रंगशालामा धुर्मुसले बलिङ्ग गर्दा रेनु दाहालले गरिन ब्याटिंग-रेनुले कलाकार- खेलाडीको गरिन भब्य स्वागत

Sdílet
Vložit
  • čas přidán 5. 02. 2021
  • रंगशालामा धुर्मुसले बलिङ्ग गर्दा रेनु दाहालले गरिन ब्याटिंग-रेनुले कलाकार- खेलाडीको गरिन भब्य स्वागत
    Namastefilmy.com is authorized to upload this video. Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    For Promotion Video /Banner or your Product Contact Us : +977-9855061099 (Hotline)
    Email :namastefilmy@gmail.com
    website :
    www.namastefilmy.com
  • Zábava

Komentáře • 123

  • @udashrai4300
    @udashrai4300 Před 3 lety +18

    रेनुका म्याडम ले अझ धेरेई सहयोग गर्नु पर्छ,,भासन को लागि सलाम,,

    • @grpnepal
      @grpnepal Před 3 lety +1

      यस कारण बन्यो रङ्गशाला:
      ==================
      प्रचन्डले आफ्नु धेरै जना लाई प्रयोग गर्ने त लास्ट्मा उसैलाई कुल्चेर सिद्दाउने 'भस्मासुर रणनीति' अन्तर्गत आफ्नो गुमेको साख/इज्जत फेरि जन्तामा स्थापित गर्न धनयुद्दको निम्ति गरिएको दोन्दबाट बिस्थापित भयर जिबनमा धोका र हन्डर खादै खाडीको ५० डेग्रीमा सेकियका युवाबाट चन्दा उठाएर धुर्मुस-सुन्तलीले चितवनमा माओबादी सङग पटक तनाब झेलेर, माओबादीले भत्काएको रङशालाको कम्म्पाउण्ड पुन मर्मत गरेर अनेक कस्ट सहदै ईतिहासमा प्रचन्ड र रेणु दाहालको माटोमा पुगेको ईजत त्यहानेर (दाहाल परिवारको)उहाहरुको सिलालेख र मुर्ती ठडयाई दिने सर्तमा मात्र चितवनमा कृकेट स्टेडीयम बनेको छ!
      धन्यवाद !!

  • @gangabegha2207
    @gangabegha2207 Před 3 lety +38

    नेपालको राजनीति देख्दा घिन्नलाग्छ ।तर धुर्मुस दाई र सुन्तली दिदि को काम देख्दा केही हुन्छ जस्तो लाग्छ।जय नेपाल

  • @rambudharlamichhane8900
    @rambudharlamichhane8900 Před 3 lety +10

    लाज मान्नु पर्ने हाम्रा गोरू नेता हरु। नेताले बनाउनु पर्ने कलाकार ले बनाएको छ।अचम्म छ यो देश मा

    • @grpnepal
      @grpnepal Před 3 lety

      यस कारण बन्यो रङ्गशाला:
      ==================
      प्रचन्डले आफ्नु धेरै जना लाई प्रयोग गर्ने त लास्ट्मा उसैलाई कुल्चेर सिद्दाउने 'भस्मासुर रणनीति' अन्तर्गत आफ्नो गुमेको साख/इज्जत फेरि जन्तामा स्थापित गर्न धनयुद्दको निम्ति गरिएको दोन्दबाट बिस्थापित भयर जिबनमा धोका र हन्डर खादै खाडीको ५० डेग्रीमा सेकियका युवाबाट चन्दा उठाएर धुर्मुस-सुन्तलीले चितवनमा माओबादी सङग पटक तनाब झेलेर, माओबादीले भत्काएको रङशालाको कम्म्पाउण्ड पुन मर्मत गरेर अनेक कस्ट सहदै ईतिहासमा प्रचन्ड र रेणु दाहालको माटोमा पुगेको ईजत त्यहानेर (दाहाल परिवारको)उहाहरुको सिलालेख र मुर्ती ठडयाई दिने सर्तमा मात्र चितवनमा कृकेट स्टेडीयम बनेको छ!
      धन्यवाद !!

  • @magarsup6901
    @magarsup6901 Před 3 lety +21

    राम्रोसँग खेल्नु होला सबैजना

  • @lamaaldar3191
    @lamaaldar3191 Před 3 lety +4

    Wow,,,
    नेपाली खेलाडीहरुले चाँडै यसरी नै छक्क चौका हानेको हेर्ने मन छ।।

  • @harib.m.6663
    @harib.m.6663 Před 3 lety +58

    यो पनि रेनुको नाटकै हो नौटङकी नै हो

  • @guinnessworldrecordsholder

    विश्व को नमुना कार्य एक हास्य कलाकार को प्रतिनिधि को नेतृत्व मा निर्माण रङ्गशाला

  • @bikramraj2646
    @bikramraj2646 Před 3 lety +4

    Bharatpur ma renu dahal g le dherai ramro kam garnu vayeko xa dhannebad xa

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 Před 3 lety

    सलाम छ धुर्मुस र सुन्तलि hajur खाँचो छ देश लाई great job

  • @ratanbk6355
    @ratanbk6355 Před 3 lety +1

    Renu dahal ✊✊✊✊✊✊✊✊✊✊

  • @ambirtv497
    @ambirtv497 Před 3 lety +2

    सबैलाई सलाम नमस्ते नमस्कार

  • @achhamdabalkhadakebik1559

    Good Daba All didi Jay Nepal 🇳🇵
    💞💞💞💞💞💞💞💞💞💞🙏

  • @purnathapa8865
    @purnathapa8865 Před 3 lety

    Very good,,,very nice best of all

  • @nareshgurung8352
    @nareshgurung8352 Před 3 lety +2

    Dayahang rai❤️

  • @siddrthasangitadilipbktama814

    याे रेणु दाल औसिमै जन्मेको रैछकी के हो अनुहार सधैं उदासीन। र मनमा अहम भरिएको जस्तो देखिन्छ। अनुहार नै पनौती परेको बाउनै त्यस्तै भएर होला??,🤣🤣🤣🤣🤣

  • @bhupendrabasnet3121
    @bhupendrabasnet3121 Před 3 lety +10

    Badhai xa dhurmush suntalu ju lai

  • @user-jl1lb6bp1p
    @user-jl1lb6bp1p Před 3 lety +1

    बधाई छ

  • @elenaelena9606
    @elenaelena9606 Před 3 lety +1

    Dharai ramro

  • @dipeshpaudel2814
    @dipeshpaudel2814 Před 3 lety +4

    Nice

  • @nabrajdk1809
    @nabrajdk1809 Před 3 lety +1

    Nepali harule yasti miler khel khelda kushi lagyo

  • @sudiprokka2838
    @sudiprokka2838 Před 3 lety +3

    Good

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 Před 3 lety +2

    Jay. Gautam. Budha. Dhumus. Suntali. Rangashala. ma. Sampurna. Nepal.ka. kalakar. Jiu. Haru. Lai. Dherai. Dherai. Sanman.chha. Media. Lai. Salam. Chha. Jay. Dhurmus. Suntali. Fundision. Butwal. 8

  • @ramkrishna5669
    @ramkrishna5669 Před 3 lety +3

    उद्घाटन नै रुखो माछे बाट गरेको रहेछ ।

  • @dhanrajyonjan5980
    @dhanrajyonjan5980 Před 3 lety +4

    great job and badhaix dhurmus suntali ra renuji

  • @user-zb1jg7hu2v
    @user-zb1jg7hu2v Před 3 lety +2

    Lau best of luck

  • @Mrsurya-dp9rf
    @Mrsurya-dp9rf Před 3 lety +8

    Thank you ridu ge....

    • @liamnepali5381
      @liamnepali5381 Před 3 lety

      जनता ले बनायको मा मन्त्री कि छोरी ले उदघाट लाज नि माननु परने हो थुक फेरी धुरमुस सुनतलि बोलायछन

    • @grpnepal
      @grpnepal Před 3 lety

      यस कारण बन्यो रङ्गशाला:
      ==================
      प्रचन्डले आफ्नु धेरै जना लाई प्रयोग गर्ने त लास्ट्मा उसैलाई कुल्चेर सिद्दाउने 'भस्मासुर रणनीति' अन्तर्गत आफ्नो गुमेको साख/इज्जत फेरि जन्तामा स्थापित गर्न धनयुद्दको निम्ति गरिएको दोन्दबाट बिस्थापित भयर जिबनमा धोका र हन्डर खादै खाडीको ५० डेग्रीमा सेकियका युवाबाट चन्दा उठाएर धुर्मुस-सुन्तलीले चितवनमा माओबादी सङग पटक तनाब झेलेर, माओबादीले भत्काएको रङशालाको कम्म्पाउण्ड पुन मर्मत गरेर अनेक कस्ट सहदै ईतिहासमा प्रचन्ड र रेणु दाहालको माटोमा पुगेको ईजत त्यहानेर (दाहाल परिवारको)उहाहरुको सिलालेख र मुर्ती ठडयाई दिने सर्तमा मात्र चितवनमा कृकेट स्टेडीयम बनेको छ!
      धन्यवाद !!

  • @badrikarki863
    @badrikarki863 Před 3 lety

    बदाई छ सबै जनालाई

  • @travel_entertainment4951

    असुभ भयछ कम्से कम देश प्रेमी लाई ल्याउनुपर्छ नि ......

  • @saranbhandari3497
    @saranbhandari3497 Před 3 lety +2

    hamro sagar thapa sir lai ni baolako vaye hunthyo

  • @nabrajdk1809
    @nabrajdk1809 Před 3 lety

    Voli gayer bigarnu hunnw holaw vannw malai lagirahx hjur renuka gi congratulations

    • @grpnepal
      @grpnepal Před 3 lety

      यस कारण बन्यो रङ्गशाला:
      ==================
      प्रचन्डले आफ्नु धेरै जना लाई प्रयोग गर्ने त लास्ट्मा उसैलाई कुल्चेर सिद्दाउने 'भस्मासुर रणनीति' अन्तर्गत आफ्नो गुमेको साख/इज्जत फेरि जन्तामा स्थापित गर्न धनयुद्दको निम्ति गरिएको दोन्दबाट बिस्थापित भयर जिबनमा धोका र हन्डर खादै खाडीको ५० डेग्रीमा सेकियका युवाबाट चन्दा उठाएर धुर्मुस-सुन्तलीले चितवनमा माओबादी सङग पटक तनाब झेलेर, माओबादीले भत्काएको रङशालाको कम्म्पाउण्ड पुन मर्मत गरेर अनेक कस्ट सहदै ईतिहासमा प्रचन्ड र रेणु दाहालको माटोमा पुगेको ईजत त्यहानेर (दाहाल परिवारको)उहाहरुको सिलालेख र मुर्ती ठडयाई दिने सर्तमा मात्र चितवनमा कृकेट स्टेडीयम बनेको छ!
      धन्यवाद !!

  • @kailashtamang2993
    @kailashtamang2993 Před 3 lety

    Ramro kam gardai janu

  • @romenaththapa9916
    @romenaththapa9916 Před 3 lety

    Good job

  • @shankardhamel7974
    @shankardhamel7974 Před 3 lety +1

    Renu ji afno Nam uchha rakhanu hola baule boxa satera jitae pani ramro kam gardai gaeyo vane arko palti baksa badalna parne chaina sachikai jitnu hola.....

  • @nisanchettri493
    @nisanchettri493 Před 3 lety

    Very good 👍 super Jay Nepal 🇳🇵 👏 🙏💯🎉

  • @balaramchaudhary3651
    @balaramchaudhary3651 Před 3 lety

    Jai nepal

  • @manisarai8560
    @manisarai8560 Před 3 lety

    jai Dhurmus 🇳🇵🇳🇵🇳🇵

  • @muktisapkota4544
    @muktisapkota4544 Před 3 lety

    सहि हेा सहि हेा

  • @milanmahat9171
    @milanmahat9171 Před 3 lety +1

    हाहाहाहाहा गरेको थिएन तर गरन लाएको लाई भतकाएको थियोे हामी बिदेशी ले गर्दा नै बनेको हो र साहासि धुर्मु र सुनतलिको योगदान हो रानु दाहाल कुनै दिन तपाईं ले नै भतकाउन मान्छे पठाउनु भएको थियो तर अाज तपाईंको कुरा सुन्दा रमाइलो लागो

    • @grpnepal
      @grpnepal Před 3 lety

      यस कारण बन्यो रङ्गशाला:
      ==================
      प्रचन्डले आफ्नु धेरै जना लाई प्रयोग गर्ने त लास्ट्मा उसैलाई कुल्चेर सिद्दाउने 'भस्मासुर रणनीति' अन्तर्गत आफ्नो गुमेको साख/इज्जत फेरि जन्तामा स्थापित गर्न धनयुद्दको निम्ति गरिएको दोन्दबाट बिस्थापित भयर जिबनमा धोका र हन्डर खादै खाडीको ५० डेग्रीमा सेकियका युवाबाट चन्दा उठाएर धुर्मुस-सुन्तलीले चितवनमा माओबादी सङग पटक तनाब झेलेर, माओबादीले भत्काएको रङशालाको कम्म्पाउण्ड पुन मर्मत गरेर अनेक कस्ट सहदै ईतिहासमा प्रचन्ड र रेणु दाहालको माटोमा पुगेको ईजत त्यहानेर (दाहाल परिवारको)उहाहरुको सिलालेख र मुर्ती ठडयाई दिने सर्तमा मात्र चितवनमा कृकेट स्टेडीयम बनेको छ!
      धन्यवाद !!

  • @prakashshah5370
    @prakashshah5370 Před 3 lety +5

    Prachande lai bolling garna lagaunuparne

    • @grpnepal
      @grpnepal Před 3 lety

      यस कारण बन्यो रङ्गशाला:
      ==================
      प्रचन्डले आफ्नु धेरै जना लाई प्रयोग गर्ने त लास्ट्मा उसैलाई कुल्चेर सिद्दाउने 'भस्मासुर रणनीति' अन्तर्गत आफ्नो गुमेको साख/इज्जत फेरि जन्तामा स्थापित गर्न धनयुद्दको निम्ति गरिएको दोन्दबाट बिस्थापित भयर जिबनमा धोका र हन्डर खादै खाडीको ५० डेग्रीमा सेकियका युवाबाट चन्दा उठाएर धुर्मुस-सुन्तलीले चितवनमा माओबादी सङग पटक तनाब झेलेर, माओबादीले भत्काएको रङशालाको कम्म्पाउण्ड पुन मर्मत गरेर अनेक कस्ट सहदै ईतिहासमा प्रचन्ड र रेणु दाहालको माटोमा पुगेको ईजत त्यहानेर (दाहाल परिवारको)उहाहरुको सिलालेख र मुर्ती ठडयाई दिने सर्तमा मात्र चितवनमा कृकेट स्टेडीयम बनेको छ!
      धन्यवाद !!

  • @bhupendrakarki1752
    @bhupendrakarki1752 Před 3 lety +1

    Good luck

  • @ashokgurung7013
    @ashokgurung7013 Před 3 lety

    Renu dhahal lai Selut xa 😘 😘

  • @hemrajoli8970
    @hemrajoli8970 Před 3 lety +1

    Sabai thik tar vayan....redu

  • @chandrathapamagar9170
    @chandrathapamagar9170 Před 3 lety +2

    कोरोना भाइरसको महामारी एकजनाले पनि माक्स लगाएको देखिएन

  • @surendrasinghthagunna6490

    हाम्राे माया प्रेम मित्रता धेरै राम्राे

  • @ganeshmukhiya7214
    @ganeshmukhiya7214 Před 3 lety

    रेणु दिज्यु भाषण हैन सहयाेग चनहियाे। हजुरले कमिसन खाेजनु मिलदैन।अजुर तियाकाे प्रधानमत्रि हाे। चिचुवान मा दशरथ रङ्गसाला बन्नु पर्छ हजुरले कमिसन मागनुकाे साटाे अनुदान प्रदान गर्नु हाेला धन्यवाद । जय सुनतलि जय भुमुस पाउनडेसन🙏🙏🙏

  • @chandrathapamagar9170
    @chandrathapamagar9170 Před 3 lety

    Ramro lagyo

  • @binamrasunar8896
    @binamrasunar8896 Před 3 lety +3

    रिनु जि तपाइकै पालामा यो काम सम्पन्न हुनुपर्छ है।।

  • @anilrai7041
    @anilrai7041 Před 3 lety

    Wow

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp Před 3 lety +1

    Very ramil X ajko mohal

  • @nishankhadka3457
    @nishankhadka3457 Před 3 lety

    सबै जनारूलाई देखेर धेरै खुसि लाग्गो तर यो रेनु खातेकि छेरिलाई पहिले देखाईयो मन खिन्न भएर अायो

  • @ppmovies2430
    @ppmovies2430 Před 3 lety +2

    अब अर्को पटक पनि भोट पाउछु कि भनेर होला नी

  • @lamapemba9428
    @lamapemba9428 Před 3 lety +1

    Natakai ho Natakaiiii ho😀😀

  • @lalitadhikari6217
    @lalitadhikari6217 Před 3 lety +1

    Natakai ho

  • @dimanale2820
    @dimanale2820 Před 3 lety

    Rinu Dahal out

  • @rupentamang5540
    @rupentamang5540 Před 3 lety +6

    khate haru kina vugxas chitwan ayera her hamro renule katti bikas garexa vanera thah hunxa khatteharu

  • @pbrrai9486
    @pbrrai9486 Před 3 lety

    राते काइला पनि पो रहेछ मेरो बेस्ट एकटर

  • @laxmannepal761
    @laxmannepal761 Před 3 lety

    😄😄😄😄🤣🤣 dhari ramro

  • @unireachedu7905
    @unireachedu7905 Před 3 lety +1

    Artist Haru loi mala lagahuny time topi nikalnu pani sakdyna hai

  • @bktekbahadur1885
    @bktekbahadur1885 Před 3 lety

    यो हत्तेरा को छोरी लाई लगेर थुलो गल्ती गर्नु भो धुर्मस दाजु

  • @gautamyn1717
    @gautamyn1717 Před 3 lety +2

    माला अली लामो मगाउनु थियो

  • @chandankhawas4464
    @chandankhawas4464 Před 3 lety

    Dhurmus vai ke garnuvako tapaile yo pabitra sthanalai kaalo daag lagaudi hunuhunxa man paren alikatini man paren

  • @sherbista1017
    @sherbista1017 Před 3 lety +1

    Xyaa yll desh sankat ma Huda game ko Kura game Pani akdmai ramro ho but kheladiko lagi Pani tw khi hunu paryo

  • @SURAJSINGH-xl1su
    @SURAJSINGH-xl1su Před 3 lety

    Dhurmush suntali le janta bata chanda uthaune ani renu dahal le riban katne udghatan garne last ma yo project dhurmush le renu lai nai dinxa

  • @chandratamang7606
    @chandratamang7606 Před 3 lety +1

    पहिलेता दुर्मुस सुन्तली को कामलाई देखेर डाहा लगेको थियो बिरोध गर्दै थियो आहिलेचाही केहो यो चुनाव नजिकै आउदैछ?तेस्कोलागिता उपस्थिति भको हैनानी यो बन्द आगाडिता देखेको थिएन.यो पाकै नाटक नै होला नौ टाङ्गी नै होला😂😂😂😂

  • @lekhnath7371
    @lekhnath7371 Před 3 lety

    Aaba thikai xa mat patra nachnu hai renu ji

  • @umeshjoshi3545
    @umeshjoshi3545 Před 3 lety

    Mero Geda haru aba chunab huni bela dhikna pahiyo redu lai

  • @g.b.gurung3274
    @g.b.gurung3274 Před 3 lety

    आफू त बेरोजगार परियो, पैसा तिरेर हेर्ने हैसियत पनि छैन, चाहिन त सबै चिज चाहिन्छ तर रङ्गशाला बनाउने पैसाले 2 ,4 वटा कलकारखाना खोलेको भए रोजगार र देश लाई पनि फाइदा हुन्थ्यो,

  • @janakstha6896
    @janakstha6896 Před 3 lety

    Bit chorni le Pani gari pragati

  • @babuthapa8677
    @babuthapa8677 Před 3 lety

    NATAKAI HOOOOOOO NAUTANKI NAI HOOOO

  • @gurungraju4617
    @gurungraju4617 Před 3 lety +1

    Natak ni ho...Nautanki ni ho....

  • @harishrestha3214
    @harishrestha3214 Před 3 lety

    Dhirmus ra suntali lai dhoknu parne kina atankari lai dhokdaixa? Yo veda janata vaneko yehi ho

  • @ramchandrabhandari9489

    yaha dipak r dipa pani hunu parneko ho

  • @balbahadursamajsebi5106

    xya renu dahal aayra asuve hune vyo kirket rangasala

  • @prakashbk103
    @prakashbk103 Před 3 lety +1

    बन्दुक होर यो

  • @salyaniujalujal6787
    @salyaniujalujal6787 Před 3 lety

    kam garne hoina banayko garer vasan garna ni laj lagdaina

  • @sunitark5840
    @sunitark5840 Před 3 lety

    Yo renu dahal laai kole bolatyo

  • @netrakuwar9207
    @netrakuwar9207 Před 3 lety

    Yo prachanda ra yesko chori le desh lai purai nango garaune chan....ali ramro manche haru lai po layunu parthyo tw...

  • @bhimsenthapa8574
    @bhimsenthapa8574 Před 3 lety

    hatiyar khelai rako hat po hota

  • @harishrestha3214
    @harishrestha3214 Před 3 lety

    Janatai veda xa ghanta jasto ankarile desh banaunxa dhukka hunu, kalakar le desh banaundaixa

  • @bibekuae-2559
    @bibekuae-2559 Před 3 lety

    Drama

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Před 3 lety

    होईन यो नक्कले नक्कलीले माला लाउद एकछिन लाई टोपी निकाल्द के नै जाने थियो र ? अनि माला बनाउने तरिका राम्रो लाग्यो budget लाई ध्यान दिएकोमा 😛 कतिले आफै जबरजस्ती आफै माला घाटीमा घुसारेको दृश्य लोबलाग्दो थियो 🤣😂🤣😀

  • @damslimbu3494
    @damslimbu3494 Před 3 lety

    demaak laayo paasaale

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 Před 3 lety

    निम्न लागेको बत्ती ले नि धिपिक्क उज्यालो दिन्छ रे

  • @ramjhamshrestha1426
    @ramjhamshrestha1426 Před 3 lety +2

    कहिनभएको जात्रा हाडी गाउमा

  • @दिलgurung
    @दिलgurung Před 3 lety

    Tuikka kina aakha gayexa mero yo bedio ma

  • @ashokgurung7013
    @ashokgurung7013 Před 3 lety

    8 karod vaye pani renu dhal ko pahal ma bajet xutia ko xa Selut xa

  • @milam9340
    @milam9340 Před 3 lety

    नेपाल यस्तै झोले को पछि लागेर हो

    • @dipakchhetri964
      @dipakchhetri964 Před 3 lety

      को भयो झोले राम्रो काम त तेरो फुटेको आखाले कहाँ देख्न सक्छ र

  • @maheshshahi9483
    @maheshshahi9483 Před 3 lety

    Yo natak ho kamunist ko xori le puja garnu bati balnu vaneko nepali jantako

  • @aprilprince1378
    @aprilprince1378 Před 3 lety

    Aatankkari ko chori

  • @rambahadurbk7257
    @rambahadurbk7257 Před 3 lety

    Ma lai ta renu ra suntali Dubai drama hun lagxa, illegally banaune ?

  • @subashxetri6602
    @subashxetri6602 Před 3 lety +2

    Good

  • @lumuniprasadbastakoti308

    Nice

  • @sumantamang4807
    @sumantamang4807 Před 3 lety +1

    Good luck

  • @mahendrakhadka7271
    @mahendrakhadka7271 Před 3 lety

    Natakai ho

  • @bheerukumar5562
    @bheerukumar5562 Před 3 lety

    Good

  • @laxmanmagrati2157
    @laxmanmagrati2157 Před 3 lety

    Nice