony6745 ho sir k garnuu

    • @samjhanapawan2278
      @samjhanapawan2278 Před 5 lety +5

      ramesh bc le ghus khako xa jery bat

    • @beautifulnepal3874
      @beautifulnepal3874 Před 5 lety +2

      @@samjhanapawan2278 hajur voice pani akdam ramro thyo mena ko but k vanu samjana jieee

    • @himalsumiadnepal3426
      @himalsumiadnepal3426 Před 5 lety +3

      ****म पनि छु किन कि शब्द यकदम दमदार थियो तर जज भयन

  • @gangabhusal3753
    @gangabhusal3753 Před 5 lety +21

    जस्ले जे सुकै भनोस !!! मैले सुन्दा चाहि मिनाकै गीत राम्रो भए झै लाग्यो आजको सन्दर्भ मा ।।।

  • @deepakmagar8317
    @deepakmagar8317 Před 5 lety +19

    दुख न मानुस मिना जि कहिले काहीँ हुन्छ एस्तो म पनि एस्तै मा परे को छु र म जस्तै कति सथी हरू पनी पर्नू भए को छ सफल भएन भन्दै मा दुखी र निरास हुन हुँदै न

  • @Prabinmgr520
    @Prabinmgr520 Před 5 lety +6

    मीना दिदी हारे पनि चिन्ता छैन आगामी दिन हरु मा सफलताको सुभकमाना हाम्रो साथ सधैँ रहने छ तपाइलाई

  • @dipendrakc1994
    @dipendrakc1994 Před 5 lety +169

    मीन दिदी को शब्द राम्रो छ आज।।।।।
    खोइ का पोल्दे पोइ काखी चेपिछेउ
    बुढी भाकी सासुलाइ हेपिछेऊ
    शब्द यो पो हो ।।।।।

    • @santoshkumarpandey9585
      @santoshkumarpandey9585 Před 5 lety +5

      मिना को राम्रो

    • @bikrambk2098
      @bikrambk2098 Před 5 lety +5

      मिठ्ठो हो हरेक शब्द मिना को तर निणयक को नतिजा अली दोसी आयो। मन परेन् हेर्ने सबैलाइ

    • @dipendrakc1994
      @dipendrakc1994 Před 5 lety +1

      @@bikrambk2098 जेरि दिदि सित निणायेक हरु डराएको हो कि, नत्र जेरि दिदि मन्त्रालयका हाकिम संग जान्छिन,मेरो शब्द कस्तो थियोे भनेर सोध्नको लगि।।।।।

    • @janakshrestha5867
      @janakshrestha5867 Před 5 lety +2

      Mina is the best

    • @janakshrestha5867
      @janakshrestha5867 Před 5 lety +3

      घोटाला भयो यो निर्णय मा , मिना ले जित्न पर्ने हो

  • @krishna.rai10
    @krishna.rai10 Před 5 lety +45

    गीत सुन्नु भन्दा कमेन्ट पढ्न मज्जा लाग्यो😍😍

  • @Bhupal-chhetri
    @Bhupal-chhetri Před 5 lety +3

    आहा कति राम्रो दोहोरी गित मिना दिदी को

  • @ashokmagarthapa1697
    @ashokmagarthapa1697 Před 5 lety +38

    इमेज लोक दोरोरी भनेकै के दोहोरी गाउन आउने मात्र स्थान पाउने हो कि स्वर,लय,शब्द, सङ्गीत को पनि मुल्यांकन हुन्छ? I am confusion .

  • @chudamanikhatri7511
    @chudamanikhatri7511 Před 5 lety +38

    मिना को टुक्का स्वर अति राम्रो छ

  • @milanlamichhane8399
    @milanlamichhane8399 Před 5 lety +24

    अब फाइनल हेरिदैन निर्णय उल्टो भाको महसुस १००% भाको छ

  • @debendrakhatri8765
    @debendrakhatri8765 Před 5 lety +9

    जेरी इज जेरी बबाल छ!मिना पनी मलाइ मन पर्ने गायिका हुन्,

  • @balbijayathakulla8991
    @balbijayathakulla8991 Před 5 lety +3

    आहा कति राम्रो दोहोरी सीस हरु को

  • @rajeevsangharsi501
    @rajeevsangharsi501 Před 5 lety +32

    मन जित्नु र प्रतियोगिता जित्नु बेग्लै कुरा 😊 मिना दिदिको स्वर शब्द चयन पनि कत्ती कम छैन 😍😍

    • @Quotaza
      @Quotaza Před 4 lety

      Not mo CT have by by buy

    • @SitaDevi-jz2nn
      @SitaDevi-jz2nn Před 9 měsíci

      ​@@Quotaza\\\@!\!!!\इ?्,❤

    • @BhimBhujel-ee8vx
      @BhimBhujel-ee8vx Před 7 měsíci +1

      यो त सरासर पक्ष पात जस्तो लाग्यो जर्ज साबहरुको

  • @sonamgurung5663
    @sonamgurung5663 Před 5 lety +98

    जेरि को भन्दा त स्वोर ,शब्द कयौं गुणा मिना को राम्रो छ,।चित्तबुझ्दो अाएन रिजल्ट ....दु:ख लायो धेरै ,,,,सायद म मात्रै होईन होला ,,,,फाईनल हेरिदैन ,अब ,,,सफलताको कामना ,,मिना बुढाथोकी ,,,

    • @rohitnyaupane3002
      @rohitnyaupane3002 Před 5 lety +1

      Jeri babita ji purano bhayer jitako Hun ke sir naya le kahi garna sakdaina bhanne haru le mina ji jitnu parne ho malai ni Jeri ji man parxa Tara mina ji ko sabai kura ramro thiyo yo geet ma

    • @eakgurung3332
      @eakgurung3332 Před 5 lety

      I am not agree for this result

    • @sumanbkrmshah4495
      @sumanbkrmshah4495 Před 5 lety

      Geet gauna voice pani chahinx hoina rhh mitra haru vanxani taparama......

    • @girirajbasnet296
      @girirajbasnet296 Před 5 lety +1

      यो रिजल्ट त आयो तर कत्ती मन परेन नेपालम यहि कमि छ राम्रो भन्दा हाम्रो लाई हेर्छन

    • @rajubasnet2866
      @rajubasnet2866 Před 5 lety +2

      निर्णायक जियूँ हरु लाई कसको दबाव आयो मिना लाई किन आउट गरेको नि ??प्रतिभा त मिना जी को राम्रो छ!

  • @rupatamang9839
    @rupatamang9839 Před 5 lety +28

    आज सम्म जति पनि दोहोरी हेरे रमेश बि।जी को निर्णय र कमेन्ट् सरै राम्रो लग्थ्यो तर आज आयेर ठिक लागेन ।।

    • @khagendrapun2472
      @khagendrapun2472 Před 5 lety

      Rupa Tamang ramro tw mina ko xa

    • @bishwojitshrestha8216
      @bishwojitshrestha8216 Před 5 lety

      पशुपति शर्मा राम्रो गायक जस्तो लाग्थ्यो आजको यो लाज मर्दो निर्णय पछी मन पर्ने छोड्यो

  • @lanamlama3710
    @lanamlama3710 Před 5 lety +13

    निष्पक्ष निर्णय भएन।मिना को जित हुनु पर्ने हो।

  • @rijalhariram3331
    @rijalhariram3331 Před 4 lety +1

    जेरीको धेरै मनपराऊने म
    तर आजको दोहोरी मा मिनाको प्रस्तूती धेरै राम्रो थियो ।
    जजहरूको निर्णय राम्रो लागेन

  • @chandrapun9766
    @chandrapun9766 Před 5 lety +6

    Mina ji be happy we are always with you

  • @santoshkhanal5172
    @santoshkhanal5172 Před 5 lety +28

    मिनाको गायकि निकै राम्रो लाग्छ ।

  • @sarojmizar4212
    @sarojmizar4212 Před 5 lety +18

    मिना जि को स्वर र शब्दमा भन्दा पनि जेरि जि ओठ को मुस्कान लाई बडि प्राथमिकता दियको देखियो जर्ज हरुले!
    आजको निर्णय चित्तबुझ्दो भयन!

  • @bhuwanmgr9164
    @bhuwanmgr9164 Před 5 lety +5

    मीन जि को सब्द स्वर सबै राम्रो छ विषय बस्तु नि राम्रो छ

  • @kishangurung4035
    @kishangurung4035 Před 5 lety +72

    मिना दिदी हजुर कहिले पछि नहटनु ल सधै भरी अगाडि बडनु ल

    • @mzlmarketing6349
      @mzlmarketing6349 Před 4 lety +1

      पसुपति जि तपाइबुझकि भयर किन पक्षपात गरेकेा

    • @mzlmarketing6349
      @mzlmarketing6349 Před 4 lety

      जेरि ता मिनाकेा हापमा हेा जर्ज हरु

  • @kishorsinghsinghkishor4130
    @kishorsinghsinghkishor4130 Před 5 lety +20

    मिना दिदिको सोर चाही धेरै राम्रो छ सब्द पनि राम्रो छ

  • @yubarajlamichhane1189
    @yubarajlamichhane1189 Před 5 lety +51

    मलाइ नि यो निर्णय चित्त बुझ्दो भयन गायकि मिना को सारै राम्रो थियो अनि शब्द पनि

    • @krishnapokhrel5969
      @krishnapokhrel5969 Před 5 lety

      मलाई निर्णय ठिक लागेन मिना को गायकी र शब्द राम्रो थियो जेरि को भन्दा।।।

    • @gopalghimire9281
      @gopalghimire9281 Před 5 lety

      @@krishnapokhrel5969755 0e

  • @user-mv2pr5bb4d
    @user-mv2pr5bb4d Před 5 lety +33

    साच्चै मिना दिदी हजुरको अाखामा अाशु खस्दा मेरो अाखा देखि अाशु को धारा बगेको छ । सारै दुखि छु

  • @manojtamang8773
    @manojtamang8773 Před 5 lety +4

    कत्ती राम्रो कार्यक्रम हो वाउ यो कार्यक्रम लाई त निरन्तर हुनु जरुरी छ किन कि हाम्रो सस्कृती लाई बचाउन को निम्ति येस्तो दोहोरी लाई निरन्तर दिन अत्तिनै आबसेक छ तेसैले यो निरन्तर दिन अत्ति आबसेक छ please please please thank you yo city express monet transfer laai

  • @imsorry4277
    @imsorry4277 Před 3 lety +4

    प्रस्तुति त मिना को दामी १००%

  • @hirabhaktashrestha8048
    @hirabhaktashrestha8048 Před 5 lety +3

    विषय बस्तु चाहिँ धेरै नै राम्रो लाग्यो !!

  • @user-ej7vt5zw9l
    @user-ej7vt5zw9l Před 5 lety +10

    मिनाको दामी लाक्छ मलाईत दोहोरी जेरिकोनी धेरै राम्रो अलिक स्वरले साथ नदियर मात्र हो

  • @startiwari172
    @startiwari172 Před 5 lety +243

    अब दोहोरी मुल्याङ्कन मा दर्शक को मत पनि समाबेश हुनु पर्छ भन्ने मेरो माग हो।कोको सहमत हुनुन्छ??

  • @prakashpariyar577
    @prakashpariyar577 Před 5 lety +57

    अाहा
    दिदी तिम्रो मन शफा छैईना।
    मुख त चल्छ हातखुट्टा चल्दै कति दामि।।।।
    I love u. mina

    • @radhasharma6037
      @radhasharma6037 Před 4 lety

      आजको निर्णय चित्तबुझ्दो थिएन ।जेरिको चर्चाले नै जिताएका हुन्।जेरिले देवर्ले ढलेको सिन्को उठाउँदैनन् भनिन्।ढलेको सिन्को भन्ने शब्द सुहाउँदो थियो त ?

  • @minabudhathoki3842
    @minabudhathoki3842 Před 5 lety +128

    सम्पुर्ण लोकदोहोरी प्रेमी मनहरुमा हृदय देखि नै सम्मान र धन्यवाद अर्पण गर्दछु! एति धेरै माया एति धेरै सपोर्ट गर्नुभएको छ तर म फाइनलमा पुग्न सकिन तेसको लागि तपाईं सबै सङ्ग माफी माग्दछु! आज धेरै समय पछि तपाईंहरुको कमेन्ट पढ्न मौका पाए! कति धेरै माया गर्नु भएको रहेछ! मलाई आशा छ सधै एस्तै माया सल्लाह सुझाव र प्रतिक्रिया को खाचो छ र निरन्तर यसरी नै मलाई साथ दिनुहुन अनुरोध गर्दछु! र तपाईंहरुकै सल्लाह सुझावलाई आत्मसात गरेर अगाडि बढ्ने छु! धन्यवाद!!!

    • @Simana231
      @Simana231 Před 5 lety +3

      great mina budhathoki😍😍😍

    • @donttrythis845
      @donttrythis845 Před 5 lety +3

      mina dd hjur nai ho win jery le pas garaunu yaha khel kheleko x

    • @baliramdevkota7331
      @baliramdevkota7331 Před 5 lety +4

      मिना जि याे हजुरको हार हाेईन जित हाे तर मुल्यांकन गलत छ सम्पुर्ण दर्शकले हजुरको जित देखेका छन फेरि दिन अाउछ घुमेर कमै छ उमेर

    • @dxnking641
      @dxnking641 Před 5 lety +3

      keep it up all the best of luck mina

    • @tekbahadurbahadur7285
      @tekbahadurbahadur7285 Před 5 lety +2

      दुःख नह मनु आगामी दिन तपाईं को हुने छ

  • @sitasherchan8577
    @sitasherchan8577 Před 5 lety +1

    Yo dohori Ekdamai Ramro lagyo yo program alli lamo chaiyo

  • @nabinpulami2611
    @nabinpulami2611 Před 5 lety +33

    स्वर सब्द गायिकी हेरेर निर्णय गर्नु भाको भए अझै सुनमा सुगन्ध नै हुन्थ्यो ....

  • @purnamalla5512
    @purnamalla5512 Před 5 lety +8

    छिटाे शब्दमा जेरि वविता भयपनि स्वरमा मिना को छ राम्रो याे गित शब्दमा बराबर छ किन भने वविताकाे प्रस्न गर्ने अगिले हाे तर उतर मिनाको ठिक छ तर मलाई स्वरमा दाजेकाे भय मिना विजय हाे मेराे तर्फमा

  • @bijaykadel3312
    @bijaykadel3312 Před 5 lety +80

    Minaa didi roko daykhera malaii pani runa Man laago Ho Didi fan

    • @lokesholi8010
      @lokesholi8010 Před 5 lety +1

      Very very sweet

    • @lokesholi8010
      @lokesholi8010 Před 5 lety

      Jery didi ko hasho chahi ramro lagyo

    • @ishoridahaldhakal3565
      @ishoridahaldhakal3565 Před 5 lety +2

      जेरीलाई जित्न कसइले सक्दैन जेरीको हाउ भाउनै खतडा लाग्यो है मलाई त गोर्खालीको छोरी न हो

    • @amardhakal5301
      @amardhakal5301 Před 5 lety

      @@ishoridahaldhakal3565 City express - Image Dohori Star भनेकै गोर्खाली हो

  • @laxmanpandey82
    @laxmanpandey82 Před 3 lety +10

    मिना रोएको देख्दा दुख लाग्यो

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 5 lety +39

    दोहोरी सुनियो मज्जाले... २ जानै जिताउन नमिल्ने के गर्नु।।

  • @khimsejwalnirdoshi4671
    @khimsejwalnirdoshi4671 Před 5 lety +5

    mina ji ko swor gayeki dherai ramro chha .इमान्दार,सालिन, सभ्य ,भएर गाउनु हुन्छ। हजुर प्रतियोगिता बाट बाहिर भए पनि हजुरको यात्रा अघि बड्नेछ ।पुग्नु पर्ने final मा हजुर हो तर दुर्भाग्य भन्नू पर्छ।चित्तबुझ्दो निर्णय.. भएन । anyway best of luck....

  • @user-mv2pr5bb4d
    @user-mv2pr5bb4d Před 5 lety +6

    बिचार मिना दिदि मेरो पनि मन धेरै दुख्यो चिन्ता नलिनु अर्को फेरा अबस्य हजुरले जित्नु हुन्छ ।

  • @moviecrop5443
    @moviecrop5443 Před 5 lety +6

    मिना दिदी को frnd याहा हाजिर हुम त म दुखी छु मिना बाईरिदा)

  • @preetilaltamang3488
    @preetilaltamang3488 Před 5 lety +3

    Ma Jerry ko fan ho tara yo dohori competition chai mina le jitnu parne ho.

  • @giriprem9294
    @giriprem9294 Před 5 lety +35

    खाली शब्द मत्रै हेरेर निर्णय गरियो सोर पनि हेर्नू पर्ने हो तर सोर शब्द सबै मिना जि को उत्कृष्ट थियो जेरिको र मिनाको सोर पनि जाच्नु पर्ने हो ????

    • @sexyboy5018
      @sexyboy5018 Před 5 lety +2

      सहमत

    • @rockboy5947
      @rockboy5947 Před 5 lety +1

      स्वोर हेर्नी हैन शब्द हेर्निहो दोहोरी मा तर मलाइ आजको प्रस्तुति मिनाकै राम्रो लायो के गर्नी मैले भनेर न हुनि

    • @bhupendramagar7195
      @bhupendramagar7195 Před 5 lety +1

      अझै जेरिले उछिट्यको दात देखा देखाइ पो गर्छे त😅😅

    • @RisingChannel
      @RisingChannel Před 5 lety

      वावा दुबैको राम्रो रैछ। शुरूदेखी नै हेरीरहेको छु। यो पनि हेरे। कमेन्टमा प्राय जजहरूको दोष देखाएर लेखेको पाईयो। स्वर अबश्य मिनाको राम्रो छ। तर शब्द र बिषय जेरिले नै लिड गरिराखेको छ। तर मिना पनि कम रैनछिन्। समग्र हेर्दा जेरिको जित नै न्यायपुर्ण छ । रमेश दाईको भनाई एकदमै सही छ ।

    • @DC-ei6bp
      @DC-ei6bp Před 5 lety

      Giri Prem sabda ra subject herinxa swar hoina

  • @premdangi1093
    @premdangi1093 Před 5 lety +52

    मिनाले गाको राम्रो लागियो मलाई त

  • @s0mlama518
    @s0mlama518 Před 5 lety +6

    मिन को जित हुनुपर्ने 😍

  • @indrakc5589
    @indrakc5589 Před 5 lety

    मिना बैनिको दोहोरी राम्रो छ हजुर्को साँङ्गितिक यात्रा सुरु भएकोछ हजुर्को भविस्य उज्ज्वल छ सुभ कामना छ। र बिजेता जेरि जि बधाई लाई छ ।

  • @lalitmagar8355
    @lalitmagar8355 Před 3 lety +1

    so qt de hjrki diore ramro laxa

  • @basantathapa9594
    @basantathapa9594 Před 5 lety +11

    मीना साच्चीकै हामी दर्शक श्रोता सबै कलाकारका लागी हैनौ जस्तो लाग्छ कीनकी हामीले पनी हजारौ कलाकारमा मनपर्ने एउता कलाकार रोज्छौ । कला र गलाले साथ दीय सम्म तपाइहरु संग प्रतीशप्रधा गर्ने क्षमता हुन्छ त्यसैलाइ हामीले सम्मान गर्नेछौ । यात्रा गर्ने बातोहरु चारैतीर खुल्ला छ त्यो क्षमतालाइ बातोहरुले खोजीराखेको छ ती बातोमा तपाइ हीडेर गन्तब्यमा पुग्नुपर्छ शुभकामना । हारेर बाहीरीय भनेर कदापी नसोच्नुहोला कीनकी यो सीक्ने अवसर मीलेको थीयो । जीबनमा सबै एकैपतक सफल भयर गयका हुदैनन सीकाइ बातै अगाडी बढेका हुन्छन ।

  • @narayanneupane7205
    @narayanneupane7205 Před 5 lety +25

    1 टुक्कामा चाहिँ अलिक चित्त नबुझेको जेरिको जबर्जस्ति शब्द मिलाको अनुप्रास बेहोरा लाई बेहोर बनाउदा अलिक नमिलेको भान भयो

  • @tilakpandit4340
    @tilakpandit4340 Před 5 lety +18

    बबिताले मुद्दा हाली हाल्छिन भनेर बबितालाई जिताको जस्तो छ साथीहरु

  • @narayanshrestha2936
    @narayanshrestha2936 Před 3 lety

    मिना जस्ताे दाेहाेरि गायकले यति सानाे कुरामा अासु झार्न सुहाउदैन तपाईकाे पर्स्तुति धेरै राम्राे छ र गायन क्षेत्रमा तपाईकाे भबिस्य उज्वल छ अगाडि बढदै जानू हाेला

  • @khagendrathakulla2048
    @khagendrathakulla2048 Před 5 lety

    यो भएन जो दोहोरी को king हुन उनी नै आउट कसरी मिना बुढाथोकी दिदी को कति मिठो स्वर अनि टुका नि उस्तै राम्रो ।यी जज ले अलि गलत गर्नु भको छ। best of luck didi

  • @harilama1534
    @harilama1534 Před 5 lety +19

    निर्णायक विषय हाम्रो सोच भन्दा धेरै गहरो वस्तु नै हो तर एक तर्फि निर्णायक नै लाकि मिलि झेरि लाई नै पहिलो स्थान मा लगे तर यो अर्थमा खुराक को चलखेल भएको होकि भन्ने पुष्टी हुन्छ !

  • @niranjankhanal4603
    @niranjankhanal4603 Před 5 lety +25

    मिना ज्यु चिन्ता नमान्नु हामी सधैं हजुर को
    साथमा छम

  • @namrajneupane4372
    @namrajneupane4372 Před 5 lety +62

    जज को रोजाइ मलाइ मन परेन मिना दिदिले जित्नु पर्ने थियो मलाई मिनाको प्रास्थुथी राम्रो लागेको थयो।।

    • @rajraj-xz6ly
      @rajraj-xz6ly Před 5 lety

      Mina sis ko voice dherai ramro chha galat nirnaye vayo darsak haruko Pani voting system rakhnu pareyo

  • @positiveliving2392
    @positiveliving2392 Před 5 lety

    धेरै कुरा गर्न चाहिन , १२०० भन्दा बढी कमेन्ट ले सबै बोलिराछन, अब यति मात्र भने, लोक दोहोरी को क्षेत्रमा इमेज टेलिभिजनले कमाएको ख्याती मा खिया नलागोस । रमेश जि का तर्कहरु मनन योग्य छन तैपनी दर्शकको भावना मा गहिरो ठेस पुगेको देख्छु म । तर म निर्णायकको निर्णयलाई सधैं सम्मान गर्छु ।

  • @kesharlama4169
    @kesharlama4169 Před 5 lety +2

    गितको सम्पुर्ण पक्षलाई समान रुपमा हेर्दा मिनाको बेस्ट छ गायकिपन पनि अत्यन्तै राम्रो ।

  • @bhupendramagar7195
    @bhupendramagar7195 Před 5 lety +51

    जेरि मन त पर्छ तर एउटा गायिका भैसकेपछी स्वर चाही अलि भएन के तर मिना सबैमा अब्बल छिन💋

  • @abiralvlogs1909
    @abiralvlogs1909 Před 5 lety +89

    गीत गाउदैमा र लेख्दैमा उत्कृष्ट निर्णायक कहलिदैन... लोकगीत सङीत पढेका अनि बुझेका हजार दर्शकहरुले पनि यो कार्यक्रम हेर्छन भन्ने कुरा याद भएनछ.... डिला बि.क. बाहिरिदा म एक शब्द बोलेन किनकी डिला जि को कमि कमजोरी थियो तर आज एउटा तितो सत्य कुरा भन्दै छु .... पशुपति जी , रमेश जी अनि शर्मिला जी हजुरहरुको आजको निर्णय राम्रो भन्दा हाम्रोलाइ प्राथमिकता दिइएको छ... सुरु सुरु देखि नै आलोचनात्मक टिप्पणी खेप्दै आउनु भएको छ हजुर हरुले ... किन होला भनेर समिक्षा गर्नु पर्थियो.... हजुरहरुको प्रतिस्ठा अनि लोकप्रियता पर्ती आच आउने छ.... बुद्धिजीवी र शिक्षित आम दर्शकहरुको यो टिप्पणीलाई सकारात्मक रुपमा लिनु हुन अनुरोध पनि छ..... आफु जलेर अरुलाइ उज्यालो दिने निर्जीव र ज्वलनशिल बस्तुले मात्रै हो जिबित मान्छेबाट हुदैन .. त्यो त भ्रम मात्रै हो.... आफ्नो सम्मान र प्रतिस्ठालाई सधै ख्याल गर्नु पर्छ.... अन्यथा न सोच्नुहोला तिनै दर्शक हौ हामी जस्ले हजुरहरुलाइ यहासम्म पुगाएका हौ र आज हामी नै भन्दै छौ यो ठिक भएन.... बिगत र इतिहासलाई बर्तमान सङ कैले पनि तुलना हुदैन... बिगतमा जस्ले जे जस्तो गाय पनि बर्तमान मा त्यस्को ब्याज खाए सरह प्राथमिकता पाउनु हुदैनथियो.... झाङ्गीएको रुख भन्दा पलाउदै गरेको बिरुवाको सम्भावना बढी हुन्छ। .... आउने दिन हरुमा यस्तो नहोस नत्र हजुरहरुको नियत र सम्झौता छ कि भनेर आम दर्शकहरुको तमाम प्रस्न उठ्ने छन... जय गीत जय सङीत...

    • @Sahity10
      @Sahity10 Před 5 lety +4

      गणेश अविरल अत्यन्तै चित्तबुझ्दो कमेन्ट

    • @abiralvlogs1909
      @abiralvlogs1909 Před 5 lety +2

      @@Sahity10 जी आज सारै लज्जा महसुस भयो... के जाती गर्नेलाइ भन्दा देख्नेलाइ लाज भन्थे हो रैछ... सहमतीको लागि हजुरलाइ धन्यवाद छ ✋✋✋

    • @user-yi1uc5ds1g
      @user-yi1uc5ds1g Před 5 lety +1

      @@abiralvlogs1909 अरु लाई देखाउन सजिलो हुन्छ त्र आफ्नो हेरिदिने कोहि हुदैन बिचरा निर्णयक ज्यु हरु को निर्णय सहि छ

    • @abiralvlogs1909
      @abiralvlogs1909 Před 5 lety +4

      @@user-yi1uc5ds1g गलत भयो भनेर पनि अब निर्णय उल्टिने त हैन र आश पनि छैन तर बिगतमा कुनै पनि कलाकार पर्ती गलत तरिकाले मूल्याकंन हुदा किन भनेर प्रस्न उठाएको मा मेरो समर्थन थियो... मैले कलाकारलाई हैन निर्णायकको निर्णय पर्ती आपत्ति जनाको छु.... ठिक छ वा त्रुटि छ कार्यक्रम दोहोराएर हेर्नू होला....

    • @krishnagurung159
      @krishnagurung159 Před 5 lety +5

      mina g voice , reply dine tarika ani marmik sabda over all mina final pugnu parne

  • @gajendramagar1339
    @gajendramagar1339 Před 5 lety +17

    कडा छिन मिना मलाई त मिना दिदि को सहि लाग्यो है।

  • @milansaronlinerodhighar5421

    यो प्रतिस्पर्धा मा मिना अगाडि आउँछ लोकदोहोरी भनेको सवाल जबाफ हुनु पर्छ सिधा झेली सवाल जबाफ शब्द समायोजन फितलो थिए जेरि को झेली भो यो 100%

  • @tirzanghimire4275
    @tirzanghimire4275 Před 5 lety +1

    धेरै राम्रो program khusi लाग्यो

  • @pushpabhandari4393
    @pushpabhandari4393 Před 5 lety +133

    मिना को धेरै राम्रो छ जेरि को भन्दा#notfair

    • @bodhrajpahadi820
      @bodhrajpahadi820 Před 5 lety +1

      yes👍👍👍👍

    • @birendrasaud9163
      @birendrasaud9163 Před 5 lety +2

      pushpa bhandari मैलै सूने हूजर म पनी गायक हु 2 जना को अती नै रामो थियो नीरयण गरने लाई नी गारो हूनछ 2 जना लै नै 33 बोल मा नै सीनचुरी बनायको छ अब कूरा रयो कि कसलाई मैन ओफ द माच दीने भने कूरा 2 जाना ले 6 का नी बराबर छ 4 की नी बरा बर अब कूरा रहो कसलाई मैन आफ द माच दीनछो आफै भनु एक लाई त दीनै परछ जे होस मीना दी रोयको सोनदा सारै चीत दुखौ
      जेरी लाई सुभकामन छ

    • @kharelagnidhar
      @kharelagnidhar Před 5 lety

      Honi

    • @rohitsony6745
      @rohitsony6745 Před 5 lety +1

      यो सरासर पक्छ्या बाद हो

    • @bhupenchettery8753
      @bhupenchettery8753 Před 5 lety +2

      मिना बुढाथोकि को शब्दनै मन पर्छ मलाई

  • @samjhanakc9970
    @samjhanakc9970 Před 5 lety +81

    यो गित हेरेर दोहोरी नै हेर्न मन लाउन छोड्यो .... छ्या कस्तो निर्णय होला ....😡😡 मिना दिदि हजुर को संगीतिक यात्र कहिलै नरोकियोस ...all the best

    • @roshanibogati7249
      @roshanibogati7249 Před 5 lety +2

      add me ani valakusari garaula

    • @DTVNepal
      @DTVNepal Před 5 lety +1

      umm yr bichari lai tala jhare मेरो मन धेरै रोयो

    • @bishwojitshrestha8216
      @bishwojitshrestha8216 Před 5 lety

      जब जेरिले २ जनै काम गर्दैनौ कराउन मात्र आउछौ भनिन तेसपछी मीनाले भनिन हामि पनि खेतबारीमा काम गर्छु
      यसै बसेका छैनम . कुरो मिलेकै छानी फेरी किन मिलेन भन्दै उसलाई पछाडि पारियो यो सरासर रमेश र पशुपति को जेरिलाई समर्थन हो अन्याय भयो . मीनाको गीतमा कुनै खोट छैन

    • @DURGAPRASAD-vr8xd
      @DURGAPRASAD-vr8xd Před 5 lety +1

      Mina ji Ko sath galat bhayeko ho

    • @kesharsinghrawat2062
      @kesharsinghrawat2062 Před 5 lety

      @@DTVNepal tejagta lokg

  • @safalkc2489
    @safalkc2489 Před 5 lety +4

    पसुपती शर्मा मेरो बेस्ट सिङ्गर हो त्र आज मिना लाई आउट गराउदा पसुपती शर्मा मन पर्ना छोड्यो म घटे पसुपतिको फ्यान

  • @padampanadi4864
    @padampanadi4864 Před 3 lety

    लोक सन्सार सारै उत्तम छ सुभकामना all time laai

  • @user-qc9jr3pp1j
    @user-qc9jr3pp1j Před 5 lety +2

    Wawa dherai Ramro x hjr sunirau jsto lagx👌👌👌👌👌👌👌💘💘💘💘💘💘

  • @dilpun849
    @dilpun849 Před 5 lety +16

    अब हेरिदैन फाइन साइनल घन्टै शीत गरिखाउ निर्णयकहरुले

  • @binodlama729
    @binodlama729 Před 5 lety +24

    दोहोरी हो एक तर्फी मात्र हेरेर हुन्छ त आलु जस्तो जर्ज हरु

    • @gangaram1031
      @gangaram1031 Před 5 lety

      मिना जि को स‍र धेरै रम्रो छ म त भन्छु मिना ले नै जिते को छ

  • @dileepdilu3371
    @dileepdilu3371 Před 5 lety +17

    निर्णय चाही जेरीलाइ जिताऊनकै लागी गरीयो। सारै चित्त दूख्यो आजसम्मा नछूटाइ हेरयो कार्यक्रम तर आजको निर्णय मन परेन। म दूबैको फ्यान हो तर निर्णय गलत भकै हो कति सॅम्यम तरिकाले शब्द जोडेर मिनाले गित गाको हो जेरीलाइ जिताऊनकै लागी निर्णय गरीयो।

    • @dhurbamalla4427
      @dhurbamalla4427 Před 5 lety

      जेरी उपनाम राखियो भन्दैमा जता गुलियो उतै भुलियो गर्न पाइन्छ मीना को प्रस्तुती 100% हो भने जेरी को 98% हो ।राम्रो मुल्यांकन गर्न नसक्ने जर्ज हरूको कुनै औचित्य छैन।

  • @thaparaja3698
    @thaparaja3698 Před 5 lety +8

    Mina budhathoki best lagx jeet mina ko huna parchha

  • @premthapamagar8524
    @premthapamagar8524 Před 5 lety +4

    दामी छ मिना बुढाथोकी को भोईसं
    🌷⚘☘🍀🌷🌷🌷🍃

  • @gutamruhini9484
    @gutamruhini9484 Před 5 lety +12

    मिना दिदी हजुर काे गायन धेरै राम्राे थियाे धेरै राम्राे गाउनु भयाे र याे सेमि फाइनल पुग्न सफल हुनु भयाे यसैमा खुशी रहनु दु:ख नमान्नु तपाईं भावुक भैइ पिल पिल अाँसु अाँउदा म पनि निकै नै भावुक भए मेराे त वर वर अाँसु झर्न थालिसकेकाे थियाे सेमि फाइनल सम्म अाएर बाहिरिनु पर्दाकाे पीडा छदै छ पिडा सँगै खुशी पनि हुनु पर्छ र खुशी नै रहनु खेल हाे हार जित हुन्छनै अाउने दिनहरुमा अझ राम्राे गर्दै जानू दर्शक हरुलाइ मनाेरञ्जन दिदै अाउनु भएको छ र अाउने दिनमा खुशी बनाउनु हामी सबै हजुर कै पक्क्ष्यमा छाै निर्णयक ज्यु हरुलाइ पनि छुट्याउन गह्राेनै थियाे कस्लाइ फाइनलमा लाने भनेर यसाे बुद्दा सल्लाह नै गरे जस्ताे दस ,नाै र अाठ तेसै गरि फेरि नाै अाठ र सात गर्नु पर्ने कसरी भयाे कि त भाेटिङ सिस्टम गर्नु भए राम्राे हुने थियाे मिनाला दिदी लाई हेला गरे जस्ताे अनुभव लाग्याे बिचरा पिल पिल अाँसु झार्दा कस्ताे माया लागेर अायाे तर उपाधि पाउनु भएन यहिनै हाे हजुर काे गाउने प्रयास एकदमै राम्राे र याे अाँउदाे बणा दशैकाे पावन अबसरमा नाै दुर्गा भवानी काे प्रसादले हरेक पाइला सफल हाेस यहि नै छ बणा दशैकाे धेरै धेरै शुभकामना
    र बिबिता दिदी लाई पनि सेमि फाइनलमा सम्म पुग्न सफल हुनु भएकोमा धेरै धेरै बधाई साथै बणा दशमि नाै दुर्गा भवानी प्रसादले हजुर काे हरपल सफल रहाेस यहि नै छ धेरै धेरै शुभकामना हजुर ले पनि राम्रै गाउनु भएर निर्णयक ज्यु हरु मन जित्न सफल हुनु भयाे फेरि पनि बधाई दिन चाहन्छु ।
    तेसै गरि अनुसा दिदी पशुपती दाइ , रमेस दाइ सर्मिला दिदी बाजा बजाउने सबै दाइ हरुमा पनि अाँउदाे बणा दशैकाे उपलक्क्ष्यमा हार्दिक मङ्गलमय सुभकामना ।हाैस त यति भन्दै बिदा हुन्छु उहीँ दर्शक स्राेता राेहिणी गाैतम घर सुनसरी धरान -६ हाल साउदी बाट ।

  • @rijalhariram3331
    @rijalhariram3331 Před 4 lety +11

    दोगले जजहरूको निर्णय ले मात्रै हूदैन
    दर्सकहरूको मतपनि समावेश गरियोस आगामी दिनहरूमा

  • @emalamagar3319
    @emalamagar3319 Před 5 lety +21

    के आलु जस्तो निर्णय हो यस्तो ।एउता सबैले एउटा शब्द मिनाको कम्जोर देख्छ्न तर स्वर तिर ध्यान दियनन आज बाट सर्मिला र पशुपतिको फ्यान बाट म aauट

    • @kulbahadur9224
      @kulbahadur9224 Před 3 lety

      पसुपती भनेकै पसुको पति त रहेछ नि मुखले एउटा् बोल्ने मन्मा कालो भयेको पनि जज राखेपछी उसैको प्यापो रहेछ

  • @deorajbhattarai9685
    @deorajbhattarai9685 Před 4 lety

    मिना बुडाथोकीको सारै राम्रो थियो तर बबितालाई जिताउनु भो कलिकती नाम चलेको मान्छेलाईनै जिताउने हो अचम्म छ

  • @shobharamram2432
    @shobharamram2432 Před 5 lety

    मिना को शब्द र लय जेरी भन्दा तिन गुना उत्कृष्ट छ । धन्यवाद ।

  • @minrajbhandari8697
    @minrajbhandari8697 Před 5 lety +64

    474 commeent हेर्दा 470 commeent मिना बहिन्नी को छ अब निर्णायक ज्यु ले पनि पछुताउनु पर्ला नि

  • @manojkhadkaofficial6233
    @manojkhadkaofficial6233 Před 4 lety +7

    Mina is always great singer I love ❤️ ❤️ u

  • @bishwojitshrestha8216
    @bishwojitshrestha8216 Před 5 lety +15

    पशुपति शर्मा राम्रो गायक जस्तो लाग्थ्यो आजको यो लाज मर्दो निर्णय पछी मन पर्ने छोड्यो

  • @user-nl6ib9kl7o
    @user-nl6ib9kl7o Před 5 lety

    तीन महिना पछि हेर्ने मौका मिल्यो। तर यो शब्द, स्वार गायिकी पन हेर्दा मिना जि को प्रस्तुति राम्रो थियो।

  • @padamsirpali7606
    @padamsirpali7606 Před 5 lety +1

    अब 50% दर्सकको मुल्यांकन हुनु पर्छ जित्नेले हार्नेले छ हार्नेले जितेको छ दर्सकको चित बुजेन

  • @purnabaruwal1890
    @purnabaruwal1890 Před 5 lety +26

    मिना ले जित्नु पर्ने हो सब्द अनुसार