Descendants of DAMBARSING .....प्लम्हँछा डम्बरसिङ राईको सन्तती ।

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024

Komentáře • 8

  • @bindashprabin1490
    @bindashprabin1490  Před měsícem +1

    सेवा नमस्कार सम्पूर्ण मेरो युटुब परिवारलाई । यो च्यानलमा नयाँ हुनुहुन्छ भने Subscribe गरिदिनुहोला साथै प्रतिक्रिया दिनुहोला ।🙏🙏🙏🙏🙏🙏🙏

  • @JanukaRai
    @JanukaRai Před 28 dny +1

    Wow! Well don bhai🎉❤

  • @prabinthulung1299
    @prabinthulung1299 Před 29 dny +1

    ❤❤❤❤

  • @MrSamsung-tn1tk
    @MrSamsung-tn1tk Před 25 dny +1

    सेवा नमस्ते बाबै एकदम धेरै खुसी लाग्यो। धेरै वर्षदेखि प्रदेशमा रहेर आफ्नो गाउँघरलाई हेर्न नपाउँदा दुःख लागेको थियो। तर हजुरले आज यो भिडियो मार्फत देखाउनु भएकोमा धेरै खुसी लागेको छ।❤

  • @dirgharai9797
    @dirgharai9797 Před 26 dny +1

    तपाईंको भिडियो न छुटाई १ घन्टा पुरै हेर गाउघर देखेर रमाइलो भन्दा पनि बिरक्त लाग्यो त्यति धेरै राम्रो गाउँ घर जिण अनि गाउमा बुडा पाखा र केटाकेटी मात्रै 😥😪 मेरो पनि घर खोटाङ नै भए पनि हाल मोरङ बसाई सरे गाउको याद धेरै आउँछ । हाल साउदी बाट हेर्दै छु है💗🙏

    • @bindashprabin1490
      @bindashprabin1490  Před 26 dny +1

      धन्यबाद हजुर । मानिसको पर्खाईमा बसिरहेको जिर्ण घरहरु हो यो ।

  • @bhanukarai6374
    @bhanukarai6374 Před 29 dny +1

    Thank you so much bhai prabin video ko lagi ajhai aghi badhnus keep it up 👍🏻 ❤❤❤

    • @bindashprabin1490
      @bindashprabin1490  Před 29 dny +1

      धन्यबाद नाना ।। सिक्दैछु ।