बिबाहपछि श्वेता खड्काको श्रीमान सहित परिवारसँग "Exclusive" गफ | सासु र जेठानी साथी जस्तै |
Vložit
- čas přidán 7. 09. 2024
- Ramailo छ with Utsav Rasaili
Guest : Shweta Khadka & Bijendra Singh Rawat & Family
Camera : Uddhav Rasaili & Kushal Ghatani Rai
Edit : Udhav Rasaili
Wardobe (Utsav Rasaili) : Paru Creation (Paru Adhikari)
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
स्वेताको बिहेको दिनको जुन रुवाई थियो त्यो नै उहाको जिवनको अन्तिम रुवाइ होस ।अबको जीवन सोचे भन्दा राम्रो होस शुभकामना 😍😍
Sahi bichar rakhnu vayo hajur 🙏🙏🙏
@@jivandai740 ll
czcams.com/video/805Onixlg1M/video.html
@@jivandai740 czcams.com/video/805Onixlg1M/video.html
@@jivandai740 HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE
I'm SOO UNDERRATED : czcams.com/video/kM4N9Z3TPns/video.html
कति हेन्सम बेहुला समाज परिवर्तन गर्नु भएको छ स्वेता जि दाम्पत्य जीवन को एक भूगोल नै सुभकामना सधै खुशी देख्न पाइयोस 🙏🙏🙏🙏
Pane
श्री कृष्ण दाजु लाइ सम्झेर मात्र पनि त भयन नि महिला को पिडा बुझ्ने श्रीमान पाउनु नै जिबनको खुसि हो जो कसैले पनि श्रीमान बिना आफ्नो सिंगो जिबन बिताउनु नपरोस नया बैबाहिक जिबनको सुभकामना दुबैलाई
सहिकुरो सर
Hajur le ramro kura garnu vo
तर श्री कृष्ण दाजु लाई त बिर्सनु भएन नि
सहि सुझाव 🙏🙏🙏
नमस्कार अनि धन्यवाद सबैलाई मेरो chanel pani suscribe gardinu है
जिबन भनेको सुख दुःख दुबै रहेछ...जिवन मा हरेस चै खानुहुँदैन भन्ने उदाहरण हो यो..god bless u
धेरै राम्रो परिवार हजुरहरु यसरी नै खुशी रहनु यो जोडि कहिले नछुटोस्
उजाडिएको जिबन रगाई दिने महान् पुरुश लाई धन्यवाद
Sahi ho
@@anitalama5553 HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE
I'm SOO UNDERRATED : czcams.com/video/kM4N9Z3TPns/video.html
HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE
I'm SOO UNDERRATED : czcams.com/video/kM4N9Z3TPns/video.html
HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE
I'm SOO UNDERRATED : czcams.com/video/kM4N9Z3TPns/video.html
@@anitalama5553 ,D getl know I'm qresa AZZ CASS A AZZ A AZZ zaa azz as
हाम्री छोरी लाई धेरै माया र खुसी दिइसेला जुवाइ साब
Sasu ama bujaki hunu hudo raixa
I am so proud of both of them
Congratulations 🎈🎉🍾🎊
म धेरै नै खुसी छु जे गर्नु भयो सहि र राम्रो गर्नु भयो साथमा अरुको पनि आँखा खोल्दिनु भयो
@@sanjitasharma1 Aq
@@sanjitasharma1 धेरै धेरै बाधइ छ
स्वेता खड्कालाई स्वीकार्नु नै यो परिवारकाे महानता र शिक्षित परिवार हाे,उच्च समान छ
Nice comense
100%sahi ho
HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE
I'm SOO UNDERRATED : czcams.com/video/kM4N9Z3TPns/video.html
सबै नेतकाे वईज्जत हेर्नुहोस
czcams.com/video/GGolynw2JOw/video.html
czcams.com/video/GdSIooBg_CI/video.html
स्वेता दिदिको परिवार जति अहिले खुसि र सपोट अनि हरेक कुराको पोजेटिभ लिएको देखिएको छ नि पछि सम्म यस्तै निरन्तर रहिरहोस 😘
बैवाहिक जिवनको शुभकामना 😊
सबै परिवार कति सुन्दर रहेछ👌👌।सदै यसरी नै मिलेर बस्नु होला 🙏🙏❤️🌹❤️🌹❤️
स्वेता लाई आज खुसि भयको देख्दा मलाइ धेरै भन्दा धेरै खुसि लाग्यो सधै यस्तै खुसि र सुखि रहनु
हजुर हरु दुबै मा शुभकामना छ
नायिका स्वेता नानीलाई सधैं खुशी र सुखी देख्न पाउ 💝💝यो सुन्दर परिवार ले खुसी दिनुहोस हामीले स्वेता को आखामा आँसु देख्न नपरोस यहि कामना!!!बैबाहिक जिबनको हार्दिक शुभकामना 🌷🌷
स्विकार्ने पुरुष रपरीवार झन महान! Commitment मा नचुक्नु दुवै जना !!दीर्घायु र सफल दाम्पत्य जीवन को कामना! 😇🍀❤️❤️
Hamro 5:55 dai ko naya rap song:
czcams.com/video/0jTUwCSPduk/video.html
I am sure you will enjoy..
दुनियाँ को एक नमुना जोडी नमुना परिवार भयेर बसेको देख्न पाउ वैवाहिक जीवन को अग्रिम सुभ कामना यो जोडी लाइ
स्वेता दिदी भिनाजु लाई दाम्पत्य जिबनको धेरै सुभकामना
श्रीकृष्ण को आत्मा लाई शान्ति मिलोस ।
वैवाहिक जीवन राम्रो र सफल होस निकै समय पछाडी खुशी हेर्न पाइयो श्वेता खड्का लाई 💕💕💕
बेहुला ब्रो लाई सम्मान गर्छु कती खुशी अनी हृदय देखी खुल्ला मन ले श्वेता जि लाई जीवन सङिनी अनी साथ दिनु भयको छ । यो बाट हाम्रो समाज ले पाठ सिक्नु पर्ने देखिन्छ विवाह पस्चात श्रीमान बितेर कती चेली ले अलछिन भन्दै अपहेलित जीवन बिताइ रहेका छन । श्वेता जि भाग्यमानी हुनुहुदो रहेछ । तपाईं हरुको दाम्पत्य जीवन को शुभकामना .
भाग्य मा लेखेको हुन्छ।यस्तै हुन थ्यो भयो।।जिन्दगीमा कति बेला कस्तो मोड आउँछ थाहा हुन।।राम्रो गरम कर्म अनुसारको फल मिल्छ।।
बैवाहिक जिबनको धेरै धेरै बधाइ अनि शूभकामना एकदमै राम्रो जोडि देखिएको छ यो हात र साथ कहिले नछूटोस
नयाँ वैेवाहिक जीवनकाे शुभकामना अब राेहेर हाेईन हासेर जीवन बिताेस👩❤️👨👩❤️👨
बदाई छ नया जाेडी लाई
czcams.com/video/805Onixlg1M/video.html
स्वेता खड्का(रावत) तथा बिजेन्द्र सिंह रावत दुबै जनालाई बैबाहिक जिवनको सुरुवात गर्नु भएकोमा हार्दिक बधाई सफलताको सुभकामना व्यक्त गर्दछु । हाल-युएई
Mom is most beautiful and open mind and she is natural beauty 🙏🏼❤️
Wow kasto educated family. Sweta di ko Sasu dhyrai ramro lagyo. Di yesari sadhai khusi hunu God bless u all . Congratulations Sweta di.
बिबाहिक जिबनको धेरै धेरै सुभकामना स्वेता जि ,आहा कति राम्रो परिवार सधै भरी हासिखुशी रहनु स्वेता जि ।
श्वाता जि काे नयाँ जीवन शुरुआत भएको छ ,भगवानले सधै यसरी नै खुशी दिईरहाेस। हजुरहरु सम्पूर्ण परिवारलाई बधाई छ🌹🌹🌹
धेरै हिरोनिको घर बिग्रेको छ त्यस्तो नहोस। बधाई छ दुबै जोडि लाई
Beautiful jodi hjur haru ko 😍😍😍😍
Yo chahi sahi ho hjrko kura shiri khirshn dai lai tw birseko jasto. Lagyo malai. Tw
@@ransikatamang2718 ¹1¹1
God
@@
आहा कति सपोर्टिभ परिवार❤️सधैं खुसी रहनु स्वेता म्याम❤️
_नयाँ वैवाहिक जीवन काे बधाई तथा शुभकामना श्वेता दिदीलाई_ दाम्पत्य जीवन सफल होस् 😻😻😻
Cute couple
@@kebalkebal8630 iu
@
@@kebalkebal8630 of i
छोरि भन्न मिल्दैन किन कि छोरा ले बैनि सग सुत्न मिल्दैन । छोरि को जस्तो माया दिन मिल्छ ।
कति राम्रो परिवार रहेछ।अबको जिन्दगि राम्रो होस् स्वेताको।।।
दुनियाँ को कुरा क्स्तो क्स्तो हो !
so दिदि हजुर लाई म बाट happy married life को शुभकामना छ hai❤️❤️
स्वेता दिदि र बिजेन्द्र भाईलाई पहिलो र दोस्रो बैबाहिक जिबनको शुभकामना
बुवा ममिनै यति राम्रो, असल, बुजकी हुनुहुँदो रेछ ।अनि छोराहरु असल हुनलाई कुनै ठुलो कुरै भएन । Keep it ♥ up and go a head...!!!
दिदी भिनाजुको नयाँ जिन्दगी हासी खुसीका साथ बितोस शुभकामना ।
How many years Will your mother live
Ignore : 0years
Subscription : 7886 years
czcams.com/video/805Onixlg1M/video.html
@Narayan Prasad czcams.com/video/805Onixlg1M/video.html
श्वैता खंडका जी को गुड फेमेली हजुर हरू फेमेलीमा सदा सर्बदा खुशी छाओस ।
Miss you Shree Krishna daju 😢😢..shree Krishna daju ajo sarei khusi chan hola atro din dukho ma rayeko nariko khusi dekhara ❤❤
czcams.com/video/97Y396RVG6s/video.html
सोच बदललौ दुनिया बदलिन्छ,,,,
छोरी आमाबुवाको कमजोरी हैन शति हुन,
नयाँ बैवाहिक जीवन को बधाई तथा शुभकामना छ ! Looking so handsome man .God bless you 🙏
हामी सबैको चाहाना थियो स्वेता मेडमको बिहे होस भन्ने,आजा पूरा गर्नु भयो धेरै धेरै धन्यवाद,साथै वैवाहिक जिवानको सुभकामना।
आहा खुशी लाग्यो तर कति धेरै रुनु भएको होला बिबाह मा रुबाउनु भयो हामी video हेने लाई पनि हजुर लाई फेरि पनि वैवाहिक जिबनको करोडौं को सुभाकामना सधैं हासी खुसी देक्नु पाइयोस बधाई छ हजुर लाई ❤️❤️🙏🙏
स्वयता खडका थ्यो अनि श्रेष्ठ भयो खुसी लाग्या थ्यो भगवान ले खुसी देख्न सकेन अब रावत भाको छ खुसी लाग्यो श्री दाइ लाई पनि नभुल्नु होला
😥😥😥
वैवाहिक जीवन काे धेरै सुभकामना
खुसि जीवन बिताेस 🙏🙏🇳🇵🇳🇵
बिगत जे जस्तो भएपनी अबको बाकी जिवनमा सधै खुसी मिलोस शुभकामना हजुर हाल म दुबै यु ए ई
साच्चिकै यति राम्रो परिबार पाउनु भाग्यमै लेखेरनै आउनु पर्छ खुशी लागेयो स्वेता दिदीको परिबार देखेर .
Have a blissfull married life sweta di, dherai kushi lagyo tapailai hasi raheko dekhda.. thank u utsav ji for this conversation❤️❤️
संधै यसरी नै खुसि मिलोस्, कहिलै पनि पहिले जस्तो कष्ट नमिलोस बधाई तथा शुभकामना.....
श्वेता दिदि भिनाजु झन सकारात्मक सोच को हुनुहुदो रहेछ।
बेहुला राजा को कति फराकिलो मन मन सारो राम्रो छ सदा सदा खुसी हुनु भगवान ले सबै पुराइदिनु होला
Shewta jee ko bank blnc ni farakilocha.moh ra tapai murka..hami Nepali comment haane haude news ma..ra sab bhanda chalak behula hoina..yo patrakar ho hami jasto murkha le hercha ra yt bata $..
ससुरा चै प्रचण्ड काम्रेड को फ्यान जस्तो लाग्यो हाटको बुढि औला हेर्नुहोला।😜😝😜😜
दोस्रो नयाजीवनको शुभकामना..
😂
😂
😀😀😀😀
साच्चै नि
hahaha sahi ho
वैवाहिक जीवन को धेरै धेरै शुभ कामना कसैको आँखा न लागोस् । दिदी भन्दा भिनाजु झन् हाण्डसम हुनु हुन्छ 😂 न: १ जोडी साह्रै जमेको छ💝💝💝💝
दामी बेहुला हेन्ड्सम लाग्यो ।बिहे को सुभ कामना ।।।स्वयता एउटा नेपाल कि परि हुन।। जुन नारी ले नेपाली नारी हरु लाई खुलेर जिउन सिकाएकि छन ।।।
जे होस राम्रो परिवार पाउनु भएछ यसरी नै स्वेता दिदि लाई साथ र माया दिनु होला दिदि लाई खुसी भएको देख्दा एकदम राम्रो लाग्छ 😊😊❤❤
Very happy for sweta . She got such a good husband. Happy married life sweta di . Wishing u all the happiness ❤️
श्वेता खड्का को जेठाजु को तारिफ मा चाई, handsome,and बोल्ने स्टाइल युनिक,
Almost good family
नेपाली हिरोहरुमा कोइ छैन स्वेताको हिरो जत्तिको हेन्सी लव यु अल !
100% agree with you
Please always happens nruni
Khandani family ktaa gentle
सधै यसरीनै खुशि मिल्ओस
I agree with you 👍
मात्रै श्रीकृष्ण श्रेष्ठ लाई सम्झन चाहे।।
७ जुनि सम्म यो जोडी नछुटोस बधाई छ हजुर हरुलाइ🙏🙏🙏
राम्रो सोच भयेकि राम्री मान्छेलाई राम्रो परिवार जुटाये छन भगवान ले बधाई छ दुबै जना लाई
मान्छेमा हृदय चोखो र प्रेम सच्चा भयो भने उस्ले सधैं जीवन सफल जीवनमा विताऊछ।
स्वेता खड्का मन धन रूप सबैका खानी हुनुहुन्छ हार्दिक बधाई तथा दाम्पत्य जीवनको शुभकामना।
😘😘😘😘
@@tikachettri4368😘😘??
दाम्पत्य जीवनको लाखौंलाख शुभकामना!!सधै खुसी रहनु।।अग्रीम शुभकामना।।
बधाई छ हजुरहरू दुबैजनालाई बैबाहिक जिबनकाे शुभकामना साथै समाजमा नया अायाम थप्नु भकाे छ great work huge salute🙏🙏💐💐हामी बदलिदै छाै हाम्रो समाज बदलिदै छ😍
तपाइँको सम्बन्धको डोरी ...
नदि झै निरन्तर चलिरहोस
सागर झै गहिरो बनोस
हिउँ झै सफा रहोस अनि
सगरमाथा झै अटल बनोस
दुबै जनालाई वैवाहित जिबनको अनगिन्ती शुभकामना छ ।
साेईता जि तेसै माहान नारि हुनुहुन्छ झन कति माहान परिवार पाउनु भएको रहिछ सबै परिवारलाई सुख सान्तिकाे कामना
आमा बुबा नै राम्रो मन्को हुनु हुदो रैछ राम्रो मन भयेको मान्छे सारिरिक मात तेसै राम्रो हुन्छ नि
Bhai buhari ni bhanxa ni dai bhauju bhakkar ko lago
Yo khusita kewal Paisa ko Kamal ho
@@raipradip2692 aara kai nabuji kina bolnu sweta ko paisa bijendra ko xau ma kai haina dhangadi ko dhani businessman family ko bijendra ko family dhangadi ma fun park,club chitwan ma industry kati xa kati sampati kta ko alik bujara bola
कुरा जती गरेपनी सबैले आआफ्नो तरिकाले बुझ्ने कुरा हो तर वास्तवमा स्वेता खडका आफैमा येउटा इमानदार सच्चा माया गर्ने असल गुणी केटी हुन जस्तो लाग्छ। अब त्यो विगत लाई भुलेर सबैकुरा सहजै स्वीकार्ने ती महान हृदय भयका बिजेन्द्र पनि एक असल पुरुश हुन। जो सबै पुरुषमा हुदैन। परिवार झन हरु झन हिमाल जस्तो छाती बोकेको मान्छे हुनु हुदोरैछ। खुसी लाग्यो र निश्चित रुपमा पनि यो आम नेपाली समाजको मानसिकता र चेतनाको लेवललाइ सन्देश दियर नया पाठ सिकायको छ। यो विवाह जोडी ढुकुरको झै अमर होस। मलाई सारो खुसी लाग्यो।
यो परीबार र यो जोडी सधैभरी यसरी नै हासी खुसी भयको देख्न पाइयोस्। श्वेता बहीनी सधैभरी यस्तै हसीलो भयको देख्न पाइयोस् मेरो फेरी पनी शुभकामना छ।
अति राम्रो परिवार छ सधै हाशिखुशि रहनु बैबाहिक जिवान राम्रो सगँ बिताेस धेरै धानेबाद
चलचित्र क्षेत्रको स्वभा बढेको छ swita ले गर्दा अति अनुशासन नारी , धेरै ले सिक्नु जरुरी छ !
5:02 Loool aunty savagely throwing tika back like nothing and then her son looking down at it😂😂
🤣
@@namjo-hyuk4963 HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE
I'm SOO UNDERRATED : czcams.com/video/kM4N9Z3TPns/video.html
HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE
I'm SOO UNDERRATED : czcams.com/video/kM4N9Z3TPns/video.html
🎉🎁 Beautiful family 💖🏠👪💖
जस्तो देखीएको छ अहिले
real मा पनि सधै एस्तै माया र साथ मिलोस स्वेता दि लाइ🙏❤
#handsome दाजुभाइ 🤵🏻🤵🏻
जेठानी looks gorgeous 😜😜❤👌
जेथाजू पनी Hansom nai hunuhunchha.....
@@sarumagar2324 yes ❤❤
शुभकनमना छ। छाेराले बिहे गरेर ल्याए पछि नाता त बुहनरि नै हाे ।बुहरि नै मानेर पनि छाेरिलाई जत्तिकै माया गरेर राख्नुहाेला ।
जन्म घर छाडेपछि भाग्य र परिस्तिथि र चोटले बदलिएको मान्छे भेटिन्छ तेसैले जिवनमा धेरै दु:ख पाईन्छ !! आश छ खुशी रहनु सबै जाना
हामिले चि्न्ने भनेको स्वेता दिदिलाई बाकि कसैलाई चिनिदैना श्वेत दिदिको जीवन सुखद रहोष दामपत्य जिवनको शुभकामना लप यु स्वेता दिदी ❤️❤️
मेरो दिदी सधै यसरी नै हासीरह्नु होला ।congratulations
This is what called a family. Love this interview.
Jdjsjjfjsjddjjs🐓🐰🐇🐣
दाम्पत्य जीवनको शुभकामना दुवै जनालाई❤️
Congratulations both of you
Seems like sweta is 15 years older than husband.may god bless this couple
दुबै जनाको जोडी धेरै मिलेको छ भगवानले नै मिलाको जोडी हो यो जोडी congratulations 💐💐💐💐
किन किन श्री दाइको धेरै याद आयो
जिउदो मान्छे को खुसी फर्खिने रैछ बिचरा श्री दाइ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Sem to you 😭😭
बितेको कुरा लाई फेरि बल्झाउनु हुदैन झन पीडा हुन्छ अब आउदा दिनहरुमा यस्तै हासी खुसी देखन पाइयोस शुभकामना सम्पुर्ण परिवारलाई 🙏
@@gitadahal50 good think
Um hjr😭😭😭
@Gita G (मलाई त्यि दिन रामरी याद छ जुन दिन म धरधरी रोको थे )श्री ले बिहे गरेनी मेरो प्रतिक्रिया यहि हुनेथियो ।स्वेता ले बिहे गरिन ठिक छ। मेरो दु:ख यहाँ नीर होकि तामझाम अलि बढी पो भयो कि(अलि कम उदारवाला बिहेभयको भयनि मेरो चाहिँ यो प्रतिकृया दिने वाला चाहिथियन है)जुन श्री दाइ लाइ सम्झिन लायक बिहे गरिन स्वेताले जे भयनी बिबाह गाठको सुभाकामना।
Venako dai man paryo 😣😣 k saro handsome ho my god😍😍
बैहाहिक जिबनको धेरै धेरै सुभकामना 💕❤️
HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE
I'm SOO UNDERRATED : czcams.com/video/kM4N9Z3TPns/video.html
सबै नेतकाे वईज्जत हेर्नुहोस
czcams.com/video/GGolynw2JOw/video.html
@@NirantarKhabardari .
Congratulations to new couples, & I am so happy to see this family interview. Thank you.
गज्जब ! उदाहरणीय छ !! सर्वोसिकमय छ
प्लिज जेठानी दिदी लाई दिदी नै भन्नू होला भाउजू भनेको सुहाउदैन है ब्यहाबार दाजु बहिनी छोरिको भएता पनि साइनोलाइ चाहिँ साहिनोमै बोल्नुहोला।🙏🙏🇳🇵🇳🇵🇳🇵
God
I agree 🤚🤚
Yes
Yes
🤘🤘🤘🤘🤘
"लाउ चेली सिन्दुर लाउ निको पार निदइको घाउ"
♥️
I pray who ever reads this becomes successful in life...❣
क्षे्ता बहनिकाे परिवार देखेर खुसि लाग्याे याे परिवार सधै खुसि र सुखि रहनु ❤️❤️❤️
Yes I believe🙏
@@manju3303 sex garcha kata la kati khusi cha honi
सदै यसरी नै खुसी हुनु है दामप्तय जिबन को धेरै धेरै सुभकामना
कति रमाइलो परिवार भाग्यमानी स्वेता दम्पतीलाई बधाई ।
Big congratulations both of you and stay bless shweta di a lot of love from USA 🥰🥰
अाहा कति राम्रो परिवार , सबैमा सकारात्मक सोच नव बिबाहित जोडीलाई बधाई छ
Sarai khusi lagyo sweeta baineko baivabik jevan safal ramro hos god bless all
धेरै खुशि लागयाे दाम पाति जीवन राम्रो बिताेस परिबार पनि सबै राम्रो रहयछन् भगबान् ले रगक्षा गरून्
आहा कती रमाइलो परिवार।।। स्वेता खडका लाई बैबाहिक जिबनको सुभ कामना ।।। सबै जना कती रमाइलो। हुनुहुनु हुथो रहिछ।।।।
I found dad is the most romantic 😂😂 bat dip ko chugaya yarr 😘😘
थ्याकै बद्री पङ्गेनी दाजु को गीत सङ मेल खायो स्वाता दिदी को बिहे लाउ चेली सिन्दुर लाउ निको पार रिधय को घाउ
Khushi lagyo mahilako marma bujhne family n aafno husband
Ani ta
Wow
नयाँ बैबाहिक जिबनकाे सफल्ताका शुभकामना श्वेता जिलाई !! र दामपत्य जिवनकाे सफल बनाेस !!🌿💔🌾🌺❤️🌷🌹
जिवनको सफरमा उतारचढाव सबैको आउँछ त्यो सामान्य कुरा हो।श्वेता दिज्युलाइ यत्रो ठुलो बज्रपात परेर पनि सहनशील भएर हरेस नखाइ यो समय सम्म आइ पुगेर यो निर्णय लिनु एकदमै साहासिक काम हो। यो भन्दा अगाडिको दिनहरुमा जे भएनी सबैकुरा बिर्सेर अगि बढनुहोस,हासी खुसी जीवन बिताउनु होस हजुरलाई धेरै धेरै शुभकामना अनि बधाइ।
उहीँ हजुरको शुभचिन्तक अनि हजुरको खुसी देख्न मन पराउने मान्छे 😊😊😊😊
स्वेता दि हजुर लाई वैवाहित जीवन को धेरै धेरै सुभकामना छ अब आउने दिन हरु एक्दम धेरै खुशी याली मिलोस भगवान ले सदै साथ दिउन सम्पुर्ण परिवार लाई 🙏मेरो नमस्कार छ
Kati sweet mammu❤️❤️i just love her💕💕bless you always happy family🙏
Hamro 5:55 dai ko naya rap song:
czcams.com/video/0jTUwCSPduk/video.html
I am sure you will enjoy..
कसैको नजर नलागोश यो परिवार लाई
Once again congratulations Sweta and family. Very impressive family with full of positive thinking keep it up Sweta; yes you are a role model you have showed path to others god bless you.