रविको खेदो खन्दै कैलाश सिरोहियालाइ सपोर्ट गर्ने धमलालाइ DSP ले नमिठो दनक दिए, ऋषि बौलायो भन्दै झपारे

Sdílet
Vložit
  • čas přidán 21. 05. 2024
  • रविको खेदो खनी सिरोहियालाइ सपोर्ट गर्ने ऋषि धमलालाइ ले नमिठो दनक दिए, ८ क्लास पढनेको बुद्धी भन्दै थर्काए
    #kailash_sirohiya_news #rabi_lamichhane_news #rishi_dhamala_news #exdsp_kp_sharma
    तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
    and
    फेसबुक - / lakesideowner
    ☎️ 9821586635 (Reporter Sabin Lakeside TV Nepal )
    #LakeSide_TV_Nepal

Komentáře • 276

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 Před 27 dny +191

    ऋषि धमला जेल परेको देख्न चाहने जति यता जोडिनुस न 🙏🙏🙏🙏🙏🙏🙏

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 Před 27 dny +61

    d s p सरको कुरा 100% सहि कुरा हो

  • @kesharkc2037
    @kesharkc2037 Před 27 dny +39

    ऋषि धमलाको सम्पत्ति छानविन हुनुपर्छ भनेर मैले दुई वर्षदेखि भन्दै आएको छु।

  • @khadkalimbu3078
    @khadkalimbu3078 Před 27 dny +77

    यो काजु मासटर धमला लाई पनि कारबाही गर्नुपर्छ ।

    • @yunikadhikari658
      @yunikadhikari658 Před 26 dny

      पढाइको कुरा नगर्नुस मलाई छ नि मलाई चाहिने जति पढिसक्या छु 😄😄

  • @bishnukarki3279
    @bishnukarki3279 Před 27 dny +20

    ऋषि धमलाले अबैध काम गरी कमाएको सम्पतिको छानविन गरि कारवाही गर्नु जरुरी छ ।

  • @rudrakhattri9827
    @rudrakhattri9827 Před 27 dny +4

    सलाम छ हजुरलाई 🙏 ।हजुरको जस्तै सबै नेपालीको बुद्दी आओस ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gurungjk7517
    @gurungjk7517 Před 27 dny +19

    लौ लौ डि एस पी सर ..! धन्यबाद छ तपाईं लाई ।
    कुरो निकै पेचिलो तरिकाले भन्नू भएको छ । मलाइ त सहि लाग्यो ।

  • @deeptamang1198
    @deeptamang1198 Před 27 dny +42

    सहि भनाइ डिस्पी सर काजु चोर लाई ठोक्नु पर्छ ?ऋषि चोर एम नम्बर को ठक हो बार्गेनिङ बादी लुटार हो ?कारबाही हुनु पर्छ ?सलाम छ ।डेस्पीसाब र यो प्रश्न बाचाक पत्रकार ज्यु🌾🌼🌼🌻🌷🌺

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Před 27 dny +11

    ऋषि धमलाको गड फादर नेपाल प्रहरीको फन्दमा परेपछी ऋषि हो कि सिसि हो कुन्नि बौलाई सकेछन मर्छभने पनि मोर आब भ्रष्टहरुको दिन गिन्ती सुरु भै सक्यो हेर्दै जाउ ।

  • @user-wx3cz8mp6l
    @user-wx3cz8mp6l Před 27 dny +4

    सहि कुरा सर💪🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔❤️

  • @saralachaudhary2010
    @saralachaudhary2010 Před 27 dny +17

    धमला पनि 12 भाइ काे एक हिसा हाे यश काे पनि छान बिन गरनु पछ

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j Před 27 dny +4

    जय रबि ❤❤❤🙏🔔🔔🔔🙏🇳🇵🇳🇵🇳🇵

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c Před 27 dny +19

    ऋषि धमाला लाई जेल कोच्नु पछँ

  • @rajarammahat8899
    @rajarammahat8899 Před 27 dny +7

    यकदम 💯 सई कुरा सर को सलाम छ सर लाई 👏

  • @dipakthapa2736
    @dipakthapa2736 Před 27 dny +20

    सर्मिला काण्डले यसलाई जेल कोच्नु पर्ने हो।

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep Před 27 dny +23

    टिकापुरको फाइल खोल्न थाल्यो भनेर नेपाली कांग्रेस आन्दोलनमा आउने अरे शुक्रबार बिचरा नबुझ्ने मरिन्छ कि भन्ने पनि थाहा नभएको मान्छेहरु जाने होला नै त्यो आन्दोलनमा

  • @user-bc6gm9fs3n
    @user-bc6gm9fs3n Před 27 dny +9

    ऋषि धमला बौलाउन थालो उसलाई पनि दर लाग्न थाल्यो

  • @ombahadurgurung8819
    @ombahadurgurung8819 Před 27 dny +4

    DSP सापले सहि कुरा गर्न भये ।

  • @benishaluitel3392
    @benishaluitel3392 Před 27 dny +6

    त्यो धमला लाई कारबाही गर्नु पर्छ।

  • @user-is8gm9un9d
    @user-is8gm9un9d Před 27 dny +10

    सलाम छ सर लाई ❤ रबि लाई जनता ले साथ दिनु जरुरि छ नत्र दलालहरुले जे पनि गर्न सक्छ

  • @user-xx8jn6ww8n
    @user-xx8jn6ww8n Před 27 dny +3

    अब ऋषि धमला को पालो हो है सर ख्याल गर्नु होला जय नेपाल

  • @BhumiSaru
    @BhumiSaru Před 26 dny +2

    अब काजु दादा को क्याल्सियम घट्ला जस्तो छ जाए घण्टी। जाए नेपाल। सलाम रबि सर।

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l Před 27 dny +6

    कति मीठो विश्लेषण !! सत्य हो

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u Před 27 dny +3

    ऋषि धमला लाई जेल कोच्नु पर्छ यो काजु लाई

  • @iambee6062
    @iambee6062 Před 27 dny +5

    बालेन ,रबि,हरकअहरु युगले जनमायका हिराे हुन। जय Dsp साहेब यकदम सहि कुरा गरनु भयाे।देश र जनताहरुकाे लागि हिमतिलाे काम गरन अायकाहरुला सममान ,सतकार र सहयाेग गरनु काे साटाे मुख थुनेर बाेलन नदिनु काङगेसपाटि परजातानतिक रहेन र केलाश शिराेहिया दलालकाे पछि लागेर पुचछर भयकाे छ।सरले मन बचनले ठिक भन्नू भयकाेले सलुट गरछु।

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd Před 27 dny +4

    🎉🎉🎉🎉🎉 हजुरको बीचार प्रति सलुट छ / 🎉🎉🎉🎉🎉 जय नेपाल /

  • @lalbahadurkuwar1217
    @lalbahadurkuwar1217 Před 27 dny +9

    सहि कुरो हजुर ❤❤❤

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 Před 27 dny +5

    अति राम्रो कुरा सर 🙏🙏🙏🙏

  • @gisingnepal9189
    @gisingnepal9189 Před 27 dny +16

    बहुत राम्रो कुरा 👍️

  • @bambahadurshresthabasantas6586

    100% सहि कुरा हो

  • @krishnasapkota7180
    @krishnasapkota7180 Před 27 dny +11

    शहिकुरागर्नुपर्छ रिषि धमलाले पत्रकारमाथि आक्रमण भन्नुभनेकाे मुर्खता हाे बास्तबिकता बाेल्नुपर्दैन ?

  • @dhangurung8258
    @dhangurung8258 Před 26 dny +1

    100 percent sahi bhanyo DSP Saheb ju le salam xa

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i Před 27 dny +4

    सही विश्लेषण ऋषी धमला पत्रकारको चरीत्र भएको मान्छै हैन यो त चटके हो।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no Před 27 dny +9

    1०1% सहि विश्लेषण के जि जि।

  • @BalKumarirai-pz6ey
    @BalKumarirai-pz6ey Před 27 dny +2

    एकदमै सहि कुरा हो सर👍🙏

  • @subashrana5319
    @subashrana5319 Před 27 dny +10

    ऋिसी पनि तरसिदै छ अब मेरो पनि सम्पतिको आय्सोरोध खोजनि भो छानबिन आउनि भो भन्ने डर होला

  • @krishnakharel2177
    @krishnakharel2177 Před 27 dny +17

    काम छैन धमला
    जय घण्टी ❤❤❤❤❤❤

  • @karnakumarchettri8181
    @karnakumarchettri8181 Před 27 dny +1

    एम सि सि मा रबिको समर्थन थिएन डि एस पि साँप ।

  • @saraswatithapa2725
    @saraswatithapa2725 Před 27 dny +6

    याे सर्कस धमला लाई पनि सीराेहीया सङ्गै जेल जान मन लाग्याे कि केहाे

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před 27 dny +5

    Absolutely Right Sir ✅️ 👏 👌 👍

  • @dhrubaadhikari1620
    @dhrubaadhikari1620 Před 27 dny +13

    Sahi kura garnu bhayo D.s.p sap le dhanybad

  • @tamlalkhanal1457
    @tamlalkhanal1457 Před 27 dny +2

    गगन र ऋषि धमला लाइ देश निकाला गर्नु पर्छ

  • @nidiparsad7092
    @nidiparsad7092 Před 26 dny +1

    Jay Ravi Dai
    Boss please support with Ravi .
    One day nepal going to be beautiful country in the world.

  • @user-lf3ln9zk8j
    @user-lf3ln9zk8j Před 25 dny

    ऋषि धमलाले पनि जापानको भिस्साक‍ प्रलोभन दिएर साढे आठ् लाख खाएर पनि ८महीनादेखि भुलाईरहेको समाचारमा प्रमाण आइसक्यो नि!

  • @user-yt4hd2wq7q
    @user-yt4hd2wq7q Před 25 dny

    तपाईलाई सलुट छ सर मानिसले यसरी दिमाख लगायर तर्क राख्योभने सहि हुन्छ सर पत्रकारलेपनि यस्ता ईन्टरभ्यु लियोभने दामि हुन्छ कि

  • @kamalneupane5264
    @kamalneupane5264 Před 27 dny

    उत्कृष्ट विश्लेषण सर

  • @bhairablawati6895
    @bhairablawati6895 Před 16 dny

    सलाम है Ex. DSP साहेब ।

  • @LalbahadurBishwokarma-hc9yv

    Rabi satyko pakxema ra janatako pakxema kamgarne Manish ho salam xa rabilae

  • @RamKC-ch1qs
    @RamKC-ch1qs Před 26 dny +1

    ❤🎉 good sir ❤🎉

  • @rohiniprasadbanjara2490
    @rohiniprasadbanjara2490 Před 27 dny +7

    काजु धमला

  • @user-ik7ou3vl4c
    @user-ik7ou3vl4c Před 25 dny

    आज बाट धमला हैन पत्तुराम धमला भयो।

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f Před 27 dny +2

    रबिले नाम जाेकर राखेको छन

  • @davraj9361
    @davraj9361 Před 27 dny

    ज्य रवि

  • @mamtashrestha9144
    @mamtashrestha9144 Před 27 dny +3

    Thik bhanu bhayo Sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @madankarki2964
    @madankarki2964 Před 27 dny

    सहिहो कुरा

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Před 27 dny

    Right kura ho sir

  • @user-dr8fb5xn1o
    @user-dr8fb5xn1o Před 22 dny

    एस्तो पत्रुकार लाई खोरमा हालेर बन्दुकको कुन्जो ले हान्नु पार्यो रबि सर ले

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l Před 27 dny +1

    कान्तिपुर मिडिया चौंथो अंग भनिन्छ तर कान्तिपुर सरकार र अदालत भन्दा माथि भएर काम गर्दै आइरहेको छ अहिलेसम्म !! त्यही स्थानमा रहनुपर्छ भन्ने हो ! काँङ्रेसले कान्तिपुरका अध्यक्षको पछाडि लम्पसार पर्नु भनेको देशलाई अब भारतसँग समाहित गराउनु मात्रै हो !!!

  • @pranuchalise
    @pranuchalise Před 27 dny +2

    बाउको नागरिकता अंगिकृत , छोराको नागरिकता बंशज , 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश सिरोहिया लाई अनुसन्धानका लागि पक्राउ गर्नु ठीक हैन र??

  • @jagbirchaudhary1792
    @jagbirchaudhary1792 Před 27 dny +1

    Good

  • @gopalbhul9878
    @gopalbhul9878 Před 27 dny +1

    Good 👍 vanai

  • @thapaq8911
    @thapaq8911 Před 26 dny

    ठिक भन्नू भयो

  • @bharatdevkota-ot2yq
    @bharatdevkota-ot2yq Před 27 dny

    Right and support.

  • @sunilkc622
    @sunilkc622 Před 27 dny

    Good luck Rabi dai

  • @shivakhadka3914
    @shivakhadka3914 Před 25 dny

    Sahi kura

  • @dependralamichhane4727

    एक त धमला बोलेकै राम्रो लाग्दैन अर्को धमला जता चाट्न पाउछ उसैको सर्पोट मा बोल्छ,दुख पाउने भो धमला ले पनि।

  • @bhagawatikhanal2857
    @bhagawatikhanal2857 Před 27 dny +2

    Jay ghanti🎉🎉

  • @user-jg8ez6vu8u
    @user-jg8ez6vu8u Před 27 dny

    भ्रष्ट चारी बोहु लौने रोग लागो जएस ले पावों उसइले खावों भुकने भूके अब काम छई न जय मंत्री भूमी सलाम छहो 👍🇳🇵

  • @bunusubba2343
    @bunusubba2343 Před 27 dny +2

    सर्कस मा जानुपर्ने मान्छे कहाँ पत्रकार बनेको 😂😂😂😂

  • @benishaluitel3392
    @benishaluitel3392 Před 27 dny

    ल हेरौ कांग्रेसिहरुको असलि रुप!! नागरिकता कृतेधारिको संरक्षणमा कांग्रेसले आफ्नो पुरै शक्ति लगाउदै छ। संसदमा यिनीहरुको छटपटाहट र कोकोहोलो शुरु भईसकेको छ। मुकुण्डो बिस्तारै उत्रिदैछ। नागरिता कृते गर्ने अनि छानबिन गर्दा प्रेस माथिको प्रहार रे.. हे प्रभु!! 😃

  • @user-zk4xu1dj1w
    @user-zk4xu1dj1w Před 27 dny

    सहि।।।।।

  • @kristhspa6314
    @kristhspa6314 Před 25 dny

    पहिल्यै जेल हाल्न पर्ने ढिला भयो यो काजु लाई यश लाई जाहा भेट्यो त्याहा नै ठोक्नु पर्छ ।

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 Před 27 dny

    Sahi ho sir

  • @parshuramrai4209
    @parshuramrai4209 Před 25 dny

    Eakdam right bolnu vayo good

  • @BhuvanRai-wg3jc
    @BhuvanRai-wg3jc Před 27 dny

    Good sir

  • @karnagurung4107
    @karnagurung4107 Před 27 dny

    Sahhi kura xa

  • @pawankarki1876
    @pawankarki1876 Před 27 dny

    ऋषि बैलाओस, जनता हेरिरहेका छन् । फुर फुर धेरै गरे पोखिने पक्का😂😂😂😂

  • @user-eg2tk9rf3g
    @user-eg2tk9rf3g Před 27 dny

    हो❤सरयसकोपनि❤छानबिनगरनुपरछ

  • @adhikarinepalikanxo4406

    यो ऋषि धमलालाई पनि ठेगान लगाउनु पर्यो गृहमन्त्री ज्यू, अब कसैलाई छोड्नु हुँदैन सबै भेडाहरु खोरमा जाग्नुपर्छ , good luck 👍🏽 rabi sir 🙏🙏

  • @hunarambm6123
    @hunarambm6123 Před 27 dny

    Dess vakty aawaj good bislesak sir

  • @himkumarshrestha8534
    @himkumarshrestha8534 Před 27 dny

    गुड वर्क

  • @lilabahadurgurung9873
    @lilabahadurgurung9873 Před 27 dny

    good jay d s p sir🙏

  • @dinanathpokharel1062
    @dinanathpokharel1062 Před 27 dny +2

    फटाहाको जोक्कर धमला !!

  • @user-bt4yt9oy7x
    @user-bt4yt9oy7x Před 27 dny

    गुड

  • @user-dm8tm1qw4o
    @user-dm8tm1qw4o Před 27 dny +1

    Jay ghanti

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Před 27 dny +1

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @KumarSunar-fe8fq
    @KumarSunar-fe8fq Před 27 dny

    जब कांग्रेस सरकार ढल्छ तब ऋषि धमलाले पत्रकारिता गर्दा र उनले आफ्नो स्टुडियोमा अन्तर्वार्ता लिँदा पार्टी विशेष र व्यक्ति विशेष हेर्ने गरेको जस्तो लाग्छ

  • @user-tl1ex8qb3g
    @user-tl1ex8qb3g Před 27 dny

    ऋषि धमलाको सम्मपति छानबिन गरी दोषीमाथि कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको छ

  • @user-qw8px8zs7e
    @user-qw8px8zs7e Před 25 dny

    good sir

  • @1M.FARMER
    @1M.FARMER Před 27 dny

    1k भन्दा कम subscribe हुने साथीहरू आउनुहोस् मिलेर हातेमालो गर्दै अगाडि जानुपर्छ।100%रिप्लाई हुन्छ।
    सिसि धमला भनेको जोक्कर हो।यो बोल्यो भने मात्रै काजुको भाउ वृद्धि होला तर जिन्दगीमा केही हुदैन नेपृदैन।

  • @Ophlbkgfjph
    @Ophlbkgfjph Před 26 dny

    Sahi ho

  • @tradakomar9086
    @tradakomar9086 Před 27 dny

    धमला पत्रकार होइन
    पैसा कार नपठ हो ।

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i Před 27 dny +2

    🙋🙋❤️❤️👍👌👌👍👍

  • @RajanNepali-go1fc
    @RajanNepali-go1fc Před 27 dny

    Right

  • @amritapant7257
    @amritapant7257 Před 27 dny

    Salam x sir

  • @LaxmanGiri-pi5kt
    @LaxmanGiri-pi5kt Před 27 dny

    I salute Mr. DSP sir

  • @diludi770
    @diludi770 Před 27 dny

    Sai ho

  • @DanBahadurKarki-cg3wf
    @DanBahadurKarki-cg3wf Před 27 dny

    Sahi Kura Garnu vayo sir hjr lai salute pahila Suman pyakurel sir Le ta usko mukhai agadi vannu vayeko thiyo

  • @ratnaparkhe9430
    @ratnaparkhe9430 Před 25 dny

    Yek. Dam. Sahi. Ho

  • @sumankhadka9226
    @sumankhadka9226 Před 27 dny

    यो काजुलाई सर्मिला वाईबा बोली भने मात्रै चुपचाप हुन्छ।