मलामी ले लान्छ मेरो लास 2021 hit song

Sdílet
Vložit
  • čas přidán 9. 12. 2021
  • आँसु पुछ्ने छैन हात मलामी ले लान्छ लान्छ मेरो लास
    यो गित बिदेस मा रहेको नेपाली दाजु भाइको वास्तविक
    घटना को आदार मा तयारी गरियको छ यो गित अरुको
    जीवन सङ्ग मेल खान गयमा सन्योग मात्र हुने छ
    येस गित मा रहेको पात्र हरु काल्पनिक हुन
    यो गित सबै को मन मुटु मा राखेर हेरिदुनु हुन अनुरोध गर्दछु🙏🙏
    यो गित मा सहयोग गर्नु हुने पात्र हरु
    1 विशेष अथिती सङम भण्डारी
    2 राजकुमर लामा
    3 अनिल गौतम
    4 लछिमी बानिया
    5 गोपाल सन्तोस भिम बादल अरुन अर्पन अनिस तथा सम्पुर्ण
    सहयोगि मित्र हरु समस्त टिम हरु🙏🙏🙏😍
    यो video सबैले हेरेर मेरो चेनल लाई subscribe like cumment share गर्दिनु होला 🙏🙏🙏🙏

Komentáře • 2