उडाउ पुत्रको जिवन | Message By Saran Gurung

Sdílet
Vložit
  • čas přidán 28. 07. 2024
  • जयमशिह सबैलाई
    आफुले सुनि सकेपछि सब्स्क्रईब गरि नजिकै रहेको बेल आइकन छुईकान एक लाइक र Facebook /messenger/ Whatsapp group/मा सेयर गर्न नबिर्सिनुहोला ,यदपि हजुरको एक सेयरले धेरैको आत्मिक जिवनमा ठुलो परिवर्तन हुन सक्छ, धन्यवाद।।
    __________________________________________
    यहाँ राखिएका भिडियोहरु अनुमति बिना अन्य युटुबहरुमा अप्लोड गरेको देखिएमा तपाई को १००% च्यानल copyright हुन सक्छ त्यसैले अरुको मेहनत परिश्रमलाई ब्यर्थ र तुच्छ नसोची दिनुहोला। धन्यवाद।
    __________________________________________
    subscribe Link👇👇 / @bereaprayerhouseoffic...
    __________________________________________
    follow use 👇👇 / bphoffitial
    __________________________________________
    #BereaPrayerhouse #nepalichristianbachan #nepali_christian
    Message By- #sarangurung

Komentáře • 17

  • @RinMayaPurja
    @RinMayaPurja Před rokem

    Amen.....she. hajur.....

  • @yawarajnepali4923
    @yawarajnepali4923 Před měsícem

    आमेन आमेन आमेन

  • @renukasubba9599
    @renukasubba9599 Před 9 měsíci

    Amen ps ba

  • @annurai5052
    @annurai5052 Před rokem

    Amen ❤❤

  • @premuparkoti6111
    @premuparkoti6111 Před rokem

    amen

  • @ajubhasharma9844
    @ajubhasharma9844 Před rokem

    Jai masi ki 🙏

  • @rajandiyali077
    @rajandiyali077 Před 2 měsíci

    आमेन ❤❤

  • @bikashlimbu7906
    @bikashlimbu7906 Před rokem +2

    Praise the Lord and jmc form Dubai......

    • @bereaprayerhouseofficialch1190
      @bereaprayerhouseofficialch1190  Před rokem

      जयमशिह स्वागत छ है हजुरलाई पनि हाम्रो बेरिय परिवारमा

  • @yawarajnepali4923
    @yawarajnepali4923 Před měsícem

    ❤❤❤❤❤

  • @ambikajogi2874
    @ambikajogi2874 Před 2 lety +1

    Amen

  • @Remmon-Thapa07
    @Remmon-Thapa07 Před rokem +1

    😇साच्चिकै यो बचनले मलाई जोश नया आशा बल प्रदान गरेको छ।🤗🙌🙌
    पर्भुको महिमा सदैव यसरी भैरहेको होस ❤️❤️💫💎💎
    आमेन ✝️🛐

  • @adinrai4373
    @adinrai4373 Před rokem

    Praise the lord

  • @renukasubba9599
    @renukasubba9599 Před 9 měsíci

    Jmc ps ba yo chi prabhu payera harayeko veda hoki hunchh ya prabhu napayeko vannu milchh ?

    • @Remmon-Thapa07
      @Remmon-Thapa07 Před 7 měsíci

      Jaymashi❤ki
      हराएको छोराको बारेमा हो।
      (भेडाले अज्ञानता जनाउछ )जो अन्यजाती भनी बुझाउदछ।
      (छोरालाई बिबेकसिल प्राणीलाई जनाउछ)
      जस्ले सब कुराको ज्ञान छ तरै पनि जो जानी जानी पाप गर्दछ।भने यो परमेस्वरलाई त्यागेर सन्सारमा गएको सरह बुझाउछ।
      उ छोरा फर्केर आयो भने छमा छ,तर आएन भने भन्न सकिँदैन।जे पनि हुन सक्छ।
      किनकी उहाले हामिलाइ महिमाको निम्ति सृष्टि गर्नुभयो।तर हामिले उहाको काम महिमा इच्छालाई पूरा गरेनौ भने नस्ट हुनेछौ।
      (हराएको धनले चाहिँ )
      हामी पर्भुका धनसम्पती हौ तर त्यो धनसम्पती प्रयोगमा आएन भने किराले खाइदिन्छ भन्नुको मतलब परमेस्वरलाई पाएको छ सबै ठिक थाक छ तर पर्भुको काम गर्दा गर्न मान्दैन,ब्यस्त हुन्छ भने किरा खान बदि सम्भावना हुन्छ।

  • @sanjitashrestha9031
    @sanjitashrestha9031 Před rokem +1

    Amen