यसकारण सन्दीपले पाएनन् अमेरिकाको भिसा - NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 21. 05. 2024
  • क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि यसबारे विभिन्न विषय चर्चामा आएका छन् । यस्तोमा किन दिएन त अमेरिकाले सन्दीपलाई भिसा ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 314

  • @kumarkandel7361
    @kumarkandel7361 Před 24 dny +62

    एमसीसी पास गरेको फाइदा यही हो।

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před 24 dny +69

    सबै षड्यन्त्र हो झन प्रष्ट भयो आज आएर 😢😢

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 Před 24 dny +64

    अनुराधा काेइरालाकाे भुमिका हुन सक्छ

  • @sarosekhatri7942
    @sarosekhatri7942 Před 24 dny +48

    जब अमेरिका नेपाल मा छिर्‍यो देश सक्यो। अमेरिका ले जुन देशमा हात हाल्यो य‌त्यो देश हरेक कोणबाट कङ्गाल बनाएरै छोड्छ। MCC पास हुनुनै नेपालको दुर्भाग्य हो।

    • @sangamregmi8608
      @sangamregmi8608 Před 22 dny

      America japan south korea germany sabai jaso european country qatar kuwait Saudi sabai mah xah america ..

  • @Mogarjerry
    @Mogarjerry Před 24 dny +24

    गौसला २६ पनि बाहिरी राष्ट्रको नै खेल हो
    Mcc pass गरेको नतिजा देखिन थाल्यो
    Rip Us embassy
    जसरी भएनि सन्दिपले खेल खेल्न पाउनु पार्छ ।।
    नेपाल सरकारले अमेरिकी यम्बेसीलाई दबाब दिनु पर्छ ।

  • @gyanpandey6035
    @gyanpandey6035 Před 24 dny +39

    थुक्कनेपालका खाते नेता हरु सजिश रचेको छ 😡🥲

  • @ramchandra4852
    @ramchandra4852 Před 24 dny +19

    अमेरिकी दुताबासमा अागाे लगाउनु परछ

  • @somsingar1304
    @somsingar1304 Před 24 dny +32

    काम छैन अमेरिक भन्ने देश ।।।

  • @motirajthapa5017
    @motirajthapa5017 Před 23 dny +6

    कुरा त्यो हैन, भित्री कुरा अर्कै छ। अमेरिका र नेपालको game छ, त्यो game मा अमेरिका जित्न चाहन्छ। यदि शनदिप भयो भने अझै धेरै गारो हुने भएकोले visa नदेको हो। यो game सकिन्छ अनि visa 100% दिन्छ। नेपाल हो र? अमेरिका हो, सानो भन्दा सानो कुरालाई पनि नजिक बाट बिचार् गर्छ...... तर हाम्रो नेपालले कहिले बुझ्ने यस्तो कुरा.... बिचरा मेरो देश.... सहि मान्छेको पर्खाइमा छ.......

  • @Gita291
    @Gita291 Před 24 dny +52

    सबै खाते हरु मिलेर यस्तो षडयन्त्र ❤ गरेका छन् । जसरी नि पठाउनु पर्यो 😢😢

    • @pacificpokhrel8991
      @pacificpokhrel8991 Před 24 dny +1

      Sahi bhannu vayo hajur le

    • @sharmarajojha1947
      @sharmarajojha1947 Před 24 dny

      Sahi ho hajur

    • @Coolshort732
      @Coolshort732 Před 24 dny

      100 %

    • @Imsunilpanthi
      @Imsunilpanthi Před 24 dny

      होनि यो सबै सन्दिप लाई ।।। गेम खेल्न न दिन हो ❤❤❤

    • @JenishRokaya-wt7sh
      @JenishRokaya-wt7sh Před 24 dny

      Jathaharu jati bela ni balatkar balatkar matra vanxan yini haru ko pani hat xw😮😮😮😢😢

  • @Varrygoodsingh
    @Varrygoodsingh Před 24 dny +125

    अमेरिकी 🇺🇸 दुदाबास मा आगो🔥🔥 लगाउनु पर्छ

    • @rumbababu8629
      @rumbababu8629 Před 24 dny +11

      जा लगा हिम्मत छ भने

    • @bikashgyawali1208
      @bikashgyawali1208 Před 24 dny +14

      अमेरिका ले चाहे तेरो ७ पुस्ता मात्र हैन सिङ्गै नेपाललाई १ दिनमा आगो लगाउन सक्छ के सम्झिन्छिन् यस्ता भेडाले आफूलाई😂😂

    • @EasyLearnings
      @EasyLearnings Před 24 dny +1

      Dv varyo ki varena yo manxe le 😅😅😅

    • @jhalakbasnet517
      @jhalakbasnet517 Před 24 dny

      💯💯💯💯 aaja rati gayraaa aagho lagaediya hunxa

    • @nabarajrai5564
      @nabarajrai5564 Před 24 dny

      यो नरपशु मानव अधिकार् संस्था र अमेरिका दूतावासलाई आगो लगाउनुपर्छ 💪💪💪सबैजना एक हौ🙏🙏

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf Před 24 dny +11

    अमेरिकी सम्राज्यबादी लाई सबै गएर आगो लगाउनुपर्छ

    • @brighternepal2813
      @brighternepal2813 Před 23 dny +1

      पहिला तिम्रा नेताकार्यकर्ता लाई आगो लगाउ

  • @brighternepal2813
    @brighternepal2813 Před 23 dny +5

    साथी हो हाम्रो देसको गद्दार नेताकार्यकर्ता ले षड्यन्त्र गरेका हुन। एमसिसी पास गराउने हाम्रो चोर नेता हुन।

  • @Kushal-subedi281
    @Kushal-subedi281 Před 24 dny +12

    भोलि दूतावास घेर्न जाउ

  • @HiraHira-vh3kb
    @HiraHira-vh3kb Před 24 dny +12

    अब अमेरिक M B C लाई आगो लगाउनु पर्छ

    • @brighternepal2813
      @brighternepal2813 Před 23 dny

      नेताकार्यकर्ता लाई आगो लगाउ

    • @brighternepal2813
      @brighternepal2813 Před 23 dny

      तिम्रो नेता गद्दार हुन

  • @rammagar903
    @rammagar903 Před 24 dny +3

    सगर थापाले पनि फूटबल खेल्न पाउनु पर्छ❤

  • @user-mx3bi3np9t
    @user-mx3bi3np9t Před 23 dny

    अमेरिका दुदाबास मा आगो 🔥🔥🔥 लाग्नसक्छ गो ब्याक अमेरिका दुदाबास मा आगो 🔥 लगाउनुपर्छ जन्ता हरु एक जुट भयर अगि बढ्नु होस्

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu Před 24 dny +8

    दूता बास होइन हाम्रो देशको सर्वनाश हो । यस्तो दूतावास चाहिँदैन 😡

    • @brighternepal2813
      @brighternepal2813 Před 23 dny +1

      तिम्रा नेताकार्यकर्ता बहिष्कार गर पहिला

    • @BirPariyar-Bi7Tu
      @BirPariyar-Bi7Tu Před 23 dny

      @@brighternepal2813 आउने चुनाव मा गरिन्छ । तपाईं को पनि त हात होला । भोट हान्नु भाको होला

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l Před 23 dny +1

    यो सबै नाटक हो यिनीहरुसबैको मिलेमतो हो सँदिप्लाई त्यसै जालो बुनेर राख्यौं दैबले तिमीहरू सबैको एक एक हिसाब राखेकोछ यही तिरेर जानु पर्छ ।

  • @shishirtamang934
    @shishirtamang934 Před 24 dny +5

    Justice for sandy ❤❤❤

  • @PirthaBdrGurung
    @PirthaBdrGurung Před 24 dny +6

    दुत बास्मा आन्दोलन हुने भो।

  • @renukakarki5047
    @renukakarki5047 Před 24 dny +2

    आगो लगाई दिय हुन्छ ।

  • @user-cn9dm9zo5t
    @user-cn9dm9zo5t Před 24 dny +3

    सबै षडयन्त्र हो ठुलो देश हरुको

  • @kailashrawal6663
    @kailashrawal6663 Před 23 dny +1

    मेरो देशको हालत यस्तो छ
    एउटा स्टार खेलाडिले भिजा पाउदैन😢

  • @Dipak509
    @Dipak509 Před 24 dny +5

    Only G2G talk can solve this issue.

  • @ramprasadpoudel3812
    @ramprasadpoudel3812 Před 24 dny +5

    Thikk garyoooo dakaaaa laiiii

  • @pradipromansi
    @pradipromansi Před 23 dny +1

    के सड्यनत्र हो यो यार सन्दिप लाई सन्दिपकै जिबनकालमा हरेक समस्या किन किन यति दुखा दिन्छ हो । सारै आभाग्गी भयर जन्म लियछौ हौ सन्दिप ।

  • @LilBahadurJargha
    @LilBahadurJargha Před 23 dny +1

    यहि त होनि हुने सतिले सरापेको देशमा । जसरी हुन्छ दबाब दिनु पर्यो सरकार नत्र फेरि बेकारमा तनाव झेल्नु पर्ला चेतना भया।

  • @KrishnaCreation200
    @KrishnaCreation200 Před 23 dny

    भिसा चाइयो❤❤

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Před 24 dny +2

    सारै दु:खद 😣 संबंधित पक्षले गम्भीरका साथ ध्यान र कार्यनयन गरोस् ✍️🙌

  • @pacificpokhrel8991
    @pacificpokhrel8991 Před 24 dny +11

    American Embassy maa aago lagaunu parchh yo sab anuradha ko khel ho😡😡😡😡

    • @brighternepal2813
      @brighternepal2813 Před 23 dny

      तिम्रो नेता गद्दार हुन

  • @binodthapa6853
    @binodthapa6853 Před 23 dny +1

    Very good 😮😮😮😮

  • @mahasagar6449
    @mahasagar6449 Před 23 dny +1

    कुटनैतिक हिसाब बाट सजिलै जान सक्छन परराष्ट्र मन्त्रालय ले सिधै अमेरिका मा कुरा गरे नमिल्ने कुरै छैन।बिहिबार बिदा छ सुक्रबार काम हुदैन सनिबार बिदा अब आइतबार पछि यो काम गर्नु पर्छ

  • @successloksewa7813
    @successloksewa7813 Před 24 dny +7

    १२ bhai madhye yo pani rahexa

  • @bpadhikari8468
    @bpadhikari8468 Před 24 dny +11

    Karan gagan ho

  • @sanutamang2292
    @sanutamang2292 Před 23 dny

    याे भिसा नदिनुमा पनि कंग्रेसकाे ठुलो हात छ

  • @Creatorhs123
    @Creatorhs123 Před 24 dny +17

    Bholi dutabas ghernu parchha

  • @yogendrakunwar8044
    @yogendrakunwar8044 Před 24 dny +4

    #give_visa_to_sandeeplamichhane
    #USembassynepal

  • @roborobo2970
    @roborobo2970 Před 24 dny

    😢😢

  • @Yambdrkc-vg5se
    @Yambdrkc-vg5se Před 24 dny +6

    अरु केहि होइन सबै नाटक हो जसरि हुन्छ सन्दिप लाई विश्वकप खेल्न नदिने योजना मात्र हो।

  • @rajkumaragasti9677
    @rajkumaragasti9677 Před 22 dny

    news 24 आफै अदालत बनेको छ त।

  • @mahendrakhadka157
    @mahendrakhadka157 Před 24 dny +4

    #give_visa_to_sandeeplamichhane

  • @mohangurung5922
    @mohangurung5922 Před 24 dny +2

    नेपालको सर्बभौउम र एउटा स्वतन्त्र रास्ट्रको कुनै औचित्य रहेन्छ होईन त?

  • @ajayrai9564
    @ajayrai9564 Před 23 dny

    अनुराधा, गगनकाे हात हुन सक्छ ।

  • @user-ne3mc2it2m
    @user-ne3mc2it2m Před 22 dny

    ❤❤❤❤❤❤Sapal hosha sandip 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shivabhatta8313
    @shivabhatta8313 Před 23 dny

    हाम्रो देशको विडम्बना पनि कस्तो छ के अदालत भन्दा नि ठूलो हाम्रो अमेरिकन एम्बेसी रहेछ के। हाँसो उठ्छ हो

  • @parbeshmagar7754
    @parbeshmagar7754 Před 23 dny +1

    यो अमेरिकि दूतावास लाई नेपाल बाट खारेज गर्नु पर्छ!

  • @thapabikashbikashthapa931

    ❤❤❤❤

  • @KollywoodFanClub
    @KollywoodFanClub Před 23 dny +1

    NGO र अमेरिकी डलरबादी एउटै हो। अमेरिकी दादागिरी नेपालमा कहिले सम्म ? नेपालको कानुन नमान्ने अमेरिकी दादागिरी हो । अब नेपालमा अमेरिका बमोजिम निर्णय हुनुपर्ने हो कि कसो ?

  • @maheshdangol3507
    @maheshdangol3507 Před 23 dny

    कमसेकम West Indies को भिजा लिइ राख्नुपर्छ ताकि नेपालले त्यहाँ खेल्ने मौका आए सन्दिपलाई समावेश गराउन सकियोस्।

  • @hemantabanjara3397
    @hemantabanjara3397 Před 24 dny

    😢😢😢😢😢

  • @ashugurung2086
    @ashugurung2086 Před 24 dny

    Yoo manx ko voice ma jadu xa hoie... voice chai kada xa ...❤❤yoo voice ni nepal patra kar haluxa ramro xa watching from UAE ❤

  • @bishamdhimal7269
    @bishamdhimal7269 Před 23 dny

    खेल आयाेजक भएर एउटा खेलाडीलाई भिषा नदिनु खेतजनक छ । अमेरिकामा सन्दिप काम गर्न जान लागेकाे होइन । अमेरिककि दुवास मुर्दाबाद

  • @JeevanShahi-pv5yz
    @JeevanShahi-pv5yz Před 24 dny +2

    Embassy lai Nepal bata hatau.

  • @Marsh-cr7up
    @Marsh-cr7up Před 23 dny

    सन्दिपलाई वल्ड कप क्रिकेट खेल्न नदिए म क्रिकेट लाइफ टाइम हेर्दैन । 💔💔💔

  • @thanks010
    @thanks010 Před 23 dny +1

    Nepal 🇳🇵 को American 🇺🇸 Embassy हटाउन माग गर्दछु सरकार 🙏🏻 Go Back America , नेपालि लाई मात्र किन हेप्छौ

  • @ganeshthapa4791
    @ganeshthapa4791 Před 24 dny

    😥😥😥😥😥😥😥😥

  • @depeennon4394
    @depeennon4394 Před 24 dny +1

    अमेरिकी एमबिसिमा आगो लगाइदिए हुन्छ,हुदा हुदा तिमिहरु पनि नेपाली नेताहरुसङ्ग बिकेउ?

  • @beautifulnepal1331
    @beautifulnepal1331 Před 23 dny

    So sad 😢

  • @sherpa0079
    @sherpa0079 Před 23 dny

    कुनै मुलुकले visa नदिए किन रिसाउनु पर्यो । Visa दिनु नदिनु अमेरिकाको अधिकारको कुरा हो ।हामीले कराएर हुन्छ?

  • @Dr.RajBaaaa
    @Dr.RajBaaaa Před 23 dny

    No Worries. How long, can Sun be Shadowed, can AnyOne?
    Keep On Rocking Diligently, dear Sandip Bhai; and our True Nepalese Team;
    + True Management. Also, we should ALL be mainly Living #GoodGodlyLife , FaithFully.
    G3 ; Blessings:

  • @KhadakChhetry
    @KhadakChhetry Před 23 dny

    अमेरिकाको दुदबासमा 🔥 आगो लगाउनुपर्छ

  • @BP-jq1ru
    @BP-jq1ru Před 23 dny

    2019 मा किन दिएन त्यतिबेला त दोषी थिएनन

  • @kalisali7847
    @kalisali7847 Před 24 dny

    It’s all about politics for Nepal cricket

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Před 23 dny

    अमेरिक पनि बेकामे औचित्य हिन कमजोर हुँदै गैरहेको छ भोलि को समय ले उसको भबिस्य तय हुन्छ यो निश्चित नै छ जुन अहिले चलि रहेको युद्ध नै हो

  • @UmeshMajhi-ny8fc
    @UmeshMajhi-ny8fc Před 22 dny

    याे अमेरिकाले हाम्रो देशमा राम्रो भएको देख्न चाहदैनन

  • @hamronepal6120
    @hamronepal6120 Před 23 dny

    #give_visa_to_sandeeplamichhane
    #USembassynepal
    संजालमा भुकम्प ल्याऔं
    हरेक कमेन्ट पोष्टमा यो # प्रयोग गरौ🙏

  • @rameshchaulagain7233
    @rameshchaulagain7233 Před 23 dny

    Aafno desh ko press yesto xa

  • @kawasotichannel811
    @kawasotichannel811 Před 23 dny

    नेपाल सरकारलाई कि मतलव छैन?

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke Před 23 dny +1

    के अमेरिकाले न्याय अन्याय छुट्याउने हो साला क्रिसियन

  • @taranathtimilsina
    @taranathtimilsina Před 24 dny +1

    Thank you America

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo Před 24 dny

    अमेरिकी दुदावास म आगो लगाउनु पर्छ यो सवै राजनीति चलखेल हो।

  • @ambikakc2998
    @ambikakc2998 Před 24 dny

    Rip Us embassy

  • @bishwadarshandhungana2429

    यो देशको नेताहरुमा अलिकती पनि इज्जत नामको चिज छ भने यो हैकमबादीहरुको देशमा भएको खेल बहिष्कार गरेर सबै खेलाडी फिर्ता बोलाउनु उपयुक्त हो ।

  • @motherslove8894
    @motherslove8894 Před 24 dny +8

    अमेरिकी दुतावासमा आगो लगाउनु पर्छ

    • @Stfgbg
      @Stfgbg Před 24 dny

      Afno kakhi ko vutla maa aago lagau vai

  • @sawmyee18
    @sawmyee18 Před 24 dny +1

    Technically bujnaparda icc ko mistake xa because icc le usa jasto strict country jaha visa pauna difficult xa testo venue ma nagaraunu parne thiyo

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před 24 dny

    दुतावास घेरा हालौं।

  • @bishalkhawash4024
    @bishalkhawash4024 Před 24 dny

    MMC काे श्रेय बाख्रा चोर लाई जान्छ।

  • @namasteargakhachionlinerod1439

    यदि हाम्रो खेलाडी लाई visa दिन भने सबै खेलाडी रेटुन हुनु ❤पर्छ com to nepal 🇳🇵 Al cricket 🏏 teams किन भने हाम्रो खेलाडी लाई visa ना दिने भय कसरी खेल्ने

  • @SportsInNepal
    @SportsInNepal Před 23 dny

    अनुमानको भरमा नदिएको हुन सक्छ रे! के सन् २०१९ मा पनि सन्दीप यो केशमा जोडिएका थिए र? रेका कुरा नगरौं। यस प्रकरणमा केही मिडिया, अभियन्ता र दूतावाससँग पहुँच भएका नेताहरूको `चाल´ हुनेमा शंका गर्न एक मिनेट पनि समय लाग्दैन।

  • @narayansingthing2409
    @narayansingthing2409 Před 22 dny

    America Nepal hoina ni ta😢😢😢

  • @Nuggetsarefire
    @Nuggetsarefire Před 24 dny +1

    No cricket playing nation have such rules..ICC must denied hosting rights to USA in near future

  • @kuldevshrestha6280
    @kuldevshrestha6280 Před 24 dny

    Nepal vs USA ko game canceled garnu paryo

  • @kamalasubedi8266
    @kamalasubedi8266 Před 23 dny

    Police report fail x ani kaha dinx t case pareko manxe lai

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 Před 23 dny

    अमेरिका विरुद्ध सन्दिपले एउटै खेलमा 6 wicket लियका थिय तेसैले होला त्यो खेलमा अमेरिका नेपालसङ 36 रनमा All Out भयको थियो त्यो 50 ओभरको खेल थियो

  • @Simplegirl928
    @Simplegirl928 Před 22 dny

    America ले नदेको होइन। क्यानले नै नदेको

  • @maheshdangol3507
    @maheshdangol3507 Před 23 dny

    अमेरिकाको चाकरी गर्ने म्यानमार मामलामा अमेरिकाको रवैया किन फरक छ? आफूलाई राम्रो देखाउने अमेरिकाले अफगानिस्तान, सिरिया,लिबिया,इराक, युक्रेन आदिलाई यसले कुन अवस्थामा पुर्यायो? अब पालो नेपालको? तर नेपाली जनतासँग त्यो अवस्थाबाट बच्ने मौका चाहिँ छ।

  • @KusabMagar
    @KusabMagar Před 24 dny +1

    🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵❤️❤️

  • @user-yx3vd2ix7s
    @user-yx3vd2ix7s Před 24 dny +4

    नेपाल बाट अमेरिकाको एम्बेसी हटाइयोस्

    • @santoshgosai241
      @santoshgosai241 Před 24 dny

      तपाईंको अपील को सुनुवाइ हुनेछ
      नेपाल बाट दूतावास हटाइने छ 😏

  • @tekendracr7602
    @tekendracr7602 Před 24 dny

    अब नेपाल आउँदा अमेरिकी खेलाडी लाई बहिस्कार गर्नु पर्छ

  • @user-oi1oz5me3m
    @user-oi1oz5me3m Před 24 dny

    America ko public ramro hunxa tara tetako rajniti garneharu wold ko vilen ho

  • @shambhushrestha6021
    @shambhushrestha6021 Před 24 dny

    आगो लगाउ दूतावास लाई

  • @Ultra77116
    @Ultra77116 Před 23 dny

    #give_visa_to_sandeeplamichhane
    #USembassynepalL

  • @nplkingns236
    @nplkingns236 Před 23 dny

    #give_visa_to_sandeeplamichhane🇳🇵
    #USEmbassyNepal

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i Před 23 dny

    यदि अमेरीकाले नेपालको कानुन र न्यायालय अनी तेस्को प्रणाली र शिङ्गो शरकारलाईनै यशरी च्यालेन्ज गर्छ र कुनै एक देशको राष्ट्रीय खेलाडिलाई खेल खेल्न जानै प्रतीवन्ध गर्छ भने ICC ले पनी सोचोश अमेरीकालाई विश्व क्रीकेट खेल आयोजना गर्न किन दिन्छ??? नेपालले अमेरिकामा हुने शवै खेल नखेल्ने भनी रद्द गर्ने र आगामी दिनमा कुनै पनी अमेरीकी खेलाडी सङ्ग कुनै प्रकारको खेल नखेल्ने घोषणा गर्नु पर्छ र उस्को रवैया विश्वसामु नङ्ग्याउनु पर्छ।यो प्रकरणले थप रहस्य अवश्य खुल्दै छ की को को कहा कहा वाट कशरी नेपाली क्रीकेट खेल सिध्याउन र उदाउदो नेपालको खेल हीरोलाई सिध्याउन परीचालीतहरुको अनुहार स्पष्ट देखाउदैछ।

  • @user-hu4tr8zv3u
    @user-hu4tr8zv3u Před 24 dny

    #give_visa_to_sandiplamichhane
    #USembassynepal

  • @mrnepal5176
    @mrnepal5176 Před 24 dny

    Khattam bhaigoni 😢😢😢😢

  • @hemantamagar1954
    @hemantamagar1954 Před 24 dny +2

    पहिले भागेर अनि लुकेर हो visa नदिएको ।

    • @nirajbista6600
      @nirajbista6600 Před 24 dny

      खुप जानेको रहेछ्स भालुभुते

    • @hemantamagar1954
      @hemantamagar1954 Před 24 dny +1

      ए हजुर उहाँ लुकेको हुनाले Interpol मा notice राखेको होइन र? कि बिर्सनु भयो ?

  • @hommagar5584
    @hommagar5584 Před 23 dny

    सन्दिप हरेक कालो राजनिको चक्रब्युमा परेको छ अब यस्तै ठाउँ ठाउँमा राजनितिको चक्रक्युमा पर्ने हो भने अमेरिक गाई हाले पनि बलिङ्गामा पनि राजनिती हुन्छ यो लेखेर राखम् गौसाल 26ले लाईफ ड्यामेज बनाउने भो

  • @hemshrestha5021
    @hemshrestha5021 Před 24 dny

    #sandip#❤