Video není dostupné.
Omlouváme se.
Laidim Maya || New Nepali Song 2023 || Dinesh Shrestha,Geeta Devi || Fit Sangita ,Prabhat
Vložit
- čas přidán 31. 05. 2023
- Dinesh Shrestha Presents:-
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:- Laidim Maya
♬ Vocal:- Dinesh Shrestha , Geeta Devi
♬ Lyrics:- Dinesh Shrestha
♬ Music:- Dinesh Shrestha
♬ Mixing/Mastering:- Krishna Lamichhane
♬ Recordist:- Krishna Lamichhane
♬ Studio:- Mangalam
-------------------------------------
🎬 Video Credits:-
🎬 Director:- Sangita Shrestha , Ganesh Rai
🎬 Artists:- Sangita Shrestha , Prabhat Rumba Tamang ,Sancha Kumari Tamang
🎥 Cinematographer:- Alex Pudashaini
🎬 Edit: - Ganesh Rai
🎬 MUA:- Juna Rai
🎬 Post Production:- Tugna Official Tv
© Dinesh Shrestha Official, 2023
-------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/Di...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Kasto cha ???/❤
धेरै राम्रो गित छ दाई सफलता शुभकामना 🎉🎉🎉
Dami song dae best of luck 🎉🎉🎉❤😮
Damii❤❤
राम्रो छ i love this song !❤❤
❤❤
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤🤗
Beautiful sharing ❤️ 😊
I love barmig nepali❤❤❤
Maile pade lots of love from Nepal 🇳🇵🇳🇵🇲🇲🇲🇲
नमस्कार सबैजनालाई सर्वप्रथम गीत धेरै राम्रो सुमधुर आवाज छ साथै अभिनय कर्मीहरुले पनि राम्रोसँग आफ्नो कर्तव्य निभाउनुभएको छ राम्रो अभिनय गर्नुभएको छ यहाँहरु सबै अल युनिट लाई धेरै धेरै धन्यवाद र आगामी दिनहरुमा पनि यसरी नै नयाँनयाँ video लोकसंगीत हरु हेर्न पाउ भन्दै यहाँहरु सबै जना लाई धेरै धेरै बधाई छ
Tik Tok मा सुनेदेखि थोरै गितको टुक्का त कति राम्रो झन त्यहि माथि मिठो त्यो आवाज दुवैजना को अनि पुरा Video कहिले आउला झै भएको थियो Finally Video पनि सारै राम्रो रहेछ .. Congratulations to all team
भिडियो त तेस्तै हो , गित चाहिँ राम्रो छ।
wow!! उत्कृष्ट शब्द सङ्गीतमा मीठो गीत, धेरै धेरै बधाई छ दिनेश श्रेष्ठ लगायत सिङ्गो टिमलाई ।
Ramro lagyo bhaka.
आहा अत्यन्तै राम्रो समय सान्दर्भिक लोकगित सङ्गीत को दुनियामा सर्वोउत्कृष्ट गीत लाइदिम माया कटाइदिम सात जुनि त्यसमाथी गिता दिदी र दिनेश सरको मीठो सुमधुर स्वरमा बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।❤️❤️❤️❤️❤️👌👌😘😘😘
Thank you brother❤❤
वा उ बधाई छ दिनेश भाइ यो मिठो गित को लागि
आहा💖💖💖💖💖
awesome ❤❤❤❤ Varkhar samma 15 times sune ...ramro x.Hamro buni laai ni chance dinus yesto geetko videoma ❤❤
धेरै मीठो सङ्गीत र सब्द ❤
Dammi X saphaltako subhakamana❤❤❤❤
Wow Dami xa 👌👌👌👌
सार्है माैलिक धेरै राम्रो सफलताकाे शुभकामना ❤❤
आहा
❤❤❤ kati ramro geeet
धैरै राम्रो छ
बबाल हाेल टिमलाई शुभकामना❤
शब्द बबाल नै रैछ है यो गीतमा ,अति राम्रो सिर्जना धेरै- धेरै बधाई तथा सफलताको शुभकामना यस् गीतमा जोडिनु सम्पूर्णमा❣️🙏🏾
सफलताको सुभकामना हजुर
मेरि कालिको अभिनय राम्रो छ साथै सम्पुर्ण टिमलाइ बधाई छ
wow जति सुनेनी कहिले धित नमर्ने कति सुमधुर आवाज मेरो दाइ को सफलता को सुभकामना🌹🌹🌹💐💐🙏🙏🙏🙏
Whoever tries will succeed one day❤️❤️big congratulations 🎉🎊
आहा मिठो लय शब्दमा मा ❤❤❤लाइदिम मोया कटाइदिम सात जुनि आहा❤❤❤बधाई छ दिनेश दाजु अनि सम्पूर्ण टिमलाइ❤🎉🎉
Ganesh rai work is besst good luck ganesh rai lagayat sampurn teem ajhai ramro raamro video haru hern paau thanku🙏🇳🇵
मेरो आदरणीय दाइ दिनेस श्रेष्ठ को नया कोसेली सारै मीठो छ ।अनगिन्ती सुभकामना❤❤❤❤❤🎉🎉❤❤🎉🎉🎉
मिठो स्वर को धनी मेरो दाजु दिनेश श्रेष्ठ र दिदि गिता देबि लाई बधाई छ अनि अल टिम ♥️♥️
Thank you brother❤❤
Wow nyc songs mahile dolakha jane gadi ma bajako thiyo travel garda guru le tehi sunera ghar aayar hereko sabda dherai ramro ❤❤ congratulations all of you ajhai agi badhadai janu hola
Wow nice daa hjur❤
गित यकदम राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏
राम्रो गित मिठो लाघ्यो
कत्तिदिनको पर्खाइ पछि बल्ल बाहिर आयछ यो गित सुन्दा कत्ति आनन्द आयो सबै टिमलाइ सफ्ल्ताको अग्रीम सुभकामना❤❤❤❤❤
कर्ण पृय गित सङ्गीत सुन्न पाइयो सम्पुर्ण टिम लाई बधाइ तथा सुभ कामना, गान्बा कला जमात बौद्ध बजर बाट,🎉❤
Hami le gareko kam kasto lagcha herera comment garnu ho la❤❤
नमस्कार, म गायिका शारदा रसाइली 😊😊आहा! निकै मिठो गीत, सबै जना ले सक्दो मायाँ गरिदिनु होला है कृपया।
तिम्लाई म ,मलाई तिमी नभई नहुनी ❤❤❤woww best wishes entire team❤❤
2:16 2:18
नमस्कार सम्पुर्ण दर्शक महानुभावहरुमा🙏॥सार्है मिठो गीत👌👏🏻🕺🏻💃🕺🏻💃🕺🏻॥नाच्न मन लाग्यो ॥सँगिता बहिनी सार्है राम्रो🥰😳 अभिनय ॥सबैले माया गरिदिनुस् है❤❤
Dami Lago song ❤❤❤❤❤❤❤❤
Wow dami geet sir ❤❤❤
Suvakana xa utkirstha lagyo hajur🎉❤❤🎉🎉
कति मीठो गित अनि उत्कृष्ट शब्द लय , अनि स्वर , मेरो दुबै आदरणीय ब्यक्तित्व आदरणीय दादा दिनेस श्रेष्ठ र दिदी गिता देबि लाई यो सुमधुर कोशेलिको लागि धन्यवाद र सफलताको शुभकामना समर्पण गर्छु ।
Thank you sis❤❤
Congratulations 🎉🎉🎉
धेरै समयपछि गिता दिदीको नयाँ सुन्न पाईयो , best wishes 🌹🌹 दिदी
Thank you so much brother❤❤❤
Sabi bideshinu va ko dajuvai didi baini tatha uncle auncle aunty haru sabailai dherai maya ❤️❤️❤️
Wou dada ❤❤❤ congratulations 🎊
दिदी गिता देवि र दाई दिनेश लाई नयाँ गित्को शुभकामना 🙏
Thank you brother❤❤
Sundai chu hai❤
Congratulations all team
Badhaix hamro Sangita sislai ajai pargati gardai janu hola r karm xoriko serel Pani sabaile hernu hola hai ❤❤❤❤
Dheri ramro xa hai ❤❤❤❤❤❤
Ramrai xa geet ko vol
शुभकामना साथी दीनेश लगायत टीमलाई❤❤
धेरै धेरै राम्रो छ हजुर
हार्दिक बधाई तथा सफलताको शुभकामना अल टिमलाई ❤❤
woo super nice song bhai
Sarai ramro geet dai..congrats from ramila dani❤😇
outstanding dinesh dai , keep it up .
उत्कृष्ट
Great job Sangita miss❤❤❤
Nice sond❤❤❤
नमस्ते सम्पुर्ण लोक पराखी मन हरुमा नमन दर्शन म प्रभात रुम्बाको तर्फ बाट म यश गितमा सानो अभिनय गर्ने कोसिस गरेको छु के कस्तो लाग्छ कमेन्ट गर्दिनु होला हजुरहरुले धन्यवाद ❤❤🙏🙏❤️❤️
Thank you brother❤❤
@@GeetaDevi-md2tu welcome didi❤
Nice छ
❤❤❤❤❤
Ramro xa dai video Pani ramro xa aani geet
धेरै राम्राे ❤
निकै मिठो शब्द र संगीत भरिएको गाएक दिनेश श्रेष्ठको लाइदिम मया Trainding 29 मा पर्न सफल भएको छ।अझै खुड्किला उक्लिनको लागि बधाई तथा शुभकामना दिनेश श्रेष्ठ लागाएत सम्पुर्ण टिमलाई❤❤🎉❤❤
सारै मिठो गीत❤
दिनेश श्रेष्ठ गीता देवि लगायत सबै टिमलाई भब्य शुभकामना 🎉🙏
Thank you brother❤❤
@@GeetaDevi-md2tu welcome sister 🙏❤️
आहा दामि लाईदिउ मया बधाई तथा सफलताको शुभकामना भाई❤🎉🎉🎉
Ekdam ramro lageko song hajur❤❤❤
आहा 🥰अति मिठो गित❤❤❤
Tiktok🎉मा सुनेर हेर्दै छु है म त
best of luck
Wow super
Nice sonh
first coment my❤
Nice song dinesh shrestha❤❤
धेरै राम्रो छ गित❤
Dammi xa ganesh rai sir ko add
नमस्कार म कलाकार तथा निर्देशक संगिता श्रेष्ठ,हजुरहरु माँझ एउटा फरक प्रस्तुती लिएर आएकिछु हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला,धन्यवाद।🎉🎉🎉 Keep Support Us....
Dherai ramro xa
wow supop song mero man chuyo congratulations geeta devi didi ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you brother❤❤
@@GeetaDevi-md2tu welcom didi ♥️♥️🙏🙏🙏
super excilent dinesh bro best of luck
मन छुने छ गीत।।शुभकामना सम्पुर्णमा।
धेरै राम्रो छ यो गित मैले टिकटक पनि बनाको छु हेर्नू होला हस् धन्यवाद 🙏🙏
Dami xa sir song
आहा यति मिठो गित लेराउनु हुने चर्चित गायक दिनेश श्रेष्ठ सर लाई बधाई छ सफलता को शुभ कामना सबै ले सुनेर सपोट माया गर्नु होला है ❤️❤️
सम्पुर्ण टिम लाई सफलता को शुभकामना congratulations❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉🎉
git ramro xa
गित मीठो र राम्रो छ सफल्ताको सुभकामना❤❤❤❤
Sabaile herera maayaa garidinu hai❤❤❤
wow nice song ❤❤❤❤❤
धेरै राम्रो छ अझै धेरै सफलताको शुभकामना दादाहजुर लाई ❤❤❤
Nice video vai
नमस्कार म मनिष थापा पोखरा देखि यहाँमा हार्दिक शुभकामना तथा बधाई सम्पुर्ण टिम प्रती
Miss you raxa
dhraiii Ramro xa din ko 109 choti herxu
Katii ramro geet aarko Pani aastai geet chayo haiii sir😊🥺🥺🥺
बधाई छ भाइ अति मीठो लय अनि सब्द छ🎉🎉
All
Friends
Good morning miss and brother
This is
Sweets
Song
Ramro
Gitko
Feri
Partikcha
Gardha
Chu
My dear
All
Friends
Now time good night
Wowwwww
Best song
बदाइ छ दिनेश लगायत यस गितमा आवद्द सम्पुर्ण टिमलाई
Nice song
Nice song 🎉🎉🎉🎉🎉🎉
very nice song and voice geeta bahini congratulation 🎉🎉🎉🎉🎉