म पनि बिरोध गर्थे तर अहिले सन्दीप लाई वेस्टिन्डिज पुराएर आफ्नो बाचा पूरा गरेपछी चतुर बहादुर चन्द र पारस खड्का लाई बिरोधिहरुले फसाउन खोजेर हल्ला फैलाएका रहेछन जस्तो लाग्छ ।thank you sir सन्दीप लाई विश्व कपमा सहभागी गराएको मा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵सबै नेपाली दाजुभाइ हरुले सपोर्ट गर्नु पर्छ 🙏
सन्दिप बाट अहिले धेरै आस राख्नु गलत हो अहिले कस्तो अवस्था बाट जेनतन विश्व कप खेल्न गएका छन , फिलहाल उसको राम्रो प्रदर्सन नहोला तर बिश्वास छ सन्दिप छिट्टै आफ्नो पुरानो लयमा फर्किनेछन । ( good luck champ ❤ यसपटक तिमी बाट धेरै अपेक्षा छैन बस अन्तर्राष्ट्रिय T20 खेलमा 100 विकेट को किल्ला गाड्नु चाहिँ पर्छ है 🙏🙏 )
अमेरिका त ज्यान गए जान पाउदैन थियो ,ngo र ingo को प्रोटेस्ट ,सर्वोच्च को निणर्य हुन बाकी र रेड करणन नोटिस अमेरिकाको विसा नियम यी सम्बन्धि चिज मा स्टिक छ क्लिन्टन भए पनि विसा पाउदैन बाकी त नेपाल मा सबै प्रोपोगन्डा र राजनीति मात्र भा हो।
त्यसै नाम चतुर रहेको हैन,, सन्दिप लाई जति माया, साथ सहयोग गर्ने मान्छे हाम्रो चतुर चन्द अंकल भन्दा अरु कोहि छैन/ थियन तर नेपालका कतिपय युटुबे बुङा र सामाजिक संजालका पागल हरु ले उल्टै सात पुस्तालाई पुग्ने गरि गाली गरे,
पद नै धराप भैसकेपछी पानी माथिको ओभानो हुन खोजेको हो यो मान्छे.अहिले ठीक्क बनिरहेको छ.सन्दिपको नाम किन राखिएन squade मा? मुख्य कुरा यो हो.तुरुन्त छानबिन गरेर बर्खास्त गर्नुपर्छ यस्ता देशद्रोहीहरुलाइ.
समाचार सुने अनुसार गाली अनि ताली जनताले दिने हुन् । जनताले( गालीे /ताली) सात पुस्ता पुग्ने गरी दिन्छन् । दुःख नम्मानु होला ? चतुर जी देशलाई संसार भरी राम्रो काम गरेर चिनाउनु होस् । मरी लानु के छ ❤ र 🔱🔱🔱🙏🙏🙏 जय पशुपति नाथ
चतुरे चोर र पारसे डाकालाई पदबाट तुरुन्त हटाउन पर्छ यी दुई डाका हरुले भनेको मान्ने खेलाडिलाई मात्र टिममा सामिल गराएर म्याच फिक्सिङ्ग गराउछ पैसाको लागि ।सन्दिप यी दुई डाकाहरुले भनेको मान्ने पक्क्ष्यामा छैन तेसैले अमेरिका नपथाएको हो ।
सन्दिप लाई WI खेल्न गयो भनदैमा सन्दिप लाई अमेरिका न पठाउनु मा जुन गद्दारि र धोखा दियो त्यो हामिले कहिलै बिरसिनम । यस्को दवाफ देहि चतुरे र पारस ले लिनु पर्छ ।
नडराऊ रोहित भाइ भोलिको म्याच मज्जाले जमेर खेल र जित तिम्रो दाई संदिप वेस्ट इन्डिज आई पुगेको छ है! नेपाल र श्रीलन्काको भिडन्त टुडिखेलमा लाइभ हेर्न पाइन्छ त साथीहरु ?
आजको कुरा सुन्दा त चतुर पनि राम्रै मान्छे रहेछ भन्नी पुस्ती भो फोकतै गाली नगरुम साथी हो
bhanesi namramro chanhi ko ta ?
@@nirmalroka7622 public ko soch. Bitter but truth
Gullible lot all u Nepali boys.
Naramro timiharu ko sooch.
😀😀😀😜😜😜
म पनि बिरोध गर्थे तर अहिले सन्दीप लाई वेस्टिन्डिज पुराएर आफ्नो बाचा पूरा गरेपछी चतुर बहादुर चन्द र पारस खड्का लाई बिरोधिहरुले फसाउन खोजेर हल्ला फैलाएका रहेछन जस्तो लाग्छ ।thank you sir सन्दीप लाई विश्व कपमा सहभागी गराएको मा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵सबै नेपाली दाजुभाइ हरुले सपोर्ट गर्नु पर्छ 🙏
हावा जमात छ हाम्रो नेपालमा। सन्दिपलाई पहिले क्याप्टेन बनाउने नै चतुर बहादुर हो। ज्ञान हुनुपर्ने त!
सन्दिप बाट अहिले धेरै आस राख्नु गलत हो अहिले कस्तो अवस्था बाट जेनतन विश्व कप खेल्न गएका छन , फिलहाल उसको राम्रो प्रदर्सन नहोला तर बिश्वास छ सन्दिप छिट्टै आफ्नो पुरानो लयमा फर्किनेछन । ( good luck champ ❤ यसपटक तिमी बाट धेरै अपेक्षा छैन बस अन्तर्राष्ट्रिय T20 खेलमा 100 विकेट को किल्ला गाड्नु चाहिँ पर्छ है 🙏🙏 )
100% right ho Feri boli Nepal le harne bitikkai sandeep lai Gali garne ber chaina
काम गरेसि गालि र तालि २ वटै सुईकार्य छ ❤❤ धन्यबाद
यो सबै दर्शकको माया हो 🎉🎉🎉
चतुर सरले धेरै सपोर्ट गर्नु भएको थियो नेपाली केही बुङ्गाहरुले नबुझेर हो कराएको
अब नेपाली टोलिले सन्दिपको उपस्थितिमा बिश्वकप जितेर बिरोधिहरुलाई जवाफ दिनुपर्छ।जितको शुभकामना प्यारो नेपाली प्यारो नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद पुबुधु सर,गुरु जो भए पनि चेलाको सदैब भलो चिताउछ।
Best of luck Sandeep Lamichane ❤❤❤❤❤
Can sandeep lai dherai maya gareko ho ❤❤❤❤
This is the way of great job by CAN leadership
Hajur lai dharaii dharaii dhanabatt sir😊😊❤❤🙏🙏👏👏
Can लाई गालि न गरौ साथिहरु
Desh tat pareko gat gat sahi lai sahi van nasakera ho jako pani paxi lago
CAN lai hoinau, CAN ko karmacharilai hou, Saab Ka Saab Luterachhan
we are very proud to have sandeep dai in Nepal team
Good job CAN❤
Thank you 🙏all to make this happen..Go Sandy Champ.💯.its your time now.🇳🇵
Thank you Chatur Bahadu sir. We are so happy with you🙏👍️🇳🇵
thank you prisedent of can ❤😊
Good job chatur ji❤❤
Thank you Can Nepal🙏
Thank you चुटुर sir ❤🙏
Good job president chandra g
Best of luck Sandeeb bhai 🤘❤️🎈🎊
Thank you chatruji caan good job
Best of luck big 🌟 aajkal quality work gardai chha hai CAN liya
Thank you sir 🙏🏿🙏🏿
येति नगरे त नोकरी नै चैत हुने अबस्ता देखियो त
😂
Thanks sir🎉
Wooow good job sir
Chatuar sir dhannebad
शाही, निकोलस, तारा बराल को पछि लागेर आन्दोलन गरेर हो , नभए त अमेरिका नै जान पाउथे सन्दिप।
अमेरिका त ज्यान गए जान पाउदैन थियो ,ngo र ingo को प्रोटेस्ट ,सर्वोच्च को निणर्य हुन बाकी र रेड करणन नोटिस अमेरिकाको विसा नियम यी सम्बन्धि चिज मा स्टिक छ क्लिन्टन भए पनि विसा पाउदैन बाकी त नेपाल मा सबै प्रोपोगन्डा र राजनीति मात्र भा हो।
Thanks CAN.
Thank you bhai le dinxa sacho new😮😮s
Good luck brother, you can be proud of Sandeep who lights up the Nepali name
Great work CAN 🎉
Chature uncle ramro manxe hunuhunxa yll❤
Good job can..❤❤❤
Thanks CAN ❤
very good job Nepal can🇳🇵🇳🇵🏏🏏❤️
This is the way to do the good job.... Result le afai bolne xa ramro kam ko bare ma good luck sandeep 😍
3:38 सन्दीप को केस मा पनि दमदर कुरा हरु ऋषि धलासँगको interview हेर्दा बाट खेलाडी हरु को राम्रो संग जिमीवारी निबाह गरेकाो बुझियो
Seny lov u chatur sar uummaa
chtur ko chaturai good❤
Very good job Nepal Can
Thank you
Best of luck sandy..🇳🇵🏏❤
Good job can❤❤❤
Nepali hero sandy vai
right❤
Good job CAN
Good job CAN
Hats off to Mr chatur Paras & Binod Das
very very good chand sir
Good job
Sandeep. Bhaiko jit hoss
Congratulations 👏 CAN
thanku chatur paras
good luck sandy❤🇳🇵❤️🇳🇵
Yesari nai pahila nai ramro kam garnu vayeko hunthiyo ❤❤❤respect ❤
Best of luck🇳🇵🇳🇵🇳🇵🇳🇵 nepal
Good job can🙏🙏🙏🙏🙏🙏🙏
त्यसै नाम चतुर रहेको हैन,, सन्दिप लाई जति माया, साथ सहयोग गर्ने मान्छे हाम्रो चतुर चन्द अंकल भन्दा अरु कोहि छैन/ थियन तर नेपालका कतिपय युटुबे बुङा र सामाजिक संजालका पागल हरु ले उल्टै सात पुस्तालाई पुग्ने गरि गाली गरे,
पद नै धराप भैसकेपछी पानी माथिको ओभानो हुन खोजेको हो यो मान्छे.अहिले ठीक्क बनिरहेको छ.सन्दिपको नाम किन राखिएन squade मा? मुख्य कुरा यो हो.तुरुन्त छानबिन गरेर बर्खास्त गर्नुपर्छ यस्ता देशद्रोहीहरुलाइ.
Good job can with chatur Bahadur Sir ramro kam ko jaile ni tarif hunxa 😘😘😘
समाचार सुने अनुसार गाली अनि ताली जनताले दिने हुन् । जनताले( गालीे /ताली) सात पुस्ता पुग्ने गरी दिन्छन् । दुःख नम्मानु होला ? चतुर जी देशलाई संसार भरी राम्रो काम गरेर चिनाउनु होस् । मरी लानु के छ ❤ र 🔱🔱🔱🙏🙏🙏 जय पशुपति नाथ
Good job can
our gem sandy❤
Good 🎉🎉🎉🎉
Right 👍
चतुरे चोर र पारसे डाकालाई पदबाट तुरुन्त हटाउन पर्छ यी दुई डाका हरुले भनेको मान्ने खेलाडिलाई मात्र टिममा सामिल गराएर म्याच फिक्सिङ्ग गराउछ पैसाको लागि ।सन्दिप यी दुई डाकाहरुले भनेको मान्ने पक्क्ष्यामा छैन तेसैले अमेरिका नपथाएको हो ।
चौतर्फी दबाब को कारण ले सन्दिप विश्व कप खेल्न पाएका हुन् नत्र क्यान ले केही गर्ने वाला थिएनन्
Good luck 🇳🇵🇳🇵🇳🇵
Good 🎉🎉🎉
काम गरेसि गालि र तालि २ वटै सुईकार्य छ धन्यबाद
यो सबै दर्शकको माया हो / Taali yo kaam maa Adyakxya jiula
Congratulations
Good luck 🇳🇵 CAN
Give hime salute
समय देखाउछ यो मिडिया को नियमित हेर्ने मा पर्छु तर यो समचार चै झुटो हो उसलाई बचाउने तरिका
Nice
Jai chatur ji jai can jai Nepali team
Thanks
जे होस can गाली बाट बांचे
🤣🤣🤣सरल भाइ के भनिको के बोलेको सात पुस्तालाई पुग्ने गाली 🤣🤣🤣🤣Anyway keep it up guys Come on Nepal Come on boooooooom 🇳🇵आयो गोर्खाली ❤❤❤❤❤
Chatur le USA ka lagi list ma include nagareko CAN le accept gari sakeyo, chaturai bani le aba CAN chairman chaldaina.
❤❤
🇳🇵🤝CAN♥️💐👏🎉
❤🎉
👍️👍️👍️
👍👍👍👍👍👍👍👍
❤❤❤
Good jop can
Chatur dai😢❤🎉
Captain should be given to sandeep for last 2
Galli nagram guys respect ❤❤
Wow
Sry चतुर बहादुर सर धेरै नै गाली गरियो हिजो अस्ति😅😅😅😅😅😅😅
La ramro garyau,
Yestai ramro gari rahanu, desh ko lagi ra desh ko khelkud ra kheladi ko lagi
Chatur❤
सन्दिप
लाई WI खेल्न गयो भनदैमा सन्दिप लाई अमेरिका न पठाउनु मा जुन गद्दारि र धोखा दियो त्यो हामिले कहिलै बिरसिनम । यस्को दवाफ देहि चतुरे र पारस ले लिनु पर्छ ।
well don chatur b.chand raja
नडराऊ रोहित भाइ भोलिको म्याच मज्जाले जमेर खेल र जित तिम्रो दाई संदिप वेस्ट इन्डिज आई पुगेको छ है! नेपाल र श्रीलन्काको भिडन्त टुडिखेलमा लाइभ हेर्न पाइन्छ त साथीहरु ?