मात्रै ३ दिनको तालिम लिनुहोस अनि कमाउनुहोस महिना को १ लाख भन्दा धेरै
Vložit
- čas přidán 6. 09. 2024
- यो भिडियो तयार पार्नु को मुख्य कारण भनेको जति पनि नेपाली दाजुभाई हरु बैदेशिक रोजगार को खोजिमा हुनुहुन्छ उहांहरुको लागि केही जानकारी हुन सक्छ भन्ने उद्देश्य ले बनाईएको हो।यहि जो कोहि पनि छोटो समय मा केही काम सिकेर राम्रो पैसा कमाउने सोच मा हुनुहुन्छ भने हजुर हरुको लागि यो अफर पनि हुन सक्छ।
रोजगारी को शिलशिला मा बिदेश जांदा बिना सीप गैयो भने दु:ख पाउने राम्रो कमाई नहुने जस्ता धेरै समस्या हरु हामिहरु ले भोग्दै र देख्दै आईरहेका छौ।त्यसैले बिदेश जांदा आफू सङ्ग केही सीप भयो भने केही सीप सिकेर गैयो भने आफुले जानेको काम गर्न पाईन्छ।कमाई राम्रो हुन्छ ।त्यसैले सीप सिकौं रोजगार बनौं। थप जानकारिको लागि +9779851343472
+ 966537365170 whatsapp सम्पर्क गर्न सक्नु हुने छ ।धन्यवाद
गुरु AMC कम्पनी को interview date नै fix भाको छैन यार तनाब भयो यार यो बारेमा तक भिडियो बनाउनु पर्यो है
Kun kam ma ho r tapai
@@user-tv5pu1vm2g ma loadar operator ma
Sir forklift operator ko lagi video banae dinuna la
Iam ready sir where is it training.
Whatsapp ma jodinush na hae
Mero watsab nae chae na
Im interesting
Ktm kun thauma ho training sir
Hawa kura nagarm hai bro 3 dinma vanera
❤❤❤❤❤❤
Jcb ko license lina kati kharcha lagcha
Moh saudi return ho heavy driver yo amhec company ma jana chahanxu
whatsapp ma jodinush na hae
Ma 40 puge vai sikera aauna sakxu
ꜱɪʀ ᴋᴀᴛʜᴀᴍᴀɴᴅᴜ. ᴋᴜɴ ᴛʜᴀᴜ ᴍᴀ ʜɪ ᴄʀᴀɴᴇ ᴛʀᴀɪɴɪɴɢ. ꜱᴇɴᴛᴀʀ 🙏🙏🙏🙏🙏. ᴠᴀɴᴜ
Hello brother keep on video
Your number please