कानुनको श्रोत र कानुन निर्माण प्रकृया source of law and law making process लोकसेवा आयोग शाखा अधिकृत
Vložit
- čas přidán 6. 04. 2020
- शाखा अधिकृत न्याय सेवाको प्रथम पत्र र सामान्य प्रशासन, परराष्ट्र, संसद, राजस्व र लेखापरीक्षण सेवाको दृतीय पत्र, शासन प्रणालीको पाठ्यक्रममा आधारित सामाग्री
I am the student of class 11( LAW faculty ) but i get too much knowledge from this video .
Keep teaching us about Nepal's LAW.😊
thank u. srue we will
You both are doing great amazing 😊
thank u for well presentation
राजनैतिक बिज्ञान र कानुन बिच समान्ता पनि चाहियो, 👩⚖️🙏🌺
नमस्ते।।।
विधायिका निर्मित कानुन किन शक्तिशाली मानिन्छ ?
यो सम्बन्धी एउटा भिडियो बनाई दिनुहोस n
कानुन सबैले जान्न बुझ्न के गर्नु पर्छ होला?
🙏
good channnel
ekdamai ramro xa
Pdf note pani dina paryo sir haru
the contents are summarized. i think it's time for u to memorize them
thanks
भिडियो राम्रो छ,तर कानून सिंदरबारभित्रै बनेर हुम्ला जुम्ला को जनताले जानेको छैन ,बुझेन भन्न पाउँछ त?
कानुनको अज्ञानता क्षेम्य हुदैन ,😊👩⚖️
कानुन निर्माण प्रकृया चाही अलि बढी व्याख्या गरिदिनुभएकाे भए अझ राम्राे हुन्थ्याे ।
फिडव्याकका लागि धन्यवाद । तर भिडियो त अब Air भैसक्यो, कसरी थप व्याख्या गर्नुर । तपाइले नबुझेको विषयमा कम्मेन्ट गर्नुहोला, जानेको कुरा कम्मेन्टको रिप्लाइ गरेर सेअर गरौंला
nice
Hajur haruko prastuti ekdamai ramro ra upayogi xa. Thank you both of you. Exam agadi nai second ra third paper ko sakne gari lyauna sakinxa hola ki?
we will try our best
Sir yo partinidhi sava ra rastrya sava ko aafno aafno separated building hunxa ho Sanghiya samsad bahek ? plz clear that .
अहिले दुवैको वैठक अन्तराष्ट्रिय संम्मेलन केन्द्र बानेश्वरमा हुन्छ तर छुट्टा छुट्टै । अहिले सिंहदरबार भित्र नयाँ संसद भवन बनेको छ, त्यसमा केही प्रतिनिधि सभाले प्रयोग गर्नेछ, केही राष्ट्रिय सभाले र केही संगै गर्नु पर्ने कामहरू पनि हुन्छ, जस्तो संयुक्त समितिहरू छन् ।
@@nareshgiri1 Thank you