Un-conferencing - Unlocking Ideas - Shekhar Golchha

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024

Komentáře • 8

  • @bishalbhusal3395
    @bishalbhusal3395 Před 3 lety

    Awesome!!!

  • @nepalbhakta8972
    @nepalbhakta8972 Před 3 lety

    श्री कृष्ण जि सोधनु हुनछ हाम्रो नेपाल कस्तो छ के भई राखेको छ. प्रभु मलाई ताह गई
    सारै मन दुखेर आयो तहा त कोविट भन्दा पानी खतरा भाईरस बसेर सासन सन् चालन गरी बसे का रहे छन्. न कुनै नीति रहेछ न कानुन आफु लाई अनुकुल हुने कानुन बनाई आफै भ्रटचार गरी बसेका रहेछन.
    आफ्ना देश का जनता लाई आफ्नै देशम़ा काम नलगाइ रेमिट्रस को पैसा बाट बलुवाटर म़ा आफ्नै
    देश को केक काटी हजुर ले बजाउने बासुरी बजाई
    बसेका रहेछन.
    श्रीकृष्ण जी भनु हुछ जनता नेता केगरि बसेका छन् नेता जति गरीब नाम लियर आफै
    धनि भई बसेका छन्. खेति गर्ने जनता मल बिउ
    नपाई रुदै बसेका छन ताह कै कुरा पनि आफ्नो
    देश बने रहेनछ. सबै कुरा विदेश कै रहेछ मलाई
    ताह का जनता पिर देखेर मलाई नै बस्न मन लागेन प्रभु.
    श्री कृष्ण भनुहुन्छ जाऊ देश बनाउने मनट्र दियर आउ छिमेकि सित कुरा गरी कुरा मिलाउ
    देव हरुको भुमि हो सबै लाई सम्जाउ बिसो र नेपाल बचाऊ.
    खै के गर्ने प्रभु ताह का जनता नै भेडा रहेछन कुरै
    नबुजि नेता लाई काध म़ा बोकी दिने रहेछन.
    जनता भन्दा नेता हरु धेरै रहेछन सबै को खेति
    नै राजनीति रहेछ देश को ढुकुटी नै लुटी आफ्ना
    झोला भरदा रहेछन. जनता को घर म़ा रासन छैन
    सासक भई बसेका रहेछन.
    श्री कृष्ण भनु हुछ तेसो भए तिमि गई भट्रचारि
    सासक हरु लाई हटाई देश र जनता बचाऊ
    देश लाई कसरी हुछ आत्मनिरभर बनाई आउ
    जय प्रभु म तै काम गरी राखेको छु.

  • @hariacharya7718
    @hariacharya7718 Před 5 lety +1

    thank you somuch are you great person

  • @iskarshanpandey2018
    @iskarshanpandey2018 Před 5 lety +1

    I feel really proud of you sir as you act as a ideal for every youngster .....very inspiring speech ...

  • @Jhyaku.Online
    @Jhyaku.Online Před 5 lety +1

    Very nice speech sir✌

  • @ishworighimire4472
    @ishworighimire4472 Před 4 lety

    Yakdam ramro bisenesman

  • @kmlmgr2126
    @kmlmgr2126 Před 5 lety

    Yakdam ramro

  • @bibeksharma1266
    @bibeksharma1266 Před 3 lety

    Daami