ओली सरकारका मन्त्रीहरुले कति पढेका छन् ?|| Nepal Times

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • ओली सरकारका मन्त्रीहरुले कति पढेका छन् ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Komentáře • 166

  • @amazingseen7
    @amazingseen7 Před měsícem +45

    लुटेरा र भ्रष्टचारको समूहहरु एकै ठाऊमा भेला भाएछन मन्त्रीहरु बनेछन अब देश कता तिर जने हो कुनी ।

    • @arjunmykt
      @arjunmykt Před měsícem +1

      ८४ मा त ठप्पा त्यही वोट हान्ने होला नि हजुर ।।।। पढ़ाई भन्दा पनि चरित्रमा भर पर्छ। यी सबैको चरित्र पथ भ्रष्ट छ। हैन र?

  • @GuestPrasad
    @GuestPrasad Před měsícem +17

    नेपाल मा पढेका नपढेका केही काम छैनं। नेपाल को शिक्षा ले देशको आर्थिक विकास सम्भव छैन!

    • @bikramale9114
      @bikramale9114 Před měsícem

      के. पि ओली भनेको तुच्छ बोलि, दरिद्र आत्मा भएको, अनपढ, अज्ञानि, टप्परटुंया, अभिमानी, अहंकारि, आत्मरतिक, मतिभ्रमित, दृष्टिभ्रमित, आत्ममोही, असहनशील, प्रतिसोधि, असत्यवादी, झूटवादी, खोक्रो राष्ट्रवादी अवसरवादी, दुराचारी, भ्रस्टाचारि, लुटेरा, कातर, स्वार्थि, गफाडी, चटके, चुटकीले, उखाने, खुरापाति, गुन्डा नाईके भारत को दलाल हो ।
      उहाँ आफुलाई भगवान नै सम्झिन्छ । उहाँको सोचाईमा उहाँ भन्दा राम्रो, उहाँ भन्दा जान्ने, उहाँ भन्दा बुद्धिमानि अरू कोहि छैन ।

  • @bashulamshal2265
    @bashulamshal2265 Před měsícem +6

    यो सरकारले केही गरेन भने यो ब्यबस्थानै परिबर्तन गर्नुपर्छ ,परिवर्तन हुन्छ।

  • @startubenepal4927
    @startubenepal4927 Před měsícem +2

    खड्ग प्रसाद ओलीको शैक्षिक योग्यता अलि अस्तिसम्म ८ कक्षा भन्थे,अहिले एस.एल.सी पास भएछन्।हे दैव!हे ठोरिका राम!

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 Před měsícem +1

    वास्तविक छानबिन गरि दोषीलाई कार्वाही गर्न मद्दत गरौ।महिलाको acting त गज्ज्ब लाग्यो।महिला त महिला नै हुँदा रहेछन् ।

  • @tamangk
    @tamangk Před měsícem +7

    Oli class 8 faied degree😂😂

  • @maanu2559
    @maanu2559 Před měsícem +11

    पढाई होईन नानी को मन्त्रीको कुन काण्ड भन

  • @NHDARKGANG
    @NHDARKGANG Před měsícem +2

    ओलिले आठ फेल गरेका हुन बढाएर slc भनेका।

  • @user-wz8dp8be3b
    @user-wz8dp8be3b Před měsícem +2

    सधैं यो भ्रष्ट नेता हरुलाई भोट दिएर जिताउने,देश कहिले नबनाउने हामी आफै जनता हरु दोषी ,084 मा यी भ्रष्ट पार्टी हरु काे पत्ता साफ गर्नु पर्छ।।।

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 Před měsícem +2

    अचम्म !
    पढेरै के हुन्छ ?
    नपढेरै के हुंदैन,
    कति,लाज सरम हराका बिजेति डांकाहरु ...
    माष्टरसम्म पढेमा सबका सब् बिदेशिए,
    यिन्लाई हाई सन्चाे ...
    यिन्कै कारण पढे लेखेका त,
    क्वै नबस्नेनै भै हाले।

  • @user-jv4rw8pi4r
    @user-jv4rw8pi4r Před měsícem +1

    ओली त 8 पास हुन बढाई चढाई किन गर्नु पर्यो

  • @sherpa0079
    @sherpa0079 Před měsícem +3

    सबै नेताहरु शिक्षित ,बुद्धिजीवि,अनुभवी छन् लोकप्रिय । तर नियम खराव छन्

  • @acenews2657
    @acenews2657 Před 26 dny

    खडकेओली र विष्णेले पढाइ त तन्नै पढेको रहेछ।

  • @user-dn2so2mp6l
    @user-dn2so2mp6l Před měsícem +2

    अर्थ मन्त्री र प्रधानमन्त्रीको पढाई अलि धरै भयनर

  • @user-tm6fb3ne3c
    @user-tm6fb3ne3c Před měsícem +2

    यी सब भ्रस्त नेताहरु को काल कहिले आउँछ। चोर भ्रस्त छन भन्ने थाहा हुदा हुँदै देशको मन्त्री ..... थुक्क हाम्रो देश तथा देशका जनता धिक्कार छ ।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 Před měsícem

    योग्य खाली बसेका छन ,पदमा बस्नेअन्पद छन ।

  • @JayPal-px8ff
    @JayPal-px8ff Před měsícem +3

    पढिलेखेको के चाहियो देश लुट्नलाई देश लुट्न र भ्रष्टाचार गर्नलाई नेता बनेका हुन् तिनीहरु

  • @MightydragonHalong-cc9dx
    @MightydragonHalong-cc9dx Před měsícem +4

    Slc hoina 8 ho

  • @anupacharya7188
    @anupacharya7188 Před měsícem

    जून जोगी आए पनि कानैं चिरेको भन्ने उखान गलत होइन जस्तो लाग्छ। जून जोगी आए पनि जति सुकै विग्गे नेता आए पनि हामी नेपालको रोजाइ भनेकै खाडी हो।।।

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před měsícem

    बिस्वकै महान संसदीय ब्यबस्था कायम रहेसम्म 8 कलासे प्रधानमन्त्री slc वाला अर्थमन्त्री वा प्रधानमन्त्री मन्त्री भैराख्नेछन संसदीय ब्यबस्था सेरे प्रचण्ड केपी बिस्णु पौडेलहरुको उत्कृष्ट महान लोकतान्त्रिक ब्यबस्था हो

  • @user-jv4rw8pi4r
    @user-jv4rw8pi4r Před měsícem

    कस्ता अभागी जनता 10 पास पनि न भाको नेपाल को अर्थ मन्त्री

  • @kpchapagain6977
    @kpchapagain6977 Před 28 dny

    पहिला अाेलिले ८ पडेका थिए चाैथाेपटक प्रधान मन्त्री हुदा १० पासगरेकाे समचार बन्याे अब अर्काेपटक फेरि प्रधान मन्त्री बने भने डिग्री नै पढेकाे समचा अाउनेछ ?

  • @prajwolkarki7607
    @prajwolkarki7607 Před měsícem

    Kada

  • @bimalgautam6370
    @bimalgautam6370 Před měsícem +3

    प्ररास्ट मन्त्री आर्जु राना भए पछि सकि गो नि ? सरनार्थी कान्ड्को फाईल हराउने भयो छानबिन कस्ले कस्लाई गर्ने ? भ्रष्ट + भ्रष्ट = भ्रष्टाचारि फाईल जति टेबुल मुनि 😁😁😁

    • @ShishirShrestha659
      @ShishirShrestha659 Před měsícem

      आरजु राणा गृहमन्त्री होइन है

  • @faridasinghembya2365
    @faridasinghembya2365 Před měsícem

    Very good news ranjita pakharel jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chhantyal6067
    @chhantyal6067 Před měsícem

    जब सम्म यी चोर हरु लाइ श्रीलन्का मा जसरी लखेतिदैन तब तबसम्म यी चोर हरु को बानी सुधर्दैन्| देश मा प्ररतक्ष निरबाचन लागूगर्न आबसयक छ।

  • @BikashBishwokarma-hu6dx

    अब television बन्द गरेर tiktok बनाएर हाल्नु यसमै फाइदा छ। बेइज्जत

  • @nandakumarsubba3994
    @nandakumarsubba3994 Před měsícem

    हैट्, slc गरेका अर्थशास्रीले देशको अर्थतन्त्र संचालन गर्छन्!!!?????🤔🤔🤔

  • @narrana6297
    @narrana6297 Před měsícem

    त्यो पढाई को के अर्थ जसको लक्ष्य सिर्फ आफ्नो स्वार्थ लाई प्राथमिकता दिन्छ, पटक पटक बन्ने प्रधानमंत्री को के अर्थ जसको नेतृत्वमा देशका युवा विदेशिनु बाध्य छन्??? थु

  • @AlphabravoCharlie-io4sg
    @AlphabravoCharlie-io4sg Před měsícem

    अरु जतिसुकै पढेलेखेका भएपनी खड्के को जति आइडिया कस्को छ र
    भैंसी गोठालो गएर उखान सुनाएको भए सुहाउने हो

  • @jeevankhewa537
    @jeevankhewa537 Před měsícem

    पैसा खुवाएर एस एल सी को सर्टिपिकेट लिएको केपीले।

  • @Ruticatham
    @Ruticatham Před měsícem

    जति पढेपनी नपढेपनी नियत खराब भयका यी सबै लुटेहारु हुन। काम छैन।

  • @karankarki800
    @karankarki800 Před měsícem

    सबैभन्दा ठूलो नेपालको पत्रकारलाई होस् र दिमाग छैन किनकि नेताको सम्पाई र विवरण हेर्ने होइन र नेपालको विकास र नेपालको गरिबलाई सहयोग र अनि विकास गर्नुपर्छ

  • @devendraregmi3996
    @devendraregmi3996 Před měsícem

    कस्तो कुरा होला पडेको,बिषय बिज्ञ त त्यो समन्धित बिषयमा काम लगाउने होइन र? चाउचाउ बनाउने बिज्ञ लाइ बिनोद चौधरीले चाउचाउ बनाउन लगाउछन,उनले बनाउने होइन
    समाज पडेको चाहि पडाइ होइन ?

  • @AdhikariDinesh
    @AdhikariDinesh Před 12 dny

    ❤❤❤

  • @dipakkc1400
    @dipakkc1400 Před měsícem +1

    अारजु मन्त्री हासाे लागछ केपि दलालले सब दलाल गुनडा मात्रै मन्त्री बनाउछ

  • @funentertainment4876
    @funentertainment4876 Před měsícem

    100% हो नि पत्रकार ज्यु हाम्रो सरकारमा बस्ने व्यक्तीहरु एस एल सि पनि पास छैनन् तर यिनिहरुलाई कुचो लगाउने व्यक्ती चाहिँ एस एल सि पास चाहिन्छ त्यसैले यी नेताहरुको दिमाग देख्दा कहिलेकाहीँ त चिथोरौै जस्तो लाग्छ त्यो पनि काँचै !!!

  • @KrishnaPoon-to2fm
    @KrishnaPoon-to2fm Před měsícem

    आर्जु ज्युको psychology पदाइ कता पर्योग गर्ने हो😅😅😅😂

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b Před měsícem

    पढेर के काम छ यिनीहरूको भिजन छैन देश बनाउने मात्र लुटन जानेका छन

  • @user-gf7ih6dk1y
    @user-gf7ih6dk1y Před měsícem

    नाति नातीना खेलाउने उमेर मा प्रधानमन्त्री बनेर बस्छ...

  • @debthadarai1702
    @debthadarai1702 Před měsícem

    यसता अबुझनेता बेकारमा देसबिगारो इनिहरु लाइ पाटिबाटआउट बुडाआधादिमाखछ खसि यो बौलाटाइपमा हिंदुध्महैनभनो सयधेरैदिनजांन

  • @padambiswakarma8042
    @padambiswakarma8042 Před měsícem +2

    पढाइ चाहिएन भ्रष्टचार कति यो समाचार भन नानि

  • @ramkhatri5880
    @ramkhatri5880 Před měsícem

    सम्म भनेको के हो?पत्रकार clear भयर हामी जनतालाइ बताइदिनु परो

  • @kirankoti7336
    @kirankoti7336 Před měsícem

    यि मन्त्रीहरुकाे टिचरकाे पढाइ कति हाे नि?

  • @dangerale5642
    @dangerale5642 Před měsícem +1

    Kp Oli 8 class fail haina ra???..Kata. Ko SLC ho feri...

  • @sundipgurung8805
    @sundipgurung8805 Před měsícem

    सबै भन्दा धेरै पढेको के पि बा पो रहेछ ।

  • @maheshdangol3507
    @maheshdangol3507 Před měsícem

    कुनै महान् व्यक्ति " तपाइँले राजनीतिमा भाग लिनु भएन भने कमसल मान्छेले तपाइँ माथि शासन गर्नेछ।"

  • @user-vf3tx6oe6o
    @user-vf3tx6oe6o Před měsícem

    SLC pass Ani finance minister 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 Před měsícem

    हो सत्य खाडिमा गएका काम्दार ले राम्रो काम नगरेको दाबी गार्छन भने तिनै देश चलाउने नेता को सम्सद भवन मा कुनै जिज्ञासा् राख्दा क ख रा पनि नजानेको कति पय नेता मा प्रमाणित हुन्छ

  • @arjunmykt
    @arjunmykt Před měsícem

    चोर दलीय व्यवस्था अति रामो छ। नेपाली जनता ज़िंदाबाद, हमेशा चोर दलीय नेताहरूलाई वोट दिएर जीताऔ है। ८४ मा त ठप्पा त्यही वोट हान्ने होला नि हजुर ।।।। पढ़ाई भन्दा पनि चरित्रमा भर पर्छ। यी सबैको चरित्र पथ भ्रष्ट छ। हैन र?

  • @jeewanpandey4632
    @jeewanpandey4632 Před měsícem

    Slc padeko finance minister banx ani kasari hamro desh agadi bados

  • @PremDhami-k9j
    @PremDhami-k9j Před měsícem

    Raja chaiyo Raja

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 Před měsícem

    पढेर भन्दा परेर जानिन्छ भन्ने पनि बुझौं

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g Před měsícem

    मन्त्री बन्न किन पढनुपऱ्यो? राजनीतिनै पढननसकेका गोठालाले गर्ने पेशा हो। अलि पढेका पनी यस पेशामा आएपछि गोठाला झैं हुन्छन।

  • @padamprasadgautam6364
    @padamprasadgautam6364 Před měsícem

    भ्रस्टाचार गर्नको लागि अनुभबी पाखण्डीहरु।

  • @hembahadur1233
    @hembahadur1233 Před měsícem

    धादिङ्गको रामनाथे होला धेरै पडेको😂😂😂 नत्र किन खुलाएन तेस्को पढाइ

  • @user-nn2tg1jo8m
    @user-nn2tg1jo8m Před měsícem +2

    नेता लाई के दोस दिने । हामी नेपाली अनपढ् भये सि ।

  • @purnagurung9301
    @purnagurung9301 Před měsícem

    यो सुनी रहँदा त आत्मविश्वास जागेर आयो अबो केही गर्न नसके पनि मन्त्री चाहिँ हुन्छु होला !!!

  • @malashrestha3187
    @malashrestha3187 Před měsícem

    जति पढाइ गरे पनि चुटिया हरु ले vastachari गरेका छन् त्यो सार्वजनिक हुँदा पनि लाजसरम पचाका हाले हुन्।यस्तालाई कार्रवाई हुनु पर्छ

  • @shreekrishnaghimirenirmansewa
    @shreekrishnaghimirenirmansewa Před měsícem +1

    सब ठग हरु हुन के को शिक्षा नीति

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Před měsícem

    प्रधानमन्त्री उखान टुक्का मा डिग्री।आर्जु दउपा भुटानी शरणार्थी टिकापुर काण्ड मा डिग्री अरु सबै नेता चप्पल पड्काएर सिङ्गदरबार छिरेका सोना चादि हिरा मोती रास्ट्र सिद्धाउन डिग्री गरेका । काले काले मिलेर खाउ भाले।यिनै नेता लाइ भालेको लदि पिन्डा दिनु परोस्।😂😂😂

  • @SarbarajRai-pe9um
    @SarbarajRai-pe9um Před měsícem

    सबै धेरै पदेको मान्छे ले देश चलाई राको छ कहाँ बन्छ देश

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před měsícem

    भुटानी सरणार्थी गिरि बन्दु र 54 कराेड बचाउकाे सरकार हाे जस्काे नाउ भष्ठचारमा अाउछ उहीँ मन्त्री हिजाे रबि मन्त्री हुदा छानबिन हुदैन भने अाज काङ्ग्रेसी एमालेको लागि छुट यहि हाे कानुन सबैलाई बराबर 12 राति ठुलो मिडियाको घरमा सल्लाह गर्ने ताे अहिले सम्म सर्वजनि छैन ।

  • @Saskarnepal-ns9nl
    @Saskarnepal-ns9nl Před měsícem

    बिध्याथी मास्टर लाई मन्त्री सुरुभयो लुट तन्त्रतर

  • @khristinamagar9956
    @khristinamagar9956 Před měsícem

    यस्ता सोरहरू प्रशासर झुट र लुट मात्र गर्ने जोले नेताहरू काम छैन

  • @user-pf2cy6dr2w
    @user-pf2cy6dr2w Před měsícem

    Sweet voice ❤

  • @MesnarRai
    @MesnarRai Před měsícem +1

    Rio 😂😂😂😂😂kp

  • @anujparajuli7067
    @anujparajuli7067 Před měsícem

    Xix

  • @bharatsapkota2022
    @bharatsapkota2022 Před měsícem

    जति कम पढाइ उति ठूलो पद ।

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep Před měsícem +2

    नरपिचासहरु😢😢😢😢😢😢

  • @Kamdev-dy6jq
    @Kamdev-dy6jq Před měsícem

    रमेश लेखक ले लखनउ विश्वविद्यालय बाट इतिहासमा M.A. & र LL.B. गरेका छन। राजनीति शास्त्र हाेइन ,त्रि.वि.बाट हाेइन। तपाईं ले बताएकाे जानकारी गलत छ।अरुकाे बारेमा के कति गडबड गर्नुभाे थाहा छ‌न।

  • @chandrasamsher5762
    @chandrasamsher5762 Před měsícem

    एसएलसी पास प्रधानमंत्री र एसएलसी अर्थमन्त्री अब देश क्या विकास हुने भयाे 😂😂😂😂

  • @purandiljale1912
    @purandiljale1912 Před 13 dny

    Nepal ka neta bhaisi barabar chhan

  • @dilipkhaptari9980
    @dilipkhaptari9980 Před měsícem

    किताब पढेर के गर्ने समाज लाई नपढे पछि देस समाज को बारेमा नपढेपछी

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Před měsícem

    वा नेपालका बैज्ञ्यानिक मन्त्रि देश बिकास गर्ने रेे बधनइछ आ,इ ए सरहरुलाइ भाग्येमा लेखेर ल्याकैहो कस्ता कस्ता का गये मुसाका छोरा दर्बार भनेझै चिट्ठानै परेछ

  • @tankagc8761
    @tankagc8761 Před měsícem

    य अाेलि काे पढाइ सबै भनदा कम

  • @deependrabhandari786
    @deependrabhandari786 Před měsícem +1

    लुटेराहरु लाई के को पढाइ चाहियो

  • @kulkarki5674
    @kulkarki5674 Před měsícem

    3 key positions just SLC(pm,fm,dm) how can we expect good things for the country,like coconuts in monkey hand

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 Před měsícem

    Jagir Khana education fit for body,tra neta banna no need degree, I can't respect now before their excellent service to people.

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Před měsícem +3

    आठ फेल को नेतृत्व मा कति पास आउलान र। बारखरी घोकेका होलान नि। ती माइकलाल शिक्षा मन्त्री बन्लान भनेको कता गुमगाम भए माइकलाल।

  • @rnsingh90
    @rnsingh90 Před měsícem

    SLC or finance minister Wow Nepal ko durbhagya, dirty politics of nepal

  • @rambahadurdeuja4033
    @rambahadurdeuja4033 Před měsícem

    Oli 8 classe,baluwatare lajmardo 10 classe hait

  • @tamangsong7773
    @tamangsong7773 Před měsícem

    धेरै पढेको मन्त्री हरु😅

  • @GhanshyamSubedi-i5l
    @GhanshyamSubedi-i5l Před měsícem +1

    Kp ba 8 matrai ho hajur

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 Před měsícem +1

    Kepi Oli ko Mantriy bharshatchari Padeko ko

  • @banabaniya385
    @banabaniya385 Před měsícem

    Slc pass la aarthamantree chalunaa sakdainaa hajuraa lajaa xenaa

  • @ramjibudha8009
    @ramjibudha8009 Před 28 dny

    Sabai vanda badi padeko aarju rada

  • @bhimbudathoki7285
    @bhimbudathoki7285 Před měsícem

    दुनियाँ मा कुन नेताले धेरै पढेको छ अनि देशको लागि केही गर्न सक्नेछन् भन्ने मान्यता हुन्छ नेपाल मा कुन फटाहा हो कस्ले कत्ति मान्छे मारेको छ र जेल कत्ति बसेकाे छ त्यो मन्त्री बन्छन यस्ताले के देश बनाउँछन्

  • @reenakoirala9793
    @reenakoirala9793 Před měsícem

    Olive Le 8 Matra pdeka hun

  • @Abindo344
    @Abindo344 Před měsícem

    8 fail primeminiSter😂

  • @sharathisharma4071
    @sharathisharma4071 Před měsícem +2

    नमस्कारं।

  • @Bijay_Gurung24
    @Bijay_Gurung24 Před měsícem

    अर्जेन्टिना = 1
    कोलम्बिया = 0
    मोरोक्को = 1
    पोर्तुगल = 0

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s Před měsícem

    पढाईको कुरा धेरै नगरौ किनकी बाबुराम पढेको होइन?

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq Před měsícem

    लुटेराहरु को समुहलाई के भन्नु

  • @yamshrestha7405
    @yamshrestha7405 Před měsícem +1

    सबै चोर फटाहाहरू मातर रहेछन

  • @kiratee5799
    @kiratee5799 Před měsícem

    Lajsaram ijat navayeko le garne kam raixa rajniti vaneko j bole ni hune j gare ni hune xya nepal ko rajniti dekhera ghirna lagnu thalo😡😡😡😡

  • @ramlalshrestha8119
    @ramlalshrestha8119 Před měsícem

    Yo sarkar ma khagaraj adhikati mantri banna na sake pany gandaki pardesh ko mukhya mantri bannu parchha

  • @shuvagautam9023
    @shuvagautam9023 Před měsícem

    Iniharule hamro youngsters harulai nepalmai rokna sakne bhane kehi upalabdhi hola natra bhane kehi farak hunewala chaina

  • @UmaAryal-wm8uk
    @UmaAryal-wm8uk Před měsícem

    भस्टचार्काे दागि लागेका नेता मन्त्री बन्न नपाईने कानुन बनाेस् फेरि दागि लागेकालाई मन्त्री

  • @jhabindragyawali5416
    @jhabindragyawali5416 Před měsícem

    नेता padhnu पर्दैन
    Tigdam ले पुग्छ