१८ वर्ष उमेर फरकका अन्तरजातीय विवाह गर्ने पासाङ शेर्पा र पुजा परियार, माया गर्न केहीले रोक्दैन

Sdílet
Vložit
  • čas přidán 25. 12. 2019
  • १८ वर्ष उमेर फरकका अन्तरजातीय विवाह गर्ने पासाङ र पुजा, माया गर्न केहीले रोक्दैन || Pasang Sherpa & Puja Pariyar
    ⮞ Host: Pradip Bhandari
    ⮞ Camera/Editing: Pradip Bhandari
    ⮞ Post Production : YP Creation Pvt. Ltd.
    ⮞ Email : ypcreationpvt@gmail.com
    ⮞ Website : latestnepali.com
    ⮞ Facebook : / latestnepali
    ⮞ CZcams : czcams.com/channels/zIi.html...
    ⮞ लाईक, सेयर र सव्सक्राईभ गर्न नभुलौं है । के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनुभयो, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद ।
    ⮞ Please Like, Comment, Subscribe and share these Videos. Thanks for visit Our channnel .

Komentáře • 580

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 Před 4 lety +131

    यो पापी हो। ३ ओटी बुडी छीन.चाबेल मा करिश्मा र दुई छोरा छोरी रोईराखेक़ो छ । साले बोका खाते

  • @kuldawadi113
    @kuldawadi113 Před 4 lety +73

    करिश्मा खरेल चै को हो भनेर सोधन हौ पत्रकार ज्यु,,यो पासाङ शेर्पा लाई!!

  • @kalikakc977
    @kalikakc977 Před 4 lety +71

    छि यस्तो हर्ककत सासंसद को कति विवाह गरेको छि छि उता अर्कि श्रिमति २ छोरिछोरा सहित रुवावास छ मिडियामा यता भने अधिकार सहित मस्ति थुक्क छिछि

  • @mamataOfficial64
    @mamataOfficial64 Před 4 lety +107

    यौटै श्रीमती अन्तरजातीय गरेको भा राम्रो हुनेहो एउटा बिचल्ली पारेर अरुसित यस्तो गर्नु वाहियात हो

  • @ramiladong3961
    @ramiladong3961 Před 4 lety +102

    बोका बुडा अर्को स्वानिलाइ रुवायर मोर्न नसकेको रन्डाे खाते यस्लाइ चारपाटे माेडेर नौडाडा कटौनु पर्छ

  • @sunitaranapaheli2749
    @sunitaranapaheli2749 Před 4 lety +105

    पहिले सेर्पेनी दोस्रो बाहुनी तेस्रो दमिनी छि!इज्जत नभएको मान्छे रहेछ।यस्को नानि र बुढी सबै देखि देखि आउने यो आईमाई झन घिन लाग्दो।

  • @Aakritid7o
    @Aakritid7o Před 4 lety +75

    यो दाइको त अर्को श्रीमती पनि छ मिडिया मा छोराछोरी रोइराको थ्यो ।

  • @radhachapagain609
    @radhachapagain609 Před 4 lety +26

    यो जोडी घिनलाग्दो किन्की तेति राम्रा बच्चा हरु लाई रुवायर मस्ती गर्ने आइमाई को आलिकती हरि हुनुपर्छ नि मन मा छि खुब हास्ने सर्म छोइन

  • @minthapa3483
    @minthapa3483 Před 4 lety +20

    भाेटे भएर भाेटेकाे जस्ताे मन र दिल नभएकाे भाेटे तीन वता श्रीमती बिवाहा गर्ने र काेहिलाई हिहि हसाएर राख्ने काेहि श्रीमती र छाेरा छाेरिलाई धुरु धुरु रुवाउने माईलिकाे छाेरा छाेरि देखेर माया लाग्दैन उनिहरुलाई पनि त बाबा सङ्घ बस्न बाबाले माया गरेकाे महसुस गराएर राखे के हुन्थ्याे

  • @sarojbhandari8502
    @sarojbhandari8502 Před 4 lety +30

    सेर्पा ज्यु अगाडि काे छाेरा छाेरि मिडिया मा अायर बिचल्लि छ त सेर्पा ज्यु दुनियाँ काे छाेरि बिगार्दै हिड्ने हुनु हुदाे रैछ पुर्व सान्सद जस्तो

  • @chetanthapa8358
    @chetanthapa8358 Před 4 lety +26

    खाते बुढो छोरा छोरी पहिलेको श्रीमती अलपत्र पारेको छ । यसलाई कारवाही गर्नुपर्छ

  • @ashoksolb1302
    @ashoksolb1302 Před 4 lety +52

    पत्रकार जिउ उहाँलाई सोध्नुस् त बिच को बुढी र छोरा छोरी लाई किन बिचल्ली बनाको ? ।

  • @raazukc7882
    @raazukc7882 Před 4 lety +29

    थुक्क मुजि लाज पचेको नकचरो नकचरि यिनि हरुलाइ त जुत्ता को माला र कालो मसे दलेर सहर घुमाउनु पर्छ

  • @jitmaya3605
    @jitmaya3605 Před 4 lety +11

    हेर अर्काको पोइ खोसेर हासेकि.... यो नेता भनाउदो हरु no 1 ... हरेक कुरामा

  • @gangabogati1204
    @gangabogati1204 Před 4 lety +78

    यो भोटेले त ईजत फालेर हिने को पो रहेछ ताप्लेजुङ को ईजत पो फालो छै दुनियाँ को छोरी चेली बिजोग बनार हिने खाते पो र छ

  • @himalayanflavour8716
    @himalayanflavour8716 Před 4 lety +18

    काेठामा दुई छाेराछाेरि र स्वास्निलाई बिजाेक बनाएर अर्काकाे स्वास्नी र बच्चासमेत ल्याएर देखाउन लाज लागेन खाते बाेका

  • @nabinmagar9233
    @nabinmagar9233 Před 4 lety +13

    बे गर्नुलाईत कुनै जातको पनि छोड्ने भयनन पुजा भन्दा जिठी कान्छी कुनचाहि हुन उनलाइ पनि न्याएदिनु पर्यो नि

  • @anujapunmagar151
    @anujapunmagar151 Před 4 lety +24

    यो लाइ मार्नु पर्छ एस्ता कुत्ता अर्को dd नानिहरु को पाप लागेर किरा परेर मरोस्😠😠

  • @hirathapa4966
    @hirathapa4966 Před 4 lety +8

    थुक्क नेता होइन कुत्ता ! किन यसरी पार्टीको ब्याइजत गरिस !छोराछोरी देखि देखि आउने गोठे पुजा तलाइ पनि छोडछ यस पापिले !

  • @nirukarki611
    @nirukarki611 Před 4 lety +8

    कति न राम्रो काम गरे जस्तो अझ सानले बोलिराछ हे भगवान 😡😡😡