NEPSE Technical Analysis/NEPSE Update/NEPSE Chart Analysis/ADBL Analysis /Raju Paudel.
Vložit
- čas přidán 9. 09. 2024
- Hi
I am Raju Paudel welcome to our Stock Guru CZcams Channel
About this Video.
NEPSE Technical Analysis/NEPSE Update/NEPSE Chart Analysis/ADBL Analysis /Raju Paudel.
नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले आजको शेयर बजारको अवस्था र Agricultural Development Bank Limited को Q4/Fundamental and Technical Analysis गर्ने कोशिस गरेको छु | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु |
Thank you so much...…
#stockmarket #nepalstockexchange #nepal_share_marke #sharebazar #nepsetechnicalanalysistoday #nepse #stockguru_rajupaudel #adbl #bankingsector
आज कडा दिनुभो हजुर। चित्त बुझ्यो। घट्दा आत्तिने अनि बढ्दा मात्तिनेको काम छैन।
एकदमै राम्रो लाग्छ सर हजुरको विश्लेषण सधैं नछुटाएर सुन्ने र हेर्ने गर्छु🙏🙏
पाैडेललाई हत्तपत्त रिस उठदैन उठाे भने लाटाे रिस उठछ ठ्याक्कै म जस्तै हुनुहुदाे रहेछ खुशि लाग्याै।
धन्यबाद सर,यहाँको बिसश्लेसनले हामीलाई थप ऊर्जा प्राप्त हुन्छ।
आज चाहिँ गुरुले कडा जवाफ दिनु भयो मन छोयो गुरुको कुराले 🙏🙏
रिसाउनु भएन गुरु जि
महान हुन धैर्य हुनुपर्छ यो हजुर मा पनि लागू हुन्छ यो मेरो निजि धारणा हो , यहाँ शेयर बजार पर्ती समर्पित योद्धा हो, सटिक प्रक्षेपण कर्ता पनि ! त्यसकारण यहाँ सङ्ग आग्रह गर्दछु
जय नेप्से
Very True. His arrogant nature is very clearly seen. He has knowledge for sure but he doesn’t digest any even creative criticism also .
धेरै राम्रो भिडियो गुरु एकदम सहि भन्नू भएको छ हजुरले🙏🙏
जय होस गुरु को मलाइ धेरै शिक्षा मिलेको छ शेर बारेमा
कडा दनक ❤❤❤
धेरै राम्रो विस्लेसण गर्नु हुन्छ हजुर ले, हजुर को भिडियो हरे रै हिजो मार्केट डाउन हुँदा पनि शेयर बेचन। HRl rw mkcl KO herdinu Paro guru❤❤❤
दनक दरै दिनु भयो राजु सरले,
100%right vanu vayo sir 🎉
धेरै राम्राे बिश्लेषण सर।
Very satisfied what you said. Very outspoken. We need people like you in this field. Well done 🙏❤️
baauns back hunuchh भन्नू भको थियो सहि लाग्यो sir
Sir is on fire today❤🔥❤🔥❤🔥❤🔥❤🔥❤🔥❤🔥❤🔥 AND sir is roasting everyone Love Sir
सेयरको बारेमा जानकारी राम्रो छ सर मैले त हिजो घट्दा पनि बेचिन है गुरु
Jaya guru dev 🙏
kada aayo dhila aayo.
🙏🙏Guru ko kuro thik ho 👍️👍️
Ekdam ramro analysis sir
Aba 4th quarter ko ramro report anusar badne palo D.bank ko, good luck for D.bank investors 🙏
sahi vannu sar 👍
information lagi danyebad sar 🙏🙏🙏
सर नमस्कार हजुरको भिडियो धेरै हेर्छु । तर आजको भिडियो एकदम बिशेश छ । मलाई साह्रै चित्त बुझ्यो । किनकि हुरुरु दौडेर आउने अनि खुरुरु दौडेर जाने ले बजार बिगार्छन् ।।
हजुरको मार्गदर्शनले सबैको जय होस् |
jay ho guru HRL
Ahpc guru ki ❤❤
Sir ko guideline ramro x❤
Raju jee Good
Kada ayo haii
❤ Sahi kura
गुरु 💚🙏💚 जय श्रीराम 🙏💹
100%सहि कुरा।धन्यवाद गुरु। 🙏🙏
Fantastic
सहि हो
Guruji you are best. Hajur ko jankari ramro lagcha
Kara dinu vhayo guru ❤❤❤
धैर्यवान हुनुपर्छ।
सहि हो गुरु।
very good analysis
Humblly resected u sr.........
Hrl सम्बन्धी केही विश्लेषण गर्दिनु परो गुरु हजूर लाई धेरै धेरै धन्यवाद छ ❤
Good suggestion
Good guru
Good information sir
Check bounce Back हुन्छ भनु भको सहि लागेयो किन कि check bounce नीति अनपढ थाहा नभयका नभुझेका बेक्क्ति हरु फसेछन र यसको फाइदा फटाहा चोर दलाल को लागि मात्र हो नभयको रकम लेखेर जनता हरु लाई घर परिवार लाई चिन्तित बनाउने हो सलुट छ 🙏🙏🙏🙏🙏
Narisau guru.. Ramro manche risaako suhaudaina... Gyan linele linchhan naline baato laagchhan... jay hos
Hjr ko analysis ekdam sahi lageu sir
नमस्कार गुरु 🙏🙏💚💚💚💚
Good xa sir .
Good analysis 🎉🎉
Good
Thanks Raju sir
Right guru ❤❤
Dherai ramro analysis ❤
Newton's 3rd law I LIKE IT 😊
Sir, Negative comment pani accept garnu paryo sometimes negative comment le ni motivate garaux . Tapaiko ko kam ramro x.
Nice video
Thanku sir
🎉🎉🎉 happy 🎈🎈🎊🌹🌹🌹
मलाई त खुब मन पर्छ हजुरको भिडियो
Thank you so much sir 🙏🙏🙏🙏
Thanks a lot Guru for best TA and FA of ADBL as well as NEPSE 🙏🙏
Sahi jabaf dinu bho guru very nice nifra hidcl k huncha
You are good 👍
❤❤❤❤❤🎉🎉🎉🎉🎉 Thank you So much Sir
Informative video ko lagi thank you so much sir ❤❤🎉🎉
हो सर हो हजुरले सही भन्नुभयो। थाहा थियो बढेरै जाने हो भनेर किनभने अहिले मार्केट बढ्दो उकालो लाग्दैछ। र मार्केट धेरै बढिसकेको थियो एउटा करेक्सन चाहिएको थियो र करेक्सन आयो मैले त्यही बुझे .... म पनि त्यही भन्छु साथीहरूलाई कुरा सबैको सुन्नुस् निर्णय आफ्नो गर्नुस् र तपाईंले किनेको सेयरको अध्ययन गर्न धेरै जरुरी छ। अध्ययन नगरेको खण्डमा घाटा लाग्न सक्छ। विगतमा मैले धेरै भोगेको छु यस्तो कुराहरू
Thanks for the video sir, I have requested you so many times, please UMRH ko analysis gardinus na
Good guru hajurko anilysh ramro x
DHANYAWAD GURU
हजुरको कमेन्ट अत्यन्त सान्दर्भिक छ र अहिलेको अवस्थामा हामीले बाइ गर्ने कम्पनीहरू सबै सेक्टरबाट कुन कुन रहेका छन् सोको बारेमा जानकारी गराइदिनुहोला
Thank you sir🙏🙏🙏
Thank you
NRIC को बारेमा भनिदिनु पर्यो sir...😊
Thankyou for good information sir ❤
Bahaut chitta bujyo guru….. reality birsini lai ramro jwaf! 🙏
तपाईको कुरा सहि छ ।
Malai pani hjr ko Video dherai Manparax Sir ...Ramro Manxe ko khutta tanneko kami xain yaha N risaunu Sir...
धन्यवाद सर अब fmdbl को बारेमा जान्न चाहन्छाैँ
thank you sir
Hait!! Yesari narisaunu na sir
👌
आज महिला काभा नेशनलिगमा नेपाल हार्दा दुख लाग्यो तर चेलीले मन जिते ❤
Thank you sir ❤
guru aja dherai risaunu bhayo hai.jai hos guru ko.
100% sahi kura sir maile ta ek kitta pani bechin.
Exactly analysis sir you are right jhandimar hydro ke garaun sir hdhpc upper ahpc nhpc key garaun sir
धेरै राम्रो छ सर हजुरको जानकारी
Hajur ko respect sujab sadhai herdai xu sir👍
Tq sir bholi rnli ko herdinu paro sir
Guru PCBL ko barema vedio banai dinu pariyo
Jaye hos hajur 🙏
कत्ती न सबै पहिला नै थाहा भको जस्तों
(यहा किन्नुस यहाँ बेच्नुस भन्न मिल्दैन रे )
😅😅😅 थाहा भए भन्न के हुन्छ?
तिमीहरूँको idea यस्तो हुन्छ = यो हुन्छ नभए यो हुन्छ, यस्तो हुन्छ तर यस्तो पनि हुन सक्छ ॥
Good luck sir namaskar janakari ko lagi danyabat chha hajur .
Namaskar raju sir namaskar good analysis ❤❤❤❤❤❤❤❤❤❤❤❤
सहि कुरा गर्नु भयो राजु सर ।
धेरै राम्रो छ सर हजुरको जानकारी ।।HLI को बारेमा भन्दिनुन।।
Guruji namaskar ma katti aatini ra martini gardina Bazar ho ukalo oralo lagihalxa hajur ko video herna kurirahanxu ❤❤❤❤
Icfc ko analysis chaiyo guru
Very good sir❤🎉❤