थोरै जग्गामा धेरै माछा पालन गर्न सकिने नयाँ प्रबिधि आयो || एक कठ्ठामा माछा पाल्दा करौडौ फाईदा
Vložit
- čas přidán 1. 05. 2020
- थोरै जग्गामा धेरै माछा पालन गर्न सकिने नयाँ प्रबिधि आयो
एक कठ्ठामा माछा पाल्दा करौडौ फाईदा
filmypati Media pvt.ltd is authorized to upload this video. Using of this video on other channels without proper permission will be strictly prohibited.
Filmypati media pvt.ltd presents
#filmypati#Chitwan_filmypatitv#
filmypati media office page : / filmypati
तपाईको गाउघरमा कुनै त्यस्तो घटना तथा क्रियाकलाप भएको छ भने हामीलाई जानकारी गराउनु होला
सम्पर्क _ ९८४५२४२७६५
My dream project
Thanks sir
1100Sq kati tanki banaunu sakinxa
Shyabas ! Aba India ko bisalu machha bandai garnu parchha. Hamilai Nepalkai paani ma ramayeko machha chahiyo ! India bata aune gareko bisalu machha chahinna fitikkai !
उहाँ को काम र बिचार लाई ह्रदय देखि सलाम छ , म पनि अहिले दुबईमा नै छु ,उहाले टेङ्की बनाउन र माच्छाको भुरा र आईडिया दिनुहुन्छ भने म पनि नेपाल फर्केर माच्छा लगाएत विभिन्न कृषि ब्यवसाय मा लाग्ने बिचार मा छु
पकै पनि उहाले सक्दो सहयोग गर्नुहुने छ
@@sagardhungana957 बोर्डमा देखिएको मोबाइल नम्बर अलिक स्पष्ट भएन सर
Suru ko kharch kati lagla sir?
CAMERA MAN LE CAMERA SARAI HALLAYERA HERN PANI MUSKIL BHO.PLEASE ARKO CHOTI NAHALLAI BOKNU HOLA CAMERA.
Uha ko no plz.
लामिछाने जी नमस्कार ,यो काम निकै महत्वपूर्ण लाग्यो।माछामा आत्मनिर्भर हुँदै बिदेश निर्यात सम्म गर्न सकिने रहेछ।यो प्रबिधी बाट माछा क्रान्ती सम्भब हुने रहेछ।सर तपाईंले ट्रेनिङ दिन सक्नुहुन्छ? सरको सम्पर्क नम्बर दिनु न।म सम्पर्क गर्नेछु।म बिदेशमा छु चाडैं छोडेर आएर कृषिमा लाग्छु।
कुन्ठाउ हो यो