एमाले तर्साउन फायल खोल्दै प्रचण्ड ! सरकारका कामले एमाले आत्तिएको आरोप, ओलीले दिए चुनौती

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 89

  • @tankakatel7866
    @tankakatel7866 Před rokem +7

    भ्रष्टाचारी लाई जेलकोच्नु पर्छ ।हामी काहा बाट सहयोग गर्नुपर्छ ।तयारी छौ ।

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem

    बालेन शाह को यो साहस प्रती उच्च सम्मान व्यक्त गर्दछु। तपाईंलाई स्टन्ड गर्‍यो भन्ने नेताहरु भारतीय दलाल हो ।
    राष्ट्र भन्दा ठुलो अदालत हुदैन ।
    बालेन शाह को काम लाई सलुट गर्दछु। हामी नेपाली जनताहरु हजुरको साथमा छौ सदैभ साथ दिईरहने छौ।
    जव देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आउछ , अटेरी वन्नै पर्छ । के गलत छ भनेर खडा हुन धेरै साहास र वल चाहिन्छ । त्यो साहास र वल केवल वालेन शाह मा मात्र छ । अरु नेता सबै पानी मरुवा ।
    हामी सवै वालेनको साथमा छौं ।
    बालेन सर जिन्दाबाद 🇳🇵🙏
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw Před rokem +3

    Rip oli

  • @jnbhandari-ei2uw
    @jnbhandari-ei2uw Před rokem +6

    सरकार ले केहि गर्न खोजी रहेको छ
    र यस्तो समयमा हामी सबै मिलेर सरकार लाई सहयोग गर्नु पर्छ ।

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem +1

    एमाले, कांग्रेस सरकार भ्रष्टाचारी, देश द्रोही , दलाल धर्ती को बोझ पार्टी को गुट हो।
    प्रचण्ड सरकार जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    गिर्हमन्त्री ज्यू सलुट गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sundarkarki4005
    @sundarkarki4005 Před rokem +4

    आरजु मन्जु माकुने बाबुराम बिस्ने लाई बचाइ हाल्यो

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem +1

    अब प्रधानमंत्री बालेन शाह सर लाई बनाऊनु पर्छ चाॅंडै

  • @RealYMotionPictures.
    @RealYMotionPictures. Před rokem +1

    Great leader of Nepal

  • @passangdawa5618
    @passangdawa5618 Před rokem +2

    प्रचण्डा को सरकार लाई सलम छ भ्रष्टाचार लाई जेल हानु पार्छ

  • @chhabighising7356
    @chhabighising7356 Před rokem +1

    फटाफट फाइल खोलौ सरकार

  • @deepakmagar1307
    @deepakmagar1307 Před rokem +1

    Pahila oli lai jail kochnu parxa

  • @krishnabarma123
    @krishnabarma123 Před rokem +1

    Good job prachanda

  • @sarosekhatri7942
    @sarosekhatri7942 Před rokem

    भ्रष्टाचार निर्मुल हुनका लागी कडा कानुनको खाँचो छ कानुन संसोधन गर नालायक सांसद हरु र भ्रष्ट मन्त्री हरु।

  • @dilkhadka1094
    @dilkhadka1094 Před rokem +1

    Most coreopsis leade Kp Oli

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem

    यस्तै हाेनि सधै आफुले मात्र खाउ भन्ने मानसिकता बाेकेका तत्वहरु अब बिस्तारै बिस्तारै सबै खाेर तिर पुगिन्छ भन्ने डरले हुनसक्छ। राम्रो काम गर्ने मान्छे लाई देखी नसक्ने दानब हरु मरेकै राम्रो हो
    धेरै राम्रो काम गरेको मा सलुट गर्दछु प्रचण्ड सरकार जिन्दाबाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanjeebghimire4951
    @sanjeebghimire4951 Před rokem +1

    Good luck prachanda❤

  • @bharatlal6228
    @bharatlal6228 Před rokem +4

    खोल खोल चोर हरुलाइ समात जेल मा हाल

  • @bimalkhulal8970
    @bimalkhulal8970 Před rokem +2

    Fataha oli

  • @amansah850
    @amansah850 Před rokem +1

    भष्टाचारी लाई जेलकोच्नु पर्छ सरकार

  • @chaudharyrajesh1847
    @chaudharyrajesh1847 Před rokem +1

    केपि ओलि भस्ट्र्चारी को नाइके मुर्दा बाद

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem +1

    Great Work Parchanda Sarkar
    We Are With You JAI Nepal 🇳🇵🇳🇵

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem

    यस्तै हाेनि सधै आफुले मात्र खाउ भन्ने मानसिकता बाेकेका तत्वहरु अब बिस्तारै बिस्तारै सबै खाेर तिर पुगिन्छ भन्ने डरले हुनसक्छ। राम्रो काम गर्ने मान्छे लाई देखी नसक्ने दानब हरु मरेकै राम्रो हो

  • @tarabahadurchhantyal6884

    केपी ओली मुर्दावाद

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem +1

    एमाले पार्टीलाई फिल्म मन परेन जस्तो माने । टेर्रलर आऊदा त कहीले आऊछ पुरा फिल्म भनेर आत्तीएका थिए अहीले त आफै गुण्डा, आफै बिलेन हुदाॅं लाज को पसारो भएको छ 😂😂😂😂😂

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem

    दुई पूर्वमन्त्रीसहित अधिकृतमाथिका ३९ जना सिआइबीको ‘हिट लिस्ट’मा
    ललितानिवास जग्गा हिनामिना प्रकरण : यी हुन् सिआइबीको ‘हिट लिस्ट’मा परेकाहरू
    बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणका पक्राउ अभियुक्तविरुद्ध सात दिनको म्याद थप भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई घटनाको थप अनुसन्धान गर्ने बाटो खुलेको छ । संलग्न अन्य अभियुक्तलाई पनि पक्राउ गर्ने तयारी छ । जग्गा हिनामिना गर्ने क्रममा सरकारको कार्यकारी तहमा रहेकाहरूलाई सिआइबीले ‘हिट लिस्ट’मा राखेको छ, जसमा ३९ जनाभन्दा धेरै छन् । उनीहरू अधिकांशविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
    सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले ललितानिवासको जग्गा हिनामिना गर्दा त्यतिवेला सम्बन्धित सरकारी निकायको कार्यकारी तहमा रहेकाहरूविरुद्ध अबको ‘अप्रेसन’ केन्द्रित हुने बताइन् । ‘सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । यसका लागि कागजात किर्ते गरिएका छन् । यो धन्दामा सम्बन्धित निकायका ‘मेजर पोस्ट’मा रहेकाहरूको खास संलग्नता देखिन्छ । अबको कारबाही उनीहरूविरुद्ध केन्द्रित हुनेछ । उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ,’ उनले भनिन् ।

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem

    सिआइबीका अनुसार थप अनुसन्धानको ‘हिट लिस्ट’मा सम्बन्धित मन्त्रालयका तत्कालीन मन्त्री, सचिव, सहसचिव, उपसचिव, सम्बन्धित विभागका महानिर्देशक, प्रशासक, उपसचिव, कार्यालय प्रमुख रहेका छन् । थप अनुसन्धानपछि घटना सम्बन्धमा ‘वास्तविक सिनेमा’ देखिने भन्दै भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितकोे सात टोली पक्राउ ‘ट्रेलर’ मात्रै रहेको बज्राचार्यले बताइन् । ‘घटनामा जोडिएका केही ‘हाई प्रोफाइल’ अभियुक्त पक्राउ परे । यो त ‘टे«लर’ मात्रै हो । वास्तविक सिनेमा थप अनुसन्धानपछि देखिनेछ । हेर्दै जानुहोला,’ उनले भनिन् ।
    सिआइबी स्रोतका अनुसार थप अनुसन्धानको ‘हिट लिस्ट’मा तत्कालीन उपप्रधानमन्त्रीसमेत रहेका भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, भौतिक योजना मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारी छन् । भूमिसुधार मन्त्रालयका तत्कालीन सहसचिवद्वय जितबहादुर थापा र तेजराज पाण्डे, भौतिक योजना मन्त्रालयका तत्कालीन उपसचिव(कानुन) विनोदकुमार गौतम, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक अशोकनाथ उप्रेती, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशकद्वय रुद्रकुमार श्रेष्ठ र पुष्पराज उपाध्याय पनि ‘हिट लिस्ट’मा छन् ।
    मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कार्यालय प्रमुख हरिकृष्ण तिमिल्सिना, तत्कालीन उपसचिव लक्ष्मीनारायण उप्रेती, अधिकृत दिनेशप्रसाद शर्मा पनि उक्त सूचीमा छन् ।
    सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सबै किसिमका कानुनी प्रबन्ध मिलाउने र अदालतमा बहसमा समेत उत्रिएका तत्कालीन वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मीसमेत सिआइबीको ‘हिट लिस्ट’मा छन् । उनले जग्गा फिर्ता गरेको भनिएको छ । तर, फिर्ता गरिएको जग्गा पर्याप्त नभएको सिआइबीको दाबी छ ।
    त्यसबाहेक जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार मनिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी, लक्ष्मी ढकाल, पञ्चनारायण महर्जन पनि सिआइबीको थप अनुसन्धानको मुख्य सूचीमा छन् । गैरआवासीय नेपाली संघ काठमाडौं जिल्लाको तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत राजेशशमशेर राणा पनि सिआइबीको ‘हिट लिस्ट’मा रहेका छन् । उनीहरूसँगै मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरे, भवन निर्माण सम्भार डिभिजन कार्यालयका तत्कालीन इन्जिनियर राजेन्द्रमान श्रेष्ठ, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर बालकृष्ण श्रेष्ठ, तत्कालीन डिभिजन प्रमुख सुरोजराज राजकर्णिकार पनि सिआइबीको ‘हिट लिस्ट’मा छन् ।
    गुठी संस्थान प्रधान कार्यालयका तत्कालीन उपप्रशासक हरिबोल आचार्य, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी अधिकृत मोहम्मद साबिर हुसैन, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन शाखा अधिकृत इन्द्रप्रसाद ढुंगाना, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेल, मालपोत कार्यालय भूमिसुधार कार्यालय काठमाडौंका तत्कालीन भूमिसुधार अधिकारी शंकरप्रसाद सुवेदी पनि अनुसन्धानको प्राथमिक सूचीमा छन् । त्यस्तै, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी अधिकृत कमल घिमिरे, तत्कालीन सर्भेक्षक देवबहादुर लामिछाने, गुठी संस्थान प्रधान कार्यालयका तत्कालीन प्रशासक सेमन्तराज चापागाईं, तत्कालीन सहप्रशासक हेमराज सुवेदी, उपप्रशासक हरिप्रसाद जोशीलगायत ५६ भन्दा धेरै अभियुक्त सिआइबीको ‘हिट लिस्ट’मा राखिएका छन् ।
    जग्गा किर्ते गरिँदा निर्णय प्रक्रिया हुँदाको बखत तत्कालीन प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल सरकारको नेतृत्वमा थिए । तर, उनीहरूविरुद्ध किर्ते मुद्दा चल्ने सम्भावना न्यून छ । किनभने मन्त्रिपरिषद्बाट भएको निर्णय र उनीहरूलाई कर्मचारीले झुक्यानमा पारेको सिआइबीको अनुसन्धान प्रतिवेदनमा छ । घटनामा एमाले उपाध्यक्ष विष्णु पौडेल पनि मुछिएका छन् । तर, सिआइबीको अनुसन्धान उनीहरूको विषयमा मौन देखिन्छ ।

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem

    अब चाॅंडै 70 करोड़ गोकुल बास्कोटा काण्ड को पनी राम्रो सॅऺंग छान बीन गरी फाईल खोली दोसी ठहर भए कानूनी कारबाही गरीयौस् सरकार 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem

    70 Karod Ko File Pani Chadai Kholnu Parxa ( Gokul Baskota )

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem

    पक्राउ परेकाहरूको बयान आजदेखि हुन सक्ने
    ललितानिवास जग्गा हिनामिना प्रकरणमा सिआइबीले मंगलबार मीनबहादुर गुरुङ र सुधीरकुमार शाहसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पक्राउ ग¥यो । जसमध्ये गुरुङ, शाह, गौतम र कार्कीलाई सिआइबीको हिरासत कक्षमा राखिएको छ । अदालतबाट पहिले नै ‘स्टे अर्डर’ जारी भएकाले केसी, देउजा र कपालीलाई भने हाजिर जमानीमा छाडिएको छ ।
    यद्यपि, सिआइबीले बयान भने सबै अभियुक्तसँग लिनेछ । सिआइबीका अनुसार बयान बिहीबारबाटै सुरु हुनेछ । थप अनुसन्धानका लागि सिआइबीले उनीहरूको बयानलाई मुख्य आधार बनाउनेछ । बयानमा पोलिएका र घटना पुष्टि गर्ने ठोस प्रमाणपछि सिआइबीले ‘हिट लिस्ट’बाहेकका अन्य अभियुक्तलाई पनि पक्राउ गर्नेछ । सिआइबी प्रमुख एआइजी बज्राचार्यले पक्राउ अभियुक्तको बयानपछि अनुसन्धानले नयाँ मोड समात्ने बताइन् । ‘पक्राउ अभियुक्तसँग अब बयान हुनेछ । उनीहरूको बयानका आधारमा अनुसन्धानले निश्चित रूपमा नयाँ मोड लिनेछ । यसक्रममा उनीहरूले पोलेका व्यक्ति र प्रमाणले पुष्टि गरेको खण्डका अन्य व्यक्ति पनि पक्राउ पर्नेछन्,’ उनले भनिन् ।

  • @karanrai9302
    @karanrai9302 Před rokem

    आफू प्रधान मन्त्री भएकाे बेला लिफुलेक देख्ने तर आफू बसेकाे ललिता निवास नदेक्ने अनि ललिता निवासकाे फायल खाेल्न नस्कने खाेल्नेलाई सयाेग गर्नु पर्नेमा असयाेग गर्ने कुरा बढी गर्ने बाँदरले आफनाे घर पनि बनाउँदैन अर्काकाे घर किन बनाउँनु दिने केपि ओलि हाेर

  • @buddharajlimbu967
    @buddharajlimbu967 Před rokem +1

    यो केपि र एमाले चोरहरु हुन् ।

  • @rajushrerajushre1940
    @rajushrerajushre1940 Před rokem +1

    Rip yemale

  • @tilichotv4155
    @tilichotv4155 Před rokem +1

    Prachanda is hero😅😅😅

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem

    अब चाॅंडै MCC काण्ड को पनी राम्रो सॅऺंग छान बीन गर्नु पर्छ सरकार सेर बहादुर देउबा को नीकै रोईलो थीयौ MCC पास गर्दा के कती अमेरिकी डॉलर मा बिकेका रहेछन्।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před rokem +1

    ओम्नीकाण्ड???

  • @manishkandel2328
    @manishkandel2328 Před rokem +1

    🎉🎉🎉🎉

  • @GrandstarEnt9595
    @GrandstarEnt9595 Před rokem +1

    j j khole ni afno pant khulisakyo

  • @minsaud7778
    @minsaud7778 Před rokem

    नियमित हुने कामलाई बढाई चडाई गर्नुको तुक छैन। तत्कालीन समयमा ललिता निवास प्रकरणमा कांग्रेस का उपसभापति तथा पुर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री बिजयकुमार केपि ओलिकै पालामा जेल चलान भएका होइनन् र? उनी फेरि यिनै प्रचण्ड गठबन्धनको सरकारले धरौटीमा छोडेको होइन र?? भन्या।

  • @susling926
    @susling926 Před rokem +1

    Tero ni din aaudei x oli baa

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Před rokem +1

    Rest In Peace K. P. Oli

  • @MrSuresh1952
    @MrSuresh1952 Před rokem

    पुराना पार्टी कसैलाई पनि विश्वास गर्न सकिएन श्रीमती राणा र श्रीमती खाँडलाई पक्रेउ भने अनि गरेकाे हाेकि भन्न सकिएला नत्रभने सत्ता जाेगाउन मात्र प्रचण्ड हाे अरु केही काम छैन

  • @RealYMotionPictures.
    @RealYMotionPictures. Před rokem

    Guhu kp oli, jasle emale r desh sidhyayo

  • @tilichotv4155
    @tilichotv4155 Před rokem +1

    रबि केपिको छोरा गफाडि।काम जिरो😅😅😅😅

  • @rajibg1900
    @rajibg1900 Před rokem +3

    एमाले लाई केही फरक पर्दैन ।एमाले लाई रोक्ने दम कसैको छैन किनकि भ्रष्टाचार गर्नु हाम्रो अधिकार हो ।केपी ओली डन हो डन ।😅😉

  • @nabingurung1562
    @nabingurung1562 Před rokem

    Nepal police vanda clear TATA lekheko dekhxu taw

  • @ArunSharma-rz8pe
    @ArunSharma-rz8pe Před rokem +1

    ओली डन हो के

  • @abinashgarbuja9727
    @abinashgarbuja9727 Před rokem +1

    Gel kochou 70 karod lae

  • @tilichotv4155
    @tilichotv4155 Před rokem

    उखाने,जोकर,भर्ट्रचारी ,गफाडि।गराउनु जेलमा कोचौ😅😅😅केपि गफाडि को छोरा अर्को गफाडि चुनाब जितेर कता हरायो???😅😅😅😅😅

  • @madhupun1996
    @madhupun1996 Před rokem

    33 किलो सुन काण्ड

  • @jewxels134
    @jewxels134 Před rokem

    नतर्से भै हाल्यो नि ! बेकारको किन आफै तर्सेको ?

  • @bhimlimbu2510
    @bhimlimbu2510 Před rokem

    kp olile jasto 70 karod chapkaunelai jogako chaina ta prachande harule pareko bela mitko chora jesukei hos afnu chora niko hos ta bhannu paryoni ko lato huncha

  • @tilichotv4155
    @tilichotv4155 Před rokem +1

    Yemale zero..finished😅😅😅

  • @s_bfreefire2957
    @s_bfreefire2957 Před rokem

    Prachanda le yamale kogress ko matra citta kholiraxan Tara khoi tw ncell ko kanda Ani aru aphu le corruption gareko kehi ni action liyako xaina ...

  • @mayaramsarma3183
    @mayaramsarma3183 Před rokem

    In

  • @indrashrestha1665
    @indrashrestha1665 Před rokem

    O rafiko ban KP j payo tehi boxax

  • @thirdeye9696
    @thirdeye9696 Před rokem

    Chor ko sathi Chor nai hunxa😅

  • @user-vc5sz3zk6l
    @user-vc5sz3zk6l Před rokem

    वलीले एक मार्‍उओ,प्रचण्डले सत्रहजार,फरक यति नै,हो तर भ्रष्ट र दलालमा "हात्ती बलियो कि हात्ती छाप चप्पल ममी?""उस्तै-उस्तै हो नानू" भनेझैं हो।

  • @krishnachapagain133
    @krishnachapagain133 Před rokem

    केभन्छन इ सुन्बुढा।

  • @badrisedai4748
    @badrisedai4748 Před rokem

    Aafno swartha ko lagi matra ho prachandea lea yeasto ramro kam garayeako
    Prachandea desh drohi ho yeaslaii neoali aaba lekhatyra indai pathaye dinu parcha

  • @ashokrai9050
    @ashokrai9050 Před rokem

    Prachanda sarkailai lasut xa yak paxi arko fail kholdai hunuhnxa aba ajhai vrastachari lai jel kochnu parxa 3 karod jantako sath saport xa prachandalai tei gokule madurchut lait sidhai fasi dinu parne ho kp oli mahako papi xa poila mero party bat kasaile vrastachari gareko thaha paye vane sodhai party bat barkhasta garxu vanthis khoi

  • @mayaramsarma3183
    @mayaramsarma3183 Před rokem

    Kaskobabumarekoho.kplae.ripvnxaterobabumurdabad

  • @harimalla7483
    @harimalla7483 Před rokem

    जे जे खोले पनि केही फरक पर्दैन किनकी

  • @roshansunar4364
    @roshansunar4364 Před rokem

    Hatyara daka harule k Emale tarsaunxan r! Papai pap ko कुवामा डुबेको hatyara dakaharu natak dekhaunxan 😂!janmai bhrasta kangres r hatyara daka Maubadi ko chatak matak ho, satya kura ta inihatunai hatyara dakaharu hun 😅😅

  • @user-qc2jl6bq5j
    @user-qc2jl6bq5j Před rokem

    Kaha gaya 33kg sun cantonment cc futes a gadhar

  • @gagansen9536
    @gagansen9536 Před rokem

    Rabi muji chatdai xa hol hai

  • @Rabinchamlagain2081
    @Rabinchamlagain2081 Před rokem

    Yo prachande lendup rasta ghati prachandeko vatuwa midiya rasta ko pakxya mai kunai xainan kura modna ma mahir patru kar😂😂😂😂😂😂

    • @tilichotv4155
      @tilichotv4155 Před rokem

      जताततै प्रचन्ड कामले😅😅😅😅

  • @sunilpathak9580
    @sunilpathak9580 Před rokem

    parchande dalal

  • @narayadahal
    @narayadahal Před rokem

    प्रचण्ड भनेको बिदेशी दलाली हो