Na Maga Ma Sanga- Prabin Bedwal | Coca Cola Presents Nepal Idol Season 3 | AP1HD
Vložit
- čas přidán 17. 03. 2020
- Song: Na Maga Ma Sanga
Music: Bharat Lama
Lyrics: Ramesh Kshitij
Original Singer: Rajesh Payal Rai
#NaMagaMaSanga #RajeshPayalRai #PrabinBedwal
Prabin Bedwal
Voting Code NI09
नेपाल भित्रको दर्शकले आफ्नो मोबाइलमा NI09 टाइप गरि 37000 मा पठाउन सक्नुहुनेछ वा 16667709 मा Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ।
यसैगरि भारतमा (Vodafone) प्रयोगकर्ताले 53010 मा
कतारमा (Oredoo) प्रयोगकर्ताले 92300 मा
मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310 मा SMS गरि Vote गर्न सक्नुहुनेछ।
For Online Voting
Download Respect and Rise or Esewa app.
Format Created By Simon Fuller
Based on format owned by
Fremantle Media & 19TV Ltd.
Consulting Producer
Michelle Foreman
Chitra Langeh
Channel Head
LAXMI PRASAD PAUDYAL
Project Head
SURESH PAUDEL
Directed by
SURESH PAUDEL
LOKESH BAJRACHARYA
ALEEN SHRESTHA
Assistant Director
BABU SURACE D.C.
Director of Photography
SHIVARAM SHRESTHA
Program Coordinator
Roshan Kumar Shrestha
IT Chief
NISHAN SHRESTHA
Motion Graphics
RAMESH THAPA MAGAR
BIBEK SHRESTHA
Editors
INDRA MANANDHAR
RABIN SHRESTHA
RAM TAMANG
SUNIL SHRESTHA
Music Director
RAPRAVEEN SHRESTHA
Social Media Executive
KRISHNA KARKI
AN AP1 HD TV PRODUCTION FOR ANNAPURNA MEDIA NETWORK
©2020 NEPAL IDOL
Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
©2020 AP1HD
CZcams: / nepalidol
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / nepalidolofficial2019
Website: ap1.tv/
#Nepalidol #Season3 #RealityShow #AP1HD #Nepalidol3 - Zábava
नेपाल आइडल सिजन ३ को बिजेता प्रविन भएको हेर्न चाहानु हुने हात 🤚🇳🇵❤️उठाउ त
ma pani xu
🖐️🖐️🖐️🖐️🖐️
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
✋🇳🇵❤️
✋🤚✋🤚✋
प्रविण को लेवल अरु सहभागी को भन्दा धेरै माथी छ जित्नु हार्नु आफ्नो ठाउँमा छ
जित्नु पर्छ उहाँ दोस्रो नारायाण गोपाल हो
100% हो
Jitau hami sabai mili parbin ji lai
अब फेरि गाउनु है प्रविन राजेशपायल राई काे गित म भाेट अवश्य दिनेछु मेराे वाचा रह्याे
Baklol
र् याप गाएर हाम्रो आफ्नो पन र नेपाली पन बिगार्ने आदरणीय कलाकारहरुले प्रबिन बाट सिक्नु पर्छ भन्ने ले यता लाइक गरुम ।। प्रबिन 👏👏👏👏👏👏👏
Nooyjan dada saslai dada ideal banaunu vaya tapai jaj haina
Rap संस्कृती नराम्रो भन्न त मिल्दैन, समाजका कुरुती, बिसङ्गती, सामाजिक कुण्ठा, रङ्गभेदी भेदभाव, मायामा झेल परेको यस्तै यस्तै पोख्न बिरोध जनाउन जन्मेको सङ्गीत हो भन्दा अत्युक्ति नहोला। तर नेपालका तोरीलाउरे rapper हरु छाडा बोलेर असभ्य शब्दहरु प्रयोग गरेर rap बनाउछन अनि ढुङ्गा र बोतल खान्छन स्टेजमा। राम्रा rap सङ्गीत बनाउनेहरुको कमी नभएको पनि होइन।
अबको नयाँ जेनेरेसन को स्वर सम्राट नै जस्तो लाग्यो प्रविन बेडवाल। अब को भोट प्रविन लाइ
Keep it up you voice bro❤❤
exactly ho sir... I really love his singing... plz vote for prabin
Prabin is brst..
Nepali song Maya Luk ki Luk ki
पाँच मध्ये सबैभन्दा उत्कृष्ट प्रस्तुति दिने होनहार गायक प्रबिन बेड्वाल को कला र गलाको सम्मान गर्ने हो भने एसपाली को नेपाल् आईडल बिजेता बनाउनेतर्फ सबैले उनलाई भोट गरि जिताउनु आबस्य देखिन्छ । यदि प्रबिन लाई हराईयो भने नेपाल् मा कला,गला,योग्यता ,क्षमता को जीत नभै जस्ले पैसा खर्च गर्न सक्यो उसैको मात्रै ठाउँ पाउदो रहेछ भन्ने पुष्टि हुनेछ ।
यश पाली यदि प्रबिन नेपाल आइदोलको बिजेता भयेन भने म अर्को सिजन देखि नेपाल आइदोल हेर्न छोद्ने छु।।।।।
भोटिङ ले कस्लाइ आइडल बनाउछ थाहा छैन तर गीत गायेर सबैको मन मा हिट गर्ने वास्तविक आइडल प्रबिन बेडबाल हुन पिलिज भोट फर हिम
अबको संगितिक क्षेत्रको एउटा आशा लाग्दो प्रतिभा
Next sangeet king 🤴
कृपया हाम्रो लाई होईन राम्रो लाई भोट गरौ र नेपाल आइडललाई निस्पक्ष,कला र गाला को सम्मान गर्ने हो भने यो सिजनको नेपाल आइडल प्रबिन बेड्वाल मेरो तर्फबाट साथै भोट पनि 🎤❤️❤️🇳🇵🇳🇵
Sai vannu vyo hjr
Atyadhik vote le bije garau prabin bedwal lai
Hamro ko ramro ko???? Yo prasta parau ta??? Aa afno rojai ho yasama kehi nabolau
Meo vote pani prabin lai
Runner up dhukkka
तर साथी हो यसपाली प्रविनलाई नै आउट पार्छ यो नेपाल आइडल टिमले।।यति राम्रो प्रतिभाहरु कहाँ चिन्छ त नेपाल आइडलले?
मेरो बिचारमा यो हप्ता मेघा श्रेष्ठ आउट हुनुपर्छ।मैले मात्रै मेरो बिचार राखेको कोहि नरिसाउ है।।मेघा श्रेस्ठ आउट हुनुपर्छ भन्ने हरुले लाइक गरौ है।।😍😘
राजेसपायल राई को स्वरमा रहेको गित लाई गाएको धेरै सुनिएको थियो तर---- यती न्याय दिएर गाएको पहिलो पटक सुनियो 👏👏👏।।। बधाई छ प्रबिन भाई लाई ।।
राजेस पायल नै खुसी भएको टोन आज बजेको छ अरुले जे जस्तो भने नि।राजेस दाइ को फेसबुक पेजमा गएर हेर चित्त नबुझेको भए😍😍😍😍
पुरानो सिङ्गार भन्दा कति कमिछैन प्रबिन बधाई छ नेपाल अाईडल बन्नुश
बेजाेड प्रस्तुतिहरु मध्य एक।नमाग म संग छाहरा नमाग..।।।हार्दिक बधाई।अझै राम्रा प्रस्तुति दिन काबिल हुनु। प्रगतिका अनेकाै शुभकामना।
प्रतिभा को जित हुने हो भने प्रबिन्👍️👍️
जित कस्को होला राम्रो लाई भन्दा हाम्रो लाई हेर्ने चलन छ यहाँ। तर मैले देखेको नेपाल आईडल हरु
पहिलो मौसम-निसान
दोस्रो मौसम- सुमित
तेस्रो मौसम- प्रबिन
प्रबिन को आवाज त पुरानो गायन क्षेत्र को हस्ती हरू संग मिल्ने सुनिन्छ बधाई छ प्रबिन हामीले तिमि जस्तो प्रभावशाली गायक पायौ नेपाल आईडल मौसम 3 मा ....
Sahamat✊✊
२००% सहमत
Bikram Baral
अहिले सम्मकै अब्बल लाग्यो प्रविन
FIRST PRABIN BEDWAL
No one in the history of nepali reality show can sing this kind of songs. every week you prove you are the winner already brother
I know what you mean and I respect this guy ✌️ but im sure that you haven't heard from BIKRAM BARAL 🙄
Yespali prabin nai hununparxaa idol
Bikram baral sunnu vako xaina raixa
Standing ovation napayera performance dekhaunu bikram ko ani kura garamla🙏🏽
But this season he is winner and no one is close to him
@@bikashmahat1043 pppp
स्वर भनेकोत वा गायक भनेकोत एस्तोपो हुनुपर्छ जस्तो प्रबिन बेड्वाल जस्तो वास्तवमा भन्नू पर्दा NEPAL IDOL ले हरेक सिजन मा स्वरका पारखिहरुलाई हरेक संगीत प्रेमिहरुको मन जित्न सफल बनाई सक्नु भकोछ यो सिजनत झनै आवाज का धनी प्रबिन बेड्वाल ले NEPAL IDOL को शिर झनै उच्च बनाकोछ
नेपाल आइडल भएको देख्न पाम प्रबिन दाइ
Praveen Bhai OMG Timi Nai Npl Idol Ko Rock Star Bhai Timle Nai Jityo Idol God Bless U
प्रबिनलाई ३३ काेटी भगवानले साथ दिउन् मेराे अाशिरबाद छ
Congratulations Prabin Bedwal for wining Nepal
idol Season 3
Still watching brabin vedwal . अहिलेसम्म कै सबैभन्दा मन्पर्ने प्रतिस्पर्धि प्रबिन भेड्वल। 2023 सम्ममा आयेर पनि उनि नै मन्पर्छ।
प्रबिन भेडवाल भाइले यो गीत गाएर नेपाल आइडलको शोभा बढाइदिनु भयो जीतको शुभकामना भाइ।।
रमेश क्षितिज दाजुलाई सलाम छ यति मिठो सृजनाको लागि ।।
AND THE WINNER IS..........PRABIN........WHAT A COOL HUMBLE GUY A TERRIFIC VOICE
Yo Pali ko Nepal Idol sachaii kasaile deserve garxa bhane tyo prabin hooo
जुनसुकै गीतपनी सजिलै गाउन सक्ने कलालाई उच्च सम्मान छ मेरो
Thank you Nepal idol for finding such gem in Nepali music industry. Lots of love and support Prabin
वाउ कति मिठो स्वर खोट लगाउने कुनै ठाउँ छैन सफलताको शुभकामना साथमा मीठो सम्झना प्रविन
नमाग सङ्ग
सहारा नमाग
भुई मा छु आकाश को
जुन तारा न माग 😘😘😍😍😍😍😍😍😍😍😍
एति मिठो गीत गाउनु हुन्छ प्रबिन जि ले तर नेपाली हरुले राम्रो लाई भन्दा हाम्रो लाई धेरै भोट् दिने गर्छन ।
Prabin winner❣
यति राम्रो कलाकारलाई अघि बढेको हेर्ने चाहना छ भने सबैले भोट गर्नुस नत्र पछुताउनु शिवाय केहि रहने छैन 😏 best of luck प्रबिन 😘
यसरी नै सधै अगाडि बडिरहनु होला।सफलताले शिखर चुम्नु,धेरै-धेरै बधाई अनि धेरै-धेरै शुभकामना,!प्रबिन बेडवाल्)
Bst off luck brother
Good bless you,❤️❤️❤️
यो गित चइ सारै राम्रो गायको छउ सारै मन पर्यो।।best of luck vai...
Good job from sikkim
सबैखालको गीत गाउन सक्छन् प्रबिनले उनिको यो क्षमतालाई म सलाम गर्छु
Good luck prabin👌👌👌
आउने एपीसोडमा प्रविन बेडवालले यो सम्पूर्ण आमाप्रति सर्मपित गीत आएको सुन्न मन छ । कृषया सकिन्छ भने आइडल टीम यो प्रयास गर्नुहोला । @
Waoo bhaiko geet le Mon nai chuyoo yespaliko Nepal idol bhai
Nepal idol team ले अस्तित फालेकाे थियाे त याे भिडियाे फेरि लगाएछ राजेशपायल राईले सेयर गर्दा खेरि तर विचरा फेरि हालेछ । तर जस्ले जेजे भनाेस् गराेस् महागायक राजेशपायल राई जतिकाे गायक नै अब नेपालमा जन्म गाराे छ ३०अाै वर्ष सम्म सदावर गाईरहने गायक राजेशपायल राई
प्रबिन को गीत सुन्न आतुर भैसक्यो यार नेपाल अाइडल काहिले आउनी हो खोइ।
साच्चै नै नयाँ इतिहास को सिर्जना रचियो धेरै बधाई प्रबिन
Kirpaya parbin lai derai banda dersi vot garnu hola m ta 7 wota id bat vot garira xu
आउने एपीसोडमा प्रविन बेडवालले यो सम्पूर्ण आमाप्रति सर्मपित गीत आएको सुन्न मन छ । कृषया सकिन्छ भने यो प्रयास गर्नुहोला । @
The Legend Rai is King ji ko song choice garnu vayexa saaro khusi laagyo hajur👌🏻🙏🏻🙏🏻tapai le jasto ko testai gaai dinu vayo sir ani purai justice dinu vayeko xa yo geet lai👌🏻mero aba ko vote tapai lai best wishes for your upcoming brand new days as Nepal idol winner😊
when closed eyes......goosebumps.....mesmerising just magical
आउने एपीसोडमा प्रविन बेडवालले यो सम्पूर्ण आमाप्रति सर्मपित गीत आएको सुन्न मन छ । कृषया सकिन्छ भने प्रयास गर्नुहोला । @
Best of luck prabin 🙏👍👏
100% timi nai hou Nepal IDol 🇳🇵❤️
Mero best npl idal❤❤❤❤❣❣❣👍👍👍👍👍👌👌👌👌👌
wow prabin jj sarai ramro
yesari yesarinaii ramro grdai jaano Josh👍👍👍😍😍😍❤️❤️❤️❤️
classical songs haru man paraune jati like garum hai....malai ta prabin bedwal le Nepal Idol jiteko hernaa mann chaa....full support Prabin dada
Nice vocal rabin ji badhai xa aaghi baddai janu hola
म मलेसिया देखि हेर्दै छु
prabin brother I'm yr big fan ❤️
रक्सी खाए जस्तो जति लाग्यो त्यति खान मन लाग्ने यो गीत जति सुन्यो धित नै नपुग्ने
राजेश पायल दाइ को गित पनि साच्चिकै उत्कृष्ट छ् नेपाली संगीत xetra मा 😍😍😍😍😍😍😍
Prabin bedwal is a kohinoor found by nepal idol.thanks for providing such a rare star. He is the best till today session nepal idol 1,2,3.
नेपालको दोस्रो नारायण गोपाल भनेको प्रबिन नै हो
NO ONE CAN BEAT PRABIN IN SINGING...........ONE MAN ARMY.....ONE SIDED COMPETITION
त्यो मुला ट्यङ ट्यङ ट्युङ ट्युङ्ग या या यु यु गीत त भर्खरै जन्मिने बच्चा हरुले पनि भोग लागेको बेला गाउछन गीत भन्ने कुरा प्रबिन बेड्वल भाईले जस्तो गरि एसरी गाउनु पर्छ ।
U deserve for the winner of nepal idol season 3
Never seen anyone like Prabin in Nepal Idol so far. keep it up. Good Luck
Oho 1 damai dami....🌹🌹🌹congratulations prabin
जहाँ-जहाँ प्रबिणको गीतहरु Share गरिएका छन जस्तै फेसबुक/युटुबहरुमा त्यहाँ-त्यहाँ नेपाल आईडियलद्वारा त्यी पेस्टहरु हटाईएका छन....!
:- सुनेको कुरा के यो साँचो हो सरकार ?
फष्ट नारायण गोपाल,सेकेण्ड राजेश पायल राई भने तेस्रो नारायण गोपाल अायो अब प्रबिन बेड्वाल भाइ बेस्ट वुसेज🎶🎵🎼🔉🔊🔊
Perfectionist!! The best!! Best wishes bro!!
यस्पालिको आईड्ल भाइ प्नबिन्😍😍😍😍👌👌👌
Parbin yspali ko idol vayana vane saarai annyaya hunxa jasto lagyo😍😂😍😂😍😂
PRABIN awesome..plz vote for him n make him winner
Listening to his songs feels like meditation. God Bless you brother!
Pravin. your voice is so sweet. and. you are a. rockstar
A CLASSICAL KING
नेपाल आइडल सिजन ३ का भविष्यका स्वर सम्राट प्रविन बेडवाल,जे भने पनि परिपक्व गायक हुन् प्रविन,जसले भारतमा संगीत सम्बन्धि ग्रज्युएट गरे !
Vote for prabin 👏👏
Great performance 👍👍
Mero vote prabin lai 🙌
Rajesh payall daii ko songgggggggg😍😍😍😍😍
Nepal idol season 1 dekhi season 3 samma ma yo nai ho Rajesh payal rai ko geet gauna saknuhune prabin bedwal he is the winner nepal idol season 3 good luck 🍀
Prabin bedwal is best Nepal
Ramro lai bhanda hamro lai garne chalan cha npl ma prabin bhai ko jit herna attur chu
Wau! best of luck
हरेक रियालीटी सो मा भोट ले नै सहि बिजेता पाउँछ भन्नु गलत हो। भोट ले जहिले आफ्नो क्षेत्र,पैसा र आफ्नो पन लाई नै पछि गर्छ त्यसमा कुनै दुई मत नहोला सुधारै आफुलाई क्षेत्र,बर्ग आफ्ना भन्दा हरेक राम्रो लाई रोजै सबैलाई मेरो हार्दिक अनुरोध छ ।।🇳🇵👋❤😍🧑👌
All the best Prabin Vai
दाजु प्रबिनलाई धेरै सम्झना छ यो समयमा पनि
S3 Nepal Idol = Prabin Bedwal
न आओ जुन कोठामा राती..... यो गीत सुन्न मन्छ..... प्रबिन ब्रो लौ न...
Best of luck prabin brolai
सबै राम्रा छन कसैलाइ छुट्टाउने आधार नै छैन तर पनि प्रबिन बेड्वाल भाइ लाई बोट नै दिन पर्दैन जस्तो लाग्यो वाहा सङ्ग नेपाल आइडल को स्थान पैलेनै ओगट्नु भएको छ प्रबिन नै हो नेपाल आइडल 3 को बिजेता
arey waah kya dami 😍
God bless you bhai daami ho Ke timro performance.
very nice voice bhai malai lagxa ramrai gaunubho all the best
Motivational singer
His song always motivate me to sing...♥️
Always love Prabin Sir🙏
Prabin💖💖💖💖💖👌👌👌👌👌👌🎵💕
BEST OF LUCK ...DIBESH POKHAREL....SUPPORT FROM NEPAL
Nepal idol winner
Wawoo loved it 😍
Finest Singer in reality show after a long time. Durga Pariyar was one of the best.
Best of luck prabin i think u are the winner of the nepal idol season 3 god bless for u
only ! vote For प्रवीण ♥️🙏
Akdamai ramro gako prabin bedwalle yo season 3ko woinar vo vane nepal idol pani lakx aajai agadi barx jasto lakx hajur haruko bichar ho