हसाएरै बन्दिपुर हल्लाए हेमराजले| भिडमै बुढिले चुप्पा दिएको ठाउँ देखाएपछि मान्छे हाँसेर झण्डै बेहोस्

Sdílet
Vložit
  • čas přidán 10. 01. 2021
  • हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
    Official Mail:nepalchakra@gmail.com
    Copy Right@Nepal Chakra
    #HemRaj_Comedy#Nepal_Chakra
    THANKS FOR WATCHING..

Komentáře • 273

  • @parempurja445
    @parempurja445 Před 3 lety +27

    जे होस यक छिन भयनी सब जनालाईहसाउछन यार हेम भाई

  • @gurung2352
    @gurung2352 Před 3 lety +7

    बिचर कति माया गरेको कति राम्रो लुगा किनी दिनु भएछ भगवानले भरिपुर्न पारिदिनुस तपाईंहरुलाई

  • @minrajshresthavlogs55
    @minrajshresthavlogs55 Před 2 lety +6

    आहा क्या दामी स्वर हेमराज भाइ को ।जे होस तनहुँ जिल्ला को नाम लाई उच्च बनाउदै छ मेरो भाइ ले।।म हाल दुबई बाट 🇦🇪🇳🇵🇦🇪🙏

  • @RanjitaTHami
    @RanjitaTHami Před 3 lety +18

    धेरै राम्रो छ भाई प्रतिभा ✅✅⚛️⚛️

  • @parempurja445
    @parempurja445 Před 3 lety +27

    हैत्त कति सोजो मान्छे।हो यार हेम भाई😆😆😆😆😆

  • @farbahadur2146
    @farbahadur2146 Před 3 lety +3

    जे भय पनि एउता कला हो उहाँ लाई भगवान ले ब्रदान दिनु भाको छ सबै लाई आ आफ्नो कर्म मिल्छ सकेसमन उहालाइ सम्मान गरौ जिबन्को अमुल्य चिज हासो हो उहाले धेरै हसाउनु हुन्छ हसाउन पनि महान कला हो उहालाइ सके सहोग न सके सम्मान दिउ

  • @suniltimalsena8144
    @suniltimalsena8144 Před 2 lety

    सरल सोझो निस्वार्थ माया ले भरिपुर्ण भाइ हुनु हुदो रैछ भाइ भाइ लाई भगवान ले सधैं कल्याण गरुन् !

  • @devmagar2525
    @devmagar2525 Před 3 lety +2

    हेम भाई त्यो मान्छे हो जो निस्वार्थ रमाइलो गराउछ त्र याहा धेरै सिदा हुन हुदैन बाच्न दिदैनन यो सङ्सार सबै स्वार्थ मा चल्ने गरेको छ❤️❤️❤️❤️

  • @amarmagar3322
    @amarmagar3322 Před 3 lety +8

    हेमराज भाइ लाई आज धेरै परिवर्तन देखियो राम्रो लाग्यो

  • @amritthapa9898
    @amritthapa9898 Před 3 lety +13

    साह्रै रमाईलाे गयाे ह

  • @madansunar8616
    @madansunar8616 Před 3 lety +12

    लासटै हसाउछ यार हेमराज भाई

  • @renusoni4822
    @renusoni4822 Před 3 lety +6

    हेमराज भाई ❤️❤️❤️❤️❤️💋💋💕

  • @magarrana9625
    @magarrana9625 Před 3 lety +5

    जति दुख भए कहिलेकाही हेम राज भाइको भिडियो हेरेर मन हल्का गराएर हास्छु

  • @bishnutamang1627
    @bishnutamang1627 Před 2 lety +2

    धेरै राम्रो छ हेम भाई❤️❤️❣️❣️❣️

  • @furufy2579
    @furufy2579 Před 3 lety +3

    हेमरच रमइेलो छो 👏👏👏👏❤️❤️❤️❤️

  • @sagaralaa884
    @sagaralaa884 Před 3 lety +5

    आज हाम्रो हेमराज भाइलाई हिरो देखेछ रमाइलो लाग्यो

  • @kanxigurung3988
    @kanxigurung3988 Před 3 lety +60

    यो पछाडी पट्टि बाट बोल्ने दीदीले कति त त भनेको होला कस्तो हेपेको होला

  • @nirmalsubba9962
    @nirmalsubba9962 Před 3 lety +1

    हिरो देखियेको छ हेमराज भाइ

  • @bakbalmagar8860
    @bakbalmagar8860 Před 3 lety +3

    आफ्नो जीवन आफैले रमाइलो बनाउने हो ! कसैको प्रतीक्षा नगर्नोस

  • @reshmapradhan9264
    @reshmapradhan9264 Před 3 lety +5

    Love you hem raj. From darjeeling