कक्षा ७ मा पढ्ने विद्यार्थीले देखाए अचम्मकाे MEMORY, सम्पुर्ण हिमाल का उचाइ याद 9846659796(WHATSAPP)

Sdílet
Vložit
  • čas přidán 4. 10. 2023
  • #memorypower #memorypowerdemonstration #memoryking #studentsfeedback #mausamchhinal #memorytechniques
    सम्पुर्णमा नमस्कार म मेमाेरी मास्टर माैसम छिनाल । यस भिडियाेमा मेरा अनलाइन क्लासका एकजना विद्यार्थी कक्षा ७ मा अध्ययनरत सुमन न्याैपानेले नेपालका सबै महत्वपुर्ण हिमाल र तिनका उचाइ लाइ जस्ताकाे तस्तै याद गरी भनेका छन । हजुरहरू पनि Online memory power training मा अाइ अाफ्नाे स्मरणशक्ति तगडा बनाउन चाहनुहुन्छ भने 9846659796/ 9819123769 मा सम्पर्क गर्न सक्नुहुनेछ वा 9846659796 मा whatsapp म्यासेज गर्नुहाेला
    Contact : 9846659796(Whatsapp)

Komentáře •