प्रचण्डले कुर्सी नछोड्ने ! रवि-प्रचण्डको अर्कै तयारी, आरजु राणाबारे वकिल स्वागत नेपालले गरे फरक तर्क
Vložit
- čas přidán 1. 07. 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
नैतिकता नभयका अपराधीका पसलहरूको अन्त्य नगरेसम्म देश र जनताले मुक्ति पाउनेछैन ।
बोल्ने चोर पनि झोले हो हामिलाइ थाहछ
@@user-qq4jw7ld6n देश र जनता बेच्नेहरूले रसपान गरायछन ।
उहाँ को बिचार राम्रो लाग्छ
स्वागत नेपाल को विचारमा एकदम सहि छ,यो बिचार कानुन नबनेसम्म राजनीति सधैं दुर्गन्धित भैरहन्छ , यहि दुर्गन्ध मा जनता सधैं बिमारी भएर मरिरहन्छ्न।
गृहमनन्त्री रवि लामिछानेलाई दुर्गा प्रसाईको कटाक्ष- ‘तपाइँ फेरि टिभीमै फर्किनू त्यहीँ सुहाउँछ तपाइँलाई । राजनीतिमा सुहाएन । राजनीति गर्ने हो भने आउनू मसँग सिक्न कसरी गर्ने राजनीति भनेर ।,’
अस्थिरताको मुख्य समस्या भनेकै भ्रष्ट बिकाउ संसदीय ब्यबस्था हो भेडा जनता कुरो बुझ्दैनन
सही कुरा भन्नु भो सर अब राजा आउनु पर्छ
Ko ho yo feri raja kam kuro kata tira kumlo boki thimi tira raja aaunu parxa re k ko rajaa
@@user-wu5dh6pw3cgardan thik par khuda tayar hudai cha???nepal mukti sena
अत्यन्तै वष्तुपरक एवं तर्क सङ्गत।
राजनितीको नाममा खोलियका अपराधीक पसल हरु बन्द गर्ने एक मात्र बिकल्प भनेको राज सस्था हो ।
रावने देश को राज सस्था
रविको विरोध नगरि खाएको नपच्ने ब्यक्ति।
Samartha garnu Tara vaktha nahunu 😂😂
ठिक भन्नु भयो यि पाटी दल एउटै रहेछ यिनलाई देशर जनता को चिन्ता छैन जो गयपनी देश लुटन मात्र हो यो भन्दा पंचायती व्यवस्था नै ठिक थियो
प्रत्यक्ष निर्विचित कार्यकारी नहुन्जेल यी ४ जना लुटेराले देश सकाउने भयो ।
Koko ho
यो अब बुझ्न सरल छ। यो संविधानको कुनै काम छैन, देशको लागि संवैधानिक राजतन्त्र महत्त्वपूर्ण छ!!
शतप्रतिशत सहमत🙏👏👏👏
नेपालको नेताहरु भन्ने भतुवा कस्को पालो होला मर्ने समाचार सुन्नु आतुर छु।🤗
सही यो राजनैतिक वेश्यावृत्ति नै रहेछ ।
तपाईको बुझाई र बिचार भरतदाहाल संग एकदम मिलछ तपाई जसतै सबैले यो देशको राम्रो लागि आफनो बिचार राखिदिएको भय सोझानागरिकले बुझने थियो होला तर पाटीबाहेक अरु कुरानै हुदैन
🇳🇵 बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरूको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮
100 percent sahi bhanyo Wokil swagat nepal ji le salam xa
यो देशको अन्तिम बिकल्प राजा हो
बुला को बिकल्प
३/४ टाउके लाई पहिले सकाउनु पर्यो।
🕉️🕉️🕉️🕉️राजा आउ देश बचाउ 🕉️🕉️🕉️🕉️
यहाँ वकिल जि त रविको बिरोधी हो। अालोचना गर्नेले राम्रो कामलाई पनि जस दिन पर्छ त्यो अाँट यहाँमा छैन। त्यही भएर जनताले चुनावमा एक चोटि नि पत्याएनन। अनि रविको मुद्दा अदालत पुगिसक्याछ के खोल्ने हो र। प्रमाण पुगे कानुनले दण्डित गरिहाल्छ नि के को डाह हो
100% ho
😅😅😅😅
Veda haru vayeko thaauma chunab ladnu ni thulo kura ho, tehi vayera tyo thau zastako yestai khujnabari sadak ko halat dekherav anuman launa sakinxa, Krishna sitaula Le jiteko thau barsawo samma bikash garna na salkeko Rajendra lingden Le ekai karyakal ma bikas ko woiro .parti hoina bekti rozau
अहिले भर्खरै पनि गृहमन्त्री रवि जि नै हुनुहुन्छ, त्यो आर्जुलाइ समाउनु भनिदिनुस त
बुडा तीनदल लगायत नया रा स्व पा काे सहमति मै सरकार ढलेकाे हाे किन कि यिनिहरु बाडफाड गरेर एती समय जनता र देश लुटेर तैले खाउ बाकि काे समय म खान्छु भन्ने सहमति मै भाकाे हाे भन्ने कुरा स्पष्ट बुझिन्छ स्वागत सर🙏👍️👍️👍️
100% right swagat sir I am watching from USA!!
अब सम्बिधान नै बदल्नु पर्छ
जनता ले चुनेको प्रधानमन्त्री र रास्ट्रपति हुनु पर्यो अनि मात्र स्वच्छ र पुर्णकालिन सरकार चल्न सक्छ !
Satte bachan hajur ko sir 🙏🙏🙏🙏
Very good news ❤❤❤🎉🎉🎉
Strong💪 & true voice 🙏🙏
यकदम सहि बिस्लेसन
राजा आउनैपर्छ
Raja hoina timi jasta lai goli hanne army amxa munji raja,raja donkey 🫏.
Aayo khulittai
तेरो राजा येहा हाजिर छ राजाको सेवामा हाजिर हु छिटो
Huncha gardan thik par khuda tayar cha@@user-wu5dh6pw3c
संसद भबन भित्र आवाज उठाउने एक
मात्र ग्यानेन्द्र साही ले मात्रै हो अरु सबै
नेताहरु चुपचाप लागेर बस्छन् 🤫🤫🤫🤫
Aaba Durgaji has to come forward with his movement .This time not to bring king but to become a leader to save this land .The time is ripen ,hit it when it’s hot .!!!
सबै पसलहरू बन्द गरि सबिधान बदल्नु आवश्यक छ ।
अनि किन रातारात यसरी सहमति भयो तनि भ्रष्ट हरु आतिएर रातारात सहमति भएको हो हामी नेपाली जनताले बुझेकै यहि हो।
Jay griha matri jiu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sahi ho sir...
Great sir❤❤❤❤
Sahi kura
Very good 🎉🎉🎉🎉🎉
Best sir 🙏🙏
100% right
Jai RSP jai new 🇳🇵
Very good sar❤❤❤
Good news for civilian
Very good 👍 ❤
प्रत्यक्ष जनताले चुनेको रास्ट्रपति वा प्रधानमन्त्रीले देस चलाउने ब्याबस्था लाउगु गर्ने हो भने र ठुलो ठुलो भ्रष्टाचारीलाई मृत्युदण्ड कानुन बनाउने हो भने नेपाल देस स्वार्ग बन्ने थियो। स्वागत नेपाल ज्यु👍️👍️🙏🙏
Correct 👍✅
Swagat nepal ko harek interview khoji khoji herne ra sunne garxu , kunai pani xutaudina 100%right bulnu hunx , hajurlai 108 top salam , satte bulnu hunx
Swagat lai pradhan mantri banaunu paryo media karmi sathi ho.
Right kura garnu vayo
Good 🎉🎉🎉
नेताहरूलाई कानुनले छुँदैन ।😢
सही कुरा,
यबस्तु हरुहो कम्ती सरकार मानहुने को फाइल खुलोभने राम्रो फेरी सरकार अर्को जान्छ अर्को ले खोल्छ
दुर्भाग्यवश सहमति भनेको "काले काले मिली खाउ भाले", भ्रष्टाचार तस्करी ढाकछोप र "लाटा देशमा गाँडा तन्नेरी" जस्तै र "मिलोमतो लेनदेन" राष्ट्र दोहन हो, र राष्ट्रर जनताले चै दुःखकष्ट महगी कुशासन कानुन मिचाई भोग्नु हो। गठबन्धन वा समिकरण पनि त्यस्तै हो।😮
इ दल याे वेवस्था यउटै चिहान वनाउनु पर्छ तेस मै देश काे मुक्ती छ,
देशबेचुवा धर्म बेचुवाकाे नाटक मनचन
Namaste Kar sawgat daju
आफूले माखो नमर्ने अनि गर्न खोज्नेको खुट्टा तान्ने काम गर्ने? रविको सफलताको रिस कति गर्छौ हो। मिलेर अघि बढ्नु पर्ने ठाउँमा।
बाहिर बसेर अर्काको टिका टिप्पणी गर्न त स्वागत जी सजिलो हुन्छ काम गर्न त गा-ह्रो छ । यदि स्वागत नेपाललाइ गृह मन्त्री बनाइ दिए कति काम गर्थ्ये हो ? बोल्न त जे बोलिदिए पनि भयो नी ?
यो देस कुनै विकल्प छैन रबि पनि उसतै रहेछ।
❤ ABA AARJU LAI RANI RA OLI LAI RAJA BANAI DIYE HUNCHA....KUNAI NIYUM BAKI RAHENAN....
यो ढल्न लागेको ब्यवस्था जोगाउन पश्शिमाहरुले यि भाडाका गोटिहरुलाई नराम्रो संग प्रयोग गरे ॥
Most importent or seriously thinks and very Very good for Nepalies people or nepal
राजा आउ देस बचाउ
स्वांठ वकिल ! ! ! !
अहिलेको चरम ठगबन्धनलाइ लिएर म, शरणार्थी र गिरिबन्धुलाइ बेल 🤗पाक्यो क्यान्टोनमेन्टलाइ हर्ष 😁 न विस्मात 😱 भन्न चाहन्छु!!!!!
राम्रो निर्णय दिनुभयो स्वागतजी ! भ्रस्टहरुलाई मार्नुभन्दा अर्को बिकल्प छैन, छैन, छैन । त्यस्तो कानून अति आबश्यक भैसक्यो ।
I agree with swagat nepal,,,,?
देस मा राजा आउनु पर्छ आब
100% right 👍👍👍👍
अब जनताले नै सरकार चुन्न सक्ने कानुन बनाइयोस।यी ३ द्लका नेताले बल्ल सबक सिक्छन।
SWAGAT SIR 🙏🙏🙏🙏🙏🙏🔥🇳🇵
यो ३ वटा कानुन पासको समर्थनले रासपा देशदोर्ही कुपूतहरूले भरीएको पार्टी हो - सन्दर्भहरूको लागि - 1- गिरि बंधु कानुन, २- नागरिकता कानुन, ३. एम सि सि
अहिलेको व्यवस्था भनेको सबभन्दा गयो गोजेको सरल व्यवस्था इलेक्टेक खरिज गर्नुपर्छ।
नेपालको नेता जुम्रा रैछ
❤❤❤❤❤
यो बाचुनजेल देस यस्तै हो😊
sahakari thaag jindabad🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤
ओकिल साव २०८१/०३/१७ गते सम्सदवाट पारित गरियको हद्वन्दि भन्दा बढि जग्गा बेच्न पाउने विधेयक सम्सदवाट पास गरियो यो राष्ट्रघाती काम होइन यो बारे ब्याख्या गरि दिन पर्यो !
स्वागतजिऊको तर्कर बिस्लेसन्येकदम्ठिकहो तर रबिलेजेभनेरआथिये त्योपनि ऊन्कोसोँचाईमाठिकथियोकिनभनि अमेरिकाको सम्बिधानदेषेरआकोहो तेहिभयेर योठिहोलाभनेकोहो अबसुध्रिनुपर्छ
यथार्थ हो नि ।
यो संगियता खारेजनै गर्नु पर्छ ।कामै छैन ।
यो मान्छेले रबिले जति राम्रो गरेपनि राम्रो गर्यो भन्न सक्दैन, किनभने यो राप्रपाको झोले हो, राजा खोज्नेले कहाँ रबिलाई राम्रो भन्न् सक्छ्न त ?
Rip rip
यो मान्छे रबिको मात्रै खेदो खन्ने हो, अरु केही जान्दैन, युटुबेमा मात्रै सिमित हो यसको अरु काम छैन
salam chha swagat sirlai.
Wa swagat sar ko Kura 100 partisat sahi xa
Rip
Yo manchhe only Rabiko pachhi lagchha more than other.
GOOD IDEA.... FASI KO SYSTEM LYAUNAI PARCHA ABA....🎉🎉
सरकार चेन्ज भएको भै गरेर केही फरक पर्दैन भन्नुभयो नि तपाईले यो भनाई मिलेन ।
अगिल्लो सरकार ले गरेको राम्रो काम नयाँ सरकारले चेन्ज गर्छ
Rabi sar ra Durga sar ani hajur haru ra parchada milnu parxa aaba
Tapai jasto nepal nagrik paye yo des lendup dorje hunchha kamet garuhos bibekle
बमजन संग कति पैसा लियेको थिईस ? गयो त जेल !
त्तपाइको भनाई ंठिकै हो अनि बिधिको शासन भनेको के हो नि?
य बाउन बाजे तिम्लाई जनताले पत्यएनन के गर्छौ अब ८४मा निर्वाचित भएर रबिको फाईल खोलन सक्छौ भने
राजनिती र रन्डि भन्नू एउटै हो ।
HAGUWA